प्रवास |


नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

Posted on October 30, 2018 | views : 2479 |

कार्तिक १३, कतार | नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानी बाहकलाई प्रवेशआज्ञाविना आवाजजावतको सहजीकरण गर्ने विषयमा

Read More

नक्सल आक्रमणमा पत्रकारसहित दुई प्रहरी जवानको मृत्यु

Posted on October 30, 2018 | views : 1647 |

कात्तिक १३, काठमाडौं | भारतमा सक्रिय नक्सलवादीको आक्रमणमा एकजना पत्रकार सहित केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का दुईजना जवानको मृत्यु भएको छ । मारिएका पत्रकार भारतीय टेलिभिजन संस्था दूरदर्शनका क्यामरापर्सन रहेका छन् ।  दूरदर्शनको टोली र गस्तीमा रहेको प्रहरीको टोलीमाथि अरानपुर जिल्लामा आक्रमण गरिए

Read More

राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेट

Posted on October 30, 2018 | views : 1303 |

दीपेन्द्र अधिकारी | कार्तिक १३, कतार | कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच अमिरी दिवानमा भेटवार्ता भएको छ ।  यस अघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवान (कतारी अमिरको दरवार) मा यहाँको सैनिक टुकुडीले सम्मान

Read More

राष्ट्रपति भण्डारी दोहामा

Posted on October 29, 2018 | views : 2167 |

कात्तिक १२, कतार (रासस) | राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमणको सिलसिलामा आज दोहा आइपुग्नु भएको छ ।  राष्ट्रपति भण्डारीलाई हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशाबिनसाद अलनोएमी र कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले स्वा

Read More

युएईमा नेपाली युवतीहरुबीच चक्कु हानहान, एकको मृत्यु, ३ घाइते

Posted on October 28, 2018 | views : 3071 |

कात्तिक ११, काठमाडौं | युएईमा नेपाली महिलाहरुबीच एकआपसमा झगडा हुँदा एकजनाको मृत्यु भएको छ, भने तीन जान घाइते भएका छन् । युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत नुवाकोटकी सोनी तामाङले एकै कम्पनीमा कार्यरत चारजना साथीमाथि छुरा प्रहार गरेकी थिइन् । छुरा प्रहारबाट काठमाडौंकी सिर्जना बरालको मृत्यु भएको अब

Read More

सुनको खोजीमा बालुवा चाल्दै गाउँले, १ ग्राम सुन भेटे २५ हजार कमाइ

Posted on October 26, 2018 | views : 1801 |

कात्तिक ९, मलावी | मलावीको नाथेन्जेमा चार महिना मात्र भयो स्थानीयबासीले सुनको खोजी गर्न थालेको, तर जीवनमा आमुल परिवर्तन ल्याउने लालशामा मलावीका अन्य ठाउँमा सुनको खोजी गर्ने हजारौंले जताततै माटो खनेको, पन्छाएको र एक ठाउँबाट अर्को ठाउँ सारेको वर्षौं भइसक्यो ।  राजधानी लिलोङ्ग्वेबाट २० किलोमिटर दक

Read More

बाली नोक्सान भएपछि एक कृषकले गरे आत्महत्या

Posted on October 26, 2018 | views : 2264 |

कात्तिक ९,  भवानीपट्ना | भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन् ।  स्थानीयबासीका अनुसार परमानन्द लहाजलले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनको चार एकड जमिनमा लगाइएको बालीमा क्षति

Read More

जापानमा भूकम्प गयो

Posted on October 26, 2018 | views : 1643 |

कात्तिक ९, टोकियो | उत्तरी जापानको होक्काइदो द्वीपमा शुक्रबार ५.६ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ बजेर ४ मिनेट जाँदा भूकम्प गएको थियो ।  यस भूकम्पको केन्द्रविन्दु साप्पोरो शहरबाट ३७० किलोमटिर उत्तर–पूर्व

Read More

बलात्कारपछि गर्भवती भएकी १३ वर्षीय बालिकालाई जिउँदै जलाउन यस्तो आदेश !

Posted on October 25, 2018 | views : 1907 |

कात्तिक ८,  काठमाण्डौं | भारतमा बलात्कारबाट पीडित बनेकी बालिकालाई जिउँदै जलाउने आदेश गाउँ पञ्चायतले दिएपछि हंगामा भएको छ ।  भारत झारखण्डको चाइबासाको एक महापञ्चायतले बलात्कारपछि गर्भवती भएकी १३ वर्षीय पीडित बालिकामाथि पाँच लाख जरिवाना लगाएर उनलाई जिउँदै जलाउने निर्णय गरेको छ ।  मझारी प

Read More

भारतमा सवारी दुर्घटनामा परी एकै परिवारका ४ नेपालीको मृत्यु

Posted on October 22, 2018 | views : 3548 |

कात्तिक ५, काठमाडौं । भारतमा भएको गाडी दुर्घटनामा एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गोरखपुरबाट वारणासीतर्फ गइरहेका बेला राजादेपुर गाउँमा उनीहरु चढेको कारलाई अर्को गाडीले सोमबार ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा ४१ वर्षका नविन श्रेष्ठ, उनकी पत्न

Read More

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

Posted on October 19, 2018 | views : 2245 |

कात्तिक २, लिस्बन | (रासस) | युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु गरिएको छ ।  पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारको समूह नेपाली जर्नालिष्ट क्लबले उक्त मासिक पत्रिका प्रकाशन शुरु गरेको हो । राजधानी लिस्बनमा बुधबार आयोजित कार्यक्रममा पोर्चुगलका लागि नेपाली अवैतनिक व

Read More

काश्मिरमा दोहोरो गोली हानाहान, दुई आतङ्ककारीको मृत्यु

Posted on October 11, 2018 | views : 1737 |

असोज २५, श्रीनगर | भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।  मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतङ्ककारीहरु नै रहेको बताइएको छ ।  भारत नियन

Read More

माओवादी पुर्व लडाकु शर्मिलाको भारतमा रहश्यमय मृत्यु

Posted on October 09, 2018 | views : 2254 |

प्रेम सुनर । असोज –२४ बुटवल  । नेपालको १० बर्षे जनयुद्धमा लडाकु रहेकी गुल्मीकी शर्मिला बिकको  भारतको नयाँ दिल्ली स्थित गुडगावा पालम बिहार , सेक्टर २३  ए–ब्लग मा रहश्यमय मृत्यु भएको छ । उक्त ब्लगको पार्कमा रहेको  ४ फिट उचाई रहेको र उनलाई समेत थेक्न नसक्ने सानो रुखको पोथ्रामा पाँच

Read More

भारतमा इन्धनको मूल्य बढ्यो

Posted on October 08, 2018 | views : 1257 |

असोज २२, नयाँदिल्ली | भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ ।  नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भारु (८२.०३), नेरु (१३१.२५) र डिजेलको मूल्य भारु (७३.८२) नेरु (११८.११) पुगेको छ ।  मुम्बईमा पेट्रोल

Read More

यात्रुवहाक बस नदीमा खस्दा बाह्र यात्रुको मृत्यु

Posted on October 06, 2018 | views : 1598 |

असोज २०,  काठमाण्डौ | भारत नियन्त्रित काश्मिरमा शनिबार एक सडक दुर्घटना भएको छ । पहाडी इलाकाको चिप्लो बाटोमा यात्रा गरिरहेको एक मिनिबस दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।  यात्रुवाहाक सो मिनी बस शनिबार बिहान नदीमा खसेर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन् । यस समाचारमा विस्

Read More

जब ३ वर्षीय बालक ३० फिट गहिरो इनारमा खसे !

Posted on October 05, 2018 | views : 1440 |

असोज १९, काठमाण्डौ | १२ वर्षअघि कुरुक्षेत्रमा ५ वर्षीय बालकलाई इनारबाट उद्धार गरे जस्तै घटना हरियणाको अम्बालामा दोहोरिएको छ । यहाँ बिहीबार ३ वर्षीय एक बालक ३० फिट गहिरो इनारमा खसेपछि परिवार र छिमेकी आत्तिए । स्थानीयले प्रहरीलाई खबर गरे । तर प्रहरी आउनुअघि नै अर्का एक किसान रणधीर सिंहले बच्चाको सकुसल

Read More

प्रधानमन्त्री ओली दोहामा

Posted on October 04, 2018 | views : 1586 |

असोज १८, दोहा | प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई तथा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा न्यूयोर्कबाट काठमाडौँतर्फ जाने क

Read More

मिर्गौला पीडितलाई विदेशमा रहेकाहरुको सहयोग

Posted on October 03, 2018 | views : 1517 |

असोज १७, म्याग्दी | मङ्गला गाउँपालिका–५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि प्रवासमा रहेका नेपालीले रु तीन लाख ४४ हजार सहयोग गरेका छन् ।  दुवै मिर्गौलाले काम गर्न छाडेपछि थलिएका १९ वर्षीय छन्त्यालको उपचारका लागि ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको ‘सुरेश बचाउ अभियान’अन्तर्गत सो

Read More

श्रीमतीले प्रेमिकासँग च्याट नगर्न भनेपछि श्रीमानले गरे आत्महत्या, प्रेमिकाले पनि पिइन् एसिड !

Posted on October 01, 2018 | views : 2129 |

असोज १५, काठमाण्डौ | श्रीमतीले प्रेमिकासँग च्याट गर्नबाट रोकेपछि एक श्रीमानले आत्महत्या गरेका छन् । ह्वाइट्सएपबाट च्याट गरिरहेका श्रीमानलाई च्याट नगर्न भनेपछि श्रीमानले आत्महत्या गरेका हुन्। शिवकुमार आफ्नी बचपनकी साथी १९ वर्षीया वेनेलासँग च्याट गरिरहेका थिए। श्रीमतीले प्रेमिकासँग च्याट नगर्न आदेश दि

Read More

प्रधानमन्त्री ओली रात्रिभोजमा सहभागी

Posted on October 01, 2018 | views : 1173 |

असोज १५, सान होजे | प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले प्रधानमन्त्री तथा उहाँको नेतृत्वमा आएको नेपाली प्रतिनिधि मण्डलको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो ।  कार्यक्रममा कोस्टारिकामा युनाइटेड वल्र्ड कलेजमा अध्ययनरत नेपाली विद्य

Read More

कंचनपुर घटनाबारे प्रधानमन्त्रीले अमेरिकाबाट दिए यस्तो प्रतिक्रिया (भिडियोसहित)

Posted on September 30, 2018 | views : 2120 |

असोज १४, न्यूयोर्क | प्रधानमन्त्री केपी शर्मा ओलीले देशले हाम्र्रै पालामा कांचुली फेर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न न्यूयोर्कमा आउनुभएका प्रधानमन्त्री ओलीले कार्यक्रम यु स्टाट अगेनका लागि पत्रकार सूर्य थापासंग कुरा गर्दै देशले हाम्रै पालामा बिकास गर्ने बताउनुभएको हो ।

Read More

अस्ट्रेलियामा गोपाल थपलिया प्रतिष्ठान गठन

Posted on September 29, 2018 | views : 1479 |

असोज १३, अस्ट्रेलिया | नेपाली पत्रकारिता जगतका भीष्मपितामहका रुपमा चिनिने स्व गिरिजा प्रशाद कोइरालाद्धारा समेत अभिनन्दित वरिष्ठ पत्रकार गोपालप्रशाद  थपलियाको उपस्थितिमा अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अबैतनिक महाबाणिज्यदूतको कार्यालयमा यही २९ सेप्टेम्बरमा भएको एक भेलाले भविष्यमा वृहत रुपम

Read More

नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ: प्रधानमन्त्री

Posted on September 28, 2018 | views : 1031 |

असोज १२, न्यूयोर्क | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताउनुभएको छ ।  उहाँले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’’ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्

Read More

जापानमा नेपाली हाइकु सम्मेलन आइतबारदेखि हुने

Posted on September 27, 2018 | views : 1597 |

असोज ११, काठमाडौँ | अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन यही असोज १४ र १५ गते जापानको टोकियोमा हुने भएको छ ।  पन्ध्र वर्षअघि नेपालमा शुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्र(नेहा)का अध्यक्ष रामकुमार पाँडेले जानकारी दिनुभयो । सम्मेलन नेहा र अन्तर्राष्ट

Read More