प्रवास |


प्रवासी नेपालीलाई मतदानको अधिकार : छिट्टै कार्यान्वयन हुने एनआरएनएको विश्वास

Posted on May 25, 2022 | views : 596 |

जेठ ११, काठमाडौं | सरकारले प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्ने घोषणा गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले त्यसको स्वागत गरेको छ। विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने सरकारी निणर्यको संघका अध्यक्ष डा.बद्री केसीले स्वागत गरेका हुन्। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक व

Read More

शिक्षामन्त्री पौडेल भ्रमणमा बेलायतमा

Posted on May 22, 2022 | views : 879 |

जेठ ८, लण्डन | बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लण्डन आइपुगेका छन् । १०७ देशका ११२ जना मन्त्रीहरुको सहभागीता रहने सो विश्व सम्मेलनमा सहभागी हुन् शिक्षा मन्त्री पौडेल सहितको टोली शनिबार साँझ लण्डन आइपुगेको हो ।

Read More

ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै

Posted on May 16, 2022 | views : 1261 |

जेठ २, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अहिले भव्य राम मन्दिर बनिरहँदा नेपालीहरु पनि उत्तिकै खुसी भएको दाबी गरेका छन् ।  मोदीले यस्तो बेला भारतमा भव्य राम मन्दिर निर्माण हुँदा नेपाली पनि खुसी भएको दाबी गरेका छन् जति बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भगवान राम भारतम

Read More

नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर

Posted on May 16, 2022 | views : 1304 |

जेठ २, भैरहवा | नेपाल र भारतबीच विभिन्न पाँँचवटा समझदारी पत्रमाा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा सोमबार बुद्ध जन्मस्थल लुम्बिनी आएका बेला उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  पवन प्यालेसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीको उप

Read More

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

Posted on May 16, 2022 | views : 1062 |

जेठ २, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन् ।  भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा उनी लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  भारतीय प्रधानमन्त्री मोदी

Read More

लुम्बिनी भ्रमणमा आउनु अघिल्लो दिन भारतीय प्रधानमन्त्री मोदीले के भने ?

Posted on May 15, 2022 | views : 940 |

जेठ १, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोली सोमबार लुम्बिीन आउँदै छन् । उनी लुम्बिनीमा ६ घण्टा बिताएर सोमबार नै स्वदेश फर्कने छन् ।  ‘नेपालसँग हाम्रो सम्बन्ध अद्धितीय छ । भारत र नेपालबीच सभ्यता तथा जनताहरुबीचको आपसी सम्पर्कले दुई देशको घनिष्ट सम्ब

Read More

भारतीय प्रधानमन्त्री मोदी भोली नेपाल आउँदैः लुम्बिनीमा ६ घण्टा बिताउने, यस्तो छ कार्यक्रम

Posted on May 15, 2022 | views : 670 |

जेठ १, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ६ घण्टाको लागि नेपाल आउँदै छन् ।  भारतीय प्रधानमन्त्रीको रुपमा पाँचौं पटक नेपाल आउन लागेका मोदी सोमबार सिधै लुम्बिनी आएर त्यहींबाट सोही दिन स्वदेश फर्कने छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लु

Read More

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका कार्यक्रमहरू सार्वजनिक

Posted on May 12, 2022 | views : 1641 |

वैशाख २९, काठमाडौँ | नेपाल र भारत दुवै देशले एकैपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ जेठमा हुने नेपाल भ्रमण सार्वजनिक गरेका छन्। मोदी हेलिकोप्टरमा भारतीय सीमावर्ती सहरबाट लुम्बिनी आउनेछन्। मोदीको यो पाँचौँ नेपाल भ्रमण हो।  भारतीय प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले ह

Read More

भारतीय प्रधानमन्त्रीले चढ्ने बुलेट प्रुफ ४ वटा काला गाडी भैरहवामा

Posted on May 12, 2022 | views : 3024 |

वैशाख २९, भैरहवा | भारतीय प्रधानमन्त्रीले आगामी हप्ता लुम्बिनीमा चढ्ने बुलेट प्रुफ गाडी भैरहवामा ओरालिएको छ ।                                           ती गाडीलाई रसियन कार्गो हवाइजहाजमा राखेर

Read More

राजदूत शर्माले भारतीय राष्ट्रपतीलाई बुझाए ओहोदाको प्रमाणपत्र

Posted on May 11, 2022 | views : 787 |

वैशाख २८, काठमाडौं | भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन् ।  भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।  शर्मालाई केही साता अघि सरकारले भारतको लागि

Read More

भारतीय सैनिक विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा

Posted on May 11, 2022 | views : 1760 |

वैशाख २८, भैरहवा | २५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि त्यसको पूर्वतयारीका लागि भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ। जेठ २ गते परेको बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी आउने कार्यक्रम तय भइसकेको छ। भारतीय प्रधानमन्त्

Read More

राष्ट्र बैंकले ल्यायो बैदेशिक रोजगार बचतपत्र, ब्याजदर १२.५ प्रतिशत

Posted on May 10, 2022 | views : 2095 |

वैशाख २७, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आकर्षक ब्याजदरसहितको वैदेशिक रोजगार बचत पत्र ल्याएको छ । यो बचत पत्र अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीहरुले रकम राख्न सक्नेछन् । ब्याजदर पनि राष्ट्र बैंकले १२ दशमलव ५० प्रतिशत दिने भएको छ । जुन अहिले वाणिज्य बैंकहरुले दिने भन्दा धेरै ब्याजदर हो । बैदेशिक

Read More

बेलायतको स्थानीय चुनावमामा पाँच गैरआवासीय नेपाली विजयी

Posted on May 09, 2022 | views : 1118 |

वैशाख २६, लण्डन | बेलायतमा हालै सम्पन्‍न स्थानीय निर्वाचनमा त्यहाँस्थित गैरआवासीय नेपाली उम्मेदवार पनि विजयी भएका छन् । सार्वजनिक नतिजा अनुसार पाँच जना गैरआवासीय नेपाली उम्मेदवार विजयी भएका हुन् । विभिन्‍न स्थानीय काउन्सिलबाट १० गैरआवासीय नेपाली उम्मेदवार बनेका थिए । निर्वाचित हुने पाँचमध्ये तीन जना

Read More

बढ्यो हवाइ यात्रा सेवा शुल्क, कति तिर्नुपर्ने?

Posted on May 06, 2022 | views : 1559 |

वैशाख २३, काठमाडौँ | सरकारले वृद्धि गरेको हवाई यात्रा सेवा शुल्क जेठ दोस्रो साताबाट लागू हुने भएको छ । गएको चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको नयाँ शुल्क १४ जेठबाट कार्यान्वयनमा आउन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै वृद्धि भएको विमानस्थल सेवा शुल्क कार्यान

Read More

बहराइनको रमजान बजारमा नेपाली परिकार तथा हस्तकला सामग्री प्रवर्द्धन

Posted on May 05, 2022 | views : 825 |

वैशाख २२, काठमाडौँ | बहराइनस्थित नेपाली राजदूतावासले मुस्लिम धर्मावलम्बीहरूको पर्व रमादान (रमजान)को अवसरमा त्यहाँको रमादान बजारमा नेपाली हस्तकला तथा परिकारहरूको प्रवर्द्धन गरेको छ । रमादान बजारमा विभिन्न हस्तकला सामग्री, चिया, पस्मिना सललगायत नेपाली उत्पादन तथा सेलरोटी, अचार, मःम, खाजा सेटलगायत परिक

Read More

राहुल गान्धी ठमेलको डिस्को गएपछि भारतमा तरंग

Posted on May 03, 2022 | views : 1113 |

वैशाख २०, काठमाडाैं | भारतीय काङ्ग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौंको एक रात्रीक्लबमा पुगेको भिडियो सार्वजनिक भएपछि भारतीय राजनीतिमा तरङ्ग उठेको छ। काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्समा (एलओडी) एक महिलासँग राहुल गान्धी रमाउँदै गरेको भिडियो सार्वजनिक भएको छ। यसपछि भारतीय मीडियाले उनलाई चर्

Read More

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा विज्ञ सम्मेलन आगामी अक्टोबरमा हुने

Posted on May 01, 2022 | views : 795 |

 वैशाख १८, लण्डन | गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी अक्टोबरमा विश्व विज्ञ सम्मेलन हुने भएको छ । संघको शनिबारको बैठकले एनआरएनए विज्ञ सम्मेलन तथा साधारणसभा अक्टोबर ८ देखि १० तारिखसम्म काठमाडाैंमा गर्ने निर्णय गरेको संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए । सम्मेलनमा विदेशमा रहेका

Read More

बेलायतस्थित भूतपूर्व गोर्खाहरुको पेन्सन सीधै राष्ट्र बैंकमै आउने ब्यवस्था मिलाउन माग

Posted on April 30, 2022 | views : 850 |

वैशाख १७, लन्डन | बेलायतस्थित भूतपूर्व गोर्खाहरुको पेन्सन अहिलेसम्म पनि भारतको रिजर्भ बैकमा जम्मा हुदाँ नेपाललाई करोडौं रुपैयाँ घाटा भएको भन्दै गोर्खाहरुले आपत्ति जनाएका छन् । गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके नेपालका प्रमुख संयोजक कृष्णबहादुर राई र ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभ

Read More

साउदी र कतारको नेपाली दुतावास १ देखि ३ मेसम्म बन्द रहने

Posted on April 29, 2022 | views : 1373 |

वैशाख १६, काठमाडौँ । अन्तराष्ट्रिय श्रमिक दिवस तथा ईद उल फित्रको अवसरमा साउदी र कतारको नेपाली दुतावास १ देखि ३ मेसम्म बन्द रहने ति देशका दुतावासहरुले जानकारी दिएका छन् ।  कतार स्थित नेपाली दुतावासको सूचना अनुसार १ देखि ३ मेसम्म बन्द रहने दुतावास ४ मेदेखि खुल्नेछ । कतार स्थित नेपाली दुतावासले दु

Read More

युएईका राजकुमारले दिए दुबईको जेलमा रहेका पत्रकार पाण्डेलाई सजाय माफी, छिट्टै रिहाइ हुने

Posted on April 27, 2022 | views : 2117 |

वैशाख १४, काठमाडौं | युनाइटेड अरब इमिरेट्स (युएई)का राजकुमार मोहम्मद बिन जायेद अल नहानले दुबईको जेलमा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेको सजाय माफ गरिदिएका छन् ।  सजाय माफी भएसँगै पाण्डे अब छिट्टै जेलमुक्त हुने युएईको अबुधावीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।  स्रोतका अनुसार युएईका

Read More

भर्जिनियामा नेपाली लोकप्रिय कलाकार कुन्ती देखि प्रकाशका बेजोड प्रस्तुति

Posted on April 25, 2022 | views : 817 |

वैशाख १२, काठमाडाैं | नेपाली अमेरिकन सामुदायिक केन्द्र- न्याक भर्जिनियाले नयाँ नेपाली वर्षको उपलक्ष्यमा वृहत् साङ्गीतिक साँझ कार्यक्रम आयोजना गरेको छ । एकै मञ्चमा एकै पटक राष्ट्रिय स्तरका अत्यधिक लोकप्रिय कलाकारहरू चर्चित गायिका कुन्ती मोक्तान ,लोकप्रिय गायिका अन्जु पन्त ,हाल सर्वाधिक माग भएका प्रका

Read More

२०२३ को अक्टोबर ११ मा विश्व सम्मेलन गर्ने एनआरएनएको निर्णय भएको छ :-

Posted on April 24, 2022 | views : 1017 |

वैशाख ११, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) ११ औं विश्व सम्मेलन २०२३ को अक्टोबर ११ मा गर्ने निर्णय भएको छ । एनआरएनएको गएराति सम्पन्न पहिलो पदाधिकारी बैठकले सो निर्णय गरेको हो । कुल आचार्यको अध्यक्षतामा बसेको बैठकमा अध्यक्षद्वय रविना थापा, डा बद्री केसीसहित  १३४ जना पदाधिकारी मध्ये १०२ ज

Read More

बेलायतमा नेपाली यूवाहरुले पहिलोपटक ‘ए स्टार नेपलिज बास्केटवल लिग २०२२’ को आयोजना गरिने

Posted on April 24, 2022 | views : 900 |

 वैशाख ११, बेलायत | बेलायतमा बस्दै आएका नेपाली यूवाहरुले पहिलोपटक ‘ए स्टार नेपलिज बास्केटवल लिग २०२२’ को आयोजना गर्ने भएका छन् । करिब डेढ दशक अघिदेखि  बेलायतका नेपालीबीच बास्केटबल प्रतियोगिता हुने गरेको भएपनि लिगको सुरुवात गरिएको यो पहिलोपल्ट हो । शुक्रबार साँझ पत्रकार सम्मेलन गरि अप्रिल २

Read More

प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान, १२ वैशाखभित्र उजुरी दिन सकिने

Posted on April 17, 2022 | views : 881 |

वैशाख ४, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । गत शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिकाे निर्णय अनुसार आइतबार सार्वजनिक सूचना जारी गरेर संसदीय सुनुवाइका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरिएकाे हाे ।  १२ व

Read More