प्रवास |


ह्वाईट हाउस अगाडि विध्वंश, अमेरिकी राष्ट्रपति ट्रम्पलाई बंकरमा लुकाइयो

Posted on June 01, 2020 | views : 4720 |

जेठ १९, काठमाडौं । लगातार प्रदर्शन गरिरहेका अमेरिकीहरुले छैटो दिन अमेरिकी राष्ट्रपति भवन ह्वाईट हाउस अगाडि विध्वंश मच्चाएका छन् । राष्ट्रपति कार्यालय ह्वाईट हाउस अगाडि रहेको सेन्ट जोन चर्चमा आगो लगाउँदै प्रदर्शनकारीहरुले नाराबाजी गरिरहँदा आगोको मुस्लो र धुवा राष्ट्रपति कार्यालय ह्वाईट हाउस ढाकेको थि

Read More

कोरोनाको कारण कुनै पनि नेपालीको मृत्यु भएको छैन: दूतावास

Posted on June 01, 2020 | views : 2928 |

योगेन्द्र योगी | जेठ १९, दोहा | बहराइनमा कोरोनाको कारण अहिलेसम्म कुनै पनि  नेपाली कामदारको मृत्यु नभएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । गैरआवासीय नेपाली संघको तथ्याँक भन्दै विभिन्न सञ्चार माध्यममा बहराइनमा तीन जना नेपालीको कोरोनाको कारण मृत्यु भएको भन्दै आएको समाचारको खण्डन गर्दै दूतावा

Read More

कतारमा एकैदिन ५ हजारले जीते कोरोना

Posted on May 30, 2020 | views : 2137 |

योगेन्द्र योगी | जेठ १७, दोहा | कतारमा एकै दिन ५ हजार २ सय ३५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कतारको जनस्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा अनुसार ५,०९१ जनामा गरिएको परिक्षणमा थप २,३५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने योसंगै कतारमा भाइरस संक्रमितको संख्या ५५,२६२ पु

Read More

विभिन्न ८ देशबाट नेपालीहरु स्वदेश फर्काउने सम्बन्धमा पाकिस्तान स्थित दुतावासको सूचना

Posted on May 30, 2020 | views : 4593 |

जेठ १७, काठमाडौँ | पाकिस्तानको इस्लामावाद स्थित दुतावासले विभिन्न ८ देशमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउने निर्णय गरेको जानकारी दिएको छ ।  दुतावासले आज गराएको जानकारी अनुसार बन्दाबन्दीको कारण नेपाल फर्कन नपाएका र तत्काल नेपाल फर्कन चाहेका पाकिस्तान, इरान, टर्की, क्यारग्याज रिपब्लिक, तुर

Read More

एकै दिन १७ मा कोरोनाः कन्ट्याक्ट ट्रेसिङमा जोड

Posted on May 29, 2020 | views : 1592 |

जेठ १६, महोत्तरी | महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार  १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र बर्दिबास नगरपालिकामा ५० शय्याको आइसोलेशन स्थापना गर्ने निर्णय गरेको छ ।  प्रमुख जिल्ला अधिकारी

Read More

बहराइनमा कोरोना संक्रमित एक नेपालीद्वारा आत्महत्या

Posted on May 29, 2020 | views : 2131 |

जेठ १६, काठमाडौँ | बिहीबार बहराइनमा एक कोरोना संक्रमित नेपाली कामदारले आत्महत्या गरेका छन् । ताप्लेजुङ स्थाई घर भएका ३८ वर्षीय एक पुरुषले कोभिड १९ को उपचारका क्रममा आत्महत्या गरेका हुन् ।  बहराइनको एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत ति नेपाली युवाले आत्महत्या गरेको बहराइ

Read More

साउदीमा कोरोनाबाट थप एक नेपालीको मृत्यु

Posted on May 29, 2020 | views : 2836 |

जेठ १६, दोहा | साउदीमा कोरोनाबाट थप एकजना नेपालीको मृत्यु भएको छ । साउदीको दमामस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको छ । मृतकलाई एक्कासि ज्वरोसँगै स्वासप्रश्वसमा समस्या आएपछि अस्पताल लागिएको र आइसीयूमा राखेर उपचार गरिएको थियो । मृतक विगत १५ वर्षदेखि दमामस्थित हुसेन अल बिसी

Read More

एक महिनादेखि कुवेतको सेल्टरमा ३ हजार बढी नेपाली अलपत्र

Posted on May 29, 2020 | views : 1885 |

योगेन्द्र योगी | जेठ १६, दोहा | कुवेत सरकारले दिएको आममाफीको कारण आफ्नो आवास छोडेर हिडेका ३ हजार ५ सय बढी नेपाली कामदार कुवेतका विभिन्न स्थानमा अलपत्र परेका छन् ।  कुवेत र इराकको सीमाना, जिलिव र फर्मानिया क्षेत्रका विभिन्न स्थानमा अलपत्र ३ हजार भन्दा बढी नेपाली कामदारहरु उद्धारकालागि नेपाल सरका

Read More

कतारमा कोरोना संक्रमित ५० हजार नाघ्यो, साउदीमा ५४ हजार बढी निको भए

Posted on May 29, 2020 | views : 2283 |

योगेन्द्र योगी | जेठ १६, दोहा | कतारमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । बिहीबार १ हजार ९ सय ६७ नया संक्रमित थपिए संगै संख्या ५० हजार ९ सय १४ पुगेको छ । बिहीबार मात्रै २ हजार १ सय १६ जनाले उपचारपछि स्वास्थयलाभ गरेका छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको संख्या १५ हजार ३ सय ९९ पुगेको

Read More

कतारमा कोराना पीडित नेपाली श्रमिकलाई राहत

Posted on May 28, 2020 | views : 1805 |

योगेन्द्र योगी | जेठ १५, दोहा | कोरोना भाइरसको महामारीका कारण अप्ठ्यारोमा परेका कतारमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले राहत प्रदान गरेको छ । परिषदले गठन गरेको उद्धार तथा राहत वितरण समिति कतार सरकारको च्यारिटीबाट प्राप्त खाद्यान्न पछिल्लो चरणमा ६१७ जनालाई वितरण ग

Read More

टर्कीमा समस्यामा परेका १२ नेपालीहरुको विषयमा खण्डन तथा स्पष्टिकरण

Posted on May 27, 2020 | views : 2276 |

जेठ १५, काठमाडौँ | साझा सबाल मिडियाले बुधबार अपडेट गरेको 'टर्कीमा १२ जना नेपालीहरु समस्यामा, सहयोगको याचना' शिर्षकको समाचारप्रति आपत्ति जनाउदै खण्डन प्राप्त भएको छ ।  साझासबाल मिडियाले बुधबार टर्कीमा रोजगारीको क्रममा पुगेका नेपालीहरुले आफूहरु समस्यामा परेको भन्दै उद्दारको लागि अनुरोध

Read More

अमिताभ बच्चनद्वारा गरिबलाई दैनिक ४५ सय प्याकेट खानेकुरा बाँड्दै

Posted on May 27, 2020 | views : 1400 |

जेठ १४, मुम्बई । कोरोनाका कारण चलिरहेको लकडाउन पीडितहरूको सहयोगमा बलिउड कलाकारहरू लागिपरेका छन् । पीडितहरूको सहयोगमा जुटिरहेका बलिउडका फ्रन्टलाइन वारियरहरूमध्ये अभिनेता अमिताभ बच्चन पनि रहेका छन् । बच्चन सरकारसँगको सहकार्यमा कोरोना भाइरसबारे जनचेतना फैलाउन लागिपरेका छन् । भने सामाजिक सञ्जालमार्फत्

Read More

साउदीमा लकडाउन खुकुलो बनाइँदै, जून २१ पछिको मुलुकलाई सामान्य अवस्थामा लैजाने

Posted on May 27, 2020 | views : 2995 |

योगेन्द्र योगी | जेठ १४, दोहा | साउदी सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि विगत दुई महिनादेखि लगाइएको कर्फ्यु र लकडाउलाई ईद पर्व सकिएपछि खुकुलो बनाउने तयारी गरेको साउदीस्थित नेपाली दूताबासले जनाएको छ । दूताबासका अनुसार विभिन्न ३ चरणमा विभाजन गरी लकड

Read More

कुवेतमा एक नेपालीको मृत्यु

Posted on May 27, 2020 | views : 3323 |

जेठ १४, दोहा | रोजगारीका लागि कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ । कुवेतस्थित अल समस्या क्लिनिङ कम्पनीमा कार्यरत स्याङजाका ३७ वर्षीय अर्जुन गुरुङको मृत्यु भएको हो । गुरुङलाई स्वास्थ्यमा अचानक समस्या देखिएपछि स्थानीय आदान अस्पतालमा पुर्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जानकारी प्राप्त

Read More

थापाको कोरियामै अन्त्येष्टि

Posted on May 25, 2020 | views : 1853 |

जेठ १२, सउल (रासस) | स्याङ्जा किचनासका  खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा आइतबार कोरियामै अन्त्येष्टि गरिएको छ । लकडाउनका कारण हवाई क्षेत्र पनि अवरुद्ध हुँदा ३३ वर्षीय थापाको कोरियाको इन्छन फेमिली पार्कको ह्वाजाङ शवदाहगृहमा विद्युतीय माध्यमद्वारा अन्त्येष्टि गरिएको हो । उनी गत वैशाख ३

Read More

विदेशमा अलपत्र नेपालीलाई भारतले गर्यो उद्दार

Posted on May 25, 2020 | views : 3952 |

जेठ १२, काठमाडौं । अष्ट्रेलियामा अलपत्र परेका तीन जना नेपालीलाई भारतले उद्धार गर्ने क्रममा दिल्ली ल्याएको छ । भारतले अष्ट्रेलियामा अलपत्र आफ्ना नागरिकलाई उद्धार गर्ने क्रममा तीन जना नेपालीलाई पनि नयाँदिल्ली ल्याएको हो । कास्की घर भएका अर्जुन प्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्तिप्रसाद तिमिल्स

Read More

कोभिड–१९ को औषधि विक्री गर्ने पहिलो देश बन्यो बंगलादेश

Posted on May 25, 2020 | views : 6798 |

जेठ १२, ढाका (बंगलादेश) । बंगलादेश कोरोना भाइरसको संक्रमणका कारण लाग्ने रोगको औषधि विक्री शुरु गर्ने विश्वमै पहिलो देश बनेको छ । आफूले अमेरिकी फर्मा कम्पनी गिलियाडको एन्टि भाइरल औषधि रेम्देसिभिरको जेनरिक संस्करण विक्री गर्न थालेको त्यहाँको बेक्जिमको फर्मास्युटिकल्सले बताएको हो ।  निजी क्लिनिकहर

Read More

कोरोनाबाट विश्वभर १३ हजार नेपाली संक्रमित, ११७ जनाको मृत्यु

Posted on May 24, 2020 | views : 2104 |

जेठ ११, काठमाडौँ | विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।  एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा  नौ, साउदी अरबमा पाँच, बे

Read More

इजरायलमा नेपाली राजदूत शाक्यलाई 'द एम्बेसडर क्लब अफ इजरायल' सम्मान

Posted on May 24, 2020 | views : 1747 |

जेठ ११, काठमाडौँ | इजरायलको ७२ औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित हुनुभएको छ ।  विश्वका ९० देशका दूतावास रहेको इजरायलमा ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ डा शाक्यलाई दिइएको हो । उहाँ यो सम्मानबाट सम्मा

Read More

आप्रबासी श्रमिकद्वारा कतारमा बिरोध प्रदर्शन

Posted on May 23, 2020 | views : 4541 |

जेठ १०, दोहा (रासस/एएफपी) | विरलै विरोधका आन्दोलनहरू हुने खाडी मुलुक कतारको राजधानी दोहास्थित एक जिल्लामा आप्रवासी श्रमिकहरूले आफ्नो ज्याला नपाएको भन्दै विरोध गरेका यहाँको सरकारी श्रोतले शनिबार बताएको छ ।  सामाजिक सञ्जालमा भाइरल बनेका तस्वीरमा करिब १०० भन्दा बढी व्यक्तिहरू राजधानी दोहाको महेरेब

Read More

कतार सरकारले कतारमा रहेका नेपालीका लागि एक लाख ३४ हजार डलर उपलब्ध गरायो

Posted on May 22, 2020 | views : 4692 |

जेठ ९, काठमाडौँ | कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले एक लाख ३४ हजार डलर (करीब रु  एक करोड ६० लाख) बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको एनआरएनले जनाएको छ । गैरआवासीय नेपाली संघ (एनआरए

Read More

पाकिस्तानमा जहाज दुघर्टना, ९० जना यात्रुसहितको जहाज बस्तीमै खस्यो

Posted on May 22, 2020 | views : 2752 |

जेठ ९, काठमाडौं। पाकिस्तानमा जहाज दुघर्टना भएको छ । लाहोरबाट कराँचीका लागि उडेको पाकिस्तान इन्टरनेशनल एअरलाइन्स पीआईएको जहाज कराँची विमानस्थल नजिकै दुघर्टना भएको हो ।  पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रिय ध्वजावाहक पीआईएको विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । दुघर्टनास्थलबाट

Read More

'दुबईका ७० प्रतिशत कम्पनी अबको ६ महिनामा बन्द हुने'

Posted on May 22, 2020 | views : 5286 |

एजेन्सी । जेठ ९, काठमाडौं । दुबईको चेम्बर अफ कमर्सको एक सर्वेक्षणले कोरोना महामारीका कारण दुबईका करिब ७० प्रतिशत व्यवसाय अबको ६ महिनामा बन्द हुनसक्ने बताएका छन् ।  बिहिबार बेलुका यो सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो । यसमा ‘दुबईका ९० प्रतिशत बढी कम्पनीका अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा

Read More

कतारमा पहिलो पटक एक नेपालीलाई मृत्युदण्ड दिइयो, के थियो कसुर ?

Posted on May 21, 2020 | views : 47470 |

जेठ ८, काठमाडौँ | पहिलो पटक कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय दिईएको छ । नेपालको औराही–१, मोहत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्डको सजाय दिइएको हो । कतारमा नेपालीलाई मृत्युदण्डको सजाय दिईएको यो नै पहिलो घटना हो । चौधरीलाई कतारका एक नागरिकको खुकुरी प्रहार गरि हत्या गरेको कारण मृत्युदण्डको स

Read More