माघ १३, काठमाडौं | डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ। छापा मारेर कन्सल्टेन्सीका सञ्चालक माधव पौडेलसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। छापा मारेने क्रममा कन्सल्टेन्सीबाट शिक्षा मन्त्रालय र विभागको नक्कली छाप र ले
Read Moreमाघ ११, काठमाडौँ । क्रोएसिया पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मधुमल्ला घर भएर काठमाडौँ स्थित सिनामंगल बस्ने साहिल बस्नेत रहेका छन् । २९ वर्षीय बस्नेतलाई ठगी गरेको आरोपमा सिनामंगलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी क
Read Moreमाघ ७, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष पदमा राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । संघकाे शनिबार सम्पन्न भएको २९ औं साधारण सभाले अराेरा ह्युमन रिसाेर्स प्रा.लिका सञ्चालक अध्यक्ष पदमा निर्वाचित भएका हुन् । प्रगतिशील वैदेशिक राेजगार व्यवसायी मञ्च नेपालका तर्फबाट अध्य
Read Moreमाघ ६, मोरङ | रोजगारीका निम्ति जापान पठाउने नाममा ४१ जना युवाको ३ करोडभन्दा बढी रकम ठगी भएको पाइएको छ । ठगि पर्नेमा मोरङका ४० र झापा एक जना छन् । उनीहरुलाई वैदेशिक रोजगारको नाममा ठगी धन्दा चलाएर सुनवर्षी–३ का ३६ वर्षीय अजय राजवंशीसहितको गिरोहले ३ करोड ठगी गरी फरार भएको हो । उक्त ठगीमा अजय
Read Moreमाघ ५, काठमाडौँ | नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले गलत गर्नेलाई कानूनी दायरमा ल्याउने बताएका छन् । मन्त्रालयमा शुभकामना दिन आएका मेन पावर व्यवसायीहरूसँगको कुराकानीमा मन्त्री अर्यालले गलत गर्नेलाई कुनै पनि हालतमा नछाड्ने बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्
Read Moreअनिल अधिकारी । मंगलबार सपथ लिएका श्रममन्त्री डिपी अर्याल पुर्व म्यानपावर व्यवसायी वा एजेन्ट भएको प्रमाण सहित बिभिन्न संचार माध्यममा समाचार आए । त्यसलाई पुष्टि गर्ने आधार सम्बन्धित म्यानपावर कम्पनीको आधिकारिक वेबसाइट थियो । समाचारहरु आएलगत्तै उक्त वेबसाइट नखुल्ने बनाइएको छ । वेबसाइट अनुसार उक्
Read Moreमाघ ४, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफू म्यानपावर व्यवसायमा संलग्न नरहेको दाबी गर्दै स्पष्टिकरण दिएका छन् । मंगलबार मन्त्री पदको सपथ लिए लगत्तै बिभिन्न संचारमाध्यमहरुमा श्रम मन्त्री अर्याल म्यानपावर व्यवसायमा संलग्न रहेको प्रमाण सहित समाचारहरु आएका थिए
Read Moreमाघ ३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्ने जिम्मा पाएका श्रम मन्त्री डिपी अर्याल म्यानपावर व्यवसायी रहेको पाइएको छ । मन्त्री अर्यालले म्यानपावर कम्पनीसँग जोडिएर जापानमा श्रमिक लैजाने काम गरेको पाइएको छ । माथिको तश्वीर: वेबसाइट बन्द
Read Moreअनिल अधिकारी । वैदेशिक रोजगार क्षेत्र नेपालको वर्तमान परिवेशमा बृहत बेथितिको मोडमा छ । यस्तो लाग्छ कि यो कुनै खुला चौर वा बगरमा मरेको सिनो जस्तै अवस्थामा छ । जसलाई जसले पनि देखिरहेको छ र पनि पन्छाउने साहश गर्दैन । मेरो नजरमा वैदेशिक रोजगार क्षेत्र पटक्कै व्यवस्थित छैन । पैसाको बार्गेनिङ यसरि
Read Moreमाघ ३, काठमाडौँ | नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उहाँले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पु¥याउने बता
Read Moreमाघ ३, काठमाडौं | कोरियन एयरलाइन्स र सरकारबीच भएको समझदारी अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको हवाई भाडा घटेको छ । यसअघि नेपाली श्रमिकहरू निकै महँगो हवाई भाडा तिर्दै कोरिया जान बाध्य थिए । हवाई भाडा निकै महँगो भएको भनेर व्यापक जनगुनासो आएपछि सरकारले हवाई भाड
Read Moreपुस २९, काठमाडौँ । गत शुक्रबार काठमाडौँ स्थित एक ट्रेनिङ सेन्टरबाट झन्डै एक हजार युवाको राहदानी बरामद भयो । लाल बहादुर लामा र रोशन न्यौपाने लगायत मिलेर चलाएको उक्त ट्रेनिङ सेन्टरबाट झन्डै आधा अर्व ठगि भएको आशंका गरिएको छ । सोहि गिरोहसँग अर्को एक मेडिकल सेन्टरको समेत मिलिमतो रहेको पाइएको छ । ग
Read Moreपुस २८, काठमाडौँ | मलेसियामा बन्धक बनाइएका १९ जनामध्ये ७ जना नेपाल फर्किएका छन् । नेपाल सरकारको पहलपछि बुधबार ७ जना नेपाल आइपुगेका हुन् । १२ जना अझै अलपत्र छन् । गोरखाका ठाकुर रेग्मी र कमलबाबु श्रेष्ठ, बैतडीका कैलाश लोहार, मकवानपुरका भुवन कोइराला र ईश्वर कोइराला तथा धादिङका बाबुलाल विक नेपाल फर्किएक
Read Moreपुस २५, काठमाडौँ । मलेशियाको सेन्ट्रल मेडिकेयर कम्पनीले मलेसियामा काम गरि अक्टोबर २०१९ भन्दा पछि फर्किएका नेपाली कामदारहरुलाई मलेसिया जाँदा लागेको लागत फिर्ता गर्ने सूचना जारी गरेको छ । मलेसिया स्थित सेन्ट्रल मेडिकेयर, तेलुक इन्ताङ, पेराकले साझा सबाल मिडियालाई यस सूचना बारे जानकारी दिँदै पूर्व कामदा
Read Moreपुस २५, काठमाडौँ | मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल सुरु गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरुको उद्धारका लागि पहल लिएको
Read Moreपुस २४, काठमाडौँ | वैदेशिक रोजगार विभागले मेनपावर व्यवसायीहरुलाई एक महिनाभित्रमा आफ्नो विवरण अपडेट गराउन निर्देशन दिएको छ । उनीहरूलाई आफ्नो सम्पूर्ण विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा अपडेट गर्न भनेको हो । कतिपय मेनपावर कम्पनीहरूले आफ्नो संस्थालाई कानूनबमोजिम व्यवस
Read Moreपुस २३, काठमाडौँ । काठमाडौँ स्थित एक ट्रेनिङ सेन्टरबाट हजारौं युवाहरु वैदेशिक रोजगारको नाममा ठगिएको पाइएको छ । शुक्रबार भएको स्टीङ अप्रेशनको क्रममा उक्त ट्रेनिङ सेन्टरबाट ९९७ जनाको राहदानी बरामद गरिएको छ । बाँसबारीस्थित सी स्टार सिपिङ सर्भिसेस एण्ड ट्रेनिङ सेन्टर प्रालि संचालन गरि युवाहरुलाई
Read Moreपुस २१, काठमाडौँ | लण्डनस्थित नेपाली राजदूतावासले बेलायतको सिजनल भिसाबारे कुनै सूचना जारी नगरेको प्रष्टीकरण दिएको छ। नेपाली दूतावासले बिहीबार सार्वजनिक गरेको सूचना अनुसार बेलायतको सिजनल भिसा बारे दूतावासले कुनै पहल र सूचना जारी गरेको छैन। यसअघि पुस १८ गते दूतावासकै लेटर हेड, छाप र दस्तखत अनधि
Read Moreपुस २२, काठमाडौँ | मलेसिया सरकारले विदेशी श्रमिक भर्ती गर्ने समयावधि छोट्याउने भएको छ । अहिले विदेशी श्रमिक भर्ना गर्न दुई महिना भन्दा धेरै लाग्ने भएका कारण त्यो अवधि छोट्याएर ३० दिनभित्रै श्रमिक भर्ना गर्ने योजना लागू लागेको द स्टारले लेखेको छ । मलेसियाका गृहमन्त्री दातुक सेरी साइफुद्धिनले श्रमिक
Read Moreपुस २२, काठमाडौँ | श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ। यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीक
Read Moreपुस २०, काठमाडौँ । मलेसियाबाट ६ जना पीडितको सकुसल उद्दार गरेको भन्दै केहिदिन अघि अभियान्ता हेमराज थापा लगायत टिमले सामाजिक संजाल तथा युटुवमा हालेको भिडियोबारे म्यानपावर कम्पनीले आपत्ति जनाएको छ । म्यानपावर आफैले मलेसिया पुगेर पीडितहरुको समस्या समाधानको प्रयास गरि आफैले टिकट काटेर नेपाल फिर्ता ल्याएक
Read Moreपुस २०, काठमाडौँ । सिस्टममा समस्या आएको भन्दै अर्को सूचना नआएसम्म राहदानी बनाउन बिभागमा नआउन सेवाग्राहीलाई राहदानी विभागले आग्रह गरेको छ । राहदानी लिनका लागि भीडभाड बढिरहेको अवस्थामा बिभागले सिस्टममा समस्या आएको सूचना मार्फत जानकारी दिएको हो । राहदानी बिभागमा पुस १७ गतेदेखिनै सिस्टममा समस्या आ
Read Moreपुस १९, काठमाडौँ । दक्षिण कोरियाले कामदार अभावलाई कम गर्न नयाँ नियम ल्याउने भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया आएका कामदारले नयाँ नियम अनुसार एकै पटक १० वर्ष कोरियामा काम गर्न सक्ने छन् । अहिलेको नियम अनुसार पहिलो पटक ३ वर्ष र कम्पनीले चाहेमा थप दुई वर्ष १० महिना मात्रै काम गर्न सक
Read Moreपुस १९, काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रलाई बदनाम गर्ने र सस्तो लोकप्रियता कमाउने उद्देश्यले केहि दिनदेखी आफुहरुलाई युटुवर अभियान्ताको नाम दिइ गुण्डागर्दि भईरहेको भन्दै प्रगतिशील वैदेशिक रोजगार ब्याबसायी मंच नेपालले बिज्ञप्ति जारी गरेको छ । जारी बिज्ञप्तिमा भनिएको छ 'अनाधिकृत युवटुवरहरुले नवगठ
Read More