प्रवास |


५ लाख भारुमा बाबुआमाले नै फेर्न लगाए छोरी ‘वलात्कार’ मुद्दाको बयान

Posted on April 18, 2018 | views : 1221 |

बैशाख ५ मुम्बई | भारतको दिल्लीमा अपहरणपछि सामूहिक बलात्कारको शिकार भएकी एक किशोरीले आफ्ना बाबुआमाले पीडकबाट पैसा लिएर आफूलाई बयान फेर्न दबाब दिएको आरोप लगाएकी छिन् ।  बाबुआमाले पीडकबाट स्वीकारेको ५ लाख भारतीय रुपैंया लिएर प्रहरी चौकीमा ती किशोरी पुगेपछि घटना सार्वजनिक भएको हो । किशोरीको दाबीपछि

Read More

पोर्चुगलको राजधानीमा घन्कियो नेपाली गान

Posted on April 16, 2018 | views : 1511 |

भरत प्रधान/वैशाख ३ पोर्चुगल । पार्क वरपर नेपालका झण्डाहरु सजाइएका छन् । त्यहाँ नेपालको हिमशृंखला, भगवान् गौतम बुद्ध र नेपाल झल्कने तस्वीरहरु टांगिएका छन् ।  नेपाली खानाका परिकारदेखि हस्तकलाका सामग्रीले पार्क झकिझकाउ देखिएको छ । पार्कको एक छेउमा सजाइएको मञ्चमा नेपाली वेशभूषामा सजिएर बाल कला

Read More

थाईल्याण्ड र जर्मनीमा नेपाली राजदुत नियुक्त

Posted on April 15, 2018 | views : 1565 |

बैशाख २, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली राजदुत रमेशप्रसाद खनाललाई सर्वियाका लागि समेत गैरआवासीय नेपाली राजदुतमा नियुक्त गर्नुभएको छ ।  नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा खनाललाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी

Read More

मुसलधारे असिना संगै बिलाए किसानका पसिना

Posted on April 07, 2018 | views : 2283 |

दलसिंह गिरी | चैत्र २३, कालिकोट । भित्राउन तरखरमा रहेको किसानहरुको हिउदेबाली शुक्रबार परेको मुसलधारे असिना पानी संगै नस्ट भएका छन । हिउदे सिजनको मुख्यवालीको रुपमा लिईने गहु र जौं बाली शुक्रबार दिउसो करिब आधा घण्टा लगातार परेको मुसलधारे असिना पानी संगै नस्ट भएको हो । जिल्लामै गहुबाली उत्पादनको एक पके

Read More

अष्ट्रेलिया जान नेपालबाटै प्रवेशाज्ञा उपलब्ध गराउन आग्रह

Posted on April 05, 2018 | views : 1417 |

चैत २२, काठमाडौँ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडसँगको शिष्टाचार भेटमा अष्ट्रेलिया अध्ययन गर्न जाने नेपालीलाई प्रवेशाज्ञा प्रक्रियाका लागि भारतको नयाँदिल्ली जानुपर्ने बाध्यता रहेकाले नेपालबाटै उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ । 

Read More

मेरिल्याण्डमा नेपाल अमेरिका पत्रकार संघ(नेजा)को अधिवेशन हुने

Posted on April 04, 2018 | views : 1209 |

चैत्र २१ काठमाण्डौ | मेरिल्याण्डमा नेपाल अमेरिका पत्रकार संघ(नेजा)को अधिवेशन हुने भएको छ | गत अप्रिल ३ तारिखमा सल्लाहकारहरु गिरिश पोखरेल, आडछिरिड शेर्पा, योगेश उपाध्याय र तारा बरालको सहभागितामा बसेको नेपाल अमेरिका पत्रकार संघ, नेजाको सचिवालयको बैठकले छैठौ अधिवेशन तथा १२ औं साधारण सभा आगामी जुलाईमा स

Read More

दुतावासले वेवास्ता गरेपछि मलेशियामै रोकियो शव

Posted on April 03, 2018 | views : 1349 |

चैत २०, बेनी | रोजगारीका लागि मलेशियामा पुगेका जिल्लाको मालिका गाउँपालिका–२ रुमका बुद्धिबहादुर परियारको शव मलेशियास्थित नेपाली दूतावासको बेवास्ताका कारण अस्पतालमै रोकिएको छ ।  गत चैत १२ गते ड्युटीबाट फर्किएपछि कोठामा सुतेको ठाउँमा मृत्यु भएका परियार कार्यरत कम्पनीले आवश्यक प्रक्रिया पूरा गरे पन

Read More

अमेरिका लग्ने भनि ठगिएर अफ्रिकाको टोगोमा छ महिनादेखि अलपत्र ६ नेपालीको उद्दार

Posted on March 31, 2018 | views : 1333 |

चैत १७, काठमाडौँ | अमेरिका लग्ने भनेर दलाल  द्वारा पश्चिमी अफ्रिका स्थित मुलुक टोगोमा अलपत्र पारिएका  ६ जना नेपालीहरु  महेश्वर आचार्य, कमल बहादुर धर्ती, मीन बहादुर श्रीस पुन, अशोक पौडेल, जीवन श्रेष्ठ र सोनामछिरी शेर्पा आज घर फर्केका छन  ।  उनिहरु गत हप्ता  नाइजेरिया स्थ

Read More

एनआरएनएको आर्थिक स्थायित्व समिती गठन (नामावलीसहित)

Posted on March 30, 2018 | views : 2012 |

चैत्र १६, काठमाण्डौ | गैर आबासिय नेपाली संघको अन्तरास्ट्रिय कार्य समितीको आर्थिक स्थायित्व समिती गठन भएको छ । संघका कोषाध्यक्ष  हिक्मत थापाको अध्यक्षतामा गठित समितीका सह - अध्यक्षमा स्वतन्त्र प्रताप शाह (अस्ट्रेलिया/ओसियाना ) , सुनिल कार्की ( अफ्रिका) , सुरेश चन्द्र पोखरेल ( अमेरिका) , अम्बीर ज

Read More

अमेरिकामा आईक्यान युएस शाखा गठन

Posted on March 26, 2018 | views : 1898 |

विजय थापा/चैत्र १२,काठमाण्डौ | अमेरिकामा बसोबास गर्ने दि इन्सटीट्युड अफ चार्टर्ड एकाउनटेन्ट अफ नेपाल (आईक्यान )का सदस्यहरुले आईक्यान युएस शाखा गठन गरेका छन् । आईक्यान युएस शाखाको गठन भर्जिनियामा गरिएको हो । उक्त शाखाको औपचारिक उद्घाटन आईक्यान का अध्यक्ष प्रकाश जंग थापाले गरे । उक्त एक दिवसीय कार्य

Read More

म्यानमारबाट राधिका तामाङ्गलाई मुर्दावाद !

Posted on March 25, 2018 | views : 1790 |

मोहनराज खनाल | हामी नेपाली जाति सारा-संसारका कुना-कुनासम्म छरिएर बसेपनि नेपाल र नेपाली बिच केहि दु:खद घटना पर्यो भने हामी हेरेर बस्न सक्दैनौं । हामी नेपाललाई सँधै चियाएर हेरेका छौं  । नेतादेखि लिएर भेडा बाख्रा चराउनेसम्म आज हाम्रो पुर्ख्यौली भूमी नेपाल ऋषि महर्षिको तपले बलेको नेपाल, भगवान आशुतो

Read More

लेबनानमा अबैधानिक रुपमा बस्दै आएका महिला कामदारहरुलाई आज नेपाल फर्काइयो

Posted on March 11, 2018 | views : 1602 |

फागुन २७, काठमाडौँ (रासस) | नेपाली दूतावास इजिप्टले लामो समयदेखि लेबनानमा अवैधानिक रुपमा बस्दै आएका छ नेपाली महिला कामदारलाई उद्धार गरी आज स्वदेश फिर्ता पठाएको छ । दूतावासले आज एक विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएको हो ।  अवैधानिक रुपमा काम गर्ने तर नेपाल जान चाहेर पनि त्यहाँको सरकारको अध्य

Read More

भ्रष्टाचारीलाई मन्त्री नबनाउन अमेरिकाबाट खबरदारी

Posted on February 23, 2018 | views : 1384 |

फागुन ११, टेक्सास । अमेरिकामा रहेर नेपालको भ्रष्टाचार बिरुद्ध सकृय संस्था हेम सरिता पाठक फाउण्डेशनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भष्ट्राचारको अन्त्य हुने अपेक्षा गरेको छ ।  नयां सरकारले भ्रष्टाचारलाई अन्त्य गर्ने आफ्नो प्रमुख प्राथमिकतामा राखेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा नेपा

Read More

नाइजेरियामा एक नेपालीको मृत्यु

Posted on February 21, 2018 | views : 2007 |

फागुन ९, काठमान्डौ | नाइजेरियाको इकोरोडु सहर स्थित रियल स्ट्रक्चर नाइजेरिया लिमिटेड ,स्टिल कारखानामा काम गर्ने नवलपरासी फटकी टोला , गूठी पर्सौनी ९ का उनेश राम चमारको कारखानामा काम गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएको छ| दुर्घटना फेब्रुअरी १५ मा भएको हो l  उनको शवलाई नेपाल पठाउन आबश्यक प्रक्र

Read More

कुवेत नेपाली एकता समाजद्वारा अध्यक्ष तामाङलाई कारबाहीको अपिल

Posted on February 20, 2018 | views : 1273 |

फाल्गुन ८, काठमाडौँ  | बिगत लामो समयदेखि  मानवतस्करविरुद्ध आवाज उठाउँदै कुवेत र नेपाल सरकारविच श्रम सम्झौता नभएसम्म नेपाली श्रमिकहरुलाई कुवेतमा ल्याउनु हुँदैन भन्ने मान्यता राख्ने अभियन्ता तथा  पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष श्री हरिकृष्ण न्यौपानेलाई हिजो १८-०२-२०१८ का दिन साँझ क

Read More

स्विटजरल्याण्डमा मनाइयो ग्याल्पो ल्होसार

Posted on February 19, 2018 | views : 1603 |

फागुन ७, स्विटजरल्याण्ड । स्विटजरल्याण्डमा रहेका नेपालीहरुले ग्याल्पो  ल्होसार भव्यताका साथ मनाएका छन् । प्रत्येक वर्ष एक–एक वटा जनावरको गणना गर्दै १२ वर्षमा १२ वटा जनावरको चक्र फेरिने गर्दछ । ‘ल्हो’ अथवा वर्ग फेरिनुलाई शेर्पा तथा तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने प्रचलन छ । शेर्पा समाज स

Read More

कुवेतमा नेपाली दूतावास आफै नेपालीहरूका लागि रोजगारी खोज्दै (बिज्ञप्ति सहित)

Posted on February 18, 2018 | views : 1877 |

फागुन ६, कुवेत । कुवेत स्थित नेपाली दूतावासले नेपालीहरूका लागि त्यहाँका रोजगारदाताहरूलार्इ कार्यदक्षता अनुसार रोजगारीको अवसर बृद्धि गरिदिन अग्रह गरेको छ । कुवेतको  क्राउन प्लाजामा सनिबार भएको उक्त कार्यक्रममा ‘नेपाली श्रमिकहरूका लागि कुवेतमा थप रोजगारीको खोजी एवं उनीहरूका समस्या समाधान’ बि

Read More

भरतपुरमा उपचाररत १० बर्षे बालकको सहयोगार्थ 'ऐ मेरो हजुर-२' डिसीमा प्रदर्शन हुने

Posted on February 15, 2018 | views : 1564 |

विजय थापा/फागुन ३, वाशिंगटन डिसी  l अमेरिकाको भ्रमणमा रहेका नायिका तथा निर्देशक झरना थापा तथा निर्माता सुनिल कुमार थापा को "ऐ मेरो हजुर–२ ” डिसीमा प्रदर्शन हुने भएको छ l  नेपालमा चलचित्र निर्माण गरे पछि युरोपका विभिन्न देशहरुमा  "ऐ मेरो हजुर–२ ”सफलता पूर्वक प्रदर्शन गरे पछि अमेरिकाको

Read More

अमेरिकाका ठूला तीन संस्थाको सयुक्त सम्मेलन श्रमिक दिवसमा सिकागोमा हुने

Posted on February 15, 2018 | views : 1245 |

विजय थापा/फागुन ३, वाशिंगटन डिसी l अमेरिकामा स्थापित संघ/संस्था चोईटिने ,भत्किने ,टुक्रिने तथा विभाजित हुदै गरेको अवस्थामा अमेरिकाका राष्ट्रिय स्तरका नाम चलेका तथा पुराना मध्ये कै तीन नेपाली सँस्थाहरु मिलेर राष्ट्रिय सम्मेलन गर्ने भएका छन l  गत फेब्रुअरी १३ तारिख साँझ तीनै वटा संस्थाका अध्यक्षह

Read More

यायोख्खा मलेसिया शाखाको नयाँ कमिटी गठन

Posted on February 14, 2018 | views : 1453 |

फागुन २, काठमाडौँ । विभिन्न पेशामा आबद्ध रहेर मलेसियामा बसोबास गरिरहेका राईहरुलाई एकबद्ध गराउने संस्था किरात राई यायोख्खाको नयाँ कमिटि गठन भएको छ ।  यहि फेब्रुअरी १२ तारिक सोमबार क्वालालाम्पूर स्थित एभरेष्ट कीचन रेष्टुरेन्टमा आयोजित किरात राई यायोख्खाको साधारण भेलाले नयाँ कमिटि चयन गरेको हो ।

Read More

एनआरएन महिला फोरम स्वीटजरल्याण्डले नारी दिवस मनाउने

Posted on February 13, 2018 | views : 1824 |

बिजय शर्मा दर्पण/फागुन १, स्वीटजरल्याण्ड  । अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले सम्मान काम, समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले नारी दिवस मनाउने गरिन्छ।  हरेक बर्ष मार्च ८ तारिकमा हुने नारी दिवस

Read More

दुबईमा संसारकै अग्लो अर्को होटल खुल्यो, पुरानो रेकर्ड तोडियो

Posted on February 13, 2018 | views : 3114 |

एजेन्सी | सबैलाई थाहा छ कि दुबईमा संसारकै सबैभन्दा अग्लो बुर्ज खलिफा (८२८ मीटर) । अब दुवईमै संसारकै अग्लो होटल पनि खुलेको छ । यस अघि पनि संसारकै अग्लो होटलको रेकर्ड दुबईसँग नै थियो ।  दुबईमा संसारकै सबैभन्दा अग्लो होटल, जसको नाम हो गेवोरा । यो होटल ३५६ मीटर अग्लो छ । होटल गेवोरा बनाएर दुबईले आफ

Read More

न्यूयोर्कबाट यूगान्डा गएर मैनालीले गरे १ सय ६१औ पटक रक्तदान

Posted on February 12, 2018 | views : 1218 |

विजय थापा/माघ २९, अमेरिका l जहाँ ईक्षा त्यहाँ उपाय भने झैँ चाहना राखियो भने मात्र पनि कुनै कुराले छेक्दैन l  अमेरिका जस्तो मुलुकमा समय व्यवस्थापन गर्न गाह्रो पर्ने तथा दुखले कमाएको पैसा आकाशे यात्रामा खर्च गर्नु चानचुन कुरा हैन l  यस्ता सवै तगाराहरुलाई चिर्दै न्यू योर्कका समाज सेवी अर्जुन

Read More

अमेरिकामा नेपाली तेक्वान्दो खेलाडिलाई ३ स्वर्ण पदक

Posted on February 11, 2018 | views : 1718 |

विजय थापा/माघ २८, अमेरिका l गत फेब्रुअरी १० तारिखमा अमेरिकाको टेक्ससमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपालबाट आएका ३ खेलाडीहरुलाई ३ स्वर्ण पदक प्राप्त भएको छ l  नेपाली राष्ट्रिय खेलाडी मान कुमारी चौलागाई ,ज्ञानी चुनार तथा तारा कुमार रायमाझीले टेक्सस राज्यको ड्यालसमा सम्पन्न अन्तर राष्ट्रिय त

Read More