प्रवास |


आज कतार उड्दै प्रदेश ३ का मुख्यमन्त्री पौडेल, किन जाँदैछन् कतार ?

Posted on November 25, 2018 | views : 1970 |

मङ्सिर ९, हेटौंडा | प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेल आज कतार उड्दै छन् । छिमेकी मुलुक चीनले अगाडि बढाएको  ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ्स (बीआरआई) सम्मेलनमा सहभागी हुनका लागि मुख्यमन्त्री पौडेल कतार जान लागेका हुन् ।  मुख्यमन्त्री पौडेल आज राति ११ बजे कतार उड्न लागेको उनका प्रेस स

Read More

लेबनानका स्थानीय समुदायसँग हातोमालो गर्दै शान्ति सेना

Posted on November 25, 2018 | views : 1294 |

मङ्सिर ९, काठमाडौँ | “मैले नयाँ दाइ पाएको छु ।” संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाअन्तर्गत रणशार्दूल गणको नेतृत्व गर्दै लेबनानको पूर्वी कमाण्डको गणपतिको जिम्मेवारी सम्हाल्नु भएका प्रमुख सेनानी राजेन्द्र पन्तसँगको पहिलो भेटमा स्थानीय तहका एक प्रमुखले भने, “हामी विगतमा झैँ दाजुभाइजस्तै मिलेर शान्ति स्थ

Read More

भारतमा सवारी दुर्घटनामा परी पन्ध्र जनाको मृत्यु

Posted on November 24, 2018 | views : 1746 |

मङ्सिर ८, नयाँदिल्ली | भारतको कर्नाटकमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।  शनिबार भएको यात्रुवहाक बस दुर्घटनामा परी अन्य कैयौँ घाइते पनि भएका अधिकारीले जनाएका छन् । कर्नाटक राज्यको राजधानी बेङ्लुरुदेखि १०५ किलोमिटर टाढा घटना भएको बताइएको छ । दुर्घटना भएपछि बस नहरमा खसेक

Read More

काश्मिरमा भएको गोली हानाहानमा छ लडाकूको मृत्यु

Posted on November 23, 2018 | views : 1529 |

मङ्सिर ७, भारत | संधै अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा छ जना विद्रोही लडाकूको मृत्यु भएको प्रहरीले जनाएको छ ।  काश्मिरको सुटकिपोरा गाउँ अर्थात् श्रीनगर शहरबाट ४८ किलोमिटर दक्षिणमा शुक्रबार बिहानै गोली चलेको थियो । भारतीय प्रहरी र सैनिकको संयुक्त गस्ती

Read More

मेलबर्नमा नयाँ विद्यार्थीलाई बिएमडब्लुद्धारा नि:शुल्क बारिस्टा तालिम

Posted on November 23, 2018 | views : 1842 |

मङ्सिर ७, अष्ट्रेलिया | अन्य देशबाट अस्ट्रेलिया आएपस्चात काम खोज्ने क्रममा स्थानिय कामको अनुभबबारे सोध्ने, तर सोको अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्या झेल्नुपर्ने वास्तबिकतालाई ध्यानमा राखेर मेलबर्नको बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीले नयाँँ आउने विद्यार्थीको लागि नि:

Read More

अमेरिकामा नेपालीहरुले यसरी मनाए 'धन्यवाद दिवस'

Posted on November 23, 2018 | views : 1274 |

विजय थापा | मङ्सिर ७, अमेरिका | अमेरिकामा रहेका नेपाली मूलका नेपालीहरुले  " धन्यवाद दिवस " अर्थात् ”थ्याङ्कसगिभिङ् डे "हर्सौल्लास साथ मनाएका छन् । अमेरिकामा क्रिसमस पछि कै सबै भन्दा ठुलो पर्वका रुपमा मनाइने " धन्यवाद दिवस "मा नेपाली समुदायले पनि आफ्ना परिवार,आफन्त ,इष्टमित्र तथा साथीभाईलाई आफैल

Read More

ट्याङ्कर दुर्घटनाबाट एकै परिवारका ४ जनासहित ६ को मृत्यु

Posted on November 22, 2018 | views : 1486 |

मङ्सिर ६, हनोइ | भियतनामको दक्षिण भागमा पर्ने विन्ह फुओक प्रान्तमा बिहीबार बिहान तीन पाङ्ग्रे सवारी साधनलाई तेल ट्याङकरले ठक्कर दिएपछि तेल पोखिएर भएको आगलागीका कारण एकै परिवारका चार जनाको मृत्यु भएको छ ।  आगलागीका कारण अरु दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।  स्थानीय समयानुसार बि

Read More

बाटो काट्दै गरेका बालबालिकालाई कारले ठक्कर दिँदा ५ जनाको मृत्यु

Posted on November 22, 2018 | views : 1270 |

मङ्सिर ६, बेइजिङ | उत्तरपूर्वी चीनमा विद्यालय जान लागेका स–साना बालबालिकाले बाटो काट्ने क्रममा कारले ठक्कर दिएपछि पाँच जनाको मृत्यु भएको छ ।  बाटो काट्दै गरेका उनीहरुलाई एक कारले ठक्कर दिएपछि पाँच बालबालिकाको मृत्यु हुनुको साथै अन्य १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।&n

Read More

मलेसियामा एक नेपाली मृत अवस्थामा फेला

Posted on November 21, 2018 | views : 2137 |

मङ्सिर ५, काठमाडौं | मलेसियामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । मलेसियाको जलानमा ट्राफिक लाइट नजिकैको झाडीमा सुरक्षा गार्डको पोशाकमा एक नेपालीको शव भेटिएको मलेसियाको प्रहरीले जनाएको छ ।  ‘उनको नाकबाट रगत बगेको र देब्रे हातको चोरी औंलामा पनि चोट लागेको अवस्थामा भेट्यौं, उनले सुरक्षा गार्

Read More

यात्रुबहाक बस महानदिमा खस्दा बाह्र जनाको मृत्यु

Posted on November 21, 2018 | views : 1302 |

मङ्सिर ५, उडिसा | भारतीय शहर जयपुरनजिकै कटाकमा मङ्गलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।  केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गर्नुभएको छ । उहाँले अस्पतालमा गएर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिनुभएको समाचारमा जनाइएको छ ।  स्थानीय ताल्चेरबाट कट

Read More

काबुलमा आत्मघाती आक्रमण: ५० को मृत्यु, ६० जना घाइते

Posted on November 21, 2018 | views : 1262 |

मंसिर ५, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा एक धार्मिक सभामा आत्मघाती बम आक्रमणबाट ५० जनाको मृत्यु भएको छ । अन्य ६० जना घाइते भएका छन् । यसलाई पछिल्ला केही महिनायताको सबैभन्दा घातक हमला मानिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरुहका अनुसार पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आयोजित सम

Read More

ट्रम्पको आदेश कार्यान्वयन नगर्न अदालतको आदेश

Posted on November 20, 2018 | views : 1356 |

मङ्सिर ४, वासिङ्टन | एक जना सङ्घीय न्यायाधीशले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने गरी भएको ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रुपमा रोक्न सोमबार आदेश दिएका छन् ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले यही महिनाको शुरुमा राष्ट्रिय सुरक्षाको मामिला भन्

Read More

दक्षिणी भियतनाममा पहिरो, १३ जनाको मृत्यु

Posted on November 19, 2018 | views : 1203 |

मङ्सिर ३, भियतनाम | दक्षिणी भियतनामको मध्य भागमा अविरल वर्षा र आँधीपछि गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् ।  हराइरेहका व्यक्तिको खोजी कार्यका लागि करिब छ सय सैनिक परिचालन गरिएको प्रकोप प्रभावित प्रान्त होआका सरकारी अधिकारीले जानकारी दिएका छन् ।&nb

Read More

विद्युतीय हिटरबाट आगलागी हुँदा आमासहित चार बच्चाको मृत्यु

Posted on November 17, 2018 | views : 1533 |

मङ्सिर १, काठमाडौं | आगलागीमा परी नाइजेरियामा शुक्रबार आमा र बच्चासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।  नाइजेरियाको उत्तरपश्चिमी केब्बी राज्यामा भएको सो आगलागीबाट आमासहित उनका तीन र अन्य एक बच्चाको जलेर मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।  आगलागीहुँदा सबै जना सोही घरभित्रै

Read More

पाल्पामा दुग्ध उद्योगबाट रोजगारी

Posted on November 17, 2018 | views : 1603 |

मङ्सिर १, पाल्पा | यहाँ पशुपालन व्यवसाय फस्टाएसँगै दुग्ध उद्योगबाट युवाले रोजगारी पाउन थालेका छन् ।  बढ्दो बेरोजगार समस्यालाई हल गर्नका लागि जिल्लामा सञ्चालित साना तथा ठूला दुग्ध उद्योगबाट ५० भन्दा बढी युवाले रोजगारी पाउन सफल भएका हुन् । विदेशबाट फर्केका युवाले पशुपालन तथा दुग्ध उद्योग सञ्चालनम

Read More

भारतको तटीय क्षेत्रमा सामुद्रिक आँधीबाट एघारको मृत्यु

Posted on November 16, 2018 | views : 2293 |

कात्तिक ३०, भारत | भारतको तटीय क्षेत्रमा शुक्रबार आएको भीषण सामुद्रिक आँधीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  हजारौंको सङ्ख्यामा रुखहरु आवासीय भवन र सवारी साधनमा ढलेका कारण दशौं हजार व्यक्तिहरु आ–आफ्नो आश्रयस्थलबाट भागेका थिए ।  ‘गाजा’ नाम दिइएको यो सामुद्

Read More

जिम्बाबे सडक दुर्घटनामा ४२ जनाको मृत्यु

Posted on November 16, 2018 | views : 1486 |

कात्तिक ३०, हरारे | जिम्बाबेमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको मृत्यु भएको बताएका छन् ।  प्रहरी प्रवक्ता चरिती चराम्बाले विस्फोटका कारण क्षतिग्रस्त

Read More

छाउगोठमुक्त हुँदै जुम्ला

Posted on November 15, 2018 | views : 2074 |

कात्तिक २९, खलङ्गा | छाउगोठ मुक्त अभियान अन्तरगत जुम्लाको १२औँ बस्तीका रुपमा तिला गाउँपालिका–५ को चुलाकोट गाउँ आज छाउगोठ मुक्त घोषणा गरिएको छ ।  यसअघि ११ बस्ती छाउगोठ मुक्त घोषणा भइसकेका छन् । गाउँपालिकाको अगुवाइमा चुलाकोट बस्तीलाई छाउगोठ मुक्त घोषणा गरिएको हो । तिलाको ढिमकोट, रावतवाडा र जोडिवा

Read More

आमाले सिमकार्ड नदिएपछि १२ वर्षीय छोराले गरे आत्महत्या

Posted on November 15, 2018 | views : 1477 |

कात्तिक २९, काठमाडौं । भारतको पंजावमा एक स्कुले बालकले आत्महत्या गरेको समाचार भारतका मिडियामा प्रकाशित भएको छ । भारतीय संचारमाध्यममा बताइए अनुसार छोराले मागेको सिमकार्ड आमाले नदिएपछि १२ वर्षीय पारस वाइपासले आत्महत्या गरेका हुन्। पारस लुधियानाको भगवान दास कोलोनीमा आमाबावुसँग बस्दै आएका थिए । उनी एक स

Read More

जब संसद बैठकभित्रै सांसदहरुबीच कुटाकुट भयो !

Posted on November 15, 2018 | views : 1845 |

कात्तिक २९, काठमाडौं | श्रीलंकामा चर्कँदो दलीय तनावका बीच आज संसद बैठकमै सांसदहरुबीच कुटपिट चलेको छ । सामूहिक रुपमै झगडा हुँदा एक सांसदलाई त अस्पताल नै पुर्याउनु परेको छ । कुटपिटमा संलग्न दिलुम अमुनुगाम्ना नाम गरेका सांसदलाई अस्पताल भर्ना गरिएको छ । बिहीबार बिहान यहाँ संसद बैठक चलिरहँदा प्रधानमन्त्

Read More

‘प्रवासी नेपालीको मताधिकार सुरक्षित हुनुपर्छ’

Posted on November 14, 2018 | views : 1438 |

कात्तिक २८, काठमाडौँ (रासस) | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको भावनानुसार प्रवासमा रहेका नेपालीको मताधिकार सुरक्षित हुनुपर्ने बताउनुभएको छ ।  पार्टीको प्रवास विभागद्वारा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले कामविशेषले बाहिर रहेका प्रवासीले आफ्नो मुलुकको विकास निर्माणक

Read More

कतार प्रहरीको नियन्त्रणमा आर के शर्मा, शर्माको गिरफ्तारीको कारण अझै खुलेन

Posted on November 12, 2018 | views : 2270 |

कात्तिक २६, काठमाडौँ | झण्डै एक महिनादेखि एनआरएन मध्यपुर्व संयोजक राजेन्द्र कुमार (आर के) शर्मा कतार प्रहरीको नियन्त्रणमा छन् ।  उनलाई अक्टोबर १८ तारिखका दिन कतार प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई के कारण कतार प्रहरीले नियन्त्रणमा लिएको भन्ने बारे भने कुनै कारण खुलाइएको छैन । अक्टोबर ५ मा

Read More

१६ औँ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको १३४ औँ जन्म जयन्ती बेलायतमा सम्पन्न

Posted on November 12, 2018 | views : 1301 |

सुरेन्द्र इङ्नाम | कात्तिक २६, केन्ट, बेलायत | गत ११ नोभेम्बर २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा १६ औँ राष्ट्रिय विभुती समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ति कार्यक्रम सम्पन्न गरेको हो । सदाको वर्षहरु जस्तै यस वर्ष पनि बेलायतको

Read More

अमेरिकामा नेपाली समुदायले यसरी मनाए भाईटीका, विभिन्न राज्यका १० तस्बिरहरु सहित

Posted on November 10, 2018 | views : 2706 |

विजय थापा | कात्तिक २४,वाशिंगटन डिसी । समस्त नेपालीहरुकको मुख्य चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन को भाइटीका आज अमेरिकामा हर्सौल्लास साथ सम्पन्न भएको छ । अमेरिकामा सार्वजनिक बिदा नहुने भएको कारण समय व्यवस्थापन गरि नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको समय देखि छुट्टी मिलाएर भाईटीक

Read More