प्रवास |


दक्षिण कोरियाले २ देशका नागरिकलाई प्रवेशाज्ञा नदिने

Posted on June 22, 2020 | views : 2350 |

असार ८, सोल। दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको बताएको छ । दक्षिण कोरियाको समाचार समिति, योनहापले सोमबार सो समाचार दिएको छ । योनहाप समाचार समितिले भोली मंगलबारदेखि लागू हुनेगरी दक्षिण कोरियाले यो निर्णय गरेको समाचारमा ज

Read More

संसारभरी २४ घण्टामा भेटिए हालसम्मको सर्वाधिक कोरोना संक्रमित

Posted on June 22, 2020 | views : 1559 |

असार ८, काठमाण्डौ। विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घण्टामा हालसम्मको सर्वाधिक संक्रमित भेटिएको जानकारी दिएको छ । संगठनले पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ । तीमध्ये ६० प्रतिशत बढी संक्रमित उत्तरी र दक्षिणी अमेरिकाको भएको जानकारीमा उल्लेख छ । विभिन्न देशले क्र

Read More

एनआरएनएद्वारा दुई लाखको साहित्य पुरस्कार स्थापना

Posted on June 22, 2020 | views : 1592 |

सुरज भण्डारी ।असार ८, टेक्सस । गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरेको छ । पुरस्कारको राशि रु दुई लाख रहेको छ । सङ्घको नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले पुरस्कारका लागि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।  समितिले पुरस्कारका लागि आवश्यक कार्यविधि

Read More

कतारमा नीजि अस्पताललाई पनि कोरोना परीक्षण गर्ने अनुमति, शुल्क कति ?

Posted on June 22, 2020 | views : 3270 |

योगेन्द्र योगी | असार ८, दोहा | कतारमा नीजि स्वास्थ्य सस्थाले पनि पीसिआर विधिबाट कोरोना परीक्षण गर्न पाउने भएको छ । कतारको स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै नीजि स्वास्थ्य क्षेत्रलाई आवश्यक मापदण्ड पूरा गरि स्वाव संकलन गरेर हमाद मेडिकल कर्पोरेशन (एचएमसी) प्रयोगशालामा पठाउन पाउने भएको जनाएको छ ।

Read More

कोरोनाबाट विश्वभरी चार लाख ६६ हजारको मृत्यु, ८९ लाख सङ्क्रमित

Posted on June 21, 2020 | views : 1597 |

असार ७, पेरिस। कोरोना भाइरसका कारण आइतबारसम्ममा विश्वभरी चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । एएफपीले सङ्कलन गरेको विभिन्न देशका आधिकारीक निकायका अधिकारीहरुले दिएको रिपोर्ट अनुसार कोरोनाभाइरसबाट विश्वभरी चार लाख ६६ हजार ८३९ जनाको मृत्यु भएको हो ।  त्यसैगरी विश्वभरी सङ्क्रमितहरुको सङ्ख्या

Read More

साउदीमा राष्ट्रव्यापी कर्फ्यु हटाउँदै

Posted on June 21, 2020 | views : 3062 |

असार ७, काठमाडौं । साउदी अरेबियाले आइतबारदेखि मुलुकभर लगाइएको कर्फ्यु हटाउने निर्णय गरेको छ । यद्यपि अझै पनि धेरै प्रतिबन्धहरु कायम रहने बताइएको छ । साउदी अरेबियाका अनुसार आइतबारदेखि सबै आर्थिक तथा व्यावसायिक गतिविधिहरु शुरु हुनेछन् । यद्यपि अन्तर्राष्ट्रिय यात्रा तथा धार्मिक यात्रामा लगाइएको प्रतिब

Read More

विदेशमा कोरोनाबाट १ सय ३० नेपालीको मृत्यु, १७ हजारमा सङ्क्रमण : एनआरएनए

Posted on June 21, 2020 | views : 1476 |

असार ७, काठमाण्डौ।  विभिन्न देशमा रहेका १ सय ३० जना नेपालीको कारोनाको कारण ज्यान गएको छ । अघिल्लो हप्ता कोरोना सङ्क्रमणको कारण कोही पनि नेपालीको ज्यान नगए पनि यो हप्ता कतारमा थप तीन नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । गएको ९ हप्तामा विभिन्न द

Read More

कोरोनाका कारण संसारमा योगको आवश्यकता महसुस भयो: भारतीय प्रधानमन्त्री

Posted on June 21, 2020 | views : 1786 |

असार ७, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरराष्ट्रिय योग दिवसमा राष्ट्रलाई सम्बोधन गर्दै कोभिड–१९ महामारीका बेला योगले प्रतिरोधी क्षमतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन् । उनले भने, ‘योग प्रति उत्साह बढिरहेको छ र यो कति व्यापक छ भनेर योगको भिडियोले देखाउँछन्

Read More

स्वदेश फर्कन लागेकाहरुलाई दूतावासले सोध्यो 'देशमै केही गर्ने इच्छा छ की ?'

Posted on June 20, 2020 | views : 1776 |

योगेन्द्र योगी | असार ६, दोहा | साउदीबाट कोरोना संक्रमणको असहज परिस्थितिका कारण तथा करार अवधि सकेर स्वदेश फर्कने युवाहरुलाई देशमै केहि काम गर्न साउदीस्थित नेपाली दूतावासले आग्रह गरेको छ। विदेशमा सिकेको ज्ञान, सीप, अनुभव र पूँजीबाट मूलुकले धेरै अपेक्षा गरेको भन्दै स्वदेशमै केही गर्न आग्रह गरेको जनाएक

Read More

एनआरएनए मध्यपुर्वका युवा संयोजक राज रेग्मीको पहलमा वाईसि बैठक, ३६०० डलरको फन्ड निर्माण

Posted on June 19, 2020 | views : 1711 |

असार ५, दोहा । एनआरएनए मध्यपुर्बका युवा संयोजक राज रेग्मीको पहलमा मध्यपुर्व संयोजक/ सहसंयोजक सहित मध्यपुर्व सबै एनसिसिका अध्यक्ष र युवा संयोजकहरुको बृहत  मिटिङ्ग सम्पन्न भएको छ । रेग्मीको अध्यक्षतामा भएको बैठकमा  कोभिड १९ बाट युवाहरुलाई पारेको असर र यसमा के कस्ता गतिबिधि गर्न सकिन्छ भनेर स

Read More

आज कुवेत, ओमान र मलेसियाबाट नेपालीहरु स्वदेश फर्कंदै

Posted on June 18, 2020 | views : 2065 |

असार ४, काठमाण्डौ | आज कुवेत, ओमान र मलेसियाबाट नेपालीहरु स्वदेश फर्कंदै छन् ।  आज स्वेदेश फर्कनेहरुमा कुवेतबाट आममाफीमा सहभागी १५० जना नेपालीहरुलाई कुवेत सरकारले कोरोना समेत जाँच गरि निशुल्क नेपालसम्म ल्याइदिनेछ । कुवेतबाट नेपालीलाई लिएर जजिरा एअर काठमाण्डौ आउने भएको छ । त्यस्तै आजै ओमानबाट १८

Read More

युएई स्थित दुतावासका एक कर्मचारीले बोलेको अभिव्यक्ति सहितको भिडियो भाइरल भएपछि...

Posted on June 17, 2020 | views : 2485 |

योगेन्द्र योगी | असार ३, दोहा | कोरोनाको कारण समस्यामा परेका नेपालीहरुको उद्दारको लागि तोकिएको उडान रद्द भएपछि यूएइमा रहेका र घर फर्कने आशमा बसेका नेपालीहरु थप समस्यामा परेका छन् ।  खाने बस्ने समस्या भएपछि उनीहरु स्वदेश फर्काइदिन माग गर्दै यूएइस्थित नेपाली दूतावासको ढोकामा गुहार माग्न र समस्या

Read More

यी हुन् साउदीको जेद्दाबाट पहिलो चरणमा स्वदेश फर्किने २७० नेपाली (नामावली सहित)

Posted on June 17, 2020 | views : 3007 |

योगेन्द्र योगी | असार ३, दोहा | साउदीको जेद्दाबाट पहिलो चरणमा २७० जना नेपालीहरु स्वदेश फर्कने भएका छन् । कोरोनाका कारण समस्यामा परेका प्रथामिकताको आधारमा पहिलो चरणमा स्वदेश फर्कने नेपालीको सूची सार्वजनिक गरेको जेद्दास्थित महावाणिज्य दूतावासले जनाएको छ । महावाणिज्य दूतावासका अनुसार जेद्दाबाट कहिले उड

Read More

विदेशबाट उडानको पूर्वनिर्धारित तालिका परिवर्तन, उडान रद्द हुनुको कारण यस्तो

Posted on June 17, 2020 | views : 2358 |

असार ३, काठमाडौँ | राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ । उक्त उद्धार उडानबाट नेपाल आउने नेपालीले अनिवार्य रुपमा पिसिआर परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने भएकाले चार्टर्ड उडानको

Read More

गाउँपालिका अध्यक्ष शेर्पाको निधन

Posted on June 16, 2020 | views : 1704 |

असार २, सोलुखुम्बु। खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको आज बिहान ३९ वर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिनुभएको छ । विगत १० महिनादेखि पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि थलिनुभएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि जेठ १० गत

Read More

गण्डकी प्रदेशका १८ जनामा कोरोना, गोरखामा १० संक्रमित

Posted on June 16, 2020 | views : 2313 |

असार २, काठमाडौँ | गण्डकी प्रदेशमा थप १८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २२३ पुगेको छ । गण्डकी प्रदेश कोरोना

Read More

आज २५८ नेपाली स्वदेश फर्किए

Posted on June 14, 2020 | views : 1839 |

जेठ ३२, काठमाडौँ | बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ ल्याएको हो । ढाकामा जम्मा भएका नेपाली लिन आजै निगमको वाइड बडी ‘ए’ ३३० जहाज गएको थियो । नेपाली ब

Read More

विदेशमा कोरोनाले नेपालीको मृत्यु हुने क्रम रोकियो : एनआरएनए

Posted on June 14, 2020 | views : 1490 |

जेठ ३२, काठमाडौं । कोरोना भाइरसको संक्रमणले विदेशमा विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत ८ साता लगातार विभिन्न देशमा नेपालीहरुले ज्यान गुमाएका थिए । यो साता भने कोरोना भाइरसको संक्रमणले कुनै नेपालीले ज्यान गुमाउन नपरेको एनआरएनएले जनाएको छ । एनआर

Read More

एनआरएन कतारद्वारा सत्रौ चरणको खाद्यान्न वितरण

Posted on June 13, 2020 | views : 1528 |

योगेन्द्र योगी | जेठ ३१, दोहा | बिश्वब्यापी रुपमा देखा परेको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार त

Read More

चौतर्फी विरोधपछि स्वदेश फिर्ताको लागि हवाई भाडा घटाइयो, नयाँ भाडा कति ? हेर्नुहोस्

Posted on June 12, 2020 | views : 4912 |

जेठ ३०, काठमाडौँ | विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फिर्ता ल्याउने प्रायोजनको लागि सामान्य अवस्थामा भन्दा तीन गुणाबढी हवाई भाडा तय गरेको भन्दै चौतर्फी विरोध भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाडामा परिमार्जन गरेको छ ।  मन्त्रालयले बुधबार राती हवाई भाडा केहि घटाएर नया

Read More

कतारबाट स्वदेश फर्कनैपर्ने नेपालीहरुको विवरण सार्वजनिक (नामावली सहित)

Posted on June 12, 2020 | views : 12464 |

जेठ ३०, काठमाडौँ | विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीको कारण कतारमै रोकिएका नेपालीहरुलाई स्वदेश फिर्ता गराउने सम्बन्धमा कतार स्थित नेपाली दुतावासले सूचना जारी गरेको छ ।  दुतावासले कतारमा रोकिएर स्वदेश जान नपाएका नेपालीहरुलाई प्राथमिकताको आधारमा फर्काउन लागेको जानकारी दिँ

Read More

विदेशबाट स्वदेश फिर्ताको विषयमा चौतर्फि विरोध भएपछि सरकारको यस्तो निर्णय

Posted on June 12, 2020 | views : 3082 |

जेठ ३०, काठमाडौँ | विदेशबाट स्वदेश फिर्ताको विषयमा चौतर्फि विरोध भएपछि सरकारले सस्तो भाडादरमा दुतावास आफैले संयोजन गरेर नेपालीहरुलाई स्वदेश फर्काउन सक्ने निर्णय गरेको छ । आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले उक्त निर्णय गरेको हो । यसअघि सरकारले नेपालीलाई आफ्नो देश फिर्ता ल्य

Read More

स्वदेश फर्कन चर्को भाडादरको विरोध गर्दै मलेसिया दुतावासमा २२ संघ-संस्थाद्वारा ज्ञापनपत्र

Posted on June 12, 2020 | views : 2330 |

जेठ ३०, काठमाडौँ | कोरोना भाइरसको कारण बिभिन्न देशमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ताको लागि नेपाल सरकार मन्त्रीपरिषदले निर्णय गरेको चार्टर विमान भाडादर प्रती चौतर्फी आलोचना भईरहेका बेला मलेसियाका नेपाली संघ-सस्थाहरुको पनि ध्यानाकर्षण भएको छ । मलेशियामा अलपत्र नेपालिहरुको उद्दारका सम्बन्धमा नेपाल सर

Read More

सरकारले तोकेको भन्दा 211$ सस्तो भाडादरमा नेपालीलाई स्वदेश फर्काउँदै दूतावास

Posted on June 12, 2020 | views : 4249 |

योगेन्द्र योगी | जेठ ३०, दोहा | नेपाल सरकारले आफ्नो नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन तोकेको भाडादर महँगो भएको भन्दै ओमानस्थित नेपाली दूतावासले सस्तो भाडादरमा नेपालीहरुलाई स्वदेश फर्काउन लागेको जनाएको छ । दूतावासका अनुसार सरकारले तोकेको ५१० अमेरिकी डलर अर्थात करिब नेपाली रुपैयाँ ६२ हजार धेरै महंगो

Read More