प्रवास |


कतारमा पनि देखियो कोरोना भाइरसको संक्रमण

Posted on February 29, 2020 | views : 3582 |

फागुन १७, काठमाडौँ | कतारमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि देखिएको छ । चीनपछि सबैभन्दा धेरै इरानमा ३४ जनाको मृ

Read More

डिसी महानगर क्षेत्रका नेपाली समुदायले किने १७ लाख डलर नगदमा सामुदायिक भवन

Posted on February 28, 2020 | views : 1564 |

विजय थापा | फागुन १६, ,डिसी | अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले अन्तत्वगत्वा सामुदायिक भवन किन्न सफल भएका छन् । त आँट म पुर्याई दिन्छु भन्ने उखान झैँ डिसी क्षेत्रका नेपाली समुदायले एक बर्ष भित्र तयारी अवस्थामा रहेको सामुदायिक भवन खरिद गरेका हुन् | १.७ मिलियन अर्थात् १७ ला

Read More

कोरियन सरकारको निर्णय:अबैधरुपमा बसेकाले पनि स्वास्थ्य परिक्षण गर्न सक्ने,के छ नेपालीको अवस्था ?

Posted on February 23, 2020 | views : 1971 |

अर्जुन बराल | फागुन ११, दक्षिण कोरिया | दक्षिण कोरियामा पछिल्लो समय कोभिड–१९ (कोरोना भाईरस) संक्रमितको संङख्यामा बृद्दि भएको छ | कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आईतबारसम्म मृत्यु हुनेको संख्या ५ जना पुगेको बताएको छ | केन्द्रका अनुसार शनिबारको तुलनामा संक्रमितको संङख्यामा बृद्धि भएर ५६८ ज

Read More

भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु,१८ जना घाइते

Posted on February 20, 2020 | views : 2683 |

फागुन ८, काठमाडौँ | भारतमा बस दुर्घटनामा परी ६ जना नेपालीको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् | तिर्थयात्राका लागि माघ २३ गते भारततर्फ गएका उनीहरु ३५ दिनको यात्रामा रहेका थिए | घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् | प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै

Read More

युएईमा एक नेपालीले जिते एक किलो सुन

Posted on February 18, 2020 | views : 6492 |

फागुन ६, काठमाडौँ | यूएईमा एक नेपालीले एक किलो सुन जितेका छन् | अलअहलिया एक्सचेञ्ज मार्फत नेपाल पैसा पठाउँदा ताप्लेजुङ श्रीजङगा–४ का यमनाथ भट्टराईले १ किलो सुन उपहार जितेका हुन् |  त्यस्तै सिता पाण्डे र झक बहादुर गिरिले निसान सन्नी कार जितेका छन् | सोमबार दुबईको सोनापुर ब्रान्चको मेघा लक्की ड्र

Read More

अज्ञात व्यक्तिद्वारा अस्ट्रेलियामा एक नेपाली युवतीमाथि छुरा प्रहार

Posted on February 16, 2020 | views : 2219 |

फागुन ४, सिड्नी | अस्ट्रेलियामा एक नेपाली युवतीमाथि छुरा प्रहार भएको छ | क्विन्सल्यान्ड राज्यकाे व्रिजबेनमा अध्ययनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि छुरा प्रहार भएको हो | शुक्रबार राति अज्ञात व्यक्ति ति युवतीमाथि छुरा प्रहार गरेको छ | स्थानीय भाइव कलेजमा आइटीमा डिप्लाेमा पढिरहेकी युवतीमाथि भएको छ

Read More

गायक, पत्रकारदेखि नेतासम्म दक्षिण कोरिया गुपचुप गए खोई के सिकेर आए ?

Posted on February 09, 2020 | views : 2359 |

अर्जुन बराल | माघ २६, दक्षिण कोरिया | दक्षिण कोरिया झट्ट नाम सुन्दा सर्वप्रथम जो कोही नेपालीको दिमागमा रोजगार प्रक्रिया प्रणाली मार्फत आप्रबासी कामदार भित्राउने देश भनेर सम्झेपनि यहाँ अध्ययन व्यापार, व्यवसाय, शिक्षण लगाएत बिभिन्न पेशामा संलग्न भएर बर्षमा हजारौ बिभिन्न देशका आप्रवाशीहरु प्रवेश ग

Read More

उज्वल ठकुरी भर्जिनियाको कांग्रेसम्यान गेरल्ड ए कोनोलीबाट सम्मानित

Posted on February 09, 2020 | views : 2056 |

विजय थापा | माघ २६,डिसी | भर्जिनियाको काँग्रेसम्यान गेरल्ड ए कोनोलीबाट उज्ज्वल ठकुरी सम्मानित भएका छन् । काँग्रेसम्यानले लेख्नु भएको छ ,आदरणीय मास्टर उज्ज्वल ठकुरी तपाई जस्तो नाम राख्ने व्यक्तिलाई बधाई पत्र र सम्मानित पत्र पठाउन पाउँदा म धेरै खुसि छु  ।  यो सानो कुरा हैन ,पाच पटक बिश्व की

Read More

कलंकीको अण्डरपासमा टिपरको ठक्करबाट २ जनाको ज्यान गयो

Posted on February 06, 2020 | views : 1709 |

माघ २३, काठमाडौं । कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । कलंकीको अण्डरपासमा बुधबार राति पौने १ बजे बल्खुबाट कलंकीतर्फ आइरहेको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुबैजनाको मृत्यु भएको हो  । मृत्यु हुनेमा रौत

Read More

कोरोना भाइरस:चिनबाट नेपाल फर्कनका लागि फारम भर्न दुतावासको आग्रह

Posted on February 02, 2020 | views : 2007 |

माघ १९, काठमाडौं | चिनमा देखा परेको कोरोना भाइरस अहिले संसारभरी फैलिएको छ | चिनमा रहेका आफ्ना नागरिकलाई अरु देशले स्वेश फिर्ता गरिसकेका छन् | कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी महामारी फैलिएको क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार सरकारले गर्ने भएको छ | चिनको बेइजिङस्थित नेपाली रा

Read More

अमेरिकामा ट्रकले ठक्कर दिँदा नेपाली बालकको मृत्यु, आमाको अवस्था गम्भीर

Posted on January 08, 2020 | views : 2018 |

पुस २३, काठमाडौं | अमेरिकाको न्यूयोर्कमा ट्रकको ठक्करबाट एकजना नेपाली बालकको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन् | स्थानीय संचारमाध्यमका अनुसार फोहोर संकलन गर्ने ट्रकको ठक्करबाट  १० वर्षीय बालक श्रीजल पन्थीको मृत्यु भएको र उनकी आमा मिना पन्थी घाइते भएकी हुन् | ट्रकले श्रीजलको छाती र  मिन

Read More

भ्रमण बर्ष २०२० को उद्घाटनमा अष्ट्रेलिया पुगेका पर्यटनमन्त्री भट्टराईको र्याली प्रहरीले रोक्यो

Posted on January 07, 2020 | views : 1357 |

पुस २२, एजेन्सी | अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण बर्ष  २०२० को र्याली गर्न प्रहरीले रोक लगाएको छ | आयोजकले र्याली आयोजनाका लागि सम्बन्धित पक्षसँग कुनै अनुमती नलिएको जनाइएको छ |  नेपाल भ्रमण बर्ष २०२०को उद्घाटन गर्न सिड्नी पुगेका पर्यटन मन्त्री योगेश भट्टराई, अष्ट्रेलियाका लागि नेपाली र

Read More

अष्ट्रेलियामा तीन नेपालीको मृत्यु

Posted on January 05, 2020 | views : 2014 |

पुस २०, काठमाडौँ | अष्ट्रेलियामा दुई दिनमा तीन नेपाली मृत्यु भएको छ | शुक्रबार साँझ सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका दुई युवाको पौडी खेल्ने क्रममा मृत्यु भएको हो | चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुल्लीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ | सिड्नीबाट तीन सय किलो मिटर टाढा अरेन्ज

Read More

जम्मु-कश्मीरमा भएको आतंकवादी हमलामा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

Posted on January 02, 2020 | views : 2014 |

पुस १७, काठमाडौँ | भारतीय सेनामा कार्यरत एक जना नेपाली सेनाको मृत्यु भएको छ | नयाँ बर्षको पहिलो दिनमै बुधबार भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलामा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् | जम्मु–कश्मीरको नौशहरा क्षेत्रमा सर्च अपरेशनका क्रममा आतंकवादीहरुले हमला गर्दा भारतीय सेनामा कार्

Read More

दक्षिण कोरियामा २ घण्टा हातमा नेपाली झण्डा र टोपी लगाएर पदयात्रा

Posted on January 01, 2020 | views : 2142 |

अर्जुन बराल | पुस १६, सोल | पश्चिमा संस्कृतिको प्रभाब बृद्धि सँगै नेपाली संस्कृतिको बचाउका लागि भन्दै खासगरि नेपाली दुई युवा डा.लेखनाथ काफले,शंकर बण्जाडेले सार्बजनिक पेज स्थापना गरी पहिलोपटक जनवरी १ लाई अन्तराष्ट्रिय नेपाली टोपी दिवस र नेपाली टोपी लगाउने दिनको रुपमा घोषणा सँगै २०७० साल देखि अंग्रेजी

Read More

निरुको उपचारको लागी जापानवाट सहयोग

Posted on December 28, 2019 | views : 2404 |

कमल पौडेल | पुष १२, बडिगाड | मुसिकोट नगरपालिका वडा नं. ७ पल्टार (न्वार) कि १७ वर्षिय किसोरी निरु रानाको उपचारमा सहयोग गर्ने सहयोगीहरु प्रति परिवारले धन्यवाद व्यक्त गरेको छ। निरु र उनको परिवारको तर्फवाट रेडियो सारथीलाई एक सन्देश पठाउँदै पिडामा मलहम लगाउन सहयोग गर्नेहरु प्रति धन्यवाद र आभार व्यक्त गरि

Read More

ग्राउण्ड जिरो: कोरियामा गरिएको बुद्ध प्रतिमा प्रतिस्थापनामा अनियमितता

Posted on December 22, 2019 | views : 4311 |

सास | पुष ६, काठमाण्डौ | बिश्व शान्तिका अग्रदुत सहित अन्तिम् सत्यको साक्षात्कार गरेका महामानव गौतम बुद्धको प्रतिमा नेपालदेखि खरिद गरि दक्षिण कोरियाको धार्मिक पर्यटकीय शहर योङ्गगीन प्रान्तको वाउछङ्सा गुम्बामा प्रतिस्थापन गरिएको अभियानमा दक्षिण कोरिया स्थीत नेपाली दुतावास संरक्षकमात्र रहेको भनिएको र न

Read More

पोर्चुगलमा पछिलो आठ दिनमा तीन नेपालीले ज्यान गुमाए

Posted on December 17, 2019 | views : 2251 |

पुष १, काठमाडौँ | पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ ।  थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स–परिवार पोर्चुगल बस्दै आएका थिए । उनलाई मधुमेह र उक्त रक्तचापको समस्या रहेको पारिवारिक स

Read More

भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा अमेरिकाको ह्वाइट हाउस अगाडी प्रदर्शन

Posted on December 16, 2019 | views : 2126 |

विजय थापा | मंसिर ३०, डिसी | नेपालका भूभागहरु कालापानी,लिपुलेक र लिम्पियाधुरालाई हालसालै प्रकाशित गरेको नक्सा भित्र भारतले पारेकोले बिरोधमा व्हाइट हाउस देखि डिसी स्थित भारतीय राजदुताबास सम्म बिशाल बिरोध जुलूस प्रदर्शन भव्यताको साथ सम्पन्न भएको छ | सन् २०१५ नोभेम्बर २२ का दिन भारतले गरेको अघोषित नाक

Read More

अमेरिकामा पत्रकार द्वारा स्व बिनय कु कसजु तथा स्व बिनय गुरुवाचार्य प्रति श्रद्धान्जली अर्पण

Posted on December 10, 2019 | views : 2077 |

विजय थापा | मंसिर २४, डिसी | अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा हालसालै दिवंगत हुनु भएका वरिष्ठ पत्रकार द्वय स्व बिनय कु कसजु तथा स्व बिनय गुरुवाचार्य प्रति श्रद्धान्जली अर्पण गरिएको छ । मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित नेपाल हाउस(चमेनागृह)मा अन्तर्राष्ट्रिय नेपाली पत्रकारहरुको संजाल (ई

Read More

एजियु ४० औं सम्मेलन: नेपालको सानदार उपस्थिती, कोरियाको युनिभर्सिटीबाट पनि नेपाली चेली छनौट

Posted on December 08, 2019 | views : 4762 |

अर्जुन बराल | मङ्सिर २२, सौल | दक्षिण कोरियाको वातावरण मन्त्रालय अन्तर्गतमा रहेको ईन्भाइरोमेन्ट कर्पोरेशन बिभागको अनुसन्धानकर्ताका रुपमा रहंदा गरेका रिर्सचको मुल्याङ्कन सहित सौल नेशनल युनिभर्सिटीमा रिसर्चरका रुपमा कार्यरत आस्था बिन्दु मल्ल ठकुरी अमेरिकन जियोफिजिकल युनियन (एजियु)ले यहि डिसेम्बर ९—१३

Read More

अमेरिकाको व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिशाल जुलूस हुँदै

Posted on December 07, 2019 | views : 2299 |

विजय थापा | मङ्सिर २०, डिसी । नेपालका भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालसालै प्रकाशित गरेको नक्सा भित्र भारतले पारेकोले डिसेम्बर १५ का दिन अमेरिकाका नेपालीहरु वाशिंगटन डिसीमा बिरोध जुलूस प्रदर्शन गर्ने अन्तिम तयारीमा जुटेका छन् ।  बिरोध जुलुस हुने कार्यक्रम स्थल व्हाइट हाउस

Read More

कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापन खर्चका कागजात किन सबै गोप्य ?

Posted on December 01, 2019 | views : 2859 |

मङ्सिर १५, काठमाण्डौ | 'बुद्ध नेपालमै जन्मेका हुन है' भन्ने सन्देश दिने हेतुले नेपाली सम्पर्क समिति (एनसिसी) दक्षिण कोरियाको संयोजक सहित अध्यक्षको संयोजकत्व, नेपाली दुतावास संरक्षण र बौद्ध परिवार दक्षिण कोरियाको सहकार्य र बिभिन्न नेपाली संघ-संस्थाका १७ जना प्रतिनिधी सम्मिलित सचिवालय गठन र&

Read More

अमेरिकामा पहिलो दक्षिण पूर्व एसियन रिपब्लिकन कल्बको स्थापना

Posted on November 27, 2019 | views : 1679 |

विजय थापा, मङ्सिर ११, डिसी । अमेरिकाको टेक्सस राज्यमा पहिलो पटक दक्षिण पूर्व एसियन रिपब्लिकन कल्बको स्थापना भएको छ । जस्को नेतृत्व टेक्सस ड्यालस बस्दै आएका समाज सेवी तथा व्यवसायी देवी डेविड आचार्य अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त क्लव ( अड्डा) को गठन औपचारिक रुपमा गत नोभेम्बर २३ का दिन भएको हो

Read More