प्रवास |


थप १ हजार ८१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा नै थपिए ४६४ संक्रमित

Posted on September 09, 2020 | views : 1450 |

भदौ २४, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६  जना गरी जम्मा ४६४ जना संक्रमित थपिएका हुन् । यसअघि मंगलबार (हिजो) काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा

Read More

प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

Posted on September 06, 2020 | views : 1497 |

भदौ २१,  काठमाडौँ । बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ ।  नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट शनिबार आयोजना गरेको ‘कोरोना महामारी, जीवन शैली र स्वास्थ्य’ विषयक प्रवचन कार्यक्रममा प्राकृति

Read More

मनाङको आइसोलेसनमा दुई सङ्क्रमित

Posted on September 06, 2020 | views : 1520 |

भदौ २१,  मनाङ । कोभिड–१९ का सङ्क्रमित देशैभर बढ्दै गएको छ । कोभिड सङ्क्रमित निको हुने क्रम पनि बढ्दै गएको छ । लामो समयको अन्तरालमा मनाङमा सङ्क्रमित थपिएसँगै हाल दुई जना आइसोलेसनमा छन् ।  सङ्क्रमितहरुले उच्च मनोबल र सचेतना अपनाएपछि छिट्टै निको पनि भएका छन् । शुक्रबार तीन सङ्क्रमित निको भएसँ

Read More

आगलागीमा साढे एक करोड क्षति

Posted on September 05, 2020 | views : 1544 |

भदौ २०, जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ नगरपालिका–५ देवेन्द्र शर्माको घरमा आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ । शुक्रबार बिहान आगलागीबाट मुख्य बजारमा रहेको देवेन्द्र शर्माको घरसहित छेउमै रहेको लविनध्वज खाँडको घरमा आगलागी हुँदा रु एक करोड ४० लाख ५८ हजार १०० बराबरको भौत

Read More

कोरियामा नेपालीमा कोरोना, १८ सङ्क्रमित

Posted on September 03, 2020 | views : 1460 |

भदौ १८, सउल (रासस) | दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा सङ्क्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।  कम्पनीमा कार्यरत २० वर्षीया नेपाली युवतीले आफूलाई

Read More

कतारबाट हिमालय एयरलाइन्सले थप ४ उडान गर्ने, कहिले हुँदैछ उडान ?

Posted on September 01, 2020 | views : 1849 |

भदौ १६, दोहा | कोरोना महामारीका कारण समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन कतारबाट पछिल्लो चरणमा ४ वटा उडान तय भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर ३, ६, ८ र २३ तारिखका लागि ४ ओटा उडान तय भएको जनाएको  छ । ती

Read More

१६ भदौपछि हुने नियमित उडानमा विदेशबाट नेपाल को-कोले आउन पाउँछन् ?

Posted on August 30, 2020 | views : 4719 |

भदौ १४, काठमाडौं । सरकारले १६ भदौदेखि लागू हुने गरी नियमित उडानको तालिका बनाएको छ । जस अनुरुप दैनिक ५०० जना नबढ्ने गरी विभिन्न मुलुकबाट हरेक दिन नियमित दुई उडान हुने भएका छन् । विदेशबाट आउने नियमित उडानमा नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरी जुनसुकै देशबाट नेपाल आउन सक्छन् । तर, विदेशी पर्यटकल

Read More

आज आठ अन्तर्राष्ट्रिय उडान, भोली चार अन्तराष्ट्रिय उडान हुँदै

Posted on August 30, 2020 | views : 5150 |

भदौ १४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवैगरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किएका छन् ।  नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१ यात्रु ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु ल्याए

Read More

थप तीन देशसँग हवाई सम्झौता गरिने

Posted on August 30, 2020 | views : 4474 |

भदौ १४, काठमाडौँ | सरकारले थप तीन देशसँग हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इन्डोनेशिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको तयारी गरेको हो । पर्यटन मन्त्रालयमा आज भएको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले ती मुलुकसँग हवाई सम्झौताको प्रक्रियाअघि बढाउने निर्णय ग

Read More

आज विदेशबाट ४९० नेपाली स्वदेश आए, यस्तो छ भोलीको तालिका

Posted on August 28, 2020 | views : 3230 |

भदौ १२, काठमाडौँ | विदेशमा अलपत्र ४९० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका तीन उद्धार उडान मार्फत उनीहरु स्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एवरवेजले समान एक उडान गरेका छन् । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट २६२

Read More

आफन्तको पहिचान नहुँदा ४ महिनादेखि साउदीमा एक नेपालीको शव अलपत्र

Posted on August 28, 2020 | views : 1495 |

भदै १२, दोहा | बैदेशिक रोजगारीका लागि साउदी अरब पुगेर मृत्यु भएका एक नेपालीको शव अलपत्र परेको छ । साउदीमा मृत्यु भएका कुमार थापाको ठेगाना र आफन्तको पहिचान हुन् नसक्दा शव अलपत्र अवस्थामा रहेको छ । साउदी प्रहरीले शवको जिम्मेवार कोहि नभएको भन्दै डिसपोज गर्न खोजेको भए पनि साउदीस्थित नेपाली दूतावासले रोक

Read More

चोरीका काठ बरामद, दुई पक्राउ

Posted on August 26, 2020 | views : 1426 |

भदौ १०, महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले खोजी अभियानअन्तर्गत ५८ दशमलव १४ घन (क्यूविक) फिट चोरीका काठ बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ । बर्दिवास नगरपालिका–१ स्थित दर्ता नभएको एक फर्निचर उद्योग र बर्दिवास–३ गौरीडाँडास्थित ग्रिल उद्योगका नाउँमा सञ्चालन गरिएको कारखानाबाट सो परिमाणको

Read More

दुबईमा अड्किएका २६२ नेपाली काठमाडौँ आइपुगे

Posted on August 23, 2020 | views : 2345 |

भदौ ७, काठमाडौँ | दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो । दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर

Read More

कोरोनाबाट विदेशमा १९२ जनाको मृत्यु

Posted on August 23, 2020 | views : 1340 |

भदौ ७, काठमाडौँ | विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा १९२ नेपालीले ज्यान गुमाएका छन् । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभिड–१९ बाट पछिल्लो साता लग्जम्र्वमा थप एक जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा विभिन्न १६ मुलुकका नेपाली रहेका छन् । कोरोना भाइरसका कारण बेलायत,

Read More

दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो, अरु उडान कहिले ?

Posted on August 23, 2020 | views : 1462 |

भदौ ७, काठमाडौँ | चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४:१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी

Read More

लकडाउनपछि ३० देशबाट ५१ हजार ७६१ जना स्वदेश फर्किए (देशगत सूची सहित)

Posted on August 19, 2020 | views : 1731 |

भदौ ३, काठमाडौँ | विश्वव्यापी कोरोना महामारी पछि बिभिन्न देशबाट बिभिन्न उडान मार्फत ५१ हजार ७६१ जना स्वदेश फर्किएका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्रले यस सम्बन्धि विवरण दिएको हो ।  केन्द्रले दिएको जानकारी अनुसार सबैभन्दा बढी युएईबाट स्वदेश फर्किएका छन् । युएईबाट मात्र १४ हजार ४८१ जना नेपा

Read More

विभिन्न देशमा नयाँ राजदूत सिफारिस

Posted on August 18, 2020 | views : 1490 |

भदौ २, काठमाडौँ | सरकारले विभिन्न देशका लागि राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयका सहसचिवलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले वेल्जियम र  युरोपि

Read More

प्राधिकरणले चार वर्षअघि नै दिएको थियो सिन्धुपाल्चोकका ७१ स्थान जोखिममा रहेको प्रतिवेदन

Posted on August 18, 2020 | views : 1363 |

भदौ २, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न निकायसँगको समन्वयमा चार वर्षअघि सिन्धुपाल्चोकका २४२ ठाउँको भौगर्भिक अध्ययन गरेकामा ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिएको थियो । त्यसमा ७५ स्थान सुरक्षित, ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिइएको प्राधिकरणक

Read More

विदेशबाट उद्धार उडान एकाएक रोकियो: मलेसिया, साउदी, कुवेत, कतारले जारी गरे सूचना

Posted on August 17, 2020 | views : 4301 |

भदौ १, काठमाडौं | सरकारले विदेशबाट स्वदेश फिर्ताका आगामी अन्तराष्ट्रिय चार्टर्ड उडानहरु एकाएक स्थगित गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को आग्रहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान स्थगित गरेको हो । विदेशबाट फर्किने श्रमिक एक सातासम्म काठमाडौंका होटलमा बस्

Read More

हेटौँडामा निषेधाज्ञा थपियो

Posted on August 17, 2020 | views : 1788 |

भदौ १, वाग्मती। मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको हेटाँैडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा आजदेखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।  यसअघि साउन २६ गतेदेखि साउन ३२ सम्म निषेधाज्ञा जारी भएको थियो । हेटौँडास्थित जिल्ल

Read More

सुदूरपश्चिम प्रदेशमा ‘वल्के’ पर्वको चहलपहल

Posted on August 16, 2020 | views : 1445 |

साउन ३२, कैलाली । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत विभिन्न पहाडी जिल्लामा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल धनगढीमा पनि आजबाटै बढेको पाइएको छ । भाद्र १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । जेठो पर्वका रुपमा मनाइने यो पर्वको तयारीका लागि सामग्री किनमेल गर्न बजा

Read More

आज दुई देशबाट २८३ नेपाली स्वदेश फर्किए

Posted on August 12, 2020 | views : 1835 |

साउन २८, काठमाडौँ | दक्षिण कोरिया र मलेसियामा अलपत्र परेको २८३ नेपाली आज स्वदेश फिर्केका छन् । सिसिएमसीका अनुसार दक्षिण कोरियाबाट कोरियान एयरलाइन्समार्फत २४७ र मलेसियाबाट मलेसियन एयरलाइन्समार्फत ३६ नेपाली स्वदेश फर्किका हुन् । आज स्वदेश फर्काइएका नेपालीलाई नेपाली सेनाको व्यवस्थापनमा स्थापना गरिएको ‘

Read More

UAE बाट ८२ उडान, स्वदेश फर्कन फारम भर्नेको संख्या ४२ हजार (दुतावासको सूचना)

Posted on August 12, 2020 | views : 1699 |

साउन २८ , काठमाडौँ | युएई स्थित नेपाली दुतावासले लकडाउनपछि हालसम्म ८२ उडान मार्फत १३ हजार ७८५ जना स्वदेश फिर्ता भएको जानकारी दिएको छ । दुतावासका अनुसार जुनदेखि हालसम्म २६ जनाको शज नेपाल ल्याइएको छ । युएईको आवुधावीमा रहेको नेपाली दुतावासले एक सूचना जारी गर्दै दुतावासले २८ अप्रिल २०२० देखि अनलाइन फारम

Read More

अशक्त अवस्थामा पनि निरन्तर आपराधिक गतिविधि

Posted on August 12, 2020 | views : 1473 |

साउन २८, महेन्द्रनगर । गत सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दम्पती हत्यामा संलग्न अभियुक्त सार्वजनिक कार्यक्रमा बेलौरी नगरपालिका–७ का ३५ वर्षीय दिनेश रानाको शारीरिक अवस्थाले ध्यान तान्यो । दाँया हात नै नभएका अशक्त अभियुक्त रानाले ज्यान मार्ने जस्तो जघन्य अपराधिक घटनामा कुन भूमिका निभाए होलान्

Read More