प्रवास |


सुरक्षा मापदण्ड नअपनाउने समूह वा संस्थालाई कारवाहीको चेतावनी

Posted on August 07, 2020 | views : 1398 |

साउन २३, काभ्रेपलाञ्चोक । सुरक्षा मापदण्ड नअपनाउने समूह वा संस्थालाई कारवाहीको चेतावनी दिइएको छ । जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने समूह तथा संस्था सञ्चालकसमेतलाई कानूनबमोजिम दण्ड तथा जरिवाना गर्ने जनाएक

Read More

खोलाले बगाएर एक महिला बेपत्ता

Posted on August 07, 2020 | views : 1391 |

साउन २३, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानामा पर्ने घारखोलाले बगाएर एक महिला बिहीबार साँझदेखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा अन्नपूर्ण–५ पाउद्धारकी अन्दाजी ५५/५६ वर्षकी टीकामति परियार रहेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार घारबाट पाउद्

Read More

चौध सय नेपाली स्वदेश फर्किए

Posted on August 06, 2020 | views : 1594 |

साउन २२, काठमाडौँ | त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १२ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४६६ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।  कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्

Read More

तेह्रसय बढी नेपाली स्वदेश फर्किए

Posted on August 05, 2020 | views : 1505 |

साउन २१, काठमाडौँ | विभिन्न मुलुकमा अलपत्र एक हजार ३१३ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १५ अन्तरराष्ट्र

Read More

जङ्गली जनावरले बालीनाली सखाप

Posted on August 05, 2020 | views : 1771 |

साउन २१,  बैतडी । जङ्गली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर, रातिको समयमा दुम्सी र जङ्गली बँदेलले नष्ट गर्न थालेको हो । मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार–३ श्रीकोटका

Read More

स्वास्थ्य बीमामार्फत सेवा लिने बिरामीको सङ्ख्या बढ्दै

Posted on August 03, 2020 | views : 1433 |

नारायण अधिकारी। साउन १९, चितवन। भरतपुर अस्पतालबाट स्वास्थ्य बीमामार्फत सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालबाट गत आर्थिक वर्षमा एक लाख १४ हजार १४३ बिरामीले बीमाको उपयोग गर्दै सेवा लिएका थिए ।  अस्पतालका बीमा कार्यक्रम स्रोत व्यक्ति लिलाधर पौडेलका अनुसार बीमाका बिरामीले एक लाख चार ह

Read More

नदीले बगाउँदै गरेको अवस्थामा स्वास्थ्यकर्मीको शव भेटियो

Posted on August 03, 2020 | views : 935 |

साउन १९, डोटी। डोटीको सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेले दिनुभएको जानकारी अनुसार डडेल्धुराको परशुराम नगरपालिका घर भएका स्वास्थ्य सहायक हरिश

Read More

संस्कृत दिवस मनाइँदै

Posted on August 03, 2020 | views : 1287 |

साउन १९, काठमाडौँ । भारत वर्षको नैमिषारण्य क्षेत्रमा सत्य युगमा ८८ हजार ऋषिमुनिले अन्तक्र्रिया गरी वैदिक दर्शनका शास्त्र निर्माण गरेको सम्झनामा आज संस्कृत दिवस मनाइँदै छ । श्रावण शुक्ल पूर्णिमाका दिन विधिपूर्वक श्रावणी स्नान, नव यज्ञोपवीत धारण, रक्षाबन्धन गरी ऋषिमुनिले वैदिक दर्शनका उपनिषद्, आरण्यक,

Read More

थप ५० नेपालीलाई जापानमा छात्रवृत्ति

Posted on August 02, 2020 | views : 1667 |

साउन १८, काठमाडौँ | जापानमा अध्ययनरत थप ५० नेपाली विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसनले उक्त छात्रवृत्ति दिने भएको हो ।  उक्त संस्थाले विभिन्न देशका झण्डै ४८० विद्यार्थीलाई छात्रवृत्ति दिइरहेको छ । सो संस्थालाई जापानमा कौएकी जाइदान हौजिन भनिन्

Read More

एक हजार नेपाली स्वदेश फर्किए

Posted on August 02, 2020 | views : 1419 |

साउन १८, काठमाडौँ | विभिन्न मुलुकमा अलपत्र एक हजार १७२ नेपाली स्वदेश फर्किएका छन् । आज एकै दिन क्वालालम्पुरबाट १४ र दोहाबाट चार गरी १८ शव पनि नेपाल ल्याइएको छ । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् । त्रिभ

Read More

अबदेखि चार हजारमै कोरोना परीक्षण, चार घण्टामै 'रिपोर्ट' दिईने

Posted on August 02, 2020 | views : 2391 |

साउन १८, काठमाडौं । शुल्क लिएर कोभिड–१९ आरटी–पिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोेकेको शुल्कभन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै आएको सो प्रयोगशालाले अनुमति पाएको एक साता नबित्दै परीक्षण शुल्क प्रतिस्वाब रु ५०० ले घटाएको हो ।  वि

Read More

सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका राजकुमारको शव परिवारले बुझ्यो

Posted on August 02, 2020 | views : 1396 |

साउन १८, चितवन। चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ ।  नेपाल चेपाङ सङ्घका पूर्व अध्यक्ष गोविन्दराम चेपाङका अनुसार राजकुमारको शव शनिबार साँझ ६:०० बजे काठमाडौँबाट बुझेर

Read More

भीमफेदी कारागारबाट फरार कैदी पक्राउ

Posted on August 02, 2020 | views : 1485 |

साउन १८,मकवानपुर । भीमफेदी कारागारबाट केही महिनाअघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले  पक्राउ गरेको छ । पूर्व नवलपरासीको रजहरमा हेटौँडाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । आज पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले २५ वर्षीय उनलाई सार्वजनिक गरेको छ ।  धामी चितवन

Read More

सल्यानका न्यायिक समितिले समन्वय नगर्दा अदालतमा मुद्दाको चाप

Posted on August 02, 2020 | views : 1423 |

साउन १८, सल्यान। जिल्ला अदालतले गत आर्थिक वर्षमा ५८ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव ०७६/७७ मा अदालतमा पेश भएका ३८४ विभिन्न प्रकृतिका मुद्दामध्ये २२४ मुद्दा फछ्र्योट गरिएको हो ।  अदालतले गत आवमा दर्ता भएका २९९ मध्ये १५१ मुद्दा फछ्र्योट गरेको स्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो । उह

Read More

ओमानबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्नेले दूतावास निवेदन पेस गर्नुपर्ने (फारम सहित)

Posted on July 31, 2020 | views : 1598 |

योगेन्द्र योगी | साउन १६, दोहा | कोरोनाका कारण ओमानमा रोजगारी गुमाएर अलपत्र परेका नेपाली कामदारहरूलाई विभिन्न निकायहरूसँगको समन्वयमा उद्धार गरी स्वदेश फिर्ता गर्ने कार्य जारी रहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार यसै सम्बन्धमा समस्यामा परेका नेपाली नागरिकहरूलाई स्वदेश फिर्ता ह

Read More

आजदेखि विदेशबाट चौथो चरणको उद्दार उडान सुरु, आजै ९ उडान

Posted on July 31, 2020 | views : 2731 |

साउन १६, काठमाण्डौ | विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन चौथो चरणको उद्धार उडान आजदेखि सुरु हुँदैछ ।  चौथो चरण उद्धार उडान आजबाट सुरु भएर अगस्ट ८ सम्म अर्थात साउन २४ गतेसम्मका लागि तय भएको छ । आज शुक्रबार नै विभिन्न देशबाट ९ उडानमार्फत नेपाली स्वदेश फर्कंदै छन् ।  आज म

Read More

कुवेतले लगायो नेपालीमाथि प्रतिबन्ध, अन्तर्राष्ट्रिय विमान सेवा खुलाउने निर्णय

Posted on July 31, 2020 | views : 3440 |

साउन १६, काठमाडौँ | कुवेतले आफ्नो देशमा नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । कुवेतको सरकारले पछिल्लो करिब साढे तीन महिनादेखि बन्द रहेको अन्तर्राष्ट्रिय विमान सेवालाई एक अगस्टदेखि पुनः सुरु गर्ने निर्णय लिएको छ । बिहिबार बिहान कुवैत सरकारले अगस्ट १ तारिखदेखि नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्री

Read More

कोरोना सङ्क्रमणबाट साउदीमा नेपाली पत्रकारको मृत्यु

Posted on July 28, 2020 | views : 1819 |

योगेन्द्र योगी | साउन १३, दोहा | कोरोना संक्रमणबाट साउदी अरबमा नेपाली पत्रकारको मृत्यु  भएको छ । कोरोना सङ्क्रमण पुष्टी भएपछि विगत ३५ दिन देखि उपचाररत स्याङ्जाका रोशन श्रेष्ठको मृत्यु भएको एनआरएनए मध्यपूर्व सह संयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन् । उनका अनुसार साउदीको दम्मामस्थित सेन्ट्र

Read More

कोरोनाका कारण लगाएको प्रतिबन्ध फुकुवा गर्दै कतार, अब के-के खुल्नेछन् ?

Posted on July 27, 2020 | views : 2147 |

योगेन्द्र योगी | साउन १२, दोहा | कतारले कोरोना भाइरसका कारण लगाएको प्रतिबन्ध क्रमस रुपमा फुकुवा गर्दै लैजाने भएको छ । कतारले चौथो चरणमा मुलुकलाई सामान्य तर्फ लैजाने अन्तर्गत जुलाई २८ देखि तेश्रो  चरण सुरु हुने सरुवा रोग विभागका प्रमुख डाक्टर अब्दुल्लातिफ अल खलले पत्रकार सम्मेलन मार्फत जानकारी द

Read More

लकडाउन खुल्यो, बोलबम मेला खुलेन

Posted on July 26, 2020 | views : 1699 |

साउन ११, चितवन। कोरोना भाइरसको सङ्क्रमणका कारण गरिएको लकडाउन खुले पनि साउन महिनाको हरेक सोमबार देवघाटमा लाग्ने बोलबम मेला भने सञ्चालन नगरिने भएको छ । भिडभाड हुँदा रोगको सङ्क्रमण बढ्नसक्ने भएकाले साउन महिना भरको मेला स्थगन गरिएको हो ।  देवघाट क्षेत्र विकास समितिले पहिलो सोमबार लकडाउन भएकाले मेला

Read More

कोरोनाका कारण विदेशमा १ सय ६१ जनाले ज्यान गुमाए, ९३ प्रतिशत संक्रमणमुक्त

Posted on July 26, 2020 | views : 1527 |

साउन ११, लन्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो ।स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशम

Read More

कुवेतस्थित नेपाली दूतावासको चेतावनी

Posted on July 25, 2020 | views : 2239 |

योगेन्द्र योगी | साउन १०, दोहा | कोरोनाका कारण रोजगार गुमाएका वा अलपत्र परेका नेपालीहरूलाई चार्टर्ड विमान मार्फत स्वदेश फिर्ती गराइरहेको बेला कुवेतदेखि काठमाडौँसम्मको चर्को भाडादर हवाई टिकट किनबेचमा अनियमितता भएको तथा बढी भाडा लिएको गुनासो आउन थालेपछि कारवाही गर्ने चेतावनी दिएको छ ।  कुवेतस्थित

Read More

विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षणः स्वास्थ्य मन्त्री ढकाल

Posted on July 24, 2020 | views : 1555 |

साउन ९, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षण गरिने बताउनुभएको छ ।  आज मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफलमा उहाँले भारतबाट स्वदेश फर्किने नागरिकको सीमा नाकामै स्वाब सङ्कलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्

Read More

साउदी दुतावासबाट प्रदान हुने सेवाहरु स्थगित, कारण- कर्मचारीहरु क्वारेन्टाइन बस्नुपर्ने

Posted on July 23, 2020 | views : 2146 |

साउन ८, काठमाडौँ । साउदी स्थित नेपाली दुतावासले प्रदान गर्ने सेवाहरु साउन २० गतेसम्मको लागि स्थगित भएको छ । दुतावासले एक सूचना जारि गर्दै यस सम्बन्धमा जानकारी दिएको छ ।  कोरोना संक्रमणको कारण राजदूतावासका केही कर्मचारीहरु समेत केहि दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको जानकारी दिँदै दुतावासको काउन

Read More