प्रवास |


साउदी राजाद्वारा अस्पतालबाटै मन्त्रिपरिषदको अध्यक्षता

Posted on July 22, 2020 | views : 1611 |

साउन ७, रियाद | (रासस–एएफपी) | बिरामी भएर अस्पतालमा उपचार गराइरहनु भएका साउदी अरेबियाका राजा सल्मानले मंगलबार साँझ अस्पतालबाटै भर्चुअल माध्यमबाट मन्त्रिपरिषदको अध्यक्षता गर्नु भएको छ ।  साउदी प्रेस एजेन्सी (एसपिए) का अनुसार साउदी राजा पित्तथैली सुन्निएपछि गत सोमबार किङ फैजल विशिष्टीकृत अस्पतालम

Read More

अन्तरराष्ट्रिय विमानस्थलमा एकैदिन १६ अन्तरराष्ट्रिय उडान

Posted on July 22, 2020 | views : 2930 |

साउन ७, काठमाडौँ | त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकैदिन १६ वटा आन्तरिक उडानका जहाज आवतजावत गरेका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी शुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान हो । यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए । आज यती एयरलाइन्सले पोखराबाट सबैभन्दा बढी ५२

Read More

एनआरएनए कतारद्वारा समस्यामा परेका नेपालीलाई हवाई टिकट सहयोग

Posted on July 22, 2020 | views : 1434 |

योगेन्द्र योगी | साउन ७, दोहा | एनआरएनए कतारले कोरोना भाइरसका कारणले कतारमा रोजगारी गुमाएर अलपत्र परि नेपाल फर्कन हवाईभाडा जुटाउन नसकेका ४ जना नेपालीलाई हवाई टिकट सहयोग गरेको छ ।  हवाई टिकट खरिद गर्न नसक्ने पीडित नेपाली श्रमिकहरुका लागि कतारस्थित नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय

Read More

कतार कोरोनालाई जित्दै सुधार उन्मुख तर्फ

Posted on July 20, 2020 | views : 2129 |

योगेन्द्र योगी | साउन ५, दोहा | कतारमा कोरोना संक्रमण न्यून हुँदै गएको छ । आइतबार ३४०  नयाँ केस थपिएसँगै संक्रमितको संख्या १ लाख ६ हजार ६ सय ४८ पुगेको छ । आइतबार ३५४ जनाले उपचारपछि निको भएर घर फर्किएका छन् भने योसँगै निको हुनेको संख्या १ लाख ३ हजार ३ सय ७७ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जन

Read More

छाडा पशु चौपायाको व्यवस्थापन गरिँदै

Posted on July 20, 2020 | views : 1499 |

सिद्धराज भट्ट। साउन ५, सुदूरपश्चिम। कैलाली र कञ्चनपुर जिल्लामा लामो समयदेखि समस्याका रूपमा देखिएको छाडा तथा बेवारिसे पशु चौपायाको व्यवस्थापनको पहल थालिएको छ । योसँगै छाडा छोडिएका पशु चौपायाले अन्न बाली नष्ट पारेर पुर्याउने क्षतिबाट हैरानी खेप्नुपर्ने समस्या समाधान हुँदै गएको किसानले बताएका छन् ।&nbs

Read More

आज घण्टाकर्ण अर्थात् गठामङ्गल मनाइँदै

Posted on July 19, 2020 | views : 1250 |

साउन ४, काठमाडौँ। प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि

Read More

विदेशमा अलपत्र युवा ल्याउन वडाले सहयोग गर्ने

Posted on July 17, 2020 | views : 2141 |

साउन २, कास्की | पोखरा महानगरपालिका–१३ ले आर्थिक अभावका कारण विदेशमा अलपत्र परेका युवालाई स्वदेश ल्याउनका लागि सहयोग गर्ने भएको छ ।  कोभिड– १९, का कारण जारी बन्दाबन्दीले विदेशमा रोजगारी गुमाएर आर्थिक समस्या झेलिरहेका र स्वदेश फर्कन नसकेका साथै घरपरिवारको आर्थिक स्थिति कमजोर भएकालाई वडाले समन्वय

Read More

टिकट काट्न नसक्ने नेपालीलाई निशुल्क उद्धार गर्ने निर्णय स्वागतयोग्य - एनआरएनए

Posted on July 17, 2020 | views : 1360 |

योगेन्द्र योगी | साउन २, काठमाडौँ | कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका तथा पैसा नभएर स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू सरकारी खर्चबाट स्वदेश फर्काउने सरकारको निर्णय स्वागतयोग्य रहेको   गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । सरकारले बैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र पर

Read More

सस्तोमा उद्धार उडान सुरु

Posted on July 15, 2020 | views : 2999 |

असार ३१, सिड्नी | संकटका बेला नेपाल सरकारले नै नेपालीका लागि गरेको उद्धार उडानको भाडादर महँगो भएको गुनासो आईरहेका बेला अस्ट्रेलियाबाट सस्तो हवाई भाडामा उद्धार उडान सुरु भएको छ ।  अस्ट्रेलियाबाट अघिल्लो पटकको तुलनामा नौ सय अस्ट्रेलियन डलर सस्तोमा उद्धार उडान सुरु भएको हो । जुन नेपाली रुपयाँ ४५ ह

Read More

कुवेतमा कहिल्यै नउठ्ने गरी ढले प्रेम

Posted on July 15, 2020 | views : 1513 |

असार ३१, दोहा | बैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । लामो समयदेखि कुवेतमा रहेका  पोखराका प्रेम गुरुङको हृदयघातको कारण मृत्यु भएको हो ।  कुवेतको अल मिश्रिफ कार वास कम्पनीमा कार्यरत गुरुङ बसिरहेकै ठाउमा ढलेको र अस्पातल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको कु

Read More

विदेशमा सङ्क्रमित नेपालीमध्ये ९२ प्रतिशत सङ्क्रमणमुक्त

Posted on July 12, 2020 | views : 1591 |

असार २८, काठमाडौँ | विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन नभएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जनाएको छ ।  सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको सङ्ख्या र सङ्क्रमणको दर उल्लेख्यरुपमा कम

Read More

असार २८ पछि विदेशबाट उद्धार उडान नहुने, हालसम्म कहाँबाट कति स्वदेश आए ?

Posted on July 09, 2020 | views : 3265 |

असार २५, काठमाडौँ | जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८ पछि स्थगन हुने भएको छ ।  असार २८ सम्म नेपाल ल्याइएका नागरिकहरुको व्यवस्थापन कसरी भयो भन्ने बारेमा केन्द्रदेखि स्थानीय तहसम्म समिक्षा गर्नको लागि भन्दै असार २८ पछि उद्धार उडान नहुने बताइएको छ । असर २८ पछि कुनै देशमा उद्धार

Read More

जम्बु र भोटेकोशी बाढीः मृत्यु हुनेको सनाखत

Posted on July 09, 2020 | views : 1730 |

असार २५, चौतारा । गएराति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीबाट जम्बु, खागदल र बुलकोटेमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।  मृत्यु हुनेमा  बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको र दुवैको शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले

Read More

साउदीमा अवैधानिक रुपमा रहेका थप ३९ जना नेपालीले पाए वहिर्गमन भिसा

Posted on July 08, 2020 | views : 2024 |

योगेन्द्र योगी | असार २४, दोहा | साउदीमा ३९ जना अवैधानिक नेपालीले वहिर्गमन भिसा पाएका छन् । वहिर्गमन भिसाको लागि गएको पौष, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये ३९ जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा सा

Read More

कतारमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

Posted on July 07, 2020 | views : 1694 |

योगेन्द्र योगी | असार २३, दोहा | कतारमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । सोमबार ५४६ नयाँ केस थपिएसँगै संक्रमितको संख्या १ लाख ३ सय ४५ पुगेको छ । सोमबार मात्रै १ हजार ६ सय ९४ जनाले उपचारपछि निको भएर घर फर्किएका छन् भने योसँगै निको हुनेको संख्या ९३ हजार ८ सय ९८ पुगेको कतारको स्वास्थ्य मन्त्रा

Read More

६०० नेपाली स्वदेश फर्किए

Posted on July 05, 2020 | views : 1529 |

असार २१, काठमाडौँ | त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि नौ अन्तरराष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र ६०० भन्दाबढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ ।  नेपाल एयरलाइन्सले कतारको दोहाबाट १४७ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्स साउदी अरेबियाको दमाम,

Read More

आज ११ अन्तर्राष्ट्रिय उडानः एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

Posted on July 04, 2020 | views : 1391 |

असार २०, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले साउदी अरेबियाको र

Read More

कतारबाट १ हजार ४ सय नेपाली स्वदेश फर्किए

Posted on July 04, 2020 | views : 1941 |

योगेन्द्र योगी | असार २०, दोहा | कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा हालसम्म पहिलो चरणको आठौं पटकसम्म आइपुग्दा १ हजार ४ सय ७७ पुगेको कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार हालसम्म  ३४ वटा शव पनि नेपाल पठाइए सकिएको जना

Read More

बिहारमा चट्याङ लागेर गएराति २२ जनाको मृत्यु

Posted on July 03, 2020 | views : 1344 |

असार १९, पटना । बिहार रासस/एएनआईभारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ । समाचारमा जनाइएअनुसार गएराति अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको निधन भएको हो । चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि २२ जनाको ज्यान गएको र अरु केही व्यक्ति नराम्ररी घाइते भएका

Read More

भारतमा एकजना डिएसपीसहति आठ प्रहरीको हत्या

Posted on July 03, 2020 | views : 1416 |

असार १९, कानपुर । रासस/एएनआई । भारतको उत्तर प्रदेश राज्यको कानपुरमा लामो समयदेखि अपराधमा संलग्न रहेको भनिएका एकजना अभियुक्तको घर घेरा हाल्न पुगेको प्रहरीमाथि त्यहीँ रहेका हतियारधारीहरुले आक्रमण गर्दा एकजना डिएसपीसहित आठ जना प्रहरीको ज्यान गएको छ ।  सो घटना शुक्रबार बिहान सबेरै भएको उत्तर प्रदेश

Read More

कोरोना भाइरसबाट विश्वमा पाँच लाख २४ हजार भन्दा बढीको मृत्यु

Posted on July 03, 2020 | views : 1286 |

असार १९, जेनेभा। रासस/एएफपी) । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २४ हजार ४०६ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १० लाख  १ हजार २३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।  नेपाल

Read More

ब्राजिलमा एकैदिन थपिए ४८ हजार कोरोना संक्रमित

Posted on July 03, 2020 | views : 1421 |

असार १९, ब्राजिल । रासस/एएनआई । ब्राजिलमा कोरोना भाइरसबाट एकैदिनमा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १०५ जना सक्रमित भएका हुन् ।  योसँगै ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या १४ लाख ९

Read More

कुवेतमै अस्ताए छबिलाल

Posted on July 03, 2020 | views : 1712 |

असार १९, दोहा | बैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका अर्घाखाँचीका छबिलाल पाण्डेको मृत्यु भएको छ । ३४ बर्षीय छोरा पाण्डेको उपचारको क्रममा कुवेतको अल जाविर अस्पतालमा मृत्यु भएको हो ।  पाण्डेको गत जुन ९ तारिक मृत्यु भएता पनि आधिकारिक जानकारी आउन ढिलाई भएको र उनको मृत्युको प्रमुख कारण कोरोनानै

Read More

कतारबाट आठौं चरणको उडानबाट १४७ जना नेपाली फर्किए

Posted on July 03, 2020 | views : 1453 |

योगेन्द्र योगी | असार १९, दोहा | कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज पहिलो चरणको आठौं पटक नेपाल एयरलाइन्स एयरलाइन्सको उडानमार्फत् कतारबाट एक सय ४७  जना नेपाली स्वदेश फर्केका छन् । कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्

Read More