प्रवास |


महापुराणको लागि पण्डित दिनबन्धु पोखरेल अमेरिकाको भर्जिनिया आउने

Posted on February 24, 2019 | views : 1676 |

विजय थापा | फागुन १२, अमेरिका | ख्याती प्राप्त बाचन प्रबिण पण्डित दिनबन्धु पोखरेल अमेरिकाको भर्जिनिया आउनु हुने भएको छ । अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियामा सामुदायिक भवन निर्माण गर्ने उद्धेश्य सहित सप्ताह महापुराणको आयोजना गर्ने भएकोले पण्डित पोखरेललाई बोलाइएको छ ।  आगामी जुन २२ देखि ज

Read More

कोमल ओलीलाई अमेरिकामा जन्मेका बालबालिकले गरे भब्य स्वागत

Posted on February 24, 2019 | views : 1686 |

विजय थापा | अमेरिकाको भ्रमणमा रहेकी लोकप्रिय लोक गायिका तथा माथिल्लो सदन राष्ट्रसभा सदस्य सांसद कोमल ओलीले अमेरिकामा जन्मेका बालबालिकलाई आफ्नो बाल गीत सुनाउने अवसर पाएकी छिन् ।  उनले आफैले गाएको बाल गीत हेर सबैले ,कि सुन सबैले ,हेर सबैले ,कि सुन सबैले,म त सानी छु नानी छु नाच्छु पुतली,म त गाउँछु

Read More

कोमल ओली अमेरिकामा (हेर्नुहोस् तस्बिरसहित )

Posted on February 23, 2019 | views : 1755 |

विजय थापा | फागुन ११, काठमाडौं | लोकप्रिय गायिका तथा राष्ट्रिय सभा सदस्य सांसद कोमल ओली अमेरिकाको वाशिंगटन डिसी आउनु भएको छ । सांसद ओली अमेरिकाको राजधानी वाशिंगटन डीसीमा आयोजना भएको नेपालको आर्थिक विकासमा सांस्कृतिक कूटनीतिक विषयक कार्यक्रमको लागि प्रमुख अतिथिको रुपमा अमेरिका आउनु भएको हो । वहा छोट

Read More

दुबईमा धूमधामका साथ 'शिक्षाका लागी यात्रा' कार्यक्रम मनाइयो, नेपाली समुदायको पनि ऐक्यबद्दता

Posted on February 16, 2019 | views : 1836 |

सचिन्द्र श्रेष्ठ | फागुन ४, दुबई | आर्थिक तथा पाठ्य सामग्रीहरुको अभावमा शिक्षा बाट कोही पनि बालबालिका बञ्चित हुनु पर्ने जस्ता दुःख लाग्दा स्थिति नआओस यो भावलाई सकेजती सम्बोधन गर्ने प्रयासमा हरेक वर्ष दुबई केयर(Dubai Cares)ले निम्नस्तर का बालबालिकाका निम्ति सहयोग गर्ने उद्देश्यले ‘शिक्षाका लागि यात्र

Read More

अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि मलेसियाका तीन सहरबाट धुर्मुस-सुन्तलीलाई सहयोग, कति उठ्यो ?

Posted on February 12, 2019 | views : 2175 |

माघ २९, काठमाडौं । नेपालमै पहिलो अन्तर्राष्ट्रिय रंगशाला निर्माणको अभियानमा जुटेका धुर्मुस-सुन्तलीले मलेसियाको बिभिन्न ३ सहरबाट ३५ लाख ७१ हजार उठाएका छन् ।  अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ मलेसियाबाट फाउन्डेसनले ३५ लाख ७१ हजार रुपैयाँ जुटाएको हो । जसमा १५ लाख रकम आयोजक सिटी एक्सप्रे

Read More

मलेसियामा ९ नेपालीसहित सय विदेशी कामदार पक्राउ, यस्तो छ कारण

Posted on February 08, 2019 | views : 2205 |

माघ २५, काठमाण्डौ । मलेसियामा कार्यरत ९ जना नेपालीसहित सय जना विदेशी कामदार पक्राउ परेका छन् ।  मलेसियाको अध्यागमन विभागले अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिएपछि पनि काम गरिरहेका विदेशी कामदारलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ९ जना नेपाली, ६८ जना बंगलादेशी, ३६ जना इ

Read More

दुवईमा धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोगार्थ लाईभ कन्सर्ट हुँदै

Posted on February 07, 2019 | views : 1623 |

रमेश खड्का काशी | दुबईमा मार्च १५ तारिक  आयोजना हुने नेपथ्य लाईभ कन्सर्टबाट संकलन भएकों मुनाफा धुर्मुस–सुन्तली फाउण्डेशनले  चितवनमा  निर्माण गर्न लागेको गौतम बुद्द अन्तर्रा्ष्ट्रिय क्रिकेत रगंशाला निर्माणस्थल सहयोग गर्ने भएको  छ ।  लोकरक ब्याण्ड नेपथ्यले स्थापनाको २५ औं वर्ष

Read More

आईएलओ सम्मेलनमा परिणाम देखाउँन कोरियालाई ईयुको समयसिमा

Posted on February 05, 2019 | views : 1392 |

अर्जुन बराल । माघ २२, दक्षिण कोरिया । युरोपियन युनियनको कार्यकारी संस्था युरोपियन आयोग (ईयु)ले दक्षिण कोरिया सरकारलाई श्रमिकका क्षेत्रमा गरिएका सुधारोन्मुख काम र त्यसको परिणाम यसै बर्षको अप्रिल अन्तिम महिनासम्म अन्तराष्ट्रिय श्रम संगठन(आईएलओ) को अधिबेशनमा पेश गर्न समयसिमा तोकेको छ । आर्थिक, सामाजिक

Read More

पसलबाट किनेको चिठ्ठाले मालीले जिते १० लाख डलर, फेरि जित्छु भन्दै किने अर्को चिट्ठा

Posted on February 02, 2019 | views : 1915 |

विजय थापा । माघ १९, डीसी । अमेरिकाको डीसी महानगर क्षेत्रको मनासस शहरमा नेपाली मूलका पत्रकार निदेश अधिकारी द्वारा संचालित किराना पसलबाट खरिद गरेको चिठ्ठाबाट एक मालीले १० लाख डलर जितेका छन् । मनासस निवासी माली पेशामा रहेका जर्ज टिन्नेल नामक व्यक्तिले भर्जिनियाको मनासस् शहर स्थित फेयरभ्यू ग्रोसरी नामक

Read More

श्रीमानबाटै ज्यान मार्ने धम्कि आएपछि रुँदै मिडिया पुगिन् रेखा (भिडियो)

Posted on February 02, 2019 | views : 1805 |

काठमाडौं १९, युके । ६ बर्ष अगाडी बैदेशिक रोजगारको लागि जापान पुगेकी गायिका रेखा थापा मगर आफु अन्याएमा परेको भन्दै न्याय माग्न मिडिया सम्म आइपुगेकि छिन। केहि समय अगाडी देखि आफ्नो श्रीमानले दैनिक रुपमा आफुलाई यातना दिने र चक्कु देखाएर मार्ने धम्कि दिएको र सहदै आउदा पनि आफ्नै भाइबुहारीलाई भगाएको र यो अ

Read More

नेपाल आईडल सिजन २ प्रतियोगी अमेरिका आउने, को को आउँने भए ?

Posted on February 02, 2019 | views : 1644 |

विजय थापा । माघ १९, काठमाडौं। नेपाल आईडल सिजन २ का अन्तिम सर्वोच्च ३ प्रतियोगीहरु अमेरिका आउने भएका छन् । नेपाल आइडल सिजन २ का बिजेता रबि ओड ,प्रथम बिजेता बिक्रम बराल तथा द्वितीय बिजेता सुमित पाठक आउने भएका छन् । तीनै जना आगामी अप्रिल/मे महिनामा कार्यक्रमको लागी आउने छन् । उक्त नेपाल आईडल सिजन २ का

Read More

आफुलाई प्रेमीसँग आपत्तिजनक अवस्थामा देखेपछि आमाले गरिन् आफ्नै छोरीको हत्या

Posted on February 02, 2019 | views : 2356 |

काठमाडौँ । प्रेमीसँग आपत्तिजनक अवस्थामा छोरीले देखेपछि एक महिलाले आफ्नै छोरीको हत्या गरीकी छन् । भारतको हरियाणा स्थित करनाल शहरमा एक ८ वर्षीया बालिकालाई आफ्नै आमाले प्रेमीसँग मिलेर हत्या गरेकी हुन् । प्रेमीसँग आपत्तिजनक अवस्थामा आमा फेला परेपछि बाबुलाई यो कुरा बुवालाई भनिदिने चेतावनी बालिकाले दिएकी

Read More

मलेशियामा बस्ने थारु युवाहरूद्वारा नेपालमा ट्रेड सेन्टर खोल्ने तयारी

Posted on January 31, 2019 | views : 1595 |

साजन शर्मा । माघ १७, मलेसिया । स्वदेशमै रोजगारीको बाताबरण बनाउने उदेश्यका साथ मलेशियामा बस्ने थारु समुदायका युवाहरूले नेपालमा ट्रेड सेन्टर खोल्ने तयारीमा जुटेका छन् ।  नयाँ बर्ष २०१९ को अवसरमा प्रवासी थारु सेवा समाज मलेसियाका प्रतिनिधि तथा अगुवाहरुको उपस्थितिमा भएको छलफलमा मलेसियामा कार्यरत थार

Read More

अन्ना हजारे फेरि अनसन बस्दै

Posted on January 30, 2019 | views : 1506 |

माघ १६, काठमाडौं । भारतका भ्रष्टाचार विरोधी आन्दोलनका कारण चर्चित नागरिक अगुवा अन्ना हजारे फेरि अनसन बस्न लागेका छन् । उनि जन लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै बुधबार आफ्नै गाउँमा अनसन बस्न लागेका हुन्  । हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक-पटक आग्रह गर्दा पनि विधेयक कार्यान्व

Read More

दक्षिण कोरियामा प्रबासीको संङख्या बढ्यो, काम खोज्न अझ कठिनाई हुन सक्ने

Posted on January 20, 2019 | views : 1784 |

अर्जुन बराल | माघ ६, काठमाडौं | कोरियाको न्यायमन्त्रालयले यहि डिसेम्बर १९ तारिखका दिन आप्रबासी कामदारको अबस्था र रोजगार सँग सम्बन्धित सन् २०१८ को सर्बेक्षण तथ्याङ्क प्रकाशित गदै बिगतका बर्षमा भन्दा सन् २०१८ मा नयाँ रोजगारी खोज्ने उत्पादन क्षेत्रका एंवम अस्थायी ज्यालादारी कामदारहरुको संङख्यामा ५००००

Read More

बिवाह मण्डपमै बेहुलीमाथि गोली प्रहार: घाइते अवस्थामै बेहुलीले लिइन् ७ फेरा

Posted on January 18, 2019 | views : 2131 |

माघ ४, काठमाडौं | भारतको दिल्लीस्थित शंकरपुर इलाकामा भइरहेको एउटा वैवाहिक कार्यक्रममा बेहुलिमाथी बन्दुक प्रहार भएको छ ।  वरमालाको लागि बेहुला बेहुली स्टेजमाथि चढ्दै गरेको बेला अज्ञात समूहले बेहुलीमाथि गोली चलाएको हो । गोली लागेर बेहुली गम्भीर घाइते भइन् । बेहुला बेहुली वरमालाको लागि स्टेजमा पु

Read More

हकर र वेटरबाट दिनेश कसरी बने अमेरिकाको सफल ब्यवसायी ?

Posted on January 12, 2019 | views : 1749 |

पुस २८, काठमाडौं | नेपालमा पत्रिका बेच्दै हकर काम गरेका दिनेश साह हाल अमेरिकाको लस एन्जलसमा एक उदाहरणीय ब्यवसायी बन्न सफल भएका छन्। सामान्य परिवारमा जन्मिएर धेरै बाधा अड्चन पार गर्दै अगाडि बढेका दिनेशले जीवनमा धेरै मेहेनत गर्नु परे पनि आफ्नो लक्ष्यमा भने लागिरहेको बताउँछन्।  कार्यक्रम यु स्टाट

Read More

घरमा पैसा पठाउँदा युएईमा ९ जना नेपालीले पाए सुन उपहार

Posted on January 11, 2019 | views : 3303 |

पुस २७, युएई |  युएईमा ९ जना नेपालीले सुन उपहार पाएका छन् । अल अहलिया एक्सचेन्ज युएईको विन्टर साप्ताहिक प्रोमोसनमा उनीहरुले १०/१० ग्राम सुनको सिक्का जितेका हुन् । यो योजनामा साप्ताहिक प्रोमोसनमा हरेक हप्ता १ जनालाई १० ग्राम र मेघा पुरस्कारमा एकजनालाई १ केजी सुन उपहार राखिएको थियो । १ केजी सुन भ

Read More

अमेरिकाबाट “सच्चीको साथमा..” कार्यक्रम टोलीबाट नेपालका अनाथहरुलाई सहयोग

Posted on January 09, 2019 | views : 1601 |

विजय थापा | पुस २४, वाशिंगटन डीसी । “सच्चीको साथमा..” नामक कार्यकमको टोलीले नेपालको विकट गाउँ बाजुराका अनाथहरुको सहयोगार्थ ५ लाख ३५ हजार ७ सय ९ रुपैया ३६ पैसा संकलन गरेको छ । उक्त रकम जनवरी ८ तारिखमा नेपाल पठाई सकिएको जानकारी  “सच्चीको साथमा “नामक कार्यक्रमकि प्रस्तोता सच्ची मैनालीले जानकारी गर

Read More

मलेसियामा आजबाट रेष्टुरेष्ट र खाजा घरमा चुरोट खान नपाइने, खाए यस्तो सजाय हुने

Posted on January 01, 2019 | views : 2237 |

पुस १७, काठमाडौं | मलेसियामा आजबाट रेष्टुरेण्ट र खाजा खाने ठाउँमा चुरोट खान नपाइने भएको छ ।  यस्ता सार्वजनिक ठाउँमा चुरोट खाँदा बालबालिका र गर्भवती महिलासहित धेरै प्रभावित हुने भन्दै मलेसिया सरकारले चुरोट खान प्रतिबन्ध लगाएको हो । यदी प्रतिबन्ध लगाएको ठाउँमा चुरोट खाएको पाइए १० हजार रिंगिट जरिव

Read More

सन् २०१८ मा युएईमा १०३ नेपालीको मृत्यु

Posted on December 31, 2018 | views : 1796 |

पुस १६, काठमाडौँ (रासस) | सन् २०१८ मा संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ ।  मृत्युहुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ । मृतकमध्ये तीन महिला र ४४ पुरुषको प्राकृतिक कारण, तीन महिला र ३० पुरुषको आत्महत्या तथा दुई महि

Read More

गैरआवासीय नेपाली संघ अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक सफलतापूर्वक सम्पन्न

Posted on December 30, 2018 | views : 1463 |

पुष १५, युगाण्डा | गैरआवासीय नेपाली संघ अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक युगाण्डाको राजधानी कम्पालामा डिसेम्बर २९ र ३०, २०१८ (२०७५ पुस १४ र १५ गते) सफलताका साथ सम्पन्न भयो ।  बैठकमा अफ्रिका क्षेत्रका एक दर्जनभन्दा बढी मुलुकमा कार्यरत १५० जनाभन्दा बढी नेपालीको सहभागिता रहेको थियो । बैठकलाई उच्च प

Read More

अमेरिकामा नेपाली मूलका भारत्तोलक बाबुछोरालाई स्वर्ण तथा कास्य पदक

Posted on December 30, 2018 | views : 1694 |

विजय थापा | पुष १५, अमेरिका | अमेरिकाको डिसी महानगर क्षेत्र बसोबास गर्दै आएका प्रसिद्ध भारत्तोलक रुप कार्कीलाई स्वर्ण पदक प्राप्त भएको छ भने उनका छोरालाई पनि भारत्तोलन प्रतियोगितामा कास्य पदक प्राप्त भएको छ ।  स्वर्ण पदक बिजेता रुप कार्कीले एक स्वर्ण पदक र अर्को कास्य पदक प्राप्त गरेका छन् भने

Read More

डीसीमा काठमाडौँ बिश्व बिद्यालयका प्रथम समुहको ऐतिहासिक प्रथम भेला सम्पन्न

Posted on December 23, 2018 | views : 1648 |

विजय थापा | पुष ८, वाशिंगटन डीसी । अमेरिकाको राजधानी वाशिंगटन डीसीमा काठमाडौँ बिश्व बिद्यालयका पूर्व बिद्यार्थीहरुका प्रथम समुह को ऐतिहासिकभेला सम्पन भएको छ । गत डिसेम्बर २२ तारिख शनिबार उत्तर अमेरिकामा बिशेष गरि अमेरिकाका विभिन्न राज्यमा यत्र तत्र छरिएर रहेका सन् १९९८ का ब्याच९समूह० का पूर्व बिधार्

Read More