प्रवास |


कतारमा पहिलो पटक एनआरएन उपाध्यक्ष पदमा महिलाको उम्मेदवारी

Posted on August 29, 2017 | views : 1896 |

भदौ १३, कतार । कतारमा एनआरएन उपाध्यक्षको पदमा पहिलो पटक महिलाद्वारा उम्मेदारी घोषणा भएको छ ।  लोक दोहोरी गायिका देविका केसी गुरुङले गैरआवासीय नेपाली संघ राष्ट्रिय परिषद (एनआरएनए एनसीसी) कतारको तृतिय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् । कतारलगायत खाडी मुलुकमा नाजुक अवस्थामा रहेका महिलाहरुको

Read More

कतारमा गौरा पर्व ! सम्पूर्ण तयारी पुरा

Posted on August 29, 2017 | views : 1659 |

भदौ १३, कतार | सुदुर पश्चिम   सेवा समाज कतार को आयोजना मा र्राष्ट्रिय  कलाकार  तथा स्थानीय  कलाकार को साथ मा गौरा पर्व को अवसर हुन लागेको  कार्यक्रम को सम्पुर्ण  तयारी  पूरा भएको छ ।  यहि आउदो अक्टोबर ८ तारीख  शुक्रवार बार का दिन  दोहा स्थित गल्फ प्य

Read More

दर्पणले दिए एनआरएनए स्विसको उपाध्यक्षमा उम्मेद्वारी

Posted on August 27, 2017 | views : 1477 |

स्वीटजरल्याण्ड । गैर आवासीय नेपालि संघ स्वीटजरल्याण्डको आगामी निर्वाचनका लागि   बिजय शर्मा दर्पणले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन। विगत ६ बर्षदेखि स्वीटजरल्याण्डमा रहदै आएका विजय शर्मा दर्पण सामाजिक सेवामा सक्रिय रही नेपाल र नेपालीको सेवा गर्दै आईरहेका छन। एक कुशल पत्रकारको रुपमा

Read More

भारतमा यी गुरुको कारण भड्कियो हिंशा, अहिलेसम्म २८ जना मारिए

Posted on August 26, 2017 | views : 2112 |

भदौ १०, हरियाणा । भारतका स्वघोषित आध्यात्मिक गुरू गुमरित राम रहिम सिँहलाई लामो समयपछि अदालतले बलात्कारमा दोषी ठहराए लगत्तै समर्थकले भड्काएको हिंसामा मारिनेको संख्या २८ पुगेको छ । हरियाणाको पञ्चकुलास्थित केन्द्रीय जाँच ब्यूरोको विशेष अदालतले ‘डेरा सच्चा सौदा’ अभियानका प्रमुखसमेत रहेका रहिमलाई बलात्का

Read More

अस्ट्रेलियामा "लुम्बिनी: संभावना र चुनौतिहरु" बिषयक अन्तर्कृया

Posted on August 24, 2017 | views : 1862 |

एडिलेड, (अस्ट्रेलिया) | साउथ अस्ट्रेलियाको राजधानी एडिलेडको क्युरिए स्ट्रिटमा अबस्थित इ-प्लेनट एजुकेशन कन्सल्टेन्सीको हलमा "लुम्बिनी: संभावना र चुनौतिहरु" बिषयक अन्तर्कृया कार्यक्रम आयोजना गरियो । लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले लुम्बिनीका सम्बन्धमा प्रस्त

Read More

पाठेघर खसेकी महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

Posted on August 23, 2017 | views : 2865 |

टेक शाही | भदौ ७, डोल्पा | पाठेघर खसेर थला परेकी महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । ठुलीभेरि नगरपालिका ११ की गिता कार्कीलाइ नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको भगवति दल गुल्मका मेजर सौगात सिमखडाले जानकारि दिए । उनले भने बिरामी गिताको लागि १ घण्टा हेलिकप्टर रोकेर उपचारको लागि सुर

Read More

जोन्सनको बेबी पाउडरले क्यान्सर, ४३ अर्ब क्षेतीपूर्ति तिर्न अदालतको आदेश !

Posted on August 23, 2017 | views : 3970 |

भदौ ७, लस एन्जेलस (एपी) | अमेरिकाको लस एन्जेलसस्थित अदालतका न्यायाधीशहरूको एक इजलासले जोन्सन एन्ड जोन्सन कम्पनीलाई ४१ करोड ७ लाख अमेरिकी डलर (करिब ४२ अर्ब ७५ करोड ९६ लाख ४७ हजार रुपैया) क्षतिपूर्ति तिर्न सोमबार आदेश दिएको छ ।  क्यालिफोर्नियाली एक महिलाले कम्पनीको बेबी पाउडर प्रयोग गर्दा डिम्बाश

Read More

अस्ट्रेलियन प्रधानमन्त्रीको सल्लाहकारमा नेपाली युवा

Posted on August 21, 2017 | views : 3358 |

भदौ ५, सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकारमा नेपालका विजय सापकोटा नियुक्त भएका छन् । सापकोटा अस्ट्रेलियाका प्रधानमन्त्री सल्लाहकारहरु मध्ये १७ जनाको टिममा एक जना सदस्यको रुपमा नियुक्त भएका हुन् ।  सापकोटालाई अस्ट्रेलियाका प्रधानमन्त्रीले निर्माण गरेको अन्तर्रास्ट्रिय शिक्षाका लागि

Read More

एनआरएन मलेशियाको अधिबेशनमा बहुमतकै लागि यस्तो चलखेल

Posted on August 20, 2017 | views : 1736 |

भदौ ४, मलेशिया | गैर आवसिय नेपाली संघ मलेशियाको ५ औ अधिबेशनले यतिबेला  मलेशिया तातिएको छ । उक्त संस्थाको अधिबेशन प्रत्येक २ बर्षमा हुने प्राबधान छ । अधिबेशनमा उम्मेदवारी दिन मलेशियामा रहेर विभिन्न संघ-संस्थाका प्रतिनिधित्व गरिरहेका  राजनीतिक दल, समाजसेवी, ब्याबसायी, जातिय सस्था र गैर नेपाल

Read More

कुहिएको अवस्थामा महिलाको शव फेला

Posted on August 19, 2017 | views : 1629 |

भदौ ३, महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका– २ स्थित सुर्तिविकास चौक नजिकैको एक ऊखुघारीमा आज कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।  इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले गौशाला– २ स्थित सुर्तीविकास चोकभन्दा चार सय मिटर पश्चिम ऊखुघारीमा कुहिएको अवस्थामा ए

Read More

​न्युयोर्कको रिजउड नेपाली समाजको महापुराणको तयारी अन्तिम

Posted on August 18, 2017 | views : 1492 |

विजय थापा/भदौ २, अमेरिका l रिजउड नेपाली समाजले आयोजना गर्ने श्रीमदभागवत महापुराण को तयारी लगभग अन्तिम अवस्थामा पुगेको छ l आगामी अगस्त २३  बुधबार देखि अगस्त २९ मंगलबार सम्म श्रीमदभागवत महापुराण हुने छ l  दुर्गा मन्दिर तथा नेपाली सामुदायिक भवन निर्माणको सहयोगार्थ सप्ताहब्यापी दोस्रो श्रीमद्

Read More

एएनएमएफले बाढी पिडितका लागि ५० हजार डलरको कोष वृद्धि गर्ने

Posted on August 15, 2017 | views : 1474 |

विजय थापा/साउन ३१, वाशिंगटन डिसी l अमेरिका नेपाल मेडिकल फाउन डेसन(एएनएमएफ )ले नेपालमा गएको बाढी पिडितको सहयोगार्थ चिकित्सा सहायताको साथै जन स्वास्थ्य सम्बन्धि सहयोग गर्ने उद्देश्यले कोष वृद्धि सुरुवात गरेको छ l  नेपालमा गएको ठुलो धनजनको क्षति भएको अवस्थामा संस्थाले बोलाएको कार्यकारी समितिको ब

Read More

बोस्टन सप्ताह कलश यात्रा ऐतिहासिक एवम अभूतपूर्व सहभागिता (फोटोफिचर)

Posted on August 09, 2017 | views : 3917 |

विजय थापा/साउन २५, अमेरिका l बोस्टनका नेपाली समुदाय जव कुनै चिजमा आँट र हिम्मत गर्दछन भने त्यो काम फत्ते हुन्छ भन्ने कुरा पुष्टि पुन: गरि दिएका छन् l  जस्को ज्वलन्त उदाहरण बोस्टन-बोस्टन सप्ताहमा सम्पन्न कलश यात्रा हो l गत अगस्त ६ तारिख देखि सुरुवात भएको सप्ताह को पहिलो दिन आयोजना गरिएको कलस या

Read More

एनआरएन अमेरिकाको निर्वाचन स्थगित किन भयो ?

Posted on August 09, 2017 | views : 1428 |

विजय थापा/साउन २५, अमेरिका l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन हाललाई स्थगित भएको छ l  अदालतले तत्काल निर्वाचनका सम्पुर्ण प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन समितीले अर्को सुचना प्रकाशित नभए सम्मका लागी निर्वाचनका कार्यक्रम स्थगित गरेको छ ।  एनआ

Read More

डिसी नेपाली समाजले अमेरिकामा जनैपूर्णिमा मनायो

Posted on August 09, 2017 | views : 1200 |

विजय थापा/साउन २५, अमेरिका l धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ २०७४ सालको जनैपूर्णिमा भब्यताको साथ सम्पन्न गरेको छ l आयोजक डिसी नेपाली समाज भएता पनि डिसी महानगर क्षेत्रका अन्य संघ तथा संस्थाको बिशेष सक्रियता तथा सहयोगमा सम्पन्न जनैपूर्

Read More

युएसएकेएफ राष्ट्रिय कराते खेल प्रतियोगितामा उज्ज्वललाई रजत पदक

Posted on July 31, 2017 | views : 2098 |

साउन १६, अमेरिका । गत शनिबार २९ जुलाई २०१७ का दिन अमेरिकाको युएसएकेएफ राष्ट्रिय कराते खेलमा उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त गरेका छन् l  उक्त युएसएकेएफ राष्ट्रिय कराते खेल प्रतियोगिता डबलट्री होटल कोगर सेन्टर रिचमण्ड भर्जिनियामा सम्पन्न भएको थियो । सो उक्त खेलमा ३५ देखी ४४ बर्षको अग्रिम (एडभा

Read More

कोरियाको बंगुरफर्ममा कार्यरत नेपाली युवकको मृत्यु

Posted on July 30, 2017 | views : 5369 |

अर्जुन बराल | साउन १५, सोल | गत मे महिनामा दक्षिण कोरियाको ख्यङपुक गुन्वी स्थित बंगुरफर्मबाट निष्किएको ग्याँसको असरका कारण सोही फर्ममा कार्यरत नेपालका २३ बर्षिय युवक छबिलाल चौधरीको मृत्यु भएको दुई महिना नपुग्दै पन्ध्र महिना अघि रोजगार प्रक्रिया प्रणाली मार्फत कोरिया छिरेका धादिङ घर भएका बंगुरफर्ममै

Read More

रोल्पा जलजला सेवा समाज कतारको आठौं अधिवेशन सम्पन्न

Posted on July 30, 2017 | views : 2289 |

साउन १५, कतार । रोल्पालिको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथमा मध्यपुर्वी खाडिमुलुक देश कतारमा रहेको रोल्पालीहरुको साझा सस्था रोल्पा जलजला सेवा समाज कतारको आठौं अधिवेशन तथा सम्मान कार्यक्रम कतारको सनैया स्थित रोटना रेष्टुरेन्ट सभाहलमा समाजका अध्यक्ष बसन्त थापाको सभापतित्वमा सम्पन्न भएको थियो

Read More

दक्षिण कोरियामा रहेका आप्रबासीको तथ्याङ्क सार्बजनिक

Posted on July 29, 2017 | views : 2349 |

अर्जुन बराल/साउन १४, सोल । दक्षिण कोरिया सरकारले आफनो देशमा बसोबास गरिरहेका आप्रबासीको संङख्यामा प्रत्येक बर्ष बृद्धि भएको तथ्याङ्कलार्ई आधार मानेर पछिल्ला दश बर्षको आँकडाको आधारमा आप्रबासीको एकिन संङख्या  कोरियाको न्याय मन्त्रालयले पत्ता लगाएको छ । कोरियाको कुल जनसंङख्याको चार प्रतिशत अर्थात

Read More

सर्लाहीको हरिवन र बरहथवा नापी र मालपोत सेवा केन्द्र सन्चालनमा

Posted on July 25, 2017 | views : 9259 |

सरोज यादव/साउन १०, सर्लाही । सर्लाहिको हरिवन र बरहथवामा नापी र मालपोत कार्यालयको सेवाकेन्द्र सन्चालनमा आउने भएका छन् ।  कार्यालय सन्चालनका लागि आज बिहान सदरमुकाम मलङ्वाबाट आवश्यक कागज पत्र ल्याईएको छ । सेवाकेन्द्र सन्चालनका लागि हरिवन र बरहथवा दुबै ठाउँमा केही महिना अगाडि देखिनै कर्मचारी आईसके

Read More

च्यारीटी म्याच नेपालमा खेल्ने एफ्सी केन्ट भेटरेनको निर्णय

Posted on July 23, 2017 | views : 1212 |

सुरेन्द्र इङ्नाम/साउन ८, बेलायत । गत २३ जुलाई २०१७ को दिन बेलायतको गोर्खाभिल्ला रेष्टुरा, आशफोर्डमा बसेको क्लवको अर्धवार्षिक भेलाले  “नेपाल च्यारीटी म्याच” नेपालमा खेल्ने निर्णय गरेको छ । बेलायतमा नेपाली समुदाय बिच फुटबल खेल केहि वर्ष यताबाट उत्साह पुर्बक बढीरहेको छ । यसै सन्दर्भमा “फुटबल क्लब

Read More

युएईमा अलपत्र नेपालीको समाचार लेख्ने पत्रकारलाई दुतावासले पीत पत्रकारीता भनेपछि…

Posted on July 23, 2017 | views : 4179 |

साउन ८, युएई । रोजगारका लागि खाडी मुलुक मध्ये नेपालीहरुको पहिलो रोजाई मानिने युएई, जहाँ विभिन्न नेपाली संघ संस्थाहरु माझ नयाँ घटनाक्रमको चटक पनि देख्न पाइन्छ ।  यसपाली भने युएई रोजगारमा रहेका कामदारको सुरक्षार्थ युएइमा रहेको सरकारी निकाय दुतावास र युएइमा रहेर पिडितको पक्षमा कलम चलाउने पत्रकारहर

Read More

प्रेस युनियन युएई शाखा गठन

Posted on July 22, 2017 | views : 3745 |

साउन ७, युएई | युएईमा क्रियाशिल लोकतन्त्रवादी पत्रकारहरुको भेलाले नेपाल प्रेस युनियन युएई शाखा गठन गरेको छ । भेलाले नारायण भुर्तेलको अध्यक्षतामा सात सदसीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा दुशबी भट्टराई, सचिव राम कुमार परियार, सह-सचिव माधब प्रसाद न्यौपाने र कोषाध्यक्षमा कमल न्यौपाने रहे

Read More

रोल्पा लुङग्री गाउँपालिका अध्यक्षलाई खाडीबाट युवाको खुला पत्र !

Posted on July 16, 2017 | views : 9047 |

लुङग्री गाउँपालिका अध्यक्ष ज्यु नमस्कार ! अहिले वर्तमान सन्दर्भमा २० वर्ष पछि मात्र हाम्रो देशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । साथै लुङग्री गाउँपालिकामा रहेको सात ओटा वडा त्यसैगरी साबीकको पाँच ओटा गाबिसको एउटा गाउँपालिका रहेको छ । जसको अध्यक्षमा हजुरलाई जनताले चुनिसकेका छन, यस गाउँपालिकाको

Read More