प्रवास |


आज विदेशबाट ४९० नेपाली स्वदेश आए, यस्तो छ भोलीको तालिका

Posted on August 28, 2020 | views : 3182 |

भदौ १२, काठमाडौँ | विदेशमा अलपत्र ४९० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका तीन उद्धार उडान मार्फत उनीहरु स्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एवरवेजले समान एक उडान गरेका छन् । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट २६२

Read More

आफन्तको पहिचान नहुँदा ४ महिनादेखि साउदीमा एक नेपालीको शव अलपत्र

Posted on August 28, 2020 | views : 1425 |

भदै १२, दोहा | बैदेशिक रोजगारीका लागि साउदी अरब पुगेर मृत्यु भएका एक नेपालीको शव अलपत्र परेको छ । साउदीमा मृत्यु भएका कुमार थापाको ठेगाना र आफन्तको पहिचान हुन् नसक्दा शव अलपत्र अवस्थामा रहेको छ । साउदी प्रहरीले शवको जिम्मेवार कोहि नभएको भन्दै डिसपोज गर्न खोजेको भए पनि साउदीस्थित नेपाली दूतावासले रोक

Read More

चोरीका काठ बरामद, दुई पक्राउ

Posted on August 26, 2020 | views : 1360 |

भदौ १०, महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले खोजी अभियानअन्तर्गत ५८ दशमलव १४ घन (क्यूविक) फिट चोरीका काठ बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ । बर्दिवास नगरपालिका–१ स्थित दर्ता नभएको एक फर्निचर उद्योग र बर्दिवास–३ गौरीडाँडास्थित ग्रिल उद्योगका नाउँमा सञ्चालन गरिएको कारखानाबाट सो परिमाणको

Read More

दुबईमा अड्किएका २६२ नेपाली काठमाडौँ आइपुगे

Posted on August 23, 2020 | views : 2289 |

भदौ ७, काठमाडौँ | दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो । दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर

Read More

कोरोनाबाट विदेशमा १९२ जनाको मृत्यु

Posted on August 23, 2020 | views : 1294 |

भदौ ७, काठमाडौँ | विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा १९२ नेपालीले ज्यान गुमाएका छन् । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभिड–१९ बाट पछिल्लो साता लग्जम्र्वमा थप एक जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा विभिन्न १६ मुलुकका नेपाली रहेका छन् । कोरोना भाइरसका कारण बेलायत,

Read More

दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो, अरु उडान कहिले ?

Posted on August 23, 2020 | views : 1409 |

भदौ ७, काठमाडौँ | चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४:१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी

Read More

लकडाउनपछि ३० देशबाट ५१ हजार ७६१ जना स्वदेश फर्किए (देशगत सूची सहित)

Posted on August 19, 2020 | views : 1676 |

भदौ ३, काठमाडौँ | विश्वव्यापी कोरोना महामारी पछि बिभिन्न देशबाट बिभिन्न उडान मार्फत ५१ हजार ७६१ जना स्वदेश फर्किएका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्रले यस सम्बन्धि विवरण दिएको हो ।  केन्द्रले दिएको जानकारी अनुसार सबैभन्दा बढी युएईबाट स्वदेश फर्किएका छन् । युएईबाट मात्र १४ हजार ४८१ जना नेपा

Read More

विभिन्न देशमा नयाँ राजदूत सिफारिस

Posted on August 18, 2020 | views : 1436 |

भदौ २, काठमाडौँ | सरकारले विभिन्न देशका लागि राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयका सहसचिवलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले वेल्जियम र  युरोपि

Read More

प्राधिकरणले चार वर्षअघि नै दिएको थियो सिन्धुपाल्चोकका ७१ स्थान जोखिममा रहेको प्रतिवेदन

Posted on August 18, 2020 | views : 1303 |

भदौ २, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न निकायसँगको समन्वयमा चार वर्षअघि सिन्धुपाल्चोकका २४२ ठाउँको भौगर्भिक अध्ययन गरेकामा ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिएको थियो । त्यसमा ७५ स्थान सुरक्षित, ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिइएको प्राधिकरणक

Read More

विदेशबाट उद्धार उडान एकाएक रोकियो: मलेसिया, साउदी, कुवेत, कतारले जारी गरे सूचना

Posted on August 17, 2020 | views : 4223 |

भदौ १, काठमाडौं | सरकारले विदेशबाट स्वदेश फिर्ताका आगामी अन्तराष्ट्रिय चार्टर्ड उडानहरु एकाएक स्थगित गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को आग्रहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान स्थगित गरेको हो । विदेशबाट फर्किने श्रमिक एक सातासम्म काठमाडौंका होटलमा बस्

Read More

हेटौँडामा निषेधाज्ञा थपियो

Posted on August 17, 2020 | views : 1728 |

भदौ १, वाग्मती। मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको हेटाँैडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा आजदेखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।  यसअघि साउन २६ गतेदेखि साउन ३२ सम्म निषेधाज्ञा जारी भएको थियो । हेटौँडास्थित जिल्ल

Read More

सुदूरपश्चिम प्रदेशमा ‘वल्के’ पर्वको चहलपहल

Posted on August 16, 2020 | views : 1390 |

साउन ३२, कैलाली । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत विभिन्न पहाडी जिल्लामा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल धनगढीमा पनि आजबाटै बढेको पाइएको छ । भाद्र १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । जेठो पर्वका रुपमा मनाइने यो पर्वको तयारीका लागि सामग्री किनमेल गर्न बजा

Read More

आज दुई देशबाट २८३ नेपाली स्वदेश फर्किए

Posted on August 12, 2020 | views : 1768 |

साउन २८, काठमाडौँ | दक्षिण कोरिया र मलेसियामा अलपत्र परेको २८३ नेपाली आज स्वदेश फिर्केका छन् । सिसिएमसीका अनुसार दक्षिण कोरियाबाट कोरियान एयरलाइन्समार्फत २४७ र मलेसियाबाट मलेसियन एयरलाइन्समार्फत ३६ नेपाली स्वदेश फर्किका हुन् । आज स्वदेश फर्काइएका नेपालीलाई नेपाली सेनाको व्यवस्थापनमा स्थापना गरिएको ‘

Read More

UAE बाट ८२ उडान, स्वदेश फर्कन फारम भर्नेको संख्या ४२ हजार (दुतावासको सूचना)

Posted on August 12, 2020 | views : 1631 |

साउन २८ , काठमाडौँ | युएई स्थित नेपाली दुतावासले लकडाउनपछि हालसम्म ८२ उडान मार्फत १३ हजार ७८५ जना स्वदेश फिर्ता भएको जानकारी दिएको छ । दुतावासका अनुसार जुनदेखि हालसम्म २६ जनाको शज नेपाल ल्याइएको छ । युएईको आवुधावीमा रहेको नेपाली दुतावासले एक सूचना जारी गर्दै दुतावासले २८ अप्रिल २०२० देखि अनलाइन फारम

Read More

अशक्त अवस्थामा पनि निरन्तर आपराधिक गतिविधि

Posted on August 12, 2020 | views : 1407 |

साउन २८, महेन्द्रनगर । गत सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दम्पती हत्यामा संलग्न अभियुक्त सार्वजनिक कार्यक्रमा बेलौरी नगरपालिका–७ का ३५ वर्षीय दिनेश रानाको शारीरिक अवस्थाले ध्यान तान्यो । दाँया हात नै नभएका अशक्त अभियुक्त रानाले ज्यान मार्ने जस्तो जघन्य अपराधिक घटनामा कुन भूमिका निभाए होलान्

Read More

विदेशबाट स्वदेश फर्किने क्रम जारी, भोली थप ६ अन्तराष्ट्रिय उडान हुने

Posted on August 10, 2020 | views : 3267 |

साउन २६, काठमाडौँ | कोभिड–१९ महामारीका कारण विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका झण्डै आधा लाख नेपाली स्वदेश फर्किएका छन् । विभिन्न मुलुकबाट गरिएका उद्धार चार्टर्ड उडानमार्फत आजसम्म ४९ हजार ८६१ नेपाली स्वदेश फर्किएका छन् । नेपालका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विद

Read More

आज कतारबाट दुई उडान, ३०१ जना नेपाली स्वदेश फर्किए

Posted on August 10, 2020 | views : 2515 |

साउन २६, काठमाडौँ | आज दोहाबाट भएको २७ र २८ औं उडानमार्फत ३०१ जना नेपाली स्वदेश फिर्ता भएका छन् । दुतावासले दिएको जानकारी अनुसार दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको NA 2392 को उडानबाट १५१ जना र हिमालय एयरलाइन्सको H95632 को उडानबाट १५० जना नेपालीहरू स्वदेश फिर्ता भएका हुन् ।  दुतावासले जन

Read More

ग्लोबल आइएमई बैंकका कर्मचारीमा सङ्क्रमण पुष्टि, बैंक सिल

Posted on August 09, 2020 | views : 1819 |

साउन २५, लहान । यहाँस्थित ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक सिल गरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ ।  महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरी त्यहाँ कार्यरत कर्मचारीलाई यहा

Read More

मेलम्ची शिखरपुरका १५ घर जोखिममा

Posted on August 07, 2020 | views : 1301 |

साउन २३, सिन्धुपाल्चोक । अविरल वर्षाले मेलम्ची नगरपालिका–१० शिखरपुरका १५ घर जोखिममा परेका छन् । स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुण्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालको सहित १५ घरधुरी अविरल वर्षाका कारण उच्च जोखिममा परेको हो ।  स्थानीय सोही ठाउँमै जोखिम मोल

Read More

सुरक्षा मापदण्ड नअपनाउने समूह वा संस्थालाई कारवाहीको चेतावनी

Posted on August 07, 2020 | views : 1239 |

साउन २३, काभ्रेपलाञ्चोक । सुरक्षा मापदण्ड नअपनाउने समूह वा संस्थालाई कारवाहीको चेतावनी दिइएको छ । जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने समूह तथा संस्था सञ्चालकसमेतलाई कानूनबमोजिम दण्ड तथा जरिवाना गर्ने जनाएक

Read More

खोलाले बगाएर एक महिला बेपत्ता

Posted on August 07, 2020 | views : 1219 |

साउन २३, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानामा पर्ने घारखोलाले बगाएर एक महिला बिहीबार साँझदेखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा अन्नपूर्ण–५ पाउद्धारकी अन्दाजी ५५/५६ वर्षकी टीकामति परियार रहेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार घारबाट पाउद्

Read More

चौध सय नेपाली स्वदेश फर्किए

Posted on August 06, 2020 | views : 1458 |

साउन २२, काठमाडौँ | त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १२ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४६६ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।  कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्

Read More

तेह्रसय बढी नेपाली स्वदेश फर्किए

Posted on August 05, 2020 | views : 1350 |

साउन २१, काठमाडौँ | विभिन्न मुलुकमा अलपत्र एक हजार ३१३ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १५ अन्तरराष्ट्र

Read More

जङ्गली जनावरले बालीनाली सखाप

Posted on August 05, 2020 | views : 1601 |

साउन २१,  बैतडी । जङ्गली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर, रातिको समयमा दुम्सी र जङ्गली बँदेलले नष्ट गर्न थालेको हो । मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार–३ श्रीकोटका

Read More