मङ्सिर ११, बैंकक । थाइल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानी हत्या गरेका छन् । एक थाई प्याराएथलीट र पूर्व सैनिकले आफ्नो विवाहमा आत्महत्या गर्नुअघि आफ्नी दुलही र अन्य तीनलाई गोली हानेका हुन् । प्रहरीका अनुसार २९ वर्षीय चतुरोङ सुक्सुक र ४४ वर्षीया कञ्चना पचुन्थुकले
Read Moreएजेन्सी | एक जना कोलम्बियाली महिलाले श्रीमानबाट पैसा धुत्न २ वर्षीय छोराको अपहरणको नाटक गरेकी छिन् । नोभेम्बर १२ मा कोलम्बियाको बारान्किजाको दक्षिणमा रहेको क्यारिबे बेर्देमा एक बालक अपहरणमा परेको खबर आगो झैँ फैलियो । मोटरसाइकलमा हेलमेट लगाएर आएका २ जनाले सडकमा आमासँग हिँडिरहेको बालकलाई आमाको ह
Read Moreएजेन्सी | ठगी गर्नका लागि दुनियाँभरका ठगहरु अनेक खालका उपाय अपनाउने गर्छन् । स्पेनमा एक व्यक्तिले अनौठो टेक्निक अपनाउँदै त्यहाँका २० वटा रेष्टुरेन्टमा ठगी गर्न सफल भएका छन् । ती व्यक्तिले खास जुक्ति लगाउँदै रेष्टुरेन्टको बिल तिर्नबाट बच्ने गरेका थिए । तर उनको त्यो ठगी धन्दा धेरै समयसम्म लुक्न सकेन र
Read Moreकार्तिक १, काठमाडौँ | संसारमा कतिपय मानिसहरुमा अनेक खालका वस्तु तथा विषयहरुसँग डर लाग्ने अनौठो समस्या हुन्छ । कसैलाई पानीसँग डर लाग्छ भने कोही नयाँ मान्छेसँग भेटघाट गर्न डराउँछन् । अफ्रिकी महादेशको रुवान्डा देशका एकजना पुरुषलाई भने महिलासँग डर लाग्ने अनौठो समस्या छ। ७१ वर्षका क्यालिट्जे जामावितालार्
Read Moreएजेन्सी | भारतको मध्ये प्रदेशस्थित इन्दोरमा एउटा अनौठो घटना भएको छ । त्यहाँ एकजना पाको उमेरका व्यक्तिले एउटा क्याफेमा आगो लगाइदिएका छन् । काकाले क्याफेमा आगजनी गर्नुको कारण चाहिं अनौठो छ । त्यहाँ ग्राहक बनेर आउने युवती तथा महिलाहरुले चुरोट पिएको देख्दा उनलाई फिटिक्कै मन परेन । एकदमै रिस उठेपछि उनले
Read Moreएजेन्सी | अमेरिकाको मिनिसोटास्थित एकजना बागबानी शिक्षकले सबैभन्दा ठूलो फर्सी फलाएर विश्व कीर्तिमान कायम गरेका छन् । उनले फलाएको फर्सीको तौल १२ सय ४७ केजी छ । क्यालिफोर्नियामा भएको ५० औं विश्व फर्सी च्याम्पियनसीपमा यो पटक मिनिसोटास्थित आनोकाका बागबानी शिक्षक तथा किसान ट्राभिस गिन्जरले फलाएको फर्सीले
Read Moreएजेन्सी | जीवनमा हामी कैयन् मानिसहरुसँग भेटि्टन्छौं अनि छुट्टिन्छौं पनि । जीवनको कुनै मोडमा भेटिएका केही मानिससँग सधैंजसो सम्पर्क भैरहन्छ भने कतिपयको साथ केवल बाल्यकालसम्म मात्रै सीमित हुन्छ । तथापि मस्तिष्कमा बाल्यकालका ती साथीहरुको याद भने रहिरहेको हुन्छ । सोसल मिडिया तथा इन्टरनेट बिना नै हुर्किएक
Read Moreएजेन्सी | भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । केही दिनअघि एक युवकले नावालिग किशोरीको हत्या गरे । घाँटी थिचेर हत्या गरेका उनले घटनालाई आत्महत्या देखाउनका लागि शवलाई झुण्ड्याइदिएका थिए । उत्तर प्रदेश प्रहरीका अनुसार १५ वर्षीय ती किशोरी र उनकी आमाको प्रेमी एकै व्यक्त
Read Moreअसोज १७, काठमाडौँ | आजकाल वर्क कल्चर निकै फेरिसकेको छ । यस्तोमा अफिसमा यस्ता विभिन्न प्रतियोगिता हुन्छन् जसले कर्मचारीका लागि काम गर्ने माहौल राम्रो बनाउँछ । कर्मचारीका लागि खेलकुद, क्रियाकलाप, गीत सङ्गीतको पनि व्यवस्था मिलाइन्छ । कर्मचारीलाई प्रेरित गर्न यसमा विभिन्न खालका इनाम पनि राखिन्छन् जुन पा
Read Moreएजेन्सी | ६९ वर्षका एक वृद्धाले साढे दुई घण्टामा ११ किलो तौल घटाएर विश्व कीर्तिमान राखेका छन् । रसियन रिपब्लिक अफ डागेस्टनका ती वृद्धाले सर्वाधिक छिटो तौल घटाएको भन्दै रेकर्ड राखेका हुन् । बाहामा एगुबोभले सन् २०१९ मा पाँच घण्टाको दौड प्रतियोगितामा ९.३ किलो तौल घटाएर रसियन बुक अफ रेकर्डस्मा आफ्
Read Moreअसोज ३, काठमाडौँ | चीनको एउटा वीर्य बैंकले चिनियाँ विद्यार्थीमाझ ‘वीर्य दौड’ प्रतियोगिताको घोषणा गरेको छ। प्रतियोगितामा विजेता हुनेले ६ हजार १ सय युआन (६ सय ७१ पाउन्ड) रकम पाउने बताइएको छ। विजेता हुन केके मापदण्ड र कस्ता कुरा अध्ययन गरिनेछ भन्नेबारे आयोजकले विस्तारपूर्वक बताएको छ। ह्युमन स्पर्म बैंक
Read Moreएजेन्सी | विज्ञानको चरम विकाससँगै नयाँ-नयाँ आयामहरु संसारमा थपिने गर्छन् । जसमा कतिपय त अचम्मै लाग्दा घटना पनि हुन्छन् । गतवर्ष जनवरी ७ मा सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको थियो । यसपालि भने सुँगुरको मृगौला मानिसमा प्रत्यारोपण गरी सामान्य अवस्थामा सिर्जना गर्न वैज्ञानिकहरुले सफलता हात पार
Read Moreएजेन्सी | जिन्दगीमा एकपटक यस्तो समय आउँछ जब हरेक मानिसलाई सुखदु:खमा साथ दिने जीवनसाथीको आवश्यकता महसुस हुन्छ । तर आफ्नो मन मिल्ने साथी भेटिनु सजिलो भने छैन र यसका लागि निकै मिहिनेत गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ जति मिहिनेत गर्दा र समय पर्खिंदा पनि मिल्दो जोडी नपाएर खिन्न हुने मान्छेहरु बग्रेल्ती हुन
Read Moreएजेन्सी | उत्तरी मोन्टेनेग्रोस्थित रिसोर्टले भरिएको गाउँ ब्रेजनामा बर्सेनि एक विचित्र प्रतियोगिता हुन्छ । त्यहाँ मानिसहरु सबैभन्दा अल्छी नागरिकको प्रतिष्ठित उपाधि जित्नका लागि तछाडमछाड गर्दछन् । यो पटकको १२ औँ संस्करणको प्रतिस्पर्धामा सातजना अल्छीहरुले भाग लिएका छन् । एक हजार युरो पुरस्कार जित्नका ल
Read Moreएजेन्सी | शाजिया नामक बालिकाको पेटबाट उनकै जुम्ल्याहा बहिनीको भ्रूण निकालिएको छ। दशमहिने शाजियाको पेटमा सिस्ट (मासुको डल्लो) रहेको आशङ्कामा डा मुश्ताक अहमदले उनको शल्यक्रिया गरे। तर ती शिशुको पेटमा अर्थविकसित दुइटा खुट्टा देख्दा उनी अचम्मित भए। "दुखाइका कारण महिनौँदेखि रोइरहेकी ती बालिकाको पेटमा सिस
Read Moreएजेन्सी | उसो त आम मानिसहरु कुनै पनि ठाउँमा जाने बाटो पत्ता लगाउन वा कुनै ठाउँको अवस्थिति कस्तो रहेछ भन्ने थाहा पाउनका लागि गुगल म्यापको प्रयोग गर्दछन् । तर कहिलेकाहीँ गुगल म्यापमा खोज्दा यस्ता दृश्यहरु पनि देखिन्छन् जो हामीले कल्पनासम्म पनि गरेका हुँदैनौँ । हालै एकजना व्यक्तिले गुगल म्यापमा य
Read Moreएजेन्सी | वैज्ञानिकहरूले शुक्रकीट, डिम्ब तथा पाठेघरको प्रयोग नगरी प्रारम्भिक मानव भ्रूणसँग मिल्दोजुल्दो एक अस्तित्व बनाएका छन्। इजरायलको विजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरुले स्टेम कोशिकाको प्रयोग गरी पाठ्यपुस्तकमा हामीले पढ्दै आएको १४ दिनको मानव भ्रूणकै स्वरुपको नमूना भ्रूण तयार पारेका हुन्
Read Moreएजेन्सी | ‘मानव अनुहार’ भएको कुकुरको तस्बिर सार्वजनिक भएको छ । जुन निकै अचम्मको कुरा हो । यी तस्बिरहरू अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् । ‘मानव अनुहार’ भएको यो कुकुरको नाम ‘योगी’ हो। ऊ शिह पू जातको कुकुर हो। मिररको रिपोर्ट अनुसार यो कुकुरको तस्बिर फेसबुक र ट्विटरजस्ता प्लेटफर्ममा
Read Moreसाउन २४, काठमाडौँ | अमेरिकाको टेक्ससमा एक महिला एकैपटक बाज र सर्पको दोहोरो आक्रमणमा परेको घटना सार्वजनिक भएको छ। सिकार गर्न सर्प समातेर उडेको एउटा बाजको पन्जाबाट फुत्किएको सर्प अचानक उनको शरीरमाथि खसेको थियो। घरबाहिर बगैँचामा घाँस काट्दै गर्दा ६४ वर्षीया पेगीसँग गत महिना उक्त अकल्पनीय घटना भयो। केही
Read Moreएजेन्सी | एक बालकले ‘स्पाइडर म्यान’ बन्नका लागि खतरनाक माकुरालाई टोक्न लगाएका छन् । बोलिभियाका ८ वर्षका बालकले आफ्नो मन पर्ने सुपरहिरो, स्पाइडर–म्यान बन्नका लागि खतरनाक ब्ल्याक विडो नामको माकुरालाई टोक्न लगाएका हुन् । अडिटी सेन्ट्रलका अनुसार घटना मध्य ओलिभियाको भिचुलोमा नगरपालिकाको ओरुरो सहरको
Read Moreसाउन २२, एजेन्सी | एक महिलाले उडिरहेको जहाजमा होहल्ला गरिन् । आफूलाई वाइन दिन माग गर्दै विमान कर्मचारीहरुसँग झगडा गर्न थालिन् । झैझगडा धक्कामुक्का सम्म पुग्यो । अवस्था यति गम्भीर भयो कि पाइलटले जहाज नै डाइभर्ट गरी आकस्मिक अवतरण गराउनुपर्यो । यो घटना अमेरिकामा भएको हो । अमेरिकाको हस्टनबाट लस एन्जल्स
Read Moreएजेन्सी | विश्वमा धेरै प्रतिभा भएका मानिसहरु छन् । जसले अनौठो कार्य गरेर विश्वलाई नै चकित पार्दै नौलो कीर्तिमान राखेका छन् । हालै एक युवतीले सबैभन्दा ठुलो आवाजमा डकारेर वर्ल्ड रेकर्ड राखेकी छिन् । अमेरिकाकी एक युवतीले १०७.३ डेसिबलमा डकारेर पुरानो कीर्तिमान तोडेकी हुन् । यसअघि महिलातर्फको कीर्त
Read Moreसाउन २१, काठमाडौँ | पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । पानी पिउँदा शरीरका सबै विषाक्त पदार्थ बाहिर निस्कन्छ । कुनै पनि व्यक्तिले दिनभरिमा २ देखि ३ लिटर पानी पिउनुपर्छ भनिन्छ । तर कहिलेकाहीँ आवश्यकताभन्दा बढी पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । हालै एक महिलामाथि यस्तै भएको छ
Read Moreएजेन्सी | छिमेकी देश भारत मध्य प्रदेशको ग्वालियरमा एक व्यक्तिले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । समाचार अनुसार पत्नीले चिया पकाउन ढिलो गरेको भन्दै ती युवकले आफ्नै पत्नीको हत्या गरेका हुन् । यसबाट रिसाएर श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । घटनाको जानकारी पाउनासाथ घटनास्थलमा पुगे
Read More