मङ्सिर २२, काठमाडौँ |संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदित गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइ गरी नेपालको नाम अनुमोदन गरेको हो । मन्त्रिपरिषद् बैठकले नेपाललाई आवासीय राजदूतका रूपमा सिफारिस गरेको थियो ।
Read Moreमङ्सिर २२, काठमाडौँ | माल्टा पठाइदिन्छु भन्दै ठगी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको हिमा गाउपालीका-५ घर भइ हाल काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाही रहेका छन् । धर्मेन्द्रले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु त्यसको लागि प्रतिव्
Read Moreमङ्सिर २२, काठमाडौँ | त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुन बरामद गर्यो । दुबईबाट नेपाल आएका एक यात्रुले ज्याकेटभित्र ल्याएको १४ किलो सुन बरामद गरेको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेका अनुसार बिहीबार राति ११ः५६ बजे फ्लाई दुबईको उडानबाट काठमाड
Read Moreमङ्सिर २०, काठमाडौँ | रोजगार अनुमति प्रणाली (ईपीएस) को सिप बिल्डिङमा आवेदन दिएकाले उत्पादनमूलक क्षेत्रमा दिन नपाउने भएका छन् । ईपीएस कोरियाले उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको छ । तर, त्यसमा यसअघि सिप बिल्डिङमा आवेदन भरेको तथा परीक्षा दिएकाहरूले उत्पादनमूलक क्षेत्र
Read Moreमङ्सिर २०, काठमाडौँ | बेलायतमा एक नेपाली महिलाको निधन भएको छ। चार दिनअघिमात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी स्याङ्जा बिरुवा–४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो। गैरआवासीय नेपाली संघ, बेलायतका अध्यक्ष प्रेम गाहा मगरका अनुसार उनी नोभेम्बर ३० तारिकमा बेलायत पुगेकी थिइन्। उनको स्वास्थ्यमा स
Read Moreमङ्सिर १८, काठमाडौँ | वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भएर हाल काठमाडौँ बस्ने ४३ वर्षीय सुस्माकुमारी खड्का रहेकी छन् । खड्काले राजु शाहीलाई पोर्चुगलको होटलमा वेटरमा काम लगाइदिन्छु, मासिक १ लाख २० हजार रुपैयाँ तलब हुन्छ
Read Moreमङ्सिर १८, काठमाडौँ | विदेशमा काम गर्ने नेपालीले स्वदेशमा रकम पठाउँदा वैध तरिका अवलम्बन नगर्दा तिनका परिवारका सदस्यले ठगीको माध्यमबाट प्राप्त हुने रकम बुझ्ने गरेको भेटिएको छ। प्रहरीको साइबर ब्यूरोका अनुसार वैदेशिक रोजगारमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा परी अवैध तवरले नपालमा रक
Read Moreमङ्सिर १४, काठमाडौँ | इलाम नगरपालिका–९ (साबिक इनपा–५) स्थायीबासी गंगाराम मोक्तान नेपाली सेनाको सात वर्षे जागिर छाडेर चार वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। त्यसयता उनी घर फर्केका थिएनन्। घरमा उनले दुबईमा राम्रो कमाइ नभएको खबर पनि नगरेका होइनन्। र, रुसी सैनिकमा भर्ना हुने योजना पनि सुनाएका
Read Moreमङ्सिर १४, झापा । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजबंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फकाइएको छ । गत असोज ३० गते स्काइ अफ दी वल्र्ड नामक म्यानपावर कम्पनीले मासिक रु ५० हजार तलब दिने आश्वासनमा उनलाई ओमानको अल लुल्लाह
Read Moreमङ्सिर १३, काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै भएको खुलेको छ । रुसी सेनामा भर्ना भएर तालिम लिने क्रममा बंकरमा उनको मृत्यु भएको जनाइएको छ । ३५ वर्षीय रोक्का भिजिट भिषामा रुस पुगेको उनका दाजु सुमनकुमार रोक्काले जानकारी दिए ।
Read Moreमङ्सिर १२, काठमाडौँ | इजरायल र हमासबीच लागू गरिएको पहिलो चरणको युद्ध विरामको सकिँदा समेत रिहा नभएका कञ्चनपुरका विपिन जोशीको परिवारमा थप दुई दिन युद्ध विराम थपिएपछि केही राहत मिलेको छ । गत शुक्रवारदेखि लागू भएको चार दिने युद्ध विराम सोमबार सकिँदै थियो । त्यस बिचमै युद्ध विरामको अवधि थप दुई दिन
Read Moreमङ्सिर ११, काठमाडौं | रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन् । करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेका छन् । राम्रो रोजगारको प्रलोभन देखाएर
Read Moreमङ्सिर १०, काठमाडौँ | गाजास्थित हमास समूहले कब्जामा लिएका ४१ जनालाई रिहा गरिसकेको छ । पहिलो पटक शुक्रवार हमासले १३ इजरायली, १० थाई र १ फिलिपिनोसहित २४ जनालाई मुक्त गरेको थियो । त्यस्तै दोस्रो पटक १७ जनालाई रिहा गरेको हो । त्यसको बदलामा इजरायलले तेब्बर बढीको सङ्ख्यामा प्लालेस्टिनीहरू रिहा गरेको छ ।&n
Read Moreमङ्सिर ९, काठमाडौँ | आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नगरपालिका–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा
Read Moreमङ्सिर ५, काठमाडौँ | दुई छाक मिठो मसिनो खाने र परिवारलाई सुखी बनाउने सपना बोकेर कुवेत पुगेकी चितवनकी आशा परियार छोरी लिएर ह्विल चियरमा नेपाल फर्किएकी छन् । पाँच वर्षअघि गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेकी आशालाई त्यहाँस्थित फर्वानिया अस्पतालमा उपचार गराइरहेको अवस्थामा ह्विल चियरमा
Read Moreमङ्सिर ४, काठमाडौँ | इजरेली सेनाले गाजास्थित अल-शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै त्यसमा देखिएकामध्ये एक जना नेपाली नागरिक पनि रहेको जनाएको छ। इजरेली सेनाको एक्स (पहिलाको ट्विटर) खातामा भनिएको छः “…इजरेली भूमिबाट अपहरण गरिएका एक नेपाली र एक थाई नागरिक सशस्त्र हमास आतङ्कवादीहरूबाट घेरिएका [फु
Read Moreमङ्सिर ४, काठमाडौँ | गत अक्टोबर ७ मा चरमपन्थी समूह हमासले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेका नेपाली विद्यार्थी विपिन जोशी सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ईजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासले आज जारी गरेको विज्ञप्तिमा किबुज–अलमिममा बन्धक बनाएर गाजातर्फ लगेका
Read Moreमङ्सिर ४, काठमाडौं । इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणका बेला हराएका नेपाली विद्यार्थी विपिन जोशी सुरक्षित रहेको पुष्टि भएको छ। परराष्ट्र मन्त्रीको सचिवालयले, विपिन गाजामा उक्त सशस्त्र समूहकै नियन्त्रणमा रहेको पुष्टि भएको जानकारी दिएको हो । सचिवालय स्रोतले भन्य
Read Moreमङ्सिर १, सोल | आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैङ्कको एक अध्ययनमा बताइएको छ । तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर
Read Moreकार्तिक २६, काठमाडौँ | गोरखा सिरानचोक गाउँपालिका वडा नं. २ माथिल्लोपाम ताकमारे स्थायि घर भएका चेक बहादुर गुरुङको पोर्चुगलको पिगोएस भन्ने ठाँउमा कार्तिक २३ गते (नोभेम्बर ९ तारीख) मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा गत चैत्र २७ गते पोल्याण्ड आएका उनि करीव सात महिना पोल्याण्डमा काम गरेर दुई हप्
Read Moreकार्तिक २६, काठमाडौँ | पछिल्लो समयमा कतारमा काम गर्ने नेपाली श्रमिकहरू पनि युरोपतर्फ तस्कर हुन थालेका छन्। कतारमा सञ्चालित कन्सल्टेन्सीहरूले सातदेखि १० लाख शुल्क असुल गरी नेपाली श्रमिकलाई युरोप तस्कर गर्न थालेका हुन्। युरोपमा स्थायी बसोवासको सुविधा पाउन सकिने भएपछि लामो समय कतारमा काम गरेका नेपाली श
Read Moreकार्तिक २४, काठमाडौँ | वैदेशिक रोजगार विभागले साउदी अरेबियाको एक कम्पनीलाई कालो सूचीमा राखेको छ । नेपाली श्रमिकलाई २ महिनासम्म तलब नदिएको र अन्य सेवा सुविधा समेत नदिएको भन्दै साउदीको अब्दुल्लाह बिन ईस्सा बिन हमाद अल विइदन जेनेरल अन्ट्र्याक्टिङ नामक कम्पनीलाई कालो सूचीमा राखेको हो । त्यस्
Read Moreकार्तिक २४, काठमाडौँ | झण्डै आधा शताब्दीबाट नेपालमा स्थापना भएको उत्तर कोरियाली राजदूतावास औपचारिक रुपमा बन्द भएको छ । अब भारतको राजधानी नयाँ दिल्लीमा रहेको दूतावासले नेपालमा हेर्नेछ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मानले प्रधानमन्त्री प्रचण्डलाई भेटेर बन्द हुने जानकारी दिएर बिदाइ भेट गरे
Read Moreकार्तिक २४, काठमाडौँ | वैदेशिक रोजगारीका लागि २३ वर्षअघि मलेसिया गएका गुल्मी सत्यवती गाउँपालिका–५ का मोहन सारु सम्पर्कविहीन भएका छन् । रोजगारीका लागि मलेसियाको क्वालालम्पुर आसपास काम गर्न गएका उनी २१ वर्षदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजी गरिदिन परिवारले अपिल गरेको छ । कमाउने मा
Read More