प्रवास |


नेपाली कार्यरत मुलुकहरुमा कोरोना संक्रमणको अवस्था के छ ? यस्तो छ देशगत विवरण

Posted on May 17, 2021 | views : 1315 |

जेठ ३, काठमाडौं । नेपालमा पछिल्लो समयमा तीव्र रुपमा फैलिएको कोभिड-१९ को संक्रमणको जोखिम अव केहि कम हुने लक्षण देखिएको छ । दैनिक संक्रमितको सख्यामा आएको कमीसँगै मृत्युको संख्या घट्नु नेपालका लागि केहि आशाका संकेत हुन् । नेपालमा कोभिडको संक्रमणले अत्यास सिर्जना गरिरहेका समयमा नेपाली श्रमिकहरुको प्रमुख

Read More

पिसिआर टेष्ट गरेर मात्र नेपाल जान महावाणिज्य दूतावासको आग्रह

Posted on May 15, 2021 | views : 1418 |

जेठ १, काठमाडौँ | नेपाली महावाणिज्यदूतावास कोलकाताले सकभर नेपाल जाँदै नजान र जानै परेमा पिसिआर टेष्ट गरेर मात्र जान नेपाली समुदायमा आग्रह गरेको छ ।  महावाणिज्यदूत ईश्वरराज पौडेलले सीमा पार भएपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जनाउँदै यदि अस्पतालमा भर्ना हुन र कोरोना भाइरसविरुद्धको खोपका लागि क

Read More

अमेरिका गोलीकाण्डमा मारिएका र घाइते भएका नेपाली को-को हुन् ?

Posted on May 10, 2021 | views : 3013 |

वैशाख २७, काठमाडौँ | अमेरिकाको मेरिल्याण्ड राज्यमा सनिबार एक नेपाली मारिएका छन् । मेरिल्याण्डको बाल्टिमोरमा एक व्यक्तिले अन्धाधुन्द गोली प्रहार गर्दा एक नेपाली सहित चार जनाको मृत्यु भएको थियो । उक्त घटनामा मारिएका नेपाली युवा संखुवासभा खादवारी नगरपालिका ६, तल्लो पांठाका करिव २५ वर्षका सागर घिमिरे हु

Read More

एनआरएनएले अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने

Posted on May 09, 2021 | views : 1431 |

वैशाख २६, काठमाडौँ (रासस) । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल  करीब रु दुई  करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । संघका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीका  ल

Read More

५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने

Posted on May 07, 2021 | views : 1218 |

वैशाख २३, लन्डन (रासस) । प्रवासी नेपाली एकता मञ्च युरोपले नेपालमा बढ्दै गएको कोरोना कहरमा नेपाल सरकारलाई सहयोग गर्न बिहीबार बृहत् भेला गरेको छ । सो भेलाले नेपालमा कोभिड महामारीविरुद्ध लड्न रु ५० लाखको ‘कोभिड–१९ च्यालेन्ज फन्ड’ खडा गर्ने घोषणा गरेको छ । कोभिड च्यालेन्ज फन्डबाट नेपालमा अक्सिजन कन्सेन्

Read More

कतार सरकारद्वारा १४ नेपालीलाई आममाफी दिने घोषणा

Posted on May 06, 2021 | views : 1394 |

वैशाख २३, काठमाडौँ | रमादान पर्वका अवसर पारेर कतार सरकारले १४  नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय तथा अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका उनीरुरुलाई आममाफी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । आममाफी पाउनेको विवरण दूतावासले सार्वजनिक गरेको छैन । कतार सरकार

Read More

साउदीमा आज १०१६ जना संक्रमित थपिए, खोप प्रभावकारी रहेको ठहर

Posted on May 05, 2021 | views : 2542 |

वैशाख २२, काठमाडौँ | साउदीमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १२ जनाको मृत्यु भएको छ भने १०१६ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भएका ९०० जना निको भएका छन् । साउदीको रियादमा मात्र आज थपिएका संक्रमितको संख्या ३७३ जना रहेका छन् । आजको सहित साउदीमा संक्रमितको कुल संख्या ४

Read More

कतारमा पछिल्लो २४ घण्टामा थप ६४५ संक्रमित, हालसम्म १७ लाख डोज खोप लगाइयो

Posted on May 05, 2021 | views : 1447 |

वैशाख २२, दोहा | कतारमा पछिल्लो २४ घण्टामा थप ६४५ जना नयाँ संक्रमित भेटिएका छन् । कतारको जनस्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भई ६ जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भएका १३८५ जना निको भएका छन् । यो संगै कतारमा कोरोना स

Read More

मलेसियाद्वारा नेपाल सहित चार देशका नागरिकलाई ट्राभलमा प्रतिबन्ध

Posted on May 05, 2021 | views : 3125 |

वैशाख २२, काठमाडौँ | मलेसियाले नेपाल सहित श्रीलंका, बंगलादेश र पाकिस्तानका नागरिकहरूमा ट्राभलमा प्रतिबन्ध लगाउने भएको छ । भारत उडानमा अस्थायी प्रतिबन्ध पछि मलेसियाले नयाँ कोभिड भेरिएन्टलाई रोक्नको लागि यस्तो निर्णय लिएको हो । मन्त्री दातुक सेरी इस्माईल साब्री याकोबले यो घोषणा गरे पनि यो प्रतिबन्ध कह

Read More

खाडी सहित बिभिन्न देशमा रहेका नेपाली राजदूतबीच छलफल

Posted on May 05, 2021 | views : 2646 |

वैशाख २२, काठमाडौँ | खाडी सहित बिभिन्न देशमा रहेका नेपाली राजदूतबीच छलफल भएको छ । नेपाली दूतावास मस्कट(ओमान)को संयोजनमा मंगलबार नेपाली राजदूत तथा उपनियोग प्रमुखहरुको सहभागितामा वेबिनार सम्पन्न भएको हो ।  ओमानको लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको संयोजनमा भएको उक्त वेबिनारमा बहराइनका लागि

Read More

कोरियामा एक नेपालीले भेटेको रु १३ लाख प्रहरीलाई बुझाए

Posted on May 03, 2021 | views : 1679 |

वैशाख  २०, सउल (रासस)। दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै रु १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन् । हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका–७ का प्रदीप श्रेष्ठले उक्त रकम भेट्टाएका थिए । इन्छनस्थित औद्य

Read More

दक्षिण कोरियामा प्रवासीको सङ्ख्या पाँच वर्षयताकै कम

Posted on April 29, 2021 | views : 1257 |

वैशाख १६, सउल । दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । मङ्गलबार प्रकाशित एक सरकारी तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको सङ्ख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका कारण प्रवासीको सङ्ख्या कम भएको तथ्याङ्कमा उल्

Read More

साउदीमा कोरोना फैलाउने आप्रवासीलाई देश निकाला गरिने

Posted on April 26, 2021 | views : 1940 |

वैशाख १३, काठमाडौँ | साउदी अरबले कोरोनाको संक्रमण रोक्न थप कडाई गरेको छ । साउदीमा बढ्दो कोरोना संक्रमणलाई रोक्न बिभिन्न निर्णयहरु भएका छन् ।  साउदी सरकारले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गर्दै आफ्ना देशका नागरिकलाई ५ बर्षसम

Read More

विदेशमा कोरानाका कारण नेपालीको मृत्यु बढ्यो

Posted on April 26, 2021 | views : 2458 |

बैशाख १३, काठमाडौं । यो साता भारतमा २० सहित विदेशमा २३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समिति

Read More

कोरोनाबाट विदेशमा २३ नेपालीको मृत्यु

Posted on April 25, 2021 | views : 2174 |

वैशाख १२, काठमाडौँ | यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो ।  गैरआवासीय नेपाली सङ्घको स्वा

Read More

आज २८ जना कोरोना संक्रमितको मृत्यु, परीक्षणमध्ये ३३.६० प्रतिशत संक्रमित

Posted on April 25, 2021 | views : 1418 |

वैशाख १२, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, थप २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो । जुन ३३.६० प्रतिशत हो ।  पछिल्लो २४ घ

Read More

साउदीमा कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल, पाँच लाख जरिबाना

Posted on April 25, 2021 | views : 1443 |

बैशाख १२, काठमाडौं । खाडी देश साउदी अरेबियाले जानाजान कोरोना भाइरसको सङ्क्रमण फैलाउने जोकोहीलाई कडा कारबाही गरिने घोषणा गरेको छ ।  साउदीले आफूले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरेको साउदीका अधिकारीहरुलाई उदृत गर्दै गल्फ न्य

Read More

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

Posted on April 06, 2021 | views : 1336 |

चैत २४, काठमाडौँ  । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो । राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एन

Read More

कोरोनाबाट विदेशमा ४ जना नेपालीको मृत्यु

Posted on April 04, 2021 | views : 1590 |

चैत २२, काठमाडौँ । कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ४ नेपालीको मृत्यु भएको छ । कतारमा ३ जना र रुसमा १ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।   उक्त भाइरस संक्रमणका कारण शनिवार साँझसम्म हालसम्म २३ देशमा रहेका ३ सय ४९ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली सं

Read More

एनआरएनएद्वारा एक लाख ७० हजारलाई राहत

Posted on April 04, 2021 | views : 1215 |

चैत २२, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ । कोभिड–१९ महामारीपछि सङ्घको पहलमा भएका उद्धार तथा राहत विवरण सार्वजनिक गर्दै ५० देशका ३०० बढी शहरमा रहेका नेपालीलाई राहत वितरण गरिएको जनाइएको छ ।&nb

Read More

कोभिड–१९ सङ्क्रमणबाट विदेशमा मृत्यु हुने शून्य

Posted on March 14, 2021 | views : 1168 |

चैत १, काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो छ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलियो कोरोना भाइरस सङ्क्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका

Read More

कोरोनाका कारण विदेशमा दुई जना नेपालीको मृत्यु

Posted on March 07, 2021 | views : 1193 |

फागुन २३, काठमाडौँ । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए ।  शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ  । हालसम्म 

Read More

भट्टराईलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष, चाँडै शल्यक्रिया गर्न सुझाव

Posted on March 01, 2021 | views : 1206 |

फागुन १७, दिल्ली । भारतमा उपचाररत पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष रहेको छ ।  बायोप्सी परीक्षणका क्रममा चिकित्सकले क्यान्सर नभको बताउँदै ढिला नगरी सल्यक्रिया गर्न सुझाव दि

Read More

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

Posted on February 28, 2021 | views : 1453 |

फागुन १६, काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३९ जना पुगेको छ ।   गैरआवासीय नेपाली सङ

Read More