चैत्र २२, भक्तपुर | भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरको विस्का जात्राका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था छुटै ढंगले गर्ने योजना रहेको अवगत गराएकी छन् । भैरवनाथको रथ तान्ने र लिंगो उठाउने स्थानहरुमा अनावश्यक हुल हुज्जत हुन नदिन जिल्ला प्रशासन कार्यालयले विशेष व्यवस्था गर
Read Moreमहेन्द्र केसी/पर्वत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ दर्शन गरेपछि मुक्तिनाथ पुग्नेको संख्या ह्वातै बढेको छ । एकै महिनामा १० हजार भारतीय तीर्थयात्रीहरु मुक्तिनाथ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयो
Read Moreफागुन १७, कालीकोट । कालिकोटमा रहेका पुरातात्विक सम्पदा (देवल) हरू संरक्षण अभावमा लोप हुने अवस्थामा पुगेका छन् । चौधौं शताब्दीमा पश्चिमका नायबी मल्लकालीन राजाहरूले निर्माण गराएका कलाकौशलयुक्त देवलहरूको उचित संरक्षण नहुँदा देवलका संरचना जीर्ण भई हराउँदै गएपछि पुरातात्विक इतिहास बोकेका सम्पदा लोप हुने
Read Moreरेशमराज रोकाया | भदौ २५, हुम्ला | हुम्ला जिल्लाको हरेक गाउँ ठाउँ विशिष्ट पहिचान बोकी रहेका छन् । हरेक गाउँ ठाउँको आ–आफ्नै विशेषता र पहिचान रहेको छ । संस्कृती अध्ययन र अनुसन्धान गर्नको लागि यो जिल्ला एक असल सावित हुन सक्छ । दुरीको हिसाबले १ देखी आधि घण्टाको दुरीमा पर्ने हरेक गाउँको फरक पहिचान, चालचलन
Read Moreप्रेम सुनार | भदौ ७, बुटवल । नेपालका चाहे ति पाहड हुन, चाहे तराई र हिमाल हेरौ सवै लोभलाग्दो दृश्यले मनमहोक छन । केहि स्थानहरुमा त राज्यले पर्यटकिय विकास गरेर संसार भरका मान्छे ओईरिन थालेका छन तर त्यस्ता धेरै मनोरम स्थलहरु अझै पनि ओझेलमा छन । तिनै मध्येको एक हिमाली जिल्ला वाजुरा । वाजुराका सुन
Read Moreचिसाङ शेर्पा | असार २६, खोटाङ | खोटाङको खोटेहाङ गाउँपालिका–६ ईन्द्रेंणीपोखरीमा अवस्थित ‘ईन्द्रेंणीपोखरी’लाइ गाउँपालिकाकै पर्यटन प्रर्वद्धनको शानको रुपमा स्तरोन्नतीको काम भइरहेको छ । पर्यटनका माध्यमबाट वडामा आर्थिक उपार्जन गर्नका निम्ति वडामा भएको पोखरीलाई थप व्यवस्थित र प्रचारप्रसार गर्ने उद्देश्यका
Read Moreतेह्रथुमको फेदाप गाउँपालिकामा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना । तस्बिरः अमृत बास्तोला, तेह्रथुम, रासस तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको ह्यात्रुङ झरनाको दृष्यावलोकन गर्न पुलमा जम्मा भएका आन्तरिक पर्यटकहरु । तस्बिर: अमृत बास्तोला, तेह्रथुम, रासस तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको ह्य
Read Moreलोकेन्द्र प्रशाद जोशी | दार्चुला । प्रदेश नम्बर ७ को दार्चुला जिल्ला मालिकार्जुन गाउपालिका वडा नम्बर ३ मा अवस्थित आराध्यदेब मालिकार्जुनको महिमा सुन्दा हरेक आध्यात्मीक मनहरुमा सिखर मालिकार्जुन धामको दर्शन गर्ने इच्छ्या जाग्ने गरेको छ । समुद्री सतहबाट झन्डै ३२ सय मिटर उचाइमा रहेको राष्ट्रकै सातौ धाम म
Read Moreबिकट दुर्गम हिमाली जिल्ला मुगु छायानाथ रारा नगरपालिकाको ठिनीमा काईका नामक गैरसरकारी सस्थाले २५ शैयाको सुबिधा सम्पन्न पर्वधार सहितको भवन बनाउदै । तस्बीर दान बहादुर बुढा मुगु
Read Moreजेठ ७, बेनी | म्याग्दी जिल्लाको मालिका गाउँपालिका–५, देवीस्थानको मगर दाङमा रहेको सुन्दर गाईखर्क तालको संरक्षणका लागि स्थानीयले चिनियाँ प्रविधिको प्रयोग गरेका छन् । संरक्षण र पूर्वाधार अभावका कारण जीर्ण बन्दै गएको ताललाई चिनियाँ प्रविधि (३३ वटा बोरामा माटोसँगै बाँसको प्रयोग गरी पर्खाल लगाउने वि
Read Moreझट्ट हेर्दा धौलागिरी र मानापाथी हिमालले काख मै च्यापे जस्तो, पहाडले तराईलाई अंगालेर बसे जस्तो, माथी हेर्दा शशीधर स्वामीको तपोभूमि एवं गुल्मीकै पहिचान रेसुङ्गाको शिर, वेशिमा निस्फिक्रि बगिरहेको कञ्चन बडिगाड नदी, वारीपारीबाट दृष्यावलोकन गर्ने जो कोहीलाई पनि मनमोहक लाग्ने, यता सबै जातजाति, भेग, सम्प्रद
Read Moreकात्तिक १४, मंगलबारे (रासस) | स्थानीयवासीको संरक्षणमा विस्तार भएको सन्दकपुर–५ स्थित जमुनाको ढापपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुईवटा डुंगा चलाउन थालिएको हो । पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबेढाप सिमसार संरक्षण तथा पर्यटन विक
Read Moreखकेन्द्र केसी | असोज ३०, सल्यान । दश बर्षे जनयुद्धले अस्थव्यस्त बनाएको सल्यानको साविकको दमाचौर ९ बुराँसे हालको छत्रेश्वरी गाउँपालीका वडानम्वर २ मा पर्छ । युद्धकालमा पटकपटक आक्रमन हुने बुराँसेमा ठुलो धनजनको क्षेति भयो । २०५९ साल जेठ २९ गतेको दिन तत्कालिन माऔवादी लडाकु र सरकार पक्षका सेना बिच भएको लडा
Read Moreभदौ १८,इलाम। ‘इलामले नदेखेको, झापाले नहेरेको’ यो कुनै एक व्यक्तिले भनेको कुरा होइन् । यो दक्षिणपूर्वी रोङ गाउँपालिकाको इरौंटार बहुवनका बासिन्दाले वर्सौंदेखि भन्दै आएको एउटा वास्तविक समस्या हो । झापा सीमावर्ती इरौंटार बहुवनका बासिन्दाले जहिले आफ्नो गाउँको परिचय दिँदा यो उक्ति भन्न छुटाउँदैनन् ।
Read Moreविभिन्न पर्वकाे समयमा यस रामेछाप जिल्लाकाे यस वेनीकाे मन्दीरमा भक्तजनहरूकाे भीड लाग्ने गरेकाे छ । तस्विर/ प्रज्वल पाैडेल
Read Moreकालिकामाई मन्दिर परिसर र यहाँबाट देखिने सूर्यास्तको दृश्य रसुवाको दक्षिणी भेगमा अवस्थित धार्मिक , साँस्कृतिक र ऐतिहासिक महत्वको रूपमा कालिकामाई मन्दिर ( ‘ धैबुङ चित्रकालिका माईको नामले ) चिनिदै आएको छ । यो मन्दिर धैबुङ्ग गाविस – ५ कालिकास्थानमा अवस्थित छ । विविध महत्व बोकेको कालिकामाई मन
Read Moreलठ्ठी गाड्नुभयो जहाँ गिरिशले त्यो वेतको क्यै अघि । हो त्यैँ मूल फुटी कुवा पनि बन्यो त्यो कूपबाटै छुटी ।। मीठो शब्द गरी बगिन् कलकली प्रख्यात वेत्रावती । गङ्गा पुण्यदिने यिनैकन सबै भन्छन् फलाँखू नदी ।।४२।। ( अप्र. नीलकण्ठ महिमा , डा. सत्यराज थपलिया) डा. सत्यराज
Read Moreप्रभात सुवेदी । असोज ६, बर्दिया । विश्वमै लोपोन्मुख कृष्णसारको प्राकृतिक बासस्थान रहेको गुलरिया नगरपालिका वडा नं. ३, खैरापुरको पटाहा क्षेत्रमा रहेका कृष्णसारको बथान । हाल कृष्णसारको संख्या २ सय ५० रहेको छ । यो स्थान गुलरिया नगरपालिकाको मुख्य चोक राधाकृष्णचोकदेखि ५ किलोमिटर पश्चिममा पर्दछ । तस्वीर सौ
Read Moreरसुवाको तल्लो क्षेत्रमा पर्ने गोम्बोडाँडा, लोकिल, सिपाङ हुँदै नौकुण्ड तथा गोसाइँकुण्ड जाने पदयात्रा सम्भावित पर्यटकीय क्षेत्र हो । यहाँबाट रसुवाको तल्ला भागमा पर्ने तामाङ बस्तीहरू बेताङ, सस्र्यु, घोर्मो, लाङ्बु, थाङरदोर, सिम्बन्दी, दोक्लाङ, यार्सा तथा सरमथलीका बस्तीहरू घुम्न तथा अवलोकन गर्न सकिन्छ ।
Read Moreउग्रतारा मन्दीर शुदुरपश्चिमकै प्रशिद्ध धार्मैक तथा पर्यटकीय मन्दीर हो । नेपालको सुदूरपश्चिम बिकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा अवस्थित उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिर शुदुर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेल्धुर
Read Moreसदरमुकाम गुलरियाको सन्तोषीटोलमा रहेको आरुको बोटमा तोप चराले बनाएको आकर्षक गूँड । बढ्दो वन विनाश र उपयुक्त बासस्थानको अभावका कारण यस प्रकारका पन्छिहरु लोप हुने अवस्थामा पुगेका छन् । तस्वीर : प्रभात सुवेदी । भदौ ३०, बर्दिया ।
Read Moreझम्के साँझमा भेटौँला मायालु जब्धी पुलैमा । जिल्ला सदरमुकाम गुलरियालाई अन्नको भण्डार मानिने गाविस पदनाह र मगरागाडी जोड्ने यो पुल सञ्चालनमा आएपछि यातायात सहज भएको छ । यसअघि यहाँ डुङ्गाबाट आवतजावत गरिन्थ्यो । तस्विर : प्रभात सुवेदी । भाद्र २९, बर्दिया ।
Read Moreजिल्लाको कालिका गाविस वडा न १ बकोटियाको थारु समुदायको बस्तीमा रहेको पुरातात्विक महत्व बोकेको ३ सय वर्ष पुरानो मन्दिर । यसको इतिहासका बारेमा अहिलेसम्म अनुसन्धान हुन सकेको छैन । जीर्ण अवस्थामा रहेको यो मन्दिरको जिर्णोद्वार गर्नुपर्ने आवश्यकता छ । तस्वीर : भदौ २३, बर्दिया ।
Read Moreपथरी (मोरङ), २५ साउन । उत्तरी मोरङको नैसेलुङडाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । टाडी गाविस–२ मा अवस्थित नैसेलुङडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न टाडीवासी लागिपरेका हुन् । मोरङको उर्लाबारीदेखि सात किलोमिटर उत्तरमा अवस्थित टाँडी चोकदेखि एक किलोमिटर उत्तर हुँदै नैसेल
Read More