प्रवास |


भर्जिनियामा गुन्जियो नेपाली राष्ट्रिय गाना, नेपाल चिनाउने झॉकी (१० तश्विर)

Posted on June 05, 2018 | views : 1145 |

जेठ २२, वाशिंगटन डिसी । नेपाल र नेपालीलाई चिनाउने मुख्य उद्देश्यका साथ अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा स्थानीय अमेरिकन जनप्रतिनिधि सहितको सहभागितामा नेपाली समुदायले नेपाली पोशाक र संस्कृति झल्किने झांकी तथा प्रदर्शन गरेका छन ।  उक्त शहरमा चलिरहेको हर्नडन मेलामा क८० हजार देखि १ लाखसम्म

Read More

पूर्व मिस नेपाल मलिना 'मिस नेपाल यूएस-२०१८' को प्रशिक्षकमा नियुक्त

Posted on June 05, 2018 | views : 2029 |

विजय थापा | जेठ २२, वाशिंगटन डिसी | अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएस २०१८ कि आधिकारिक प्रशिक्षकमा सन् २०११ कि मिस नेपाल मलिना जोशी नियुक्ति भएकी छिन् ।  टेक्ससको ड्यालसमा आगामी अगस्ट १९ ,२०१८ आइतबारका दिन हुने उक्त कार्यक्रमको लागि मलिनालाई छनौट गरिएको आयोजकले जानकारी दिएका छन

Read More

मेरिल्याण्ड चित्रकला प्रतियोगितामा राजेन्द्र केसी प्रथम

Posted on June 04, 2018 | views : 2202 |

विजय थापा/जुन ४ वाशिंगटन डिसी | एक दशकदेखि डिसी क्षेत्रमा बस्दै आएका चित्रकार राजेन्द्र केसी द्वारा प्रस्तुत गरिएको चित्रकलाले प्रथम स्थान हासिल गरेको छ । उनले अमेरिकाको मेरिल्याण्ड राज्यको पर्यटक तथा पुरानो चर्चित शहर एनापोलिसमा भएको चित्रकला प्रदर्शनमा पहिलो स्थान हासिल गरेका हुन् । उनले उक्त प्र

Read More

एनआरएनको आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न

Posted on June 03, 2018 | views : 1772 |

जेष्ठ २० काठमाण्डौ | गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन ) को आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न भएको छ। वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरुको समस्या समाधानमा पहलकदमी चाल्ने उद्देश्यले गठन भएको यस उपसमितिको बैठक सन्चालन संयोजक दीपक खरेलले गरेका थिए । बैठ

Read More

कोरियास्थित नेपाली दुतावासको दादागिरी

Posted on June 03, 2018 | views : 1294 |

अर्जुन बराल/जेठ २०, सोल | दक्षिण कोरिया स्थित नेपाली दुतावासले ११ औ गणतन्त्र दिवश मे २९ तारिख मंगलबारका दिन चालीसहजार भन्दा बढी नेपालीहरु बिभिन्न पेशा,ब्यबसायमा आबद्ध भएर रहेका भएपनि केवल सिमित ब्यत्तिको उपस्थितीमा सोलस्थित नेपाली दुतावासको बन्दकोठाभित्र बिनाकार्यक्रमका बिच पनि भब्यरुपमा मनाएको भन्द

Read More

भारतमा एक नेपाली मजदुरको मृत्यु

Posted on June 01, 2018 | views : 1703 |

जेष्ठ १८, सल्यान | सल्यानको पश्चिम क्षेत्रबाट भारतमा मजदुरीका लागि गएका एक जनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालीका वडा नम्बर ४ रोकाय गाउँ घर भएका अन्दाजी  ४० वर्षीय निमराज रोकाको मृत्यु भएको हो । बुधबारको दिन भारतको उत्तरा खण्डको कृतिनगरमा आफ्नै डेरामा रातीको समयमा पिसाव फेर्न व

Read More

बस दुर्घटनामा परि सातको मृत्यु, २० घाइते

Posted on June 01, 2018 | views : 1111 |

जेठ १८ नयाँ दिल्ली | उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशको पहाडी क्षेत्रमा शुक्रबार भएको एक यात्रुवाहक बस दुर्घटनामा परी कम्तीका पनि सात व्यक्तिको मृत्यु भएको छ ।  यस दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।  हिमाञ्चल प्रदेशको प्रा

Read More

भारतमा आँधीका कारण २१ जनाको मृत्यु

Posted on June 01, 2018 | views : 1732 |

जेठ १८ नयाँ दिल्ली | भारतीय राज्य बिहार र आन्ध्र प्रदेशमा आएको आँधीमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ ।  अधिकारीले शुक्रबार सो जानकारी दिएका छन् ।  यी दुई राज्यका कैयौँ जिल्लामा सो प्रकोपले सताएको र यसमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ व्यक्ति घाइते भएका सरकारी अधिक

Read More

दक्षिण कोरियामा सन् २०१९ को न्युनतम ज्यालादर निर्धारण गर्न कठिन

Posted on May 27, 2018 | views : 1108 |

मजदुर नेता संसद भवनबाहिर बाट नै गिरप्तार अर्जुन बराल,जेठ १३,दक्षिण कोरिया । कोरियन कन्फिडेरेशन ट्रेड युनियन (केसिटियु) अर्थात गणतान्त्रीक मजदुर महासंघले सन् २०१९ को निम्ति मजदुरको न्युनतम ज्याला बृद्धिदरसँग सम्बन्धि छलफल राष्ट्रिय बिधान सभा मस्यौदा समितिमा पुग्न नसक्नु दुखद भएको प्रतिक्रिया दिएको छ

Read More

जापानमा जेसिज सम्मेलन: नेपालको विकासमा यस्तो निष्कर्ष

Posted on May 27, 2018 | views : 1285 |

पुरुषोत्तम सुवेदी | जेठ १३, जापान | जापानको कागोसिमामा जारी जुनियर च्याम्बर इन्टरनेशनल (जेसिआई) एस्प्याक अन्तर्राष्ट्रिय सम्मेलनमा युवा जनशक्तिबाट देशको विकास र समृद्धि सम्भव रहेको नेपाली टोलीले निष्कर्ष निकालेका छन् । यही जेठ १० देखि १३ गतेसम्म जारी चारदिने सम्मेलनमा युवा जनशक्तिलाई नेतृत्व र व्यक्

Read More

बिदेशमा बसेर नेपाललाई गाली होइन लगानी गर्न परराष्ट्र मन्त्री ज्ञवालीको आग्रह

Posted on May 26, 2018 | views : 1046 |

जेठ १२, टेक्सास | परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बिदेशमा रहेका नेपालीहरुलाई नेपालमा लगानि गर्न उचित समय आएको बताउनुभएको छ । बर्तमान सरकारले देश निर्माणको अभियानमा लागेकोले बिदेशमा रहेका नेपालीले अहिले मातृभुमीमा लागनी गर्न उत्तम समय रहेको तर अबको दश बर्ष पछाडि देशमा सानो लागनिको महत्व कम हुन सक्

Read More

रणवीर र दीपिका वैवाहिक जीवनमा बाधिदै, विवाह मिती तय

Posted on May 24, 2018 | views : 1483 |

जेठ १०, एजेन्सी | बलिउडको चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहेको मिति तय भएको छ ।  भारतीय दैनिक अमर उजालाका अनुसार यी दुईको बिहे यही २०१८ साल १८ देखि २० नोभेम्बरमा हुनेछ भएको  हो  । तीन दिनमा बिहेका सबै प्रक्रिया पूरा गरिने बताइएको छ । डिएनएको रिपोर्टका अनुसार यी दुईका परिवा

Read More

दुबईमा एक नेपालीले डेढ करोड फेला पारेपछि...

Posted on May 23, 2018 | views : 4331 |

जेठ ९, काठमाडौँ | दुवईमा कार्यरत एक नेपालीले आफूले भेटेको झण्डै डेढ करोड रुपैयाँ फिर्ता गरेका छन् । झापाका मिरन कार्कीले आफूले काम गर्ने ठाउँमा भेटेको एक लाख १८ हजार अमेरिकी डलर फिर्ता गरेका हुन् | युएईको अलसाया कम्पनी अन्तर्गत इमिरेट्स मल अलबर्षा रहेको स्टारबक्स कफी पसलमा कार्यरत कार्कीले आँफैले क

Read More

कतारमा रहेका नेपालीलाई राहत

Posted on May 17, 2018 | views : 2005 |

जेठ ३, काठमाडौं | कतार सरकारले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा दैनिक ६ घण्टाभन्दा बढी काम लगाउने रोजगारदाता कम्पनीलाई कारबाही गर्ने सूचना जारी गरेको छ । कतारको प्रशासनिक विकास, श्रम तथा समाजिक मामिला मन्त्रालयका अनुसार रमजानको अवसरमा कार्यअवधि घटाएर ६ घण्टा कायम गरिएको छ । काम गर्ने समय ६

Read More

मिस नेपाल नर्थ अमेरिका न्यूयोर्कमा हुने

Posted on May 14, 2018 | views : 1462 |

वैशाख ३१ काठमाण्डौ | अमेरिकाको न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका हुने भएको छ ।  गत मे १२ तारिख न्यू योर्कमा पत्रकार भेटघाट कार्यक्रम मार्फत आयोजकले मिस नेपाल नर्थ अमेरिका अगस्त ११ तारिखमा हुने जानकारी दिएका हुन् ।   कार्यक्रम उन्नत  इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पी

Read More

दिल्लीमा 'हाम्रो सोच हाम्रो भबिस्य'को कार्यालय उद्घाटन सम्पन्न

Posted on May 14, 2018 | views : 1644 |

वैशाख ३१, दिल्ली | आज दिल्ली एन.सि.आर. मा  हाम्रो सोच हाम्रो भबिस्य संस्थाको  कार्यालय उदघाट्न भएको छ ।  कार्यलाय कोषका अध्यक्ष  आकर्षण महर, सचिब बिजय थापा, सल्लाकार अशोक सार्कि तथा राज पावर महरको अध्यक्षतामा उद्गघाट्न सु-सम्पन्न भएको हो ।  यस संस्थाले दिल्ली राज्यको लागि&nb

Read More

पोर्चुगल आएका एक नेपाली युवाको मृत्यु

Posted on May 09, 2018 | views : 1743 |

वैशाख २६, लिस्बन | वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको हालै निधन भएको छ ।  राजधानी लिस्बनस्थित एक रेष्टुराँमा कार्यरत पोखरा रामबजारका २८ वर्षीय सुजत कार्कीको निधन भएको गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले राससलाई जानकारी दिनुभयो ।  अध्यक्ष कार्कीका

Read More

साउदी जेलमा एक नेपालीलाई रिहाईको लागि ८३ लाख ब्लडमनी माग

Posted on May 08, 2018 | views : 2522 |

मनोज पराजुली | बैशाख २५, गोरखा । गोरखाको बोर्लांगकी अम्बिका रानामगरले साउदी जेलमा रहेका आफ्नो श्रीमानको रिहाइका लागि आवश्यक रकम जोहो गरिदिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको ध्यानाकर्षण गराएकी  छिन् । मंगलबार सिंहदरबारस्थित श्रम रोजगार तथा सामाजिक सुरक्षा  मन्त्रालयमै

Read More

अष्ट्रेलियामा चलचित्र 'कुम्भकरण'को रिलिज पक्का

Posted on May 07, 2018 | views : 1426 |

वैशाख २४, काठमाडौँ | आकाश पल इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र 'कुम्भ कारण'को अष्ट्रेलिया रिलिज पक्का भएको छ । आकाश पल इन्टरटेनमेन्ट र अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरको तर्फबाट गणेश मल्ल ठकुरी बीच सम्झौता भएको छ । चलचित्र 'कुम्भकरण'को अष्ट्रेलियाको कपी राइट्स १२ ल

Read More

अफ्रिकामा एक नेपालीद्वारा आत्महत्या

Posted on May 02, 2018 | views : 4731 |

वैशाख १९, युगान्डा | अफ्रिकाको युगान्डामा कार्यरत एक नेपालीले आत्महत्या गरेका छन् | स्याङ्जा कुवाकोटका ४० बर्षका चिरन्जिबी पङ्गेनीले हिजो आत्महत्या गरेका हुन् ।  एनआरएनए युगान्डाका पुर्ब अध्यक्ष रमेश कंडेलका अनुसार उनको पोस्टमार्टमका लागि आफन्तको स्वीकृति पर्खिरहेको र युगान्डा प्रहरीले आवश्यक ज

Read More

प्रवासमा गायक जिसी सहित दुई युवाको मृत्यु

Posted on April 25, 2018 | views : 2332 |

प्रेम सुनार | वैशाख १२, गुल्मी । गत दुई दिनको अन्तरालमा भारत सहित विभिन्न मुलुकमा प्रवासी जिवन बिताएका एक जना अर्घाखाँची र एक जना गुल्मीका युवाको ज्यान गएको छ ।  सोमवार साँझ साढे ७ वजेको समयमा भारतको हरियाणामा रेलको  ठक्करबाट अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्वर १३ का २३ वर्षिय विष्ण

Read More

अमेरीकाले नौ हजार नेपालीलाई घर फर्काउदै

Posted on April 25, 2018 | views : 1611 |

वैशाख १२, काठमाडौँ | अमेरिकाले अवैध रुपमा बसोबास गर्दै आएका झण्डै नौ हजार नेपालीलाई घर फर्काउने तयारी गरेको छ । अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले झण्डै नौ हजार नेपाली आप्रवासीको अस्थायी आवास अनुमति रद्द गर्ने तयारी गरेको हो ।  ट्रम्प प्रशासनले अवैध रुपमा बस्दै आएका वा अस्थायी बसोबासको स्व

Read More

बेलायतमा नेपाली सांगेतिक उत्सव २०१८ मनाईदै

Posted on April 25, 2018 | views : 1200 |

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत | यहि आउदो सन २०१८ मे महिना १२ तारिख सनिबारको दिन बेलायतको ईलेक्ट्रिक, ब्रिक्सटन लण्डनमा भब्य नेपाली सांगेतिक उत्सव २०१८ “गोर्खा वरियर्स” ले आयोजना गर्ने भएको छ । बेलायतमा रहेका नेपाली नयाँ तथा पुराना पुस्ताहरुको संगीत रुचिलाई मध्य नजर गर्दै यस सांगेतिक उत्सवमा पप गी

Read More

नेपालले बैदेशिक रोजगारीको लागि तोकेको शुल्क दक्षिणी एसियामै न्यून (विवरण सहित)

Posted on April 24, 2018 | views : 3063 |

साझा सबाल  | वैशाख ११, काठमाडौँ | नेपालमा निशुल्क भिषा/टिकटको व्यवस्था सरकारले लागू गरेको छ तर उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन । यस बिषयमा बिभिन्न म्यानपावर कम्पनीहरुले सरकारले तोकेको शुल्कमा कुनै पनि हालतमा बिदेशमा कामदार पठाउन नसक्ने भन्दै सरकारले यस अघि गरेको निर्णयको बिरोध गर्द

Read More