प्रवास |


दुबईमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईंको घोषणा

Posted on June 19, 2022 | views : 1456 |

असार ५, काठमाडौं | मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (युएई)मा मेडिकल कलेज खोल्ने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन

Read More

नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना

Posted on June 17, 2022 | views : 595 |

असार ३, काठमाडौं | नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७७ पुगेको छ ।  कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा दुई देशका पदाधिकारीले अमेरिकाको न्यूयोर्कमा बुधबार बिहीबार हस्ताक्षर गरेका थिए ।&nb

Read More

अष्ट्रेलियामा न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि

Posted on June 15, 2022 | views : 753 |

असार १, क्यानर्बेरा | अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि बृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक बृद्धि गरिएको हो ।  स्वतन्त्र कार्य आयोग (एफडब्लुसी)ले ब

Read More

युएईमा सार्वजनिक स्थानमा जान अब ग्रीन पास अनिवार्य

Posted on June 14, 2022 | views : 2215 |

जेठ ३१, काठमाडौं | युनाइटेड अबर इमिरेट्स(युएई)मा मल, सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, जिम, स्कूल, एयरपोर्ट र अस्पतालहरू सहित धेरै सार्वजनिक स्थानहरू र कार्यक्रमहरू पहुँच गर्न ग्रीन पास आवश्यक पर्नेभएको  छ । यो एक पटक  नेगेटिभ पीसीआर परीक्षण परिणाम प्राप्त गरेपछि प्राप्त गर्न सकिन्छ । जु

Read More

नेपालमा सैनिक राख्ने वातावरण बनाउँदै अमेरिका, यस्तो छ अमेरिकाले प्रस्तावित एसपीपी सम्झौताको मस्यौदा

Posted on June 14, 2022 | views : 1397 |

जेठ ३१, काठमाडौँ | अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदा नेपाललाई पठाएर आफ्ना सैनिक नेपालमा राख्ने इच्छा व्यक्त गरेको छ । पछिल्ला दिनहरुमा अमेरिकाले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई दबाब पनि दिइरहेको छ ।  पछिल्लो समय अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्

Read More

पाँच महिनामा पाँच लाखभन्दा बढीले छोडे देश

Posted on June 12, 2022 | views : 758 |

जेठ २९, काठमाडौँ | पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छोडेका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरु विभिन्न उदेश्यले विदेश गएका हुन् ।  यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएक

Read More

एनआरएनए एसिया सम्मेलन थाइल्याण्डमा हुने

Posted on June 11, 2022 | views : 601 |

जेठ २८, लण्डन | गैरआवासीय नेपाली संघको एसिया क्षेत्रीय ९औँ बैठक तथा दोस्रो विज्ञ सम्मेलनको तयारी तीब्र पारिएको छ । एनआरएनए एसिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलका अनुसार सम्मेलनमा भाग लिन चाहनेहरुको लागि प्रतिनिधि दर्ता शनिवारदेखि सुरु गरिएको छ ।  अगष्ट २६ देखि २८ सम्म मिलिनियम हिल्टन होटल बैंक

Read More

एनआरएनए (युएई)को अध्यक्षमा ठाकुर ढुंगाना र प्रमुख संरक्षकमा रमेश श्रेष्ठ

Posted on June 09, 2022 | views : 653 |

जेठ २६, काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी यूएईको अध्यक्ष ठाकुर प्रसाद ढुंगाना चयन भएका छन । युएईमा रहेका संघ सँस्थाहरुको सर्वपक्षिय सहमतिमा ढुंगानालाई अध्यक्षमा चयन गरिएको एनआरएनए आइसिसिका अध्यक्ष बद्री केसिले बताए । केसिक आनुसार सहमतिमा युएईमा नयाँ नेतृत्व चुनि

Read More

कतारका लागि नेपाली राजदूतमा ढकाल नियुक्त

Posted on June 09, 2022 | views : 883 |

जेठ २६, काठमाडौँ | कतारका लागि नेपालको आवासीय राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Read More

एनआरएनए यूएईको नयाँ नेतृत्वमा ढुंगाना

Posted on June 09, 2022 | views : 534 |

जेठ २६, काठमाडौँ | गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूएई नेतृत्वको जिम्मेवारी ठाकुरप्रसाद ढुंगानालाई दिइएको छ। सर्वपक्षिय सहमतिमा ढुंगानालाई अध्यक्षमा चयन गरिएको संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीले जानकारी दिए। ‘यूएई एनसीसीमा लामो समयदेखि देखापरेको विवाद अब टुंगिएको

Read More

अस्पतालबाट छोराको शव उठाउन सर्वसाधारणको दैलोमा भिख माग्न बाध्य

Posted on June 09, 2022 | views : 557 |

जेठ २६, नयाँ दिल्ली | एक दम्पतीले आफ्नो छोराको शव अस्पतालबाट उठाउन सर्वसाधारणको घर घरमा पुगेर पैसा मागेको एउटा भिडियोले भारतमा सामाजिक सञ्जाल तातिएको छ । उत्तरी राज्य बिहारको समस्तीपुर सहरमा खिचिएको भिडियो क्लिपमा वृद्ध पुरुष र महिला घरघर गएर मानिसहरूलाई मद्दत मागिरहेको देख्न सकिन्छ । अस्पतालका कर्म

Read More

श्रमिकको पुनः एकीकरणका लागि स्विट्जरल्यान्ड सरकारको ८६ करोड सहयोग

Posted on June 08, 2022 | views : 631 |

जेठ २५, काठमाडौँ । वैदेशिक रोजगारबाट स्वदेश फर्केका श्रमिकलाई पुनः एकीकरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो सम्बन्धी सम्झौतापत्रमा नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारका अधिकारीबीच हस्ताक्षर भएको छ । सम्

Read More

युएईमा रहेका नेपालीलाई नेपालको विकास र समृद्धिमा योगदान दिन राजदुतको आग्रह

Posted on June 08, 2022 | views : 750 |

जेठ २५, काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई)का लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले त्यहाँ रहेका नेपालीलाई नेपालको विकास र समृद्धिमा योगदान दिन आग्रह गरेका छन् । राजदूत ढकालले युएइमा कार्यरत नेपाली डाक्टर, पाइलट, वैज्ञानिक, प्राज्ञिक व्यक्तित्वलगायतसँग एक अन्तरक्रिया कार्यक्रममा उक्त आग्रह गरेक

Read More

चार महिनाभित्रै वैदेशिक रोजगारीमा गएकालाई सेयरमा आरक्षणको कोटा- धितोपत्र बोर्ड अध्यक्ष हमाल

Posted on June 08, 2022 | views : 594 |

जेठ २५, काठमाडौं | नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्र नेपाल स्टक एक्सचेन्जअन्तर्गत साना तथा मझौला कम्पनीहरूका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याउने  दाबी गरेका छन् ।  बोर्डको ३०औं वार्षिकोत्सव समारोहमा बोल्दै हमालले एसएमई प्लेटफर्म निर्माणको समय अवधिकाब

Read More

उत्तराखन्डमा बस दुर्घटना हुँदा २५ तीर्थयात्रीको मृत्यु

Posted on June 06, 2022 | views : 771 |

जेठ २३, उत्तराखन्ड | एजेन्सी | उत्तराखण्डमा आइतबार राति तीर्थयात्री बोकेको एउटा बस खाल्डोमा खस्दा २५ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । २८ यात्रु बोकेको बस पहाडी राज्यको मुख्य तीर्थस्थल यमुनोत्री जाँदै थियो । सबै तीर्थयात्री मध्यप्रदेशका हुन् ।  प्रधानमन्त्री नरेन्द्र मोदी

Read More

कोरोनाले रोकिएको नेपाल-चीन सीधा उडान साढे २ वर्षपछि पुनः शुरू

Posted on June 03, 2022 | views : 792 |

जेठ २०, काठमाडौं | नेपाल–चीन सीधा उडान पुनः शुरू भएको छ ।  विश्वमा कोरोना महामारी फैलिएपछि रोकिएको उडान साढे दुई वर्षपछि पुनः शुरू भएको हो ।  बिहीवार काठमाडौंदेखि चीनको कुन्मिङ हिमालयन एयरको जहाजले उडान भरेको छ ।  उडानका क्रममा नेपालका लागि चिनिया राजदूत होउ यान्छी र नेपाली प्रतिनिधि

Read More

उत्पादन बढेपछि भारततर्फ बिजुली निर्यात सुरू

Posted on June 02, 2022 | views : 631 |

जेठ १९, काठमाडौँ | नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू गरेको छ । नेपालले आजदेखि भारतमा बिजुली निर्यात सुरू गरेको प्राधिकरणका प्रवक्ताले जानकारी दिए । उनकाअनुसार, आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि निर्यात सुरू गरिएको हो । हाल नेपालको उत्पादन बढेर १३०० मेगावा

Read More

वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न एनआरएनएको अनुरोध

Posted on June 02, 2022 | views : 693 |

जेठ १९, लण्डन | गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल राष्ट्र बैंकको वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न विदेशमा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।  गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले ५ वर्षे अवधिको  खुला गरिएको सो बचतपत्रमा लगानी गर्न अनुरोध गरेका हुन । आचार्यले वैदेशिक रोजगारम

Read More

छोटो समयका लागि हङकङ जानेलाई भिसाको नियम खुकुलो

Posted on June 01, 2022 | views : 621 |

जेठ १८, काठमाडौँ | एजेन्सी | कुनै निश्चित काम विशेषले अल्पकालीन समयको लागि हङकङ आउने पर्यटकले भिसामा छूट पाउने भएका छन्। बुधबार सरकारले सार्वजनिक गरेको दुई वर्षे पाइलट परियोजनाअन्तर्गत काम विशेषले छोटो समयका लागि आउने मानिसले रोजगारी भिसा वा प्रवेश अनुमति विना नै हङकङ आउन पाउनेछन्। आप्रवासन विभागका

Read More

भारतको हिमाचलमा नेपाली युवक मृत फेला

Posted on May 31, 2022 | views : 810 |

जेठ १७, काठमाडौँ | कामको सिलसिलामा भारतको हिमाचल राज्यको राजधानी शिमला पुगेका एक नेपाली युवक मृत फेला परेका छन् ।  रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२, का २५ वर्षीय मानसिंह खड्का शिमलानजिकैको नदीमा मृत फेला परेका हुन् । उनको शव नदीमा बग्दै गरेको अवस्थामा भेटिएको परिवारका सदस्यले जानकारी दिएका

Read More

तारा एयरमा ज्यान गुमाएका भारतीय जोडी सम्बन्धविच्छेद अघि, दुई बच्चासहित नेपालमा छुट्टी मनाउन आएका थिए

Posted on May 30, 2022 | views : 1888 |

जेठ १६, काठमाडौं | तारा एयरलाइन्सको विमानको भग्नावशेष  सोमबार बिहान फेला परेको छ । मुस्ताङको थसाङ गाउँपालिका–२ मा आइतबार सम्पर्कविहिन भएको विमान भेटिएको हो । विमानमा चालक दलका सदस्यसहित २२ जना सवार थिए । १४ जनाको शव फेला परेको छ । बाँकीको यकिन भइरहेको छ । विमानमा भारतको महाराष्ट्रको ठाणेबाट एकै

Read More

नेपालका हिमाल आरोहण गर्न सबैभन्दा बढी कुन देशबाट आउँछन् ?

Posted on May 27, 2022 | views : 815 |

जेठ १३, काठमाडौँ | नेपालका २७ वटा हिमाल आरोहण गर्न सन् २०२२ मा ९८६ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको लागि अनुमति लिनेमध्ये ६४ जना नेपाली रहेका छन् । यी बाहेक अन्य ९२२ जना विदेशी रहेका छन् । हिमाल आरोहणको लागि अनुमति लिनेहरुमध्ये केहीले आरोहण गरिसकेका छन् भने केही आरोहण गर्ने क्रममा रहेका छन् ।

Read More

पश्चिमा र पूर्वी शक्तिबीचको प्रतिस्पर्धाको सिकार युक्रेन : खनाल

Posted on May 26, 2022 | views : 321 |

जेठ १२, काठमाडौँ | एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमा र पूर्वी शक्ति प्रतिस्पर्धाको सिकार युक्रेन बनेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले पश्चिमा र पूर्वी शक्ति प्रतिस्पर्धाको सिकार युक्रेन बनेको बताएका हुन् ।  रुस र युक्रेनबीच तीन

Read More

पश्चिमा र पूर्वी शक्तिबीचको प्रतिस्पर्धाको सिकार युक्रेन : खनाल

Posted on May 26, 2022 | views : 564 |

जेठ १२, काठमाडौँ | एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमा र पूर्वी शक्ति प्रतिस्पर्धाको सिकार युक्रेन बनेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले पश्चिमा र पूर्वी शक्ति प्रतिस्पर्धाको सिकार युक्रेन बनेको बताएका हुन् ।  रुस र युक्रेनबीच तीन

Read More