प्रवास |


प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान

Posted on August 22, 2019 | views : 2975 |

भदौ ५, काठमाडौँ  | प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराएर आएका ओली ‘फलोअप’ का लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।  प्रधानमन्त्री ओलीसँग उनकी श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु

Read More

एनआरएनए (एनसिसि) कतारको चुनावमा अध्यक्ष उम्मेदवार कटुवालका प्रतिवद्धता सार्वजनिक

Posted on August 21, 2019 | views : 1701 |

भदौ ४, काठमाडौँ | आगामी शुक्रबार २३ अगस्ट २०१९ का दिन हुन गैईरहेको एन आर एन ए (एनसिसि) कतारको चुनावमा अध्यक्ष पदका उम्मेदवार तेज कटुवालले आफ्नो प्रतिबद्धता सार्बजनिक गरेका छन।  सनैया स्थित व्हाईट हाउस रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि आउदो २३ तारिख शुक्रबारका दिन हुन लागेको एन आर एन ए (एन

Read More

प्रधानमन्त्रीको सिंगापुर बसाइ एक दिन लम्बियो

Posted on August 11, 2019 | views : 1931 |

साउन २६, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्टहरु आउन बाँकी समय लागेपछि सिंगापुर बसाई एक दिन लम्बिएको  छ  | प्रधानमन्त्री ओली भोलि सोमबार अपरान्ह थाइयरलाइन्सबाट काठमाडौं फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सिंगा

Read More

कुवेतमा निधन भएकी अप्सरा कामीको शव चन्दा उठाएरै पठाईयो

Posted on August 05, 2019 | views : 2270 |

प्रदिप नेपाली | साउन २०, कुवेत | कुवेतमा आगलागीमा परि ज्यान गुमाएकी अप्सरा कामीको शव चन्दा उठाएर स्वदेश पठाइएको छ । कुवेत स्थित नेपाली राजदुताबासले मृतक अप्सराको शव नेपाल पठाउन कुवेती दिनार ३५० (नेपाली १,२६००० रुपियाँ) लाग्ने र उक्त रकम दुतावासले उपलब्ध गराउन नसक्ने बताएपछि चन्दा संकलन अभियान चलाइएक

Read More

एनआरएनए कतारको महासचिवमा पदम गिरीको उम्मेदवारी

Posted on August 05, 2019 | views : 3014 |

साउन २०, दोहा | गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी आठौं महाधिवेशनको सरगर्मी बढेको छ । सामाजिक अभियान्ता एवम् जुझारु युवा पदम गिरीले अगामी कार्यकाल (२०१९–२०२१)का लागी महासचिव पदमा उम्मेदवारी दिएका छन् ।  एनआरएनए आइसीसी ट्राभल सेफ्टी एण्ड रोड सेकुरेटी विभागमामध्यपुर्व सदस्य

Read More

दुबई भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

Posted on August 04, 2019 | views : 2087 |

साउन १९, काठमाडौँ  | पारिवारिक भ्रमणका लागि दुबई गएका नेकपा अध्यक्ष प्रचण्ड गएराति स्वदेश फर्किएका छन् । बिरामी पत्नी सीता दाहाललाई लिएर प्रचण्ड गत मंगलबार दुबई घुम्न गएका थिए । पुत्र प्रकाश दाहालको वियोगमा विचलित सीता जीवनभर निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडि

Read More

वर्षमा ५१२ किशोरीलाई बेचिनबाट घर फर्काइयो

Posted on July 29, 2019 | views : 2216 |

साउन १३, कपिलबस्तु | मानव बेचबिखनविरुद्ध कपिलवस्तुमा विभिन्न सङ्घसंस्थाले सीमा क्षेत्रमा निगरानी गर्दै आए पनि बेचबिखनको घटनामा भने अझै  कमी आएको छैन । सङ्घसंस्थाका तथ्याङ्कलाई नियाँल्दा दिनप्रतिदिन बेचबिखनका घटना बढ्दै गएको पाइएको हो । मानव बेचबिखनविरुद्ध जिल्लाको कृष्णनगरमा शान्ति पुनस्र्थापना

Read More

द्धितिय सचिबको जिम्मामा दक्षिण कोरियाको नेपाली दुतावास

Posted on July 27, 2019 | views : 2119 |

साउन ११, काठमाडौँ | पुर्बवर्ती सरकारले मनोनित गरेका राजदुत फिर्ता बोलाउँने क्रममा दक्षिण कोरियाका लागी नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहलाई फिर्ता बोलाएको छ । महिना बितिसक्दा पनि सरकारले राजदुत नियुक्त गर्न सकेको छैन भने देश र त्यसदेशको सरकार प्रमुखको प्रतिनिधित्व गर्ने ब्यक्ति राजदुत नहुँदा सन् २

Read More

भक्तपुरमा पहिरोले घरदेखि सडक सम्म भत्कायो, केही बस्ती जोखिममा

Posted on July 25, 2019 | views : 1941 |

साउन ९, भक्तपुर  | लगातार परेको वर्षाका कारण भक्तपुरमा गएको पहिराले सडक भत्काउनेदेखि बस्तीसमेत जोखिममा पारेको छ । सूर्यविनायक नगरपालिकाले जोखिममा परेको बस्ती नगरपालिकाका सबै क्षेत्रमा भएको क्षतिको अनुगमन गरेको छ ।  अनुगमन समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सूर्यविनायकका

Read More

कन्चनपुरमा वडाअध्यक्षले दिए ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई आफ्नो तलब

Posted on July 21, 2019 | views : 1743 |

साउन ५, कंचनपुर  | स्थानीय तहको निर्वाचनका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँर (भुन्टु) ले आफूलाई आएको तलब भत्ता वडामै वितरण गरेका छन् । आइतबार बिहान वडा नं. १ को वडा कार्यालयमा गाउँका ज्येष्ठनागरिक (७० वर्षमाथिका) र अपाङ्गता भएका व्यक्त

Read More

कतारका यूवा तथा सफल व्यवसायी कोइराला अमेरिकामा व्यवसाय विस्तार गर्ने तरखरमा

Posted on July 20, 2019 | views : 2550 |

विजय थापा | साउन ४, डिसी । नेपाल चितवन घर भै कतारमा व्यवसायमा संलग्न रहेका यूवा तथा सफल व्यवसायी प्रकाश कोइराला आफ्नो व्यवसाय अमेरिकामा पनि विस्तार गर्ने तरखरमा रहेका छन् ।  उनले डिसी महानगरका एक अङ्किय पत्रिका संग कुरा गर्दा उक्त कुरा जानकारी गराएका थिए । १२ बर्ष अगाडी कतार कामदारको रुपमा आएका

Read More

बेलायतको लण्डन सहरमा नेपालको प्रचार गर्दै ६० बस

Posted on July 18, 2019 | views : 2557 |

साउन २, काठमाडौं । 'भ्रमण बर्ष २०२०' को प्रचारको लागि बेलायतको लण्डन सहरमा गुड्ने ६० वटा बसको भित्तामा यतिबेला नेपाल देख्न सकिन्छ । नेपाल पर्यटन बोर्डले बेलायतस्थित नेपाली दूतावासको समन्वयमा बेलायतमा नेपाल ब्राण्डिङ अभियान शुरु गरेको हो । बोर्डका अनुसार लन्डनमा गुड्ने करिब ६० वटा रुटमास्टर

Read More

बैतडीमा एक घरमा आगलागी, ५ लाख बराबरको क्षती

Posted on July 16, 2019 | views : 1852 |

असार ३१, बैतडी | बैतडीमा एक घरमा आगलागी हुँदा करिब ५ लाख बराबरको क्षती भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्वर ५ लार्कोटका हजारी चन्दको दुई तले कच्ची घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ।  मंगलबार मध्यान्ह १२ बजेतीर सुधारीएकोे चुलोमा खाना पकाउँदा आगो सल्केर आगलाग

Read More

बागलुङमा २८ वडा विपद्को उच्च जोखिममा

Posted on July 15, 2019 | views : 2710 |

असार ३० बागलुङ |  जिल्लाका विभिन्न स्थानीय तहका २८ वडा प्राकृतिक विपद्को उच्च जोखिममा छन् । ती मध्ये २४ मध्यम र आठ वडामा विपद्को जोखिम न्यून छ । जिल्ला विपद् व्यवस्थापन समितिले बनाएको मनसुन आपत्कालीन कार्ययोजनामा जोखिमयुक्त स्थान किटान गरिएको छ । विगतको बाढीपहिरोको प्रवृत्ति, स्थानीय तहको प्रति

Read More

एनसीसी कतारको प्रारम्भिक नामावली प्रकाशन

Posted on July 14, 2019 | views : 4504 |

दिल कुमार श्रेष्ठ | दोहा । एनआरएनए एनसीसी कतारको ०१९ – ०२१ सदस्यताको लागी आवेदन दिएका आवेदकहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । प्रारम्भिक नामावली प्रकाशन गर्दा सम्म ५०६७ जना पंजीकृत सदस्यहरुको सुचि प्रकाशन गरिएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारको अधिवेशन नजिकिदै गर्दा कता

Read More

सिंहदरबार पूर्वी गेट छेउको पर्खाल ढल्यो, यातायात आवतजावतमा समस्या

Posted on July 12, 2019 | views : 1925 |

असार २७, काठमाडौँ | काठमाडौँमा रहेको नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट अगाडिको पर्खाल ढलेको छ | भूकम्प अघि नै बनेको उक्त पर्खाल जीर्ण बन्दै गएपछि  ढलेको हो |  यातायात आवतजावतमा समस्या भएको छ | महानगरीय प्रहरी परिसर सिंहदरबारका अनुसार पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो

Read More

रुकुमबाट दाङतफै जाँदै गरेको ट्रक दुर्घटनामा एक शिक्षककोे मृत्युु, नौ जना घाइते

Posted on July 08, 2019 | views : 1605 |

 असार २३, सल्यान ।  रुकुमबाट दाङतफै जाँदै गरेको  ना ४ ख ९७११ नं को ट्रक सल्यानको ट्रक कपुरकोट गाउँपालिका–३ आगरखोलाको घुम्तीमा आज दिउँसो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ का ५३ वर्षीय शिक्षक दुर्गाबहादुर बस्नेत रहन

Read More

अमेरिकाको न्यूयोर्कमा ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’ हुँदै, यसरी भर्न सकिन्छ फर्म

Posted on July 08, 2019 | views : 1959 |

असार २३, काठमाडौं । अहिलेसम्मकै पहिलो पटक अमेरिकाको न्यूयोर्कमा आयोजना हुन लागेको म्युजीक भिडियोको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’को आवेदन दर्ता फर्म खुल्ला गरिएको छ । वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा हुन गईरहेको यस अवार्डमा सहभागीता जनाउन चाहाने कलाकारहरुले यहि जुन २१ गतेदेखि अगष्

Read More

नेपाली चेलीलाई बेलायतको प्रतिष्ठित डायना पुरस्कार, यस्तो पुरस्कार पाउने पहिलो नेपाली

Posted on July 03, 2019 | views : 2073 |

विजय थापा | असार १८, डिसी | नेपाली चेली कन्चन अमात्यलाई बेलायतको प्रसिद्ध डायना मेमोरिएल पुरस्कार प्राप्त भएको छ । उनलाई उक्त पुरस्कार वेल्स कि राजकुमारीको सम्झनामा स्थापित उक्त पुरस्कार प्रदान गरिएको हो ।  डायना मेमोरिएल अवार्ड नामक प्रतिष्ठित पुरस्कार प्राप्त गर्ने नेपालकी छोरी कन्चन अमात्य प

Read More

प्रदेश ५ का मुख्यमन्त्री चीन भ्रमणमा

Posted on July 01, 2019 | views : 1766 |

असार १६, रुपन्देही | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सहितको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकोे छ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभागको निमन्त्रणामा उहाँसहितको सो टोली चीनको छेन्दु प्रस्थान गरेको हो । मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्

Read More

एक हजार दुईसय हजयात्री साउदी जाँदै

Posted on June 28, 2019 | views : 1683 |

असार १२३, काठमाडौँ | नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ । समितिले आज पत्रकार सम्मेलन गरी आगामी साउन २ गतेदेखि हज यात्रामा निस्कने हजयात्रीको व्यवस्थापनका लागि आवासीय सुविधा र खानपिनको राम्रो व्यवस्था गरिएको ज

Read More

नेपाली जनसंम्पर्क समिती बेल्जियमलाई डा. रामशरण महतद्वारा प्रशिक्षण

Posted on June 27, 2019 | views : 1973 |

असार १२, बेल्जियम । नेपाली जनसम्पर्क समिती बेल्जियले नेपालबाट बेल्जियम पुगेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब अर्थ मंन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यता तथा श्रीमती रोशना थापा महतको बिशेष आतिथ्यमा प्रशिक्षण तथा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम कार्यक्रम संम्पन गरेको छ । सभापति सीता स

Read More

एनआरएनए स्कटल्याण्डद्वारा रास्कोट अस्पताललाई सहयोग

Posted on June 21, 2019 | views : 1782 |

असार ६, स्कटल्याण्ड ।  एनआरएनए  स्कटल्याण्डले कालिकोटको रास्कोटमा बन्न लागेको  रास्कोट सामुदायिक अस्पताललाई सहयोग प्रदान गरेको छ ।  एनआरएनए  स्कटल्याण्डका अध्यक्ष  मोहन कार्कीले  गत मार्च महिनामा  एनआरएनए   स्कटल्याण्डले  आयोजना गरेको हिल वाक का

Read More

बैतडीमा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष भट्टको मृत्यु

Posted on June 20, 2019 | views : 3933 |

असार ५, बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहनुभएका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका भट्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्

Read More