फागुन २३, ताप्लेजुङ | आफू जन्मे–हुर्केको गाउँको माया सबैलाई हुन्छ । त्यही भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ । जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन् । गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रष्टै झल्काउँछन् । “आफू जन्मे–हुर्क
Read Moreफागुन ८, लहान | - टीकाराम सुनार\सुदीप राउत | ‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक । उदयपुरको कटारी नगरपालिका–८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न दोहो¥याउनुभयो, “स्वच्छ श्वास फेर्न
Read Moreफागुन ७, काठमाडौँ (रासस): विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भएको भोलिपल्टै राजधानी काठमाडौँबाट पहिलो दैनिक पत्रिका प्रकाशन भयो । देशवासीले प्रजातन्त्र प्राप्त गरेको २४ घन्टाभित्रै निजी क्षेत्रबाट अर्थात् कुनै व्यक्तिको पहलकदमीबाट दैनिक पत्रिका प्राप्त गर्नुलाई समान्यरूपमा मात्र लिन सकि
Read Moreफागुन ३, काठमाडौँ | - जगत नेपाल | नेपालका राजनीतिक दलहरुले अधिकारका लागि पटकपटक क्रान्ति गर्न र त्यसलाई सफल बनाउन सके । तर राजनीतिक परिवर्तनबमोजिम राज्य सत्ता सञ्चालन गर्नु र क्रान्तिको प्रतिफल आम जनतासम्म पु¥याउन उनीहरुका लागि सधैँ चुनौतीको विषय बनिरह्यो । विसं २००७ ले एक सय चारवर्षे राणाशासन
Read Moreफागुन १, काठमाडौँ | - ईश्वरचन्द्र ज्ञवाली | नेपाली इतिहासमा दशवर्र्षे वर्ग द्वन्द्व एउटा उल्लेखनीय परिवर्तनको मोड साबित भएको छ । वसन्त गर्जनसहित फागुन १ बाट सुरु भएको महान् जनयुद्ध त्याग बलिदान वीरता र साहसको मानक कीर्तिमान पनि साबित भयो । यसलाई एउटा युगान्तकारी परिघटनाका रुपमा पनि हेनुपर्छ । आज हाम
Read Moreमाघ २४, जनकपुरधाम | ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो । तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका मान्छेहरुको कुरा सुन्नुुपर्छ । वैदिक सभ्यताको जननी, ऋषि–महर्षि आदि पुण्यात्माको तपस्यास्थल भनेर वर्णन गरिएको देवभूमि, अलौ
Read Moreकात्तिक २८, गुमेला (सोलुखुम्बु) | चुनाव उत्सव हो । यो बेला मुलुकका सबैजसो ठाउँँमा राजनीतिक गतिविधि अत्यधिक भएका छन् । भान्सादेखि खेतबारी, घरको आँगनदेखि गाउँँका चियापसल र चौतारामा पनि निर्वाचनकै कुरा हुने गरेको छ । धेरैजसो ठाउँमा यतिबेला दसैँ तिहारकै जस्तो रमाइलो वातावरण छ । विदेश त
Read Moreअनिल अधिकारी । नेपाली उखान छ नि 'भाई फुटे गवार लुटे' । स्थानिय निकाय निर्वाचनमा एमाले हारको मुख्य कारण ओलीकै खिसीटिउरीको शब्दमा भन्नु पर्दा 'चोइटिएर' बनेको एकीकृत समाजवादीनै भएको धेरै कोणबाट विश्लेषण गर्न सकिन्छ । यो विश्लेषणले एकीकृत समाजवादीलाई मात्र एकोहोरो दोषी देखाउन भने खो
Read Moreचैत्र २०, काठमाडौं | गोकर्णेश्वर मुवाँथाई क्लबका नवराज पराजुली अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिताको प्रोफेसनल फाइटतर्फ पुरुष ७५ केजीमा पहिलो भएका छन् । उनले फाइनलमा केन्द्रीय मुवाँथाई क्लबका रसिब जारीलाई पराजित गरे । प्रोफेसनलकै पुरुष ६३ केजीमा गोकर्णेश्वरका अब्राहम राईले काठमाडौं नेसनल सु
Read Moreचैत ७, काठमाडौँ । सञ्चारकर्मी रूपा सुनारले दलित भएकै कारण कोठा भाडामा नपाएको घटना ताजै छ । अहिले पनि दलित समुदायले पानी छोएको, अन्तरजातीय विवाह गरेको तथा बोक्सीका आरोपमा कुटपीटमा हत्याजस्ता विभेदको सामना गर्नुपरेको छ । समाजमा ठूलो र सानो जात भनेर गर्ने विभेदको उन्मूलन हुन सकेको छैन । अन्तरराष्
Read Moreचैत २, काठमाडौँ । रसुवाका गोविन्दप्रसाद न्यौपानेको साइकललाई मलेसियामा कारले ठक्कर दियो । उहाँ घाइते हुनुभयो । उहाँ कारवालासँग मुद्दा लड्नुभयो । पैसा पनि सकियो, शरीर पनि नचल्ने भयो । गलत ठाउँमा साइकल चलाएको भनेर उहाँले मुद्दा पनि हार्नुभयो । नुवाकोट, लिखुका सागर राई कामका लागि कुवेत पुग्नुभयो ।
Read Moreफागुन ५, काठमाडौँ । काठमाडौँका ४० वर्षीय एक युवक १५ वर्षअघि एचआइभीबाट सङ्क्रमित भए । लागुऔषधको कुलतमा फस्नुभएका उहाँ साथीभाइसँग सुई साटासाट गर्दा सङ्क्रमित हुन पुगेका थिए । उनीजस्ता सूईद्वारा लागु औषध लिनेलगायत मुख्यतः असुरक्षित यौन सम्पर्क गर्ने, यौनकर्मी पुरुष तथा महिला र तिनका ग्राहक, पुरुष समलिङ
Read Moreफागुन ४, महोत्तरी । सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै महोत्तरीमा राजनीतिक दलहरू अब चुनाव तयारीका गतिविधिमा केन्द्रित भएका छन् । मतदानका लागि निर्धारित मिति तीन महिना मात्र बाँकी छ । महोत्तरीसहितका मधेश प्रदेशका जिल्लामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाहेक अन्य सबै
Read Moreफागुन ४, काठमाडौँ । दुई वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुग्नुभएका धनुषाका ३० वर्षीय रोशन गोलेको अचानक मृत्यु भयो । राति खाना खाएर सकुशल सुत्नुभएका उहाँ बिहान अबेलासम्म नउठेपछि साथीहरू बोलाउन गए पनि उहाँको मृत्यु भइसकेको थियो । उहाँको मृत्यु भएको थाहा पाएपछि उनीहरूले तत्काल परिवारलाई खबर गर
Read Moreमाघ १८, गण्डकी | “घट्दै छन्, रुख छैन आश्रय तथा पाइन्न खाने फल छैनन् जङ्गल बस्नलायक घटे तिम्रा सुरक्षास्थल घट्दै सन्तति लोपउन्मुख हुने पीडा छ छातीभरि चारो खोज्न अनेक जोखिम बढे बाँच्छ्यौ चरी के गरी ।” (वासुदेव पाण्डेय, बाँच्छ्यौ चरी के गरी) तालैतालको बगैँचा शहर लेखनाथका खास्टे, दिपाङ र न्य
Read Moreमाघ १७, पोखरा | सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईले तोकिएको समय सीमाभन्दा ६ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउ
Read Moreमाघ ७, रुपन्देही | रुपन्देहीको गैडहवाकी अञ्जना रिजालको दैनिकी आजभोलि फेरिएको छ । किशोरी क्लबमा आबद्ध भएपछि समुदायमा बालविवाहविरुद्ध आवाज उठाउने र सचेतना फैलाउने काममा उहाँ सक्रिय हुनुहुन्छ । आफ्ना पालिकामा कतै बालविवाह हुँदैछ भन्ने सुइँको पाउनासाथ रिजाल जस्तै क्लबका अन्य किशोरीहरू जम्मा भएर विवाह रो
Read Moreपुस २६, काठमाडौँ । आधुनिक नेपालमा बसोबास गर्ने नेपालीले जति आँखा चिम्ले पनि बिर्सन नसक्ने पात्रका रुपमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्थान छ । मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वतन्त्रता अक्षुण्ण राख्न उनका पाइलामा अघि बढ्दै जानुपर्नेमा इतिहास तथा संस्कृतिविद् र बुद्धिजीवीले आह्वान गरे
Read More–ब्रह्मश्री मित्र | कात्तिक २७, काठमाडौं | हामीले आधुनिक ‘फिजिक्स’ र ‘क्वान्टम फिजिक्स’को बीचमा तुलना गर्दा ‘फिजिक्स’ले ‘ग्रस मटेरियल’को बारेमा अध्ययन गर्दछ भने ‘क्वान्टम फिजिक्स’ले सुक्ष्म र नदेखिने तरंगहरुलाई अनुसन्धान गर्दछ। यसरी ‘फिजिक्स’ र ‘क्वान्टम फिजिक्स’बीच मुख्य फरक यही नै हो। ‘क्वान्टम फि
Read More–भीम भुर्तेल | पछिल्लो समय माओवादी केन्द्रबाट प्रत्यक्ष जित्ने नेताहरू छैनन् भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आंकलन छ। यस्तो अवस्थामा पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भने उनलाई त फाइदा नै हुन्छ नि! देशभरि पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भने त उनले पार्टी ठिक ठाउँमा राख्न सक्ने भए,
Read Moreगोपाल अधिकारी | बाजुरा जिल्ला प्रशासन कार्यालयमा हाजिर भएदेखि नै बिहान र साँझ उकालो–ओरालो मज्जैले हिँड्न थालेको थिएँ । एकप्रकारले यो मेरो बडीमालिका जाने पूर्वतयारी थियो । दुई महिना नहुँदै ढाड दुखेर हैरान, हिँड्नै कठिन हुन थाल्यो । जिल्लामा उपलब्ध डाक्टरकहाँ जचाउँदा आराम गर्नुपर्ने सल्लाह दिए । हिँड्
Read Moreगोपाल किराती | पेरिसडाँडास्थित प्रचण्ड प्रतिवेदनमा वैज्ञानिक समाजवादले एकसाथ आश्चर्यचकित, चिन्तित अनि खुसी पनि तुल्याएको छ । चकित यसर्थमा कि हेटौंडा महाधिवेशनदेखि समाजवाद भन्दै एमाले गुटको नाम फेरिएको वहुदलीय जनवादमा हठात विसर्जन भएका प्रचण्डहरूले वैज्ञानिक समाजवादको वकालत गर्नु सामान्य लाग्दै
Read Moreज्यो पं विष्णुप्रसाद खनाल । साउन ५, काठमाडौं । अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोगव्यवस्थितिः । दानं दमश्च यज्ञश्च स्वध्यायस्तप आर्जवम्।।१।। अहिंसा सत्यमक्रोधस्त्यागः शान्तिरपैशुनम्। दया भूतेष्वलोलुप्तवं मार्दवं ह्रीरचापलम्।।२।। तेजः क्षेमा धृतिः शौचमद्रोहो नातिमानिता। भवन्ति सम्पदं दैवीमभिजातस्य भ
Read Moreकविता सारै नै राम्रा छन् भन्छन् विमल प्रसाद श्रीवास्तव मन्त्री वै. रो। वै. रो व्यवसायीहरुलाई आयो नवीकरण गर्न सयको संख्याको पहिरो।। सारै नै राम्रा मिलन सार अनुभवी मन्त्री भएका छन् अहिले वै. रो। त्यसैले होला चारैतिर बाट आउँदैछ अब भन्छन् खुसीको ओइरो ।। पक्कै पनि चारैतिर बाट खुसी आउँछ भन्
Read More