प्रवास |


नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता

Posted on October 19, 2020 | views : 2559 |

कात्तिक ३, काठमाडौँ | नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा आज उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।   सम्झौतानुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एकार्क

Read More

इजरायली कृषिमन्त्री र नेपालका राजदूतबीच भेटवार्ता

Posted on October 18, 2020 | views : 2750 |

कात्तिक २, काठमाडौँ | नेपालबाट इजरायलका लागि नेपालका राजदूत डा. अञ्जन शाक्यले इजरायलको कृषि तथा ग्रामीण विकास मन्त्री एलन शुस्टरसँग भेटवार्ता गरेकी छन् । नेपाली दुतावासमा भएको उक्त भेटवार्तामा नेपालको कृषि र पशु विकासको क्षेत्रमा सहयोगका लागि सम्भावित अवसरहरुमा छलफल गरेका छन् । भेटका क्रममा राजदुत श

Read More

भिजिट भिषामा नेपालबाट युएई जाँदै हुनुहुन्छ ? यस्तो छ नयाँ व्यवस्था

Posted on October 16, 2020 | views : 4588 |

असोज ३०, काठमाडौँ | संयुक्त अरव ईमिरेट्स (युएई) ले नेपाल सहित बिभिन्न देशबाट भिजिट भिषामा आउनेहरुका लागि नयाँ व्यवस्था गरेको छ । नेपालसँगै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट युएई आउनेहरुका लागि नयाँ व्यवस्था अवलम्वन गर्न आफूहरुले निर्देशन प्राप्त गरेको हवाई कम्पनीहरु तथा ट्राभल एजेण्टहरुलाई

Read More

बाहिर जिल्लाबाट गाउँ फर्कनेले १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने

Posted on October 16, 2020 | views : 1645 |

असोज ३०, गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा जिल्ला बाहिरबाट आएकाहरु १४ दिन क्वारेनिटनमा बस्नुपर्ने भएको छ । चाडवाड नजिकिदैँ गर्दा मानिसहरुको आवागमन बढ्ने र जिल्ला बाहिर भएकाहरु घर फर्कदाँ कोरोना भाइरस(कोभिड–१९) को संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले १४ दिन होम क्वारेन्टिनमा बस्न

Read More

कञ्चनपुरमा चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा

Posted on October 16, 2020 | views : 1383 |

असोज ३०, कञ्चनपुर । चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गर्नुभएको हो । जारी निषेधाज्ञाअनुसा

Read More

बहराइनको राजपरिवारका सदस्य सहितको टोलीले गरे मनास्लु आरोहण

Posted on October 15, 2020 | views : 1648 |

असोज २९, काठमाडौँ | बहराइनको राजपरिवारका एक सदस्य सहितको टोलीले आज मनास्लु हिमालको सफलता पूर्वक आरोहण गरेको छ ।  उक्त टोलीले आज बिहान ६ बजेर १० मिनेटमा ८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु सफलतापूर्वक आरोहण गरेको हो । बहराइन स्थित नेपाली दुतावासले एक विज्ञप्ति जारी गर्दै उक्त टोलीलाई बधाई दिएको छ

Read More

मलेसियाबाट नेपाल आउने १४ अक्टोवरको उडान मिति परिवर्तन

Posted on October 11, 2020 | views : 2654 |

असोज २५, काठमाडौँ | क्वालालम्पुरबाट काठमाण्डौको लागि अक्टोवर १४ तारिक विहानको लागि तय भएको नेपाल एयरलाईन्सको उडान सरेको छ ।  मलेसियास्थित नेपाली दुतावासले एक जानकारी दिदैं १४ तारिकको लागि तय भएको उडान एक दिन पछि सरेको जनाएको छ । दुतावासले सारिएको उडान अक्टोवर १५ तारिख विहान साविककै समयमा हुने ज

Read More

एनआरएनए विज्ञ सम्मेलन: तीनवटै सरकारको समन्वयमा कोभिडविरुद्ध लडाइँ

Posted on October 11, 2020 | views : 1269 |

असोज २५, काठमाडौँ | पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा शनिबार डा खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन

Read More

गैरआवासीय नेपाली विकास साझेदार हुन्: परराष्ट्रमन्त्री

Posted on October 09, 2020 | views : 1601 |

असोज २३, काठमाडौँ | परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  नेपालको विकासका साझेदार गैरआवासीय नेपालीसँग सहकार्य बढाउन थप कानूनी सहजता निर्माण गरिने बताउनुभएको छ । गैरआवासीय नेपाल सङ्घ(एनआरएन)को आयोजनामा शुरु भएको दोस्रो ज्ञान सम्मेलनमा मन्त्री ज्ञवालीले संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, साम

Read More

कतारमा कोरोना भाइरस विरुद्धको खोप निःशुल्क उपलव्ध हुने

Posted on October 06, 2020 | views : 1970 |

असोज २०, काठमाडौँ । कतारले आफ्नो मुलुकमा रहेका र ‘खोप आवश्यक पर्ने’ सवैलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप निःशुल्क रुपमा उपलव्ध गराउने जनाएको छ । कतारको स्वास्थ्य मन्त्रालयले खोप आवश्यक पर्ने सवैलाई सो खोप निःशुल्क उपलव्ध गराउने बताएको हो । हमाद मेडिकल कर्पोरसनको ईन्फेक्सन डिजिज विभाग प्रमुख

Read More

‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ शीघ्र पारित गर्न एनआरएनएको आग्रह

Posted on October 05, 2020 | views : 1314 |

असोज १९, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १३ औं  युरोपेली बैठक एवं दोस्रो ज्ञान सम्मेलनले ‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ शीघ्र पारित गर्न सांसदलाई आग्रह गरेको छ । यही असोज १७ र १८ गते भएको सम्मेलनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई संसद्मा विचाराधीन सो ऐन

Read More

रुकुमकोटमा हट्यो निषेधाज्ञा

Posted on September 30, 2020 | views : 1548 |

असोज १४, रुकुमपूर्व । रुकुम(पूर्व)को अस्थायी सदरमुकाम रुकुमकोटमा लगाइएको निषेधाज्ञा हटेको छ । एक साताअघिदेखि गरिएको निषेधाज्ञा गए राति १२ बजेदेखि सकिएको हो ।   जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक आजै बसेर रुकुमकोटमा जारी निषेधाज्ञा हटाइएको जानकारी गराएको छ । जिल्लामा समुदायस्तरमै

Read More

जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग

Posted on September 30, 2020 | views : 1287 |

असोज १४, झापा । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जङ्गलको वरिपरि छ किलोमिटरसम्म विद

Read More

नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय ‘टुक्रयाइँदै’

Posted on September 28, 2020 | views : 1223 |

असोज १२, काठमाडौं । सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ। तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले जनाएको छ।  संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थ

Read More

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

Posted on September 25, 2020 | views : 1276 |

असोज ९, राँझा । बाँकेमा कोरोना सङ्क्रमणबाट आज बिहानै थप एक जना पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको स्वा

Read More

पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु

Posted on September 25, 2020 | views : 1368 |

असोज ९, कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिक

Read More

कोरोनाका कारण विदेशमा २ सय ४४ नेपालीले ज्यान गुमाए, ७५ हजार ६६० जना स्वदेश फर्किए

Posted on September 24, 2020 | views : 1527 |

असोज ८, काठमाडौँ | कोरोना महामारीको कारण नेपाल बाहेक बिभिन्न देशमा दुई सय ४४ नेपालीले ज्यान गुमाएका छन् ।  गत शनिबार साँझसम्म विदेशका विभिन्न १७ देशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक संजिव सापकोटाले बताएका छन् । कोरोना  सङ्क्रमणब

Read More

घरेलु हतियार प्रहारबाट तीन गम्भिर घाइते

Posted on September 24, 2020 | views : 1457 |

असोज ८, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै घरका दुईसहित तीन जनालाई एक युवकले धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका छन् । गएराति स्थानीय २२ वर्षीय लाक्पा भोटेले नजिकैका ६० वर्षीया फुटि भोटे, ३६ वर्षीय पाशाङ भोटे र अर्का १८ वर्षीय छिरिङ भोटेलाई धारिलो हतियार प्रहार ग

Read More

कोरोना विरुद्धको भ्याक्सिन लिने पहिलो नेपाली

Posted on September 20, 2020 | views : 2197 |

असोज ४, काठमाडौं । एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन् । रुसको रानधानी मस्कोमा कार्यरत म६१ वर्षीय डा.महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लिएका हुन् ।  सल्यान पुर्ख्यौली घर भएका श्रेष्ठले कसरी यो अवसर पाए ? उनको नाम रसियन सरकारद्धारा अनलाइनमा लक्की

Read More

भारतमा एक नेपाली सहित भारतीय पत्रकार र चीनीया महिला पक्राउ, यस्तो छ आरोप

Posted on September 19, 2020 | views : 2173 |

असोज ३, काठमाडौँ | भारतीय सेनाको गोप्य सूचना चिनियाँ जासुसलाई बेचेको आरोपमा भारतमा प्रहरीले एक नेपाली युवा सहित भारतीय पत्रकार र चीनिया महिलालाई पक्राउ गरेको छ । सूचना चुहाउने भारतीय पत्रकारसँग सम्पर्क देखिएको भन्दै एक नेपाली समेत पक्राउ परेका हुन् ।  दिल्ली प्रहरीले शनिवार एक स्वतन्त्र भारतीय

Read More

बिल गेट्सका पिता हेनरी गेट्सको निधन

Posted on September 16, 2020 | views : 3117 |

भदौ ३१, (रासस/एएनआई) : माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सको पारिवारिक स्रोतले उहाँको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो । उहाँ अल्जाइमरको

Read More

कतारमा आजदेखि चौथो चरणको दोश्रो भाग सुरु, आज संक्रमित कति ?

Posted on September 15, 2020 | views : 2545 |

भदौ ३०, दोहा | कोरोना महामारीका कारण कतारमा लगाइएका प्रतिबन्ध क्रमिक रूपमा हटाइदै छ । यसै क्रममा कतारले सेप्टेम्बर १ देखि सुरु गरेको चौथो चरणको निर्णयले आजदेखि दोश्रो भाग सुरु भएको छ । कतारको बिपत व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै चौथो चरणको दोश्रो भागको जानकारी गराएको छ ।&nbs

Read More

साउदीले भोलिदेखि अन्तराष्ट्रिय हवाई उडान प्रतिबन्ध हटाउदै

Posted on September 14, 2020 | views : 10373 |

भदौ २९, काठमाडौँ | साउदी अरेबियाले आंशिक रूपमा मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानमा भएको यसअघिको प्रतिबन्ध हटाउने भएको छ । साउदीको आन्तरिक मन्त्रालयले कोरोना महामारीको कारणले यात्रा प्रतिबन्ध लगाएको छ महिना पछि यस्तो निर्णय गरेको हो । साउदीले यो निर्णय गरेसंगै विशेष परिस्थितिमा सीमित सङ्ख्यामा मानिसहर

Read More

थप १ हजार ८१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा नै थपिए ४६४ संक्रमित

Posted on September 09, 2020 | views : 1555 |

भदौ २४, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६  जना गरी जम्मा ४६४ जना संक्रमित थपिएका हुन् । यसअघि मंगलबार (हिजो) काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा

Read More