फागुन ३, पोर्चगल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य डा राजन भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ । प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको भर्चुअल विशेष भेलाको उद्घाटन कार्यक्रममा उहाँले राजनीतिक स्थायित्व र समृद्धिको अभियानलाई
Read Moreफागुन २, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप २ जना नेपालीको मृत्यु भएको छ । यो साता संयुक्त अधिराज्य बेलायतमा २ जनाको संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न
Read Moreमाघ २९, काठमाडौँ । स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) स्पेनको क्षेत्रीय समिति गठन भएको छ । एक हजार नेपालीको बसोबास रहेको कोस्टाब्लाङका क्षेत्रीय समितिको आवश्यकता महसुस गरी सुरेन्द्र भुजेल थापाको अध्यक्षतामा क्षेत्रीय समिति गठन गरिएको छ ।&
Read Moreमाघ २६, पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा सक्रिय सिलवाल विदेशी भूमि पोर्चुगल आएपछि प्रायःजसो नेपाली गीत सङ्गीतका कार्यक्रममा व्यस्त भइरहनु हुन्छ । नेपालीको सङ्ख्या अत्याधिक रह
Read Moreमाघ २५, काठमाडौँ। कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका थप ३ जना नेपालीको मृत्यु भएको छ । यो साता युकेमा २ जना र अल्जेरिया १ जनाको संक्रमणका कारण मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८ सय ३२ जना नेपालीमा कोरोना स
Read Moreमाघ २३, काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले मुक्तक दिवसको अवसर पारेर संयुक्त मुक्तक सङ्ग्रह ‘झिल्को’को विमोचन, बृहत् मुक्तक वाचन, दुई स्रष्टालाई नगदसहित सम्मानका साथै संस्थाको तेस्रो अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाका अध्यक्ष रामचन्द्र शर्माको सभापतित्वमा सम्पन्न
Read Moreमाघ १८, काठामाडौं । साउदी अरबले आफ्ना नागरिकलाई लगाउँदै आएको यात्रा प्रतिवन्धको समयावधि फेरि लम्ब्याएको छ । साउदी अरबको सरकारले यात्रा प्रतिवन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो । नयाँ निर्णयअनुसार साउदी अरवका नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न नपाउने अधिकारीहरुले जानकारी दि
Read Moreमाघ १४, लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा रहँदै आउनुभएका प्राज्ञिक व्यक्तित्व तथा भूपू गोर्खा सैनिक प्रा डा चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा
Read Moreमाघ ११, काठमाडौँ । कोरोनाभाइरसको संक्रमणबाट विदेशमा रहेका थप ९ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो एक सातामा नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको मृत्यु भएको हो । यो सँगै विदेशमा कोरोना भाइ
Read Moreमाघ ७, सिओल । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले गत सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण
Read Moreमाघ ४, काठमाडौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा मृत्यु हुनेको संख्या ३ सय १९ पुगेको छ । पछिल्लो समय थप २ जना नेपालीको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय १९ पुगेको हो । यो साता युकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको मृत्यु भएको गैरआवासीय नेपाली
Read Moreपुस २९, काठमाडौँ । सामान्य विवादका कारण लण्डनमा एक नेपालीको हत्या भएको छ । लन्डनको इस्टकोट रेल्वे स्टेशन अगाडि आइतबार राति भएको उक्त घटनामा काठमाण्डौका करिब ४० वर्षीय विक्रम केसीको मृत्यु भएको हो । २१ बर्षीय युवासँग सामान्य विवादपछि कुटपिटको वातावरण सृजना भएको र कुटपिटको क्रममा घटनास्थलमै केसी
Read Moreपुस २८, अस्ट्रेलिया | अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नपछिको ठूलो शहर जिलोङमा पहिलो पटक पृथ्वी जयन्ती मनाइएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगका वारवन साउथ वेष्ट क्षेत्रका क्षेत्रिय सल्लाहकार ज्ञानेन्द्र उप्रेतीको पहलमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । लुम्बिनी
Read Moreपुस २६, काठमाडौँ | करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति
Read Moreपुस २१, काठमाडौँ | अष्टे«लियामा नेपालीद्वारा सञ्चालित शिक्षालयलाई योग शिक्षामा विशिष्ट स्नातक तहसम्मको अध्यापन गर्न पाउने गरी इजाजत प्राप्त भएको छ । विश्व योग अलायन्स तथा योग अलायन्स इन्टरनेशनल, अष्ट्रेलियाली ट्रेड फेयरले लामो अध्ययन अनुसन्धान र प्रक्रिया पूरा गरेपछि निर्धारित पाठ्यक्रमलाई मान्यता द
Read Moreपुस १९, काठमाडौँ | विश्वमहामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विदेशमा रहेका थप तीनजना नेपालीको ज्यान गएको छ | पछिल्लो एक हप्तामा युकेमा १ जना र पोर्चुगलमा २ जनाको ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ | हालसम्म कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या ३ सय
Read Moreपुस १६, काठमाडौँ । कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ। साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए। तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित
Read Moreपुस १५, काठामाडौं । कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि नमूना संकलन गर्दा आफ्नो तरिकाले व्यक्तिहरूको ठेगाना उल्लेख गरेर गडबडी भएको भन्दै स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले हाल बसोबासको ठेगाना उल्लेख गर्न निर्देशन दिएको छ । बुधवार देशभरका सबै प्रयोगशाला र नमूना संकलनकर्ताहरूलाई परिपत्र पठाउ
Read Moreपुस १३, काठमाडौँ । विदेशमा रहेका नेपालीहरु विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या बढेको छ । विदेशमा कोरोना सङ्क्रमित नेपालीमध्ये ९४.५ प्रतिशत निको भएका हुन्। हाल सम्म विदेशमा रहेका ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघको स्व
Read Moreपुस १२, काठमाडौं । गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ । बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका स
Read Moreपुस ५, काठमाडौँ | विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ | पछिल्लो दुई हप्तामा यूएईमा मात्र थप ८ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ | हालसम्म विदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ सय १२ जना
Read Moreभगवान् गिरी । पुस ४, लिस्बन। पोखरा घर भई दुई वर्ष पहिला युरोपेली मुलुक बेल्जियम भ्रमण प्रवेषाज्ञामा आउनुभएका सुन्दर गुरुङ युरोपमै बस्ने चाहनानुसार अस्थायी अनुमतिपत्र बनाउन सजिलो हुन्छ भन्दै पोर्चुगल आउनुभयो तर के गर्नु उहाँको समस्या नेपाली राहदानीको म्याद सकियो । पोर्चुगलमा नवीकरण गर्न दूतावास
Read Moreपुस ३, काठमाडौँ | अब मलेसियामा रहेका नेपाली श्रमिकहरुले समस्यामा पर्दा मलेसियाको मानव अधिकार आयोगमा उजुरी गर्न सक्ने छन् | विश्व आप्रवासन दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग नेपाल र राष्ट्रिय मानव अधिकार आयोग मलेसियाबीच सहमति भएसंगै त्यँहाको मानव अधिकार आयोगमा उजुरी गर्न सक्ने भएका हुन् | मलेसि
Read Moreमङ्सिर २९, काठमाडौँ | कतारको राष्ट्रिय दिवसको अवसरमा कतारको राष्ट्र बैंकले नयाँ नोटहरू बजारमा ल्याउदै छ । डिसेम्बर १८ मा कतारको राष्ट्रिय दिवस पर्छ, सोहि दिनदेखि लागू हुने गरी नयाँ नोट जारी गर्न लागिएको हो । साथै कतारले पहिलो पटक २०० रियालको नोट बजारमा ल्याउँदै छ । उक्त २०० को नोटमा शेख
Read More