प्रवास |


वैदेशिक रोजगारका आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणका लागि नेपाल र मलेसियाबिच समझदारीपत्रमा हस

Posted on March 30, 2022 | views : 790 |

चैत १६, काठमाडौं । नेपाल र मलेसियाका राष्ट्रिय मानव अधिकार संस्थाहरूबीच वैदेशिक रोजगारमा रहेका आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सोमबार राष्ट्रिय मानवधिकार आयोग नेपालका अध्यक्ष तपबहादुर मगर र मानव अधिकार आयोग मलेसिया सुहाकामका अध्यक्ष ओथमान बिन हा

Read More

सातदोबोटो–चापागाउँ सडकखण्ड बिहान ११ देखी अपरान्ह ४ बजेसम्म बन्द हुने

Posted on March 24, 2022 | views : 1108 |

चैत १०, काठमाडौँ ।  ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्ड बिहान ११ देखी अपरान्ह ४ बजेसम्म सडक बन्द हुने भएको छ ।  सडक मर्मतको माग राख्दै स्थानियले बिगत दुई दिनदेखि उक्त सडक अवरुद्ध गर्दै आएका थिए ।  सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरु अस्पताल–सातदोबाटो हुँदै आउने जाने

Read More

महिला अधिकार रक्षा तथा महिला हिंसा अन्त्य गर्ने नेपालको प्रतिबद्धताको अमेरिकी अभियन्ताद्वारा प्रशंसा

Posted on March 22, 2022 | views : 717 |

चैत ८, काठमाडौँ । महिला तथा बालिकाहरूको अधिकारको रक्षा तथा उनीहरूविरुद्धका हिंसा अन्त्य गर्न नेपाल सरकारले व्यक्त गरेको प्रतिबद्धता तथा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने तत्परताको एक अमेरिकी अभियन्ताले मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।  तीन दशकदेखि विश्वका विभिन्न भागमा महिला जागृति, उनीहरूको सश

Read More

एनआरएनएको विवाद सल्टियो, दुई जना अध्यक्ष बन्ने सहमति

Posted on March 22, 2022 | views : 870 |

चैत ८, काठमाडौँ । गैरआवासीय नेपाली संघ 'एनरआएनए'को विगत ६ महिनादेखिको विवाद समाधान भएको छ । सहमतिको प्रयाससहित गएराति भएको दुई पक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति सहित विवाद टुङ्ग्याइएको हो । ‘विवाद टुङ्ग्याइएको छ । अब बिधान संसोधन गरेर सहमति अनुसार

Read More

नेपाल–भारत ऊर्जा आदानप्रदानः मैनहिया–सम्पत्तिया प्रसारण लाइन द्रुतगतिमा

Posted on March 20, 2022 | views : 726 |

चैत ६, काठमाडौँ । नेपाल र भारतका बीचमा विद्युत् आदान प्रदानका लागि महत्वपूर्ण मानिएको मैनहिया– सम्पत्तिया प्रसारण लाइनको निर्माणले गति लिएको छ ।  भारतको उत्तर प्रदेश जोड्ने १३२ किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको

Read More

धमाधम उडान विस्तार गर्दै नेपाल एयरलाइन्स

Posted on March 17, 2022 | views : 980 |

चैत ३, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो । ने

Read More

साउदी राजकुमार भोलि नेपाल आउँदै

Posted on March 13, 2022 | views : 1847 |

फागुन २९, काठमाडौँ । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले यही फागुन ३० देखि चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टा

Read More

अबको पाँच-छ महिनामा नेपाल-भारत-बाङ्ग्लादेशमा सहजै बस यात्रा सुरु हुनसक्ने

Posted on March 10, 2022 | views : 1011 |

फागुन २६, काठमाडौँ । अबको ''पाँच-छ महिना पछि'' बस चढेर नेपालको सङ्घीय राजधानी काठमाण्डूबाट भारतहुँदै बाङ्ग्लादेशको राजधानी ढाकासम्म पुग्ने व्यवस्था सुरु ''गर्न सकिने'' अधिकारीहरूले बताएका छन्। विभिन्न उपसमिति गठन गरेर आउँदा महिनामा तयारी सम्पन्न गर्न सकिएको अव

Read More

बहराइनमा नेपाली उत्पादनको प्रवद्र्धन

Posted on March 06, 2022 | views : 1373 |

फागुन २२, काठमाडौँ  । बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवद्र्धन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवद्र्धन गरेको हो ।  बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय राजदूतावा

Read More

अस्ट्रेलिया आएको २ महिना नपुग्दै एक नेपाली विद्यार्थी आफ्नै कोठामा मृत फेला

Posted on March 06, 2022 | views : 1293 |

फागुन २२, काठमाडौँ । अध्ययनका लागि अस्ट्रेलिया आएको २ महिना नपुग्दै काठमाडौं गल्फुटारका सुजन बस्नेत मृत फेला परेका छन्। जनवरी १७ मा उच्च शिक्षा अध्यनको लागि नेपालबाट अस्ट्रेलिया आएका सुजनको यो घटनाक्रमले एक पटक फेरि नेपाली समुदायले तरंगित पारिदिएको छ। सुजनलाई अष्ट्रेलिया आउनेबित्तिकै एनआरएन न्यु साउ

Read More

गोर्खा वार्ताका लागि दूतावासले थाल्यो गृहकार्य

Posted on March 06, 2022 | views : 771 |

फागुन २२, लन्डन । लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी  गरेको हो । बेलायत सरकारसँग कहिले वार्ता सुरू गर्ने भन्नेबारेमा केही दिनमा जानकारी दिइने दूतावासका प्रवक्ता एवं उपनिय

Read More

बैतडीमा आप्रवासी कामदारको निःशुल्क दुर्घटना बीमा

Posted on March 04, 2022 | views : 1129 |

फागुन २०, बैतडी । रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका यहाँका कामदारको निःशुल्क बीमा गरिने भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भइ  भारतमा काम गर्ने आप्रवासी कामदारको  दुर्घटना बीमा गरिने भएको हो । दशरथचन्द नगरपालिका र  रुडेस बैतडीको  संयुक्त सहकार्यमा आप्रवासी कामदा

Read More

युक्रेनबाट ५ सय ११ नेपाली बाहिरिए, ४० जना नेपालीको परिवारले युक्रेन छोड्न चाहेनन्

Posted on March 04, 2022 | views : 1100 |

फागुन २०, काठमाडौँ । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित भई युक्रेनबाट ५ सय ११ नेपाली सो देशबाट बाहिरिएका छन् । बाहिरिएका अधिकांश नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् ।  रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकलाई बिहीवार साँझ सम्बोधन गर्दै जर्मनीका ला

Read More

रुस–युक्रेन द्वन्द्वप्रभावित २४४ नेपाली सकुशल सुरक्षित गन्तव्यमा

Posted on February 28, 2022 | views : 699 |

फागुन १६, काठमाडौँ । रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ ।  आज एक प्रेस

Read More

युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन आग्रह

Posted on February 26, 2022 | views : 1075 |

फागुन १४, काठमाडौँ । सरकारले युक्रेनमा फसेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन आग्रह गरेको छ । युक्रेन हेर्ने जिम्मेवारी पाएको जर्मनीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी युक्रेनमा रहेका नेपालीलाई ती राष्ट्र हुँदै बाहिर निस्कन आग्रह गरेको हो ।  ‘हिजो र आज समेत ग

Read More

रुस र युक्रेनको युद्धको आकलन गर्दै परराष्ट्र मन्त्रालयद्वारा युक्रेनका नेपालीहरुलाई फर्किन आग्रह

Posted on February 23, 2022 | views : 934 |

फागुन ११, काठमाडौँ । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ। परराष्ट्रले एक सूचना जारी गर्दै त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्यांकन गरी अति आवश्यक परी त्यहीँ रहनुपरेमाबाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन भनेको छ।

Read More

२० हजार अमे‍रिकी डलरसहित एक भारतीय नागरिक विमानस्थलबाट पक्राउ

Posted on February 23, 2022 | views : 963 |

फागुन ११, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एकजना भारतीय नागरिक करिब २० हजार अमे‍रिकी डलरसहित पक्राउ परेका छन् । विमानस्थल प्रहरीका अनुसार ४५ वर्षीय सतिश पर्सोत्तम सज्नानी २० हजार १ सय ५० अमेरिकी डलरसहित पक्राउ परेका हुन् । उनी फ्लाई दुबईको विमानमार्फत दुबई जान लागेका थिए । प्रह

Read More

बेचिएकी सल्यानकी महिलाको भारतको सिमलाबाट पाँच महिनापछि उद्धार

Posted on February 09, 2022 | views : 1564 |

माघ २६, महेन्द्रनगर । भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पुर्याएको छ । सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको पाँच महिनापछि सकुशल उद्धार गरेको हो । माइती नेपाल कञ्चनपुरका स

Read More

प्रख्यात गायिका मङ्गेशकरको निधनमा राष्ट्रपतिद्वारा शोक व्यक्त

Posted on February 06, 2022 | views : 1076 |

माघ २३, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । विश्वप्रसिद्ध गायिका मङ्गेशकरको आज ९२ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रपतिले मङ्गेशकरले नेपाली गीत सङ्गीतमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गर्नुभएको छ । राष्ट्रपति भण

Read More

नेपाल–भारत–बङ्गलादेश सांस्कृतिक कार्यक्रम

Posted on February 02, 2022 | views : 933 |

माघ १९, काठमाडौँ | मित्रराष्ट्र भारतको गणतन्त्र दिवसका अवसरमा डा एपिजे कलाम फाउन्डेशन कोलकाताले त्रिदेशीय सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । भर्चुअल कार्यक्रममा नेपाल, भारत र बङ्गलादेशका नृत्य तथा कविता प्रस्तुत गरिएका थिए ।  सो अवसरमा सांसद भीमसेनदास प्रधान, नृत्य निर्देशक सङ्घका अध्यक्ष भ

Read More

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

Posted on January 26, 2022 | views : 989 |

माघ १२, काठमाडौँ | हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज द

Read More

४० वर्षको शिक्षण पेशापछि मौरीपालनतिर

Posted on January 25, 2022 | views : 987 |

माघ ११, बागलुङ | केटाकेटीलाई कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ । ४० वर्षको शिक्षण पेशापछि उहाँको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको छ ।  चाहेको भए रानाले जागिरपछिको जीवन फुर्सद र आराममा पनि बिताउन सक्नुहुन्थ्यो । नपुग्दो केही थिएन ।

Read More

कहिले आउछ मौसममा सुधार ?

Posted on January 25, 2022 | views : 730 |

माघ ११, काठमाडौँ | पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्

Read More

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

Posted on January 25, 2022 | views : 1165 |

माघ ११, काठमाडौँ । लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ । दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा बैं

Read More