प्रवास |


पूर्वी भारतमा चट्याङबाट पाँचको मृत्यु

Posted on July 02, 2018 | views : 1569 |

असार १८, नयाँ दिल्ली | पूर्वी भारतीय राज्य बिहारमा चट्याङमा परी पाँच व्यक्तिको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।  सरकारी अधिकारीहरुले सोमबार यस दुर्घटना र हताहतको पुष्टि गरेका छन् । विहार राज्यको आरङ्गवाद जिल्लामा चट्याङ्बाट यो क्षति पुगेको हो ।  आरङ्गावाद जिल्लाको एक स्थानीय

Read More

कन्दरा ब्याण्ड तेश्रो नेप्लिज अमेरिकन सम्मेलनको लागि डिसी पुगे

Posted on June 29, 2018 | views : 1176 |

विजय थापा | असार १५, अमेरिका | डिसीमा हुने तेश्रो नेप्लिज अमेरिकन कन्भेन्सन (न्याक) को लागि नेपाल को प्रसिद्ध संगीत मण्डली कन्दरा ब्याण्ड अमेरिका आई पुगेका छन् । भोलि शुक्रबार जुन २९-जुलाई १ तारिख सम्म हुने उक्त कार्यक्रमको लागि पहिलो पटक अमेरिका सबै जना आएका हुन् ।  सबै कलाकारले एक दर्जन भन्दा

Read More

नेपाली मूलका ह्यारी भण्डारी अमेरिकी प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा प्राथमिक चरणमा बिजयी

Posted on June 27, 2018 | views : 1240 |

विजय थापा | असार १३, अमेरिका | डेमोक्रेटिक दलका तर्फबाट अमेरिकी प्रतिनिधि सदस्यका लागि दोश्रो पटक उम्मेदवार बनेका एचबि ह्यारी भण्डारी प्राथमिक निर्वाचनमा बिजयी भएका छन् ।  उनि डेमोक्रेटिक दलको तर्फबाट उम्मेदवार बनेका थिए । शीर्ष ३ उम्मेदवार मध्ये राम्रो मत ल्याए पछि उनको आगामी नोवेम्बरमा हुने आ

Read More

इटालीको पिस वेलमा नेपालको झण्डा फहराइयो

Posted on June 25, 2018 | views : 1404 |

असार ११, काठमाडौँ | इटालीको ट्रेण्टो प्रदेशको ऐतिहासिक रोभेरेटो शहरस्थित बेल अफ द फलन भनिने घण्ट अर्थात मारिया डोलेन्स्मा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ ।  यही जुन २४ का दिन एक विशेष समारोहकाबीच पिस वेलको सामुन्ने नेपाली झण्डा फहराइएको जेनेभास्थित नेपाली राजदूतावासले आज एक विज्ञप्तिमार्फत जन

Read More

अमेरिका पुगेका प्रहरी महानिरीक्षक खनालले भने:- अब मानव तस्करले उन्मुक्ति पाउने छैनन

Posted on June 24, 2018 | views : 1698 |

विजय थापा/जुन २३ ,अमेरिका | अमेरिकाको भ्रमणमा रहेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसंग डिसी महानगर क्षेत्रका नेपाली समुदायले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् ।  उनले अमेरिकामा रहेकालाई मात्र हैन आफुलाई विश्वास गर्ने सबै नेपालीलाई मानव तस्करको बारेमा बोल्दैमा  मा

Read More

लिपुलेक सडकमा काम गर्न गएका एक नेपाली मजदुरको मृत्यु

Posted on June 19, 2018 | views : 1572 |

लोकेन्द्र प्रशाद जोशी/असार ५, दार्चुला । भारतले उत्तराखण्ड प्रदेशको लिपुलेकसम्म निर्माण गरिरहेको सडक खण्डमा काम गर्न गएका एक नेपालीको मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ६ पौन्याखोलाका ३२ वर्षीय जयसिंह धामी रहेको प्रहरीले जनाएको छ । उक्त सडक खण्डमा प्रयोग गरि

Read More

मिस नेपाल यूएस २०१८ का आधिकारिक कोरियोग्राफरमा सुरेश मानन्धर नियुक्त

Posted on June 09, 2018 | views : 1454 |

विजय थापा | जेठ २६, वाशिंगटन डिसी | मिस नेपाल यूएस २०१८ को लागि आधिकारिक कोरियोग्राफरमा सुरेश मानन्धर नियुक्त भएका छन् । अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएसको लागि उनलाई हालसालै नियुक्त गरिएको हो ।  दुई दशक भन्दा ज्यादा भेषभुषाको दुनियामा निरन्तर लागि रहेका मानन्धर दोश्रो पटक उनला

Read More

भारतमा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु

Posted on June 08, 2018 | views : 1458 |

जेठ २५, कञ्चनपुर | भारतको चेन्नइको बैंगलोरमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परी उपचारका क्रममा गएराति मृत्यु भएको छ ।  होटेलमा कार्यरत साहु डयुटी सकेर कोठातर्फ जानेक्रममा गाडीको ठक्करबाट शख्त घाइते भएका थिए । तत्कालै नजिकको

Read More

अमेरिकामा एक नेपाली युवकको मृत्यु

Posted on June 07, 2018 | views : 1790 |

जेठ २४, काठमाडौं । अमेरिकाको टेक्सासस्थित लेविसभिल्ले तालमा पौडी खेल्ने क्रममा डुवेर एक नेपाली युवकको मृत्यु भएको छ । काठमाडौं गोलढुंगाका २३ वर्षीय विवेक दाहालको सोमबार बेलुका साथीहरुसँग ताल किनारमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । विवेक चारवर्ष अगाडि विद्यार्थी भिसामा अमेरिका गएका थिए । उ

Read More

हङकङमा एक नेपाली पक्राउ, पचास लाख डलर जरिवाना र जन्मकैद हुनसक्ने

Posted on June 05, 2018 | views : 2000 |

जेठ २३, काठमाडौं । हङकङमा वेटरको काम गर्दै आएका एक नेपाली युवकलाई ३५ लाख हङकङ डलर (करिब पाँच करोड रुपैयाँ) बराबरको प्रतिबन्धित लागुपदार्थ कोकिन तस्करी गरेको आरोपमा पक्राउ गरिएको छ । हङकङ प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका अधिकारीहरुले ती युवकलाई ओल्डबेली स्टि्रटबाट बिहीबार पक्राउ गरेको स्थानीय सञ्च

Read More

लोकसेवा परीक्षामा सामेल हुन नपाएपछी एक छात्रद्वारा आत्महत्या

Posted on June 05, 2018 | views : 1460 |

जेठ २२, एजेन्सी | भारतको कर्नाटकमा लोकसेवा परीक्षामा प्रवेश नपाएपछि २८ वर्षे छात्रले झुण्डिएर आत्महत्या गरेका छन् । वरुण कुमार नाम गरेको उक्त छात्र उत्तर दिल्लीस्थित पहाडगंज परीक्षा केन्द्र पुग्न ढिला भएपछि उनलाई परीक्षामा समावेश हुन दिएको थिएन् | उनले राजेन्द्र नगरस्थित भाडाको कोठामा आत्महत्या गरेक

Read More

भर्जिनियामा गुन्जियो नेपाली राष्ट्रिय गाना, नेपाल चिनाउने झॉकी (१० तश्विर)

Posted on June 05, 2018 | views : 1365 |

जेठ २२, वाशिंगटन डिसी । नेपाल र नेपालीलाई चिनाउने मुख्य उद्देश्यका साथ अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा स्थानीय अमेरिकन जनप्रतिनिधि सहितको सहभागितामा नेपाली समुदायले नेपाली पोशाक र संस्कृति झल्किने झांकी तथा प्रदर्शन गरेका छन ।  उक्त शहरमा चलिरहेको हर्नडन मेलामा क८० हजार देखि १ लाखसम्म

Read More

भर्जिनियामा गुन्जियो नेपाली राष्ट्रिय गाना, नेपाल चिनाउने झॉकी (१० तश्विर)

Posted on June 05, 2018 | views : 1110 |

जेठ २२, वाशिंगटन डिसी । नेपाल र नेपालीलाई चिनाउने मुख्य उद्देश्यका साथ अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा स्थानीय अमेरिकन जनप्रतिनिधि सहितको सहभागितामा नेपाली समुदायले नेपाली पोशाक र संस्कृति झल्किने झांकी तथा प्रदर्शन गरेका छन ।  उक्त शहरमा चलिरहेको हर्नडन मेलामा क८० हजार देखि १ लाखसम्म

Read More

पूर्व मिस नेपाल मलिना 'मिस नेपाल यूएस-२०१८' को प्रशिक्षकमा नियुक्त

Posted on June 05, 2018 | views : 1991 |

विजय थापा | जेठ २२, वाशिंगटन डिसी | अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएस २०१८ कि आधिकारिक प्रशिक्षकमा सन् २०११ कि मिस नेपाल मलिना जोशी नियुक्ति भएकी छिन् ।  टेक्ससको ड्यालसमा आगामी अगस्ट १९ ,२०१८ आइतबारका दिन हुने उक्त कार्यक्रमको लागि मलिनालाई छनौट गरिएको आयोजकले जानकारी दिएका छन

Read More

मेरिल्याण्ड चित्रकला प्रतियोगितामा राजेन्द्र केसी प्रथम

Posted on June 04, 2018 | views : 2158 |

विजय थापा/जुन ४ वाशिंगटन डिसी | एक दशकदेखि डिसी क्षेत्रमा बस्दै आएका चित्रकार राजेन्द्र केसी द्वारा प्रस्तुत गरिएको चित्रकलाले प्रथम स्थान हासिल गरेको छ । उनले अमेरिकाको मेरिल्याण्ड राज्यको पर्यटक तथा पुरानो चर्चित शहर एनापोलिसमा भएको चित्रकला प्रदर्शनमा पहिलो स्थान हासिल गरेका हुन् । उनले उक्त प्र

Read More

एनआरएनको आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न

Posted on June 03, 2018 | views : 1729 |

जेष्ठ २० काठमाण्डौ | गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन ) को आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न भएको छ। वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरुको समस्या समाधानमा पहलकदमी चाल्ने उद्देश्यले गठन भएको यस उपसमितिको बैठक सन्चालन संयोजक दीपक खरेलले गरेका थिए । बैठ

Read More

कोरियास्थित नेपाली दुतावासको दादागिरी

Posted on June 03, 2018 | views : 1227 |

अर्जुन बराल/जेठ २०, सोल | दक्षिण कोरिया स्थित नेपाली दुतावासले ११ औ गणतन्त्र दिवश मे २९ तारिख मंगलबारका दिन चालीसहजार भन्दा बढी नेपालीहरु बिभिन्न पेशा,ब्यबसायमा आबद्ध भएर रहेका भएपनि केवल सिमित ब्यत्तिको उपस्थितीमा सोलस्थित नेपाली दुतावासको बन्दकोठाभित्र बिनाकार्यक्रमका बिच पनि भब्यरुपमा मनाएको भन्द

Read More

भारतमा एक नेपाली मजदुरको मृत्यु

Posted on June 01, 2018 | views : 1665 |

जेष्ठ १८, सल्यान | सल्यानको पश्चिम क्षेत्रबाट भारतमा मजदुरीका लागि गएका एक जनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालीका वडा नम्बर ४ रोकाय गाउँ घर भएका अन्दाजी  ४० वर्षीय निमराज रोकाको मृत्यु भएको हो । बुधबारको दिन भारतको उत्तरा खण्डको कृतिनगरमा आफ्नै डेरामा रातीको समयमा पिसाव फेर्न व

Read More

बस दुर्घटनामा परि सातको मृत्यु, २० घाइते

Posted on June 01, 2018 | views : 1063 |

जेठ १८ नयाँ दिल्ली | उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशको पहाडी क्षेत्रमा शुक्रबार भएको एक यात्रुवाहक बस दुर्घटनामा परी कम्तीका पनि सात व्यक्तिको मृत्यु भएको छ ।  यस दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।  हिमाञ्चल प्रदेशको प्रा

Read More

भारतमा आँधीका कारण २१ जनाको मृत्यु

Posted on June 01, 2018 | views : 1687 |

जेठ १८ नयाँ दिल्ली | भारतीय राज्य बिहार र आन्ध्र प्रदेशमा आएको आँधीमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ ।  अधिकारीले शुक्रबार सो जानकारी दिएका छन् ।  यी दुई राज्यका कैयौँ जिल्लामा सो प्रकोपले सताएको र यसमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ व्यक्ति घाइते भएका सरकारी अधिक

Read More

दक्षिण कोरियामा सन् २०१९ को न्युनतम ज्यालादर निर्धारण गर्न कठिन

Posted on May 27, 2018 | views : 1067 |

मजदुर नेता संसद भवनबाहिर बाट नै गिरप्तार अर्जुन बराल,जेठ १३,दक्षिण कोरिया । कोरियन कन्फिडेरेशन ट्रेड युनियन (केसिटियु) अर्थात गणतान्त्रीक मजदुर महासंघले सन् २०१९ को निम्ति मजदुरको न्युनतम ज्याला बृद्धिदरसँग सम्बन्धि छलफल राष्ट्रिय बिधान सभा मस्यौदा समितिमा पुग्न नसक्नु दुखद भएको प्रतिक्रिया दिएको छ

Read More

जापानमा जेसिज सम्मेलन: नेपालको विकासमा यस्तो निष्कर्ष

Posted on May 27, 2018 | views : 1241 |

पुरुषोत्तम सुवेदी | जेठ १३, जापान | जापानको कागोसिमामा जारी जुनियर च्याम्बर इन्टरनेशनल (जेसिआई) एस्प्याक अन्तर्राष्ट्रिय सम्मेलनमा युवा जनशक्तिबाट देशको विकास र समृद्धि सम्भव रहेको नेपाली टोलीले निष्कर्ष निकालेका छन् । यही जेठ १० देखि १३ गतेसम्म जारी चारदिने सम्मेलनमा युवा जनशक्तिलाई नेतृत्व र व्यक्

Read More

बिदेशमा बसेर नेपाललाई गाली होइन लगानी गर्न परराष्ट्र मन्त्री ज्ञवालीको आग्रह

Posted on May 26, 2018 | views : 994 |

जेठ १२, टेक्सास | परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बिदेशमा रहेका नेपालीहरुलाई नेपालमा लगानि गर्न उचित समय आएको बताउनुभएको छ । बर्तमान सरकारले देश निर्माणको अभियानमा लागेकोले बिदेशमा रहेका नेपालीले अहिले मातृभुमीमा लागनी गर्न उत्तम समय रहेको तर अबको दश बर्ष पछाडि देशमा सानो लागनिको महत्व कम हुन सक्

Read More

रणवीर र दीपिका वैवाहिक जीवनमा बाधिदै, विवाह मिती तय

Posted on May 24, 2018 | views : 1430 |

जेठ १०, एजेन्सी | बलिउडको चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहेको मिति तय भएको छ ।  भारतीय दैनिक अमर उजालाका अनुसार यी दुईको बिहे यही २०१८ साल १८ देखि २० नोभेम्बरमा हुनेछ भएको  हो  । तीन दिनमा बिहेका सबै प्रक्रिया पूरा गरिने बताइएको छ । डिएनएको रिपोर्टका अनुसार यी दुईका परिवा

Read More