प्रवास |


युकेबाट प्रदेश न. १ को नाम लिम्बुवान हुनुपर्ने माग

Posted on August 30, 2018 | views : 2259 |

भदौ १४, युके | गत २८ अगष्ट २०१८ का दिन किरात याक्थुङ चुम्लुङ युकेले एक विज्ञप्ति जारी गरि प्रदेश नम्बर १ को नामाङ्कन लिम्बुवान हुनुपर्ने माग गरेको छ । नेपालको नयाँ संरचना अन्तर्गतको ७ प्रदेशहरु मध्ये प्रदेश न १ को सम्बन्धमा चुम्लुङले भनेको छः सबैभन्दा पछिल्लो समय सम्म स्वतन्त्र राज्यको रुपमा रहेको र

Read More

अस्ट्रेलियामा पहिलो पटक जनैपूर्णिमा र गाईजात्रा

Posted on August 29, 2018 | views : 2567 |

भदौ १३, अस्ट्रेलिया | अस्ट्रेलियामा आफ्नो भाषा, कला, र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने अभिप्रायले पहिलो पटक आयोजना गरिएको गाईजात्रा तथा रक्षाबन्धन कार्यक्रम भव्यता र सभ्यताका साथ सिड्नीमा सम्पन्न भएको छ। गोरखा समाज अष्ट्रेलियाद्वारा आयोजित यस कार्यक्रममा गाईजात्रा, लाखे तथा विभिन्न संस्कृति

Read More

अमेरिकामा नेपालीको लगानीमा सामुदायिक बैङ्क शुरु हुँदै

Posted on August 24, 2018 | views : 1232 |

भदौ ८, न्यूयोर्क । अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ । न्यूयोर्कबाट पहिलो बैङ्किङ शुरु गरेर अमेरिकाको विभिन्न शहरहरुमा शाखा विस्तार गरिने लक्ष्य राखिएको एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसियू)लाई अमेरिकी केन्द्रीय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनि

Read More

काँग्रेसको कार्यालयमा बम विस्फोट

Posted on August 23, 2018 | views : 1405 |

भदौ ७, पश्चिम बङ्गाल | भारतको पश्चिम बङ्गाल राज्यको मकरामपुर जिल्लामा रहेको त्रिणमूल काँग्रेसको कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई गम्भीर घाइते भएका छन् ।  घटनामा ज्यान गुमाएका र घाइते व्यक्तिहरुको तत्काल परिचय भने खुलेको छैन । स्थानीय समयानुसा

Read More

अमेरिकाको हे-मार्केट शहरको योजना आयोग सदस्यमा खरेल मनोनित

Posted on August 20, 2018 | views : 1355 |

विजय थापा | भदौ ४, वाशिंगटन डिसी |अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको हे मार्केट नामक शहरको योजना आयोग सदस्यमा २५ बर्षिय आयुष खरेल मनोनित भएका छन् । सम्भवत अमेरिकाको ईतिहासमा युवा उमेरमा यो पदमा आयुष खरेल पहिलो बन्ने अवसर प्राप्त गरेका छन् ।  दोश्रो पुस्ताका खरेल १२ बर्षको उमेरमा

Read More

कार्यवाहक सभापति निधि भारत प्रस्थान

Posted on August 17, 2018 | views : 3411 |

भदौ १, काठमाडौँ | नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।  भारतीय जनता पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको अन्त्येष्टिमा भाग लिन निधि नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । नेपाल र नेपाली जनताको मित्र तथा शुभेच्छा

Read More

युबा लेखक थपलियाको कबिता कक्षा ६ को अङ्रेजी पठ्यक्रममा समावेश

Posted on August 16, 2018 | views : 2927 |

साउन ३१, काठमाण्डौ | अमेरिका निवासी युवा लेखक राजन थपलियाको कविता नेपालको पाठ्यक्रम पुस्तकमा राखिएको छ । थपलियाको कविता कक्षा ६ को अँग्रेजी पाठ्यक्रम पुस्तकमा  राखिएको हो । नेपालका अँग्रेजी माध्यमका कैयन विद्यालयहरुमा पढाई हुने उक्त कोर्सबुक रोमहर्ष पन्थीले तयार पारेका हुन् । उक्त कविता नेपालको

Read More

केरलामा बाढीबाट ३९ जनाको मृत्यु

Posted on August 13, 2018 | views : 1610 |

साउन २८, केरला | भारतको केरलामा भारी वर्षापछि आएको बाढी र पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ ।  यस बाढी पहिरोको कारण करिब भा.रु. ८,३१६ करोडको नोक्सानी भएको केरलाका मुख्यमन्त्री पिनारायी भिजायनले बताउनुभयो । उहाँले उद्धार र पुनस्थापनाका लागि थप ४००० करोड आवश्यक रहेको जनाउँदै केन्द्

Read More

मिस नेपाल नर्थ अमेरिका २०१८ कि विजेता मोनिका घले घोषित

Posted on August 12, 2018 | views : 2249 |

विजय थापा | अगस्त ११,न्यू योर्क | न्यु योर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेतामा मोनिका घले घोषित भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि अन्तिम १७ प्रतियोगीहरुको छनौट गरिएको थियो । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ कि प्रथम बिजेता सुजाता लामा तथा द्वितीय बिजेता श्रीजना

Read More

एनआरएन नागरिकता ऐन प्रष्ट बनाउन एनआरएन अगुवाहरुको माग

Posted on August 10, 2018 | views : 1401 |

साउन २५, न्यूयोर्क | एनआरएनहरुलाई दिईने गैर आवासिय नेपाली नागरिकताका बारेमा ऐन प्रष्ट नभएकोमा एनआरएनका अगुवाहरुले प्रष्ट बनाउन सरकारसंग माग गरेका छन् । सरकारले संसदमा दर्ता गराएको नागरिकता सम्बन्धी ऐनमा गैह् आवासीय नेपालीहरूले सम्बन्धीत देशको नागरिकता लिंदा नेपालका नागरिकता त्यागेको प्रमाण पेश गरेपछ

Read More

अर्थ मन्त्रीसंगको ईन्जाको अन्तरक्रिया सम्पन्न

Posted on August 10, 2018 | views : 1633 |

साउन २५, वाशिंगटन डिसी | अमेरिका भ्रमणमा रहेका नेपाल सकारका अर्थमन्त्री डा युवराज खतिवडासंग अन्तराष्ट्रिय नेपाली पत्रकार  संघ (ईन्जा) ले आज एक कार्यक्रमका वीच डिसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपाली राजदूतावासको समेत सहकार्यमा उक्त कार्यक्रम गरिएको थियो ।  कार्यक्रममा आफ्नो भ्

Read More

जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु

Posted on August 09, 2018 | views : 2079 |

साउन २४, जम्मु काश्मिर | भारत प्रशासित जम्मु काश्मिरको बारामुल्ला जिल्लाको रफियाबादमा जारी मुठभेडका क्रममा सुरक्षाफौजको गोली लागेर कम्तीमा पाँच लडाकूको मृत्यु भएको छ । बुधबार पनि सुरक्षाफौजको कारबाहीमा चार जना लडाकू मारिएका थिए ।  बुधबार खराब मौसमका कारण रोकिएको सेनाको कारबाही बिहीबार बिहानैदेख

Read More

बिरोध ज्ञापनपत्रले एनआरएनएको इतिहासमै खैलाबैला (ज्ञापनपत्र सहित)

Posted on August 09, 2018 | views : 1591 |

साउन २४, स्विटजरल्याण्ड । गैर आवासीय नेपाली संघ लक्जम्बर्गले आयोजना गरेको ११ औ युरोप बैठक तथा ९ औ महिला बैठकमा धेरै कमि कमजोरी भएकोले आगामी दिनहरुमा राम्रो र व्यबस्थित बनाउन संघका १७ जना अभियन्ताले सामुहिक बिरोध ज्ञापन पत्र दिएका छन् । यस्तो छ बिरोध ज्ञापनपत्र  श्रीमान अध्यक्ष ज्यु, संरक्षक ज्य

Read More

जम्मु काश्मिरमा ४ जना भारतीय सेनाको मृत्यु

Posted on August 07, 2018 | views : 2132 |

साउन २२, भारत | भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप रहेका सैनिक अधिकारीहरुले बताएका छन् ।  गुरेज

Read More

अमेरिकामा मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ पुस्तक विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on August 06, 2018 | views : 1755 |

विजय थापा | साउन २१, डिसी | अमेरिकामा  ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथामा तयार पारिएको ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम मेरिल्याण्ड राज्यको जर्मन टाउन नामक शहरमा सम्पन्न भएको हो | गत अगस्त ४ तारिख शनिबार मेरिल्याण्ड

Read More

अफ्रिकी देश कङ्गोमा विकास–निर्माणमा व्यस्त नेपाली सेना

Posted on August 04, 2018 | views : 1249 |

दीपराज सन्याल बुनिया | साउन १९, कङ्गो | नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईलाई थाहा छ ? हो, द्वन्द्वग्रस्त अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ नेपाली सेनाको इञ्जिनियर गुल्मले एक वर्षको अवधिमा कङ्गोमा विभिन्न ठूला–साना निर्माण पर

Read More

साउदीमा घर्तीको जीवन रक्षा गर्न सिँचाईमन्त्री पुन र ओनसरी घर्ती सहितको सहयोग

Posted on August 02, 2018 | views : 2118 |

साउन १७, काठमाडौँ (रासस) | साउदी अरबको जेलमा रहेका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि रु १५ लाखभन्दा बढी सहयोग रकम हस्तान्तरण भएको छ ।  ऊर्जा तथा सिँचाईमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीमगरले दिलबहादुरको जीवन रक्षाका लागि संयुक्त रुपमा रु एक लाख सहयोग हस्तान्तरण गर्नुभएको छ ।&nbs

Read More

अन्तराष्ट्रिय नेपाली पत्रकार संघ ( INJA)गठन, अध्यक्षमा लुईटेल

Posted on August 02, 2018 | views : 1501 |

विजय थापा | पत्रकार पेशामा लामो समय देखि काम गरि रहेका  र हाल सम्म  पनि पेशालाई निरन्तरता दिदै अमेरिकामा रहेका पत्रकारहरूले डिसी महानगर क्षेत्र वाट अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ ( INJA)गठन गरेको घोषणा गरेका छन ।  संघीय अवधारणा को मूल उद्देस्य लिएर उक्त संस्था जाने भएको जानकारी दि

Read More

अमेरिकामा हिन्दु बुद्ध मन्दिरको महापुराण: २ लाख ४० हजार डलर बढी संकलन

Posted on July 31, 2018 | views : 1326 |

विजय थापा | साउन १५, काठमाडौँ | अमेरिकाको मेरिल्याण्ड बाल्टिमोर स्थित बुद्ध मन्दिरको निर्माणका हेतु अर्थ संकलन गर्ने क्रममा महा पुराण को तेश्रो दिन सम्म $ २ लाख ४० हजार डलर भन्दा ज्यादा रकम संकलन गरिएको जनाइएको छ ।  जुलाई २८ का दिन शनिवार देखी शुरु भएको महायज्ञको पहिलो दिन बाल्टिमोर निवासी

Read More

बाल्टिमोरका नेपालीहरु बीच ऐक्यबद्धता

Posted on July 31, 2018 | views : 1355 |

विजय थापा | साउन १५, वाशिंगटन डिसी | जुलाई ३० ,अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गर्दै आएका नेपालीहरु बीच एकता कायम भएको छ । गत जुलाई २९ तारिख आइतबारका दिन बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना ) को आफ्नै सामुदायिक भवनमा ऐक्यबद्धता भएको सार्बजनिक रुपमा घोषणा गरिएको छ । 

Read More

यूएईमा नवलपुर र परासी सेवा समाज

Posted on July 29, 2018 | views : 1856 |

साउन १३, युएई । नवलपरासी सेवा समाज यूएईको दोस्रो अधिवेशन सम्पन्न भएको छ । संघीय संरचनाअनुसार नवलपरासी दुई जिल्लामा बाँडिएकोले सोहीअनुसार समाजलार्इ पनि दोस्रो अधिवेशनबाट नवलपुर र परासी सेवा समाज गरी दुर्इवटा गठन गरिएको छ । नवलपुर सेवा समाज यूएईको अध्यक्षमा भीम हमाल सर्वसम्मत चयन भएका छन्  । उपाध

Read More

अमेरिकामा आठ गोली लागेकी नेपाली चेली बचाउन अभियान

Posted on July 26, 2018 | views : 4368 |

प्रेम सुनार | साउन १०, बुटवल | गत सोमवार  अमेरिकामा अज्ञात लुटेराद्धारा अन्धाधुन्दा गोली  हानेर गम्भीर घाईते भएकी नेपाली चेलीलाई बचाउन सामाजिक सञ्जाल मार्फत थुप्रै नेपालीहरुले अभियान छेडेका छन । अमेरिकाको ओक्लोहमास्थित एक स्टोरमा लुटेराले अन्धधुन्ध गोली चलाउँदा नेपाली चेली रचना श्रेष्ठको श

Read More

मिस नेपाल युएसएमा २१ सुन्दरी

Posted on July 25, 2018 | views : 2762 |

साउन ९, टेक्सास | ‘मिस नेपाल युएसए २०१८’का लागि २१ प्रतियोगी छानिएका छन् । प्रतियोगिताको यो छैठौ संस्करण हो । बिभिन्न चरणको अडिसनबाट यि प्रतियोगी छानिएको कार्यक्रम ब्यवस्थापन जिम्मा लिएको अमेरिका नेपाल ११ इन्टरटेनमेन्टले जानकारी दिएको छ । अमेरिकाको टेक्सास राज्यको डालस शहरमा १९ अगष्टमा आयोजना हुने प

Read More

अमेरिकामा कलाकार श्रेष्ठसँग पत्रकार बानिया र गायक महतबीच अन्तरक्रिया हुँदै

Posted on July 24, 2018 | views : 1450 |

विजय थापा | साउन ८, अमेरिका | अमेरिकाको डिसी महानगर क्षेत्रमा वरिष्ठ  कलाकार मदनकृष्ण श्रेष्ठ संग गरिने बिशेष अन्तरक्रिया कार्यक्रमको प्रस्तुतिकरण पत्रकार प्रेम बानिया तथा वरिष्ठ लोक गायक तथा अवैतनिक महा बाणिज्यदुत प्रेम राजा महतले गर्ने भएका छन् ।  अन्तरक्रिया कार्यक्रम डिसी महानगर क्षेत्

Read More