प्रवास |


सत्र बर्ष पछि भएको दुई मन्त्रीको भेटमा के भयो त ? (भिडियो सहित)

Posted on December 21, 2018 | views : 1744 |

पुष ६, टेक्सास | परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र अमेरिकाका बिदेश मन्त्री बिच भएको ऐतिहासीक भेटबाट नेपाललाई अमेरिकाले हेर्ने नजर फेरिएको बताउनुभएको छ । पत्रकार सूर्य थापासंगको भिडियो अन्र्तवार्तामा कुरा गर्दै मन्त्री ज्ञवालीले नेपाल र अमेरिका बिच भएको उच्च तहको भेटमा धेरै बिषयमा छलफल भएको ब

Read More

नेपालको ईन्द्रावती गाउँपालिका र न्यु जर्सीको जर्सी सिटी बिच भगिनी सम्बन्ध हुने

Posted on December 21, 2018 | views : 2469 |

पुष ६, अमेरिका | अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर र नेपालको सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका बिच हुने औपचारिक रूपमा भगिनी सम्बन्ध सिस्टर बनाउन जर्सी सिटी काउन्सिलद्वारा ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएकोछ।  जर्सी सिटी नगर प्रमुख स्टेभन फुलपकी सल्लाहकार डा. विष्णुमाया

Read More

ससुराबाटै २० वर्षे बुहारी बलात्कृत, श्रीमान र सासुको दवाब सहन नसकेर गरिन् आत्महत्या

Posted on December 19, 2018 | views : 2146 |

भारतको मध्यप्रदेशमा बाजारिया नामको एउटा गाउँ छ । यो जूनमा त्यहाँ २० वर्षकी राधा (परिवर्तित नाम) को विवाह विवेक (परिवर्तित नाम) सँग भयो । विवाहलगत्तै उनका ससुराले उनको यौन शोषण गर्न सुरु गरेका थिए । तर उनी चुप बसिन् । एक दिन राधालाई घरमा एक्लो देखेर ससुराले उनको बलात्कार गरे । राधाले यसबारे सासु र श्

Read More

मन्दिरमा बाँडिएको प्रसाद खाँदा ११ को मृत्यु, ९३ बिरामी, २९ जनाको अवस्था गम्भिर

Posted on December 15, 2018 | views : 1816 |

मङ्सिर २९, नयाँदिल्ली | भारतको कर्नाटक राज्यमा अवस्थित एक मन्दिरमा बाँडिएको प्रसाद खाएपछि एघार व्यक्तिको मृत्यु भएको छ ।  मन्दिरमा वितरण गरिएको प्रसाद विषाक्त भएकाले त्यो खानेहरूको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।  प्रसाद खाएकामध्ये कूल ९३ जना बिरामी परेकामा २९

Read More

भारतमा मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु, ७० बिरामी

Posted on December 15, 2018 | views : 1501 |

मंसिर २९, काठमाडौं । भारतको कर्नाटकमा मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । करिब ७० जना बिरामी परेका छन् । कर्नाटकको चामराजनगर जिल्लास्थित सुलाबाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरको प्रसाद खाँदा ११ को मृत्यु हो । ज्यान गुमाउनेमध्ये ३ महिला छन् । प्रसाद सेवनबाट बिरामी ७० मध्ये दर

Read More

भारतमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु

Posted on December 14, 2018 | views : 1698 |

मङ्सिर २८, भारत | जम्मु काश्मिरको दुर्गम पहाडी सुजनधार गाउँमा बिहीबार सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।  प्रहरीका अनुसार श्रीनगरबाट दक्षिणतर्फ करिब २१० किलोमिटर टाढा पहाडी इलाकामा उक्त दुर्घटना भएको थियो ।  गत साता पनि यात्रुबाहक सवारी साधन दुर्घटना

Read More

अस्ट्रेलियन नेताद्धारा वुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह (भिडियो)

Posted on December 11, 2018 | views : 1660 |

मङ्सिर २५, काठमाडौं | अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड पहिलो पटक १९९८ मा फेडेरल चुनाव मार्फत प्रतिनिधि सभामा निर्बाचित भएको चुनाव क्षेत्र भिक्टोरियाको लालोरबाट नै फेडेरल सांसदको रुपमा प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेकी जोआन र्यानले २०१५ मा गएको बिनाशकारी भूकम्पका कारण अत्यन्तै प्र

Read More

अष्ट्रेलियामा एक नेपालीको मृत्यु

Posted on December 06, 2018 | views : 1846 |

मङ्सिर २०, काठमाडौं | अष्ट्रेलियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको मिक्लाजुङ गाउँपालिका- ७ का २० वर्षीय मिलन तामाङ रहेका छन् ।  उनी उच्च शिक्षा अध्ययनका लागि भनेर करिव दुई महिना अघि मात्रै अष्ट्रेलिया पुगेका थिए। तामाङको अष्ट्रेलियाको सिड्नीमा बुधबार साँझ मृत्यु भएको उनका दाजु

Read More

शिक्षकको गालीगलौज, कक्षा ७ मा पढ्ने छात्राले गरिन् आत्महत्या

Posted on December 06, 2018 | views : 1059 |

मङ्सिर २०, नयाँ दिल्ली | भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् ।  नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ ।  छात्राका अभिभावकका अनुसार श

Read More

म्याग्दीका एक जनप्रतिनिधिद्वारा पारिश्रमिकबाट विद्यालयलाई सहयोग

Posted on December 05, 2018 | views : 1602 |

मङ्सिर १९, म्याग्दी | म्याग्दीका एक जनप्रतिनिधिले आफूले पाएको तलब दुर्गम गाउँको विद्यालयलाई सहयोग गर्नुभएको छ ।  मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वडा नं ५ अर्मनको सिर्कुममा रहेको किसानी आधारभूत विद्यालयलाई सहयोग गर्नुभएको हो । विद्यालयमा मङ्गलबार आयोजित समारोहमा अध्यक्ष रोकाले रु तीन

Read More

क्यान्सरको उपचारपछि अमेरिकबाट फर्किन् बलिउड कलाकार सोनाली बेन्ड्रे

Posted on December 03, 2018 | views : 1725 |

मङ्सिर १७, मुम्बाई | मङ्सिर | बलिउडका प्रख्यात कलाकार सोनाली बेन्ड्रे अमेरिकमा क्यान्सरको उपचारपछि घर फर्किनु भएको छ । उहाँ सोमबार विहान सबेरै मुम्बाई फर्किनु भएको हो ।  सोनालीको स्वास्थ्यमा राम्रो सुधारपछि न्युर्योकबाट मुम्बाई फर्र्र्किएको उहाँका श्रीमान गोल्डी बेहलले बताउनु भएको छ । सोनालीको

Read More

राष्ट्रपति भण्डारी पोल्याण्डमा

Posted on December 02, 2018 | views : 1594 |

श्यामल अधिकारी | मङ्सिर १६, वार्सा/पोल्याण्ड (रासस) | राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा आइपुग्नुभयो ।  उहाँलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।&nb

Read More

दुबाई जेलमा रहेका जोगीलाई स्वदेश फर्काउन ब्लडमनी संकलन

Posted on December 01, 2018 | views : 2226 |

चिसाङ शेर्पा | मंसिर १५, खोटाङ | साथीको उद्दार गर्दा हत्या अभियोगमा दुबाई जेलमा रहेका एकजना नेपालीको उद्दारका लागि ब्लडमनी संकलन गर्दै एक संस्था खोटाङमा आईपुगेका छन् । तेह्रथुम फेदाप गाउँपालिका–२ ओयाकजुङका खड्ग बहादुर जोगीको उद्दारका लागि जनजागरण प्रतिष्ठान नामक संस्था ब्लडमनी जुटाउदै शनिबार यहाँ आई

Read More

द्यौसी–भैलोबाट १ लाख १६ हजार अमेरिकी डलर सङ्कलन (२७ तश्वीर)

Posted on November 28, 2018 | views : 1591 |

मङ्सिर १२, वासिङ्गटन डिसी । नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी) – पशुपति बुद्ध मन्दिरले यस वर्षको द्यौसी–भैलो मार्फत मन्दिर निर्माणका लागि ११६,००० (एक लाख सोर्ह हजार) अमेरिकी डलर रकम दान उठाउन सफल भएको छ । वासिङ्गटन डिसी मेट्रो क्षेत्रका राज्य लगायत अन्य राज्यहरु र विदेशबाट समेत दान सहयोग

Read More

युएईका दर्शकले हेर्न पाउने भए 'छक्का पन्जा- ३'

Posted on November 27, 2018 | views : 1726 |

मङ्सिर ११, युएई | नेपाली चलचित्रको इतिहास सफल चलचित्र ‘छक्का पञ्जा ३’ युएईका दर्शकले हेर्न पाउने भएका छन । नेपाली चलचित्रको उच्च कमाइ गर्ने फिल्ममा रेकर्ड राखेको चलचित्र ‘छक्का पञ्जा ३ ’  आगामी डिसेम्बर १३  तारिक देखि युएईका बिभिन्न ८ शहरका  फिलिम हलमा लाग्ने भएको छ । नेपाली चलचित्र य

Read More

तेह्रथुम समाज यूकेको बैठक सम्पन्न, मयङ्लुङ् क्याम्पस भवन निर्माण सहयोग अन्तिम चरणमा

Posted on November 26, 2018 | views : 1801 |

सुरेन्द्र इङ्नाम | मङ्सिर १०, (केन्ट), बेलायत | गत २५ नोभेम्बर २०१८ को दिन बेलायतको आशफोर्डमा तेह्रथुम समाज यूकेले मयङ्लुङ् क्याम्पस भवन निर्माण सहयोगार्थ बैठक साथै उप–सभामुख डा. शिबमाया तुम्बाहाङ्फेज्यूको सम्मान कार्यकम सम्पन्न गरेको छ । कार्यक्रमको पहिलो चरणः यस संस्थाका संस्थापक अध्यक्ष चित्राज ल

Read More

आज कतार उड्दै प्रदेश ३ का मुख्यमन्त्री पौडेल, किन जाँदैछन् कतार ?

Posted on November 25, 2018 | views : 1951 |

मङ्सिर ९, हेटौंडा | प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेल आज कतार उड्दै छन् । छिमेकी मुलुक चीनले अगाडि बढाएको  ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ्स (बीआरआई) सम्मेलनमा सहभागी हुनका लागि मुख्यमन्त्री पौडेल कतार जान लागेका हुन् ।  मुख्यमन्त्री पौडेल आज राति ११ बजे कतार उड्न लागेको उनका प्रेस स

Read More

लेबनानका स्थानीय समुदायसँग हातोमालो गर्दै शान्ति सेना

Posted on November 25, 2018 | views : 1279 |

मङ्सिर ९, काठमाडौँ | “मैले नयाँ दाइ पाएको छु ।” संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाअन्तर्गत रणशार्दूल गणको नेतृत्व गर्दै लेबनानको पूर्वी कमाण्डको गणपतिको जिम्मेवारी सम्हाल्नु भएका प्रमुख सेनानी राजेन्द्र पन्तसँगको पहिलो भेटमा स्थानीय तहका एक प्रमुखले भने, “हामी विगतमा झैँ दाजुभाइजस्तै मिलेर शान्ति स्थ

Read More

भारतमा सवारी दुर्घटनामा परी पन्ध्र जनाको मृत्यु

Posted on November 24, 2018 | views : 1732 |

मङ्सिर ८, नयाँदिल्ली | भारतको कर्नाटकमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।  शनिबार भएको यात्रुवहाक बस दुर्घटनामा परी अन्य कैयौँ घाइते पनि भएका अधिकारीले जनाएका छन् । कर्नाटक राज्यको राजधानी बेङ्लुरुदेखि १०५ किलोमिटर टाढा घटना भएको बताइएको छ । दुर्घटना भएपछि बस नहरमा खसेक

Read More

काश्मिरमा भएको गोली हानाहानमा छ लडाकूको मृत्यु

Posted on November 23, 2018 | views : 1518 |

मङ्सिर ७, भारत | संधै अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा छ जना विद्रोही लडाकूको मृत्यु भएको प्रहरीले जनाएको छ ।  काश्मिरको सुटकिपोरा गाउँ अर्थात् श्रीनगर शहरबाट ४८ किलोमिटर दक्षिणमा शुक्रबार बिहानै गोली चलेको थियो । भारतीय प्रहरी र सैनिकको संयुक्त गस्ती

Read More

मेलबर्नमा नयाँ विद्यार्थीलाई बिएमडब्लुद्धारा नि:शुल्क बारिस्टा तालिम

Posted on November 23, 2018 | views : 1824 |

मङ्सिर ७, अष्ट्रेलिया | अन्य देशबाट अस्ट्रेलिया आएपस्चात काम खोज्ने क्रममा स्थानिय कामको अनुभबबारे सोध्ने, तर सोको अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्या झेल्नुपर्ने वास्तबिकतालाई ध्यानमा राखेर मेलबर्नको बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीले नयाँँ आउने विद्यार्थीको लागि नि:

Read More

अमेरिकामा नेपालीहरुले यसरी मनाए 'धन्यवाद दिवस'

Posted on November 23, 2018 | views : 1262 |

विजय थापा | मङ्सिर ७, अमेरिका | अमेरिकामा रहेका नेपाली मूलका नेपालीहरुले  " धन्यवाद दिवस " अर्थात् ”थ्याङ्कसगिभिङ् डे "हर्सौल्लास साथ मनाएका छन् । अमेरिकामा क्रिसमस पछि कै सबै भन्दा ठुलो पर्वका रुपमा मनाइने " धन्यवाद दिवस "मा नेपाली समुदायले पनि आफ्ना परिवार,आफन्त ,इष्टमित्र तथा साथीभाईलाई आफैल

Read More

ट्याङ्कर दुर्घटनाबाट एकै परिवारका ४ जनासहित ६ को मृत्यु

Posted on November 22, 2018 | views : 1473 |

मङ्सिर ६, हनोइ | भियतनामको दक्षिण भागमा पर्ने विन्ह फुओक प्रान्तमा बिहीबार बिहान तीन पाङ्ग्रे सवारी साधनलाई तेल ट्याङकरले ठक्कर दिएपछि तेल पोखिएर भएको आगलागीका कारण एकै परिवारका चार जनाको मृत्यु भएको छ ।  आगलागीका कारण अरु दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।  स्थानीय समयानुसार बि

Read More

बाटो काट्दै गरेका बालबालिकालाई कारले ठक्कर दिँदा ५ जनाको मृत्यु

Posted on November 22, 2018 | views : 1256 |

मङ्सिर ६, बेइजिङ | उत्तरपूर्वी चीनमा विद्यालय जान लागेका स–साना बालबालिकाले बाटो काट्ने क्रममा कारले ठक्कर दिएपछि पाँच जनाको मृत्यु भएको छ ।  बाटो काट्दै गरेका उनीहरुलाई एक कारले ठक्कर दिएपछि पाँच बालबालिकाको मृत्यु हुनुको साथै अन्य १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।&n

Read More