साउन १, कतार । म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना कतार)ले आकस्मिक कोष सहयोगार्थ सन्चालन गरेको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । दोहाको भुयान (नेपाली आगन) रेस्टुरेन्टको सभा हलमा शुक्रबार सम्पन्न कार्यक्रममा उक्त नतिजा सार्वजनिक गरिएको हो । कार्यक्रममा स
Read Moreअसार १७, अमेरिका । अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी नगर प्रमुख स्टेभन फुलप द्वारा गत जुन ३० तारिख 'नेपालको झण्डा फहराउने दिवस' (नेपाली फ्लाग रेजिंग डे ) को आयोजना गरी नगर भव
Read Moreअसार १५, साउदी | साउदी अरबले गैरकानुनी हैसियतमा रहेका कामदारलाई दिइएको ९० दिनको आममाफी दिएपछी ७ हजार ३ सय नेपाली कामदार स्वदेश फर्केका छन् । गत मार्च २९ तारिखबाट लागू भएको आममाफी जुन २५ बाट सकिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार साउदीको दमाम, रियाद र जेद्दाबाट गैरकानुनी हैसियतमा कार्यरत
Read Moreअसार १३, काठमाडौं | साउदी अरब लगायत ६ मुलुकले लगाएको नाकावन्दी लम्बिँदा नेपाली कामदारको प्रमुख गन्तव्य कतारको रोजगारीमा कायम संकट लम्बिने देखिएको छ । साउदी गठबन्धनले जत जुन ५ तारेखदेखि कतार विरुद्ध नाकावन्दी घोषणा गरेको थियो । संकट शुरु भएको तीन हप्ता वितिसक्दा पनि समस्या समाधानको ठोस संकेत देखिएको
Read Moreअसार १२, काठमाडौँ | सामाजिक संजालमा भाईरल बनेकी सीमा सुबेदी (श्रेष्ठ) ले माफी मागेकी छन् । भारतीय मुलकी नेपाली भाषी सुबेदी एसीया इन्टरनेशनल वर्ल्ड २०१६ की विजेता समेत हुन् । सामाजिक संजाल फेसबुक मार्फत मध्यरातमा एकाएक लाईभ आएर तुच्छ शब्द प्रयोग गरी नेपालीहरुलाई गाली गर्दै सामाजिक संजालमा भाईरल बनेकी
Read Moreबिजय शर्मा दर्पण/असार ६, स्वीटजरल्याण्ड । नेपाली कांग्रेस को भात्री संगठन नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सका भुतपुर्ब अध्यक्ष ठाकुर शर्मा ( मनोहरि ) ले गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सको आगामी कार्यकालको लागि उम्मेदवारी घोषणा गरेका छन् । पर्बत जिल्लाको कुश्मा नगरपालिका -४ मा जन्म
Read Moreअसार ३, काठमाडौँ | भारतका ख्यातिप्राप्त योग गुरु रामदेवले गोर्खाल्याड नेपालीहरुको भएकोले छुट्टै गोर्खाल्याण्ड बनाउन भारत सरकारलाई आग्रह गरेका छन् । उनले नेपालीहरुलाई हिन्दुस्तानमा फरक ब्यबहार गर्ने गरिएको भन्दै उनीहरुको माग जायज भएको उद्घोष समेत गरेका छन् । उनले भने - 'हिन्दुस्तानमा गोर्ख
Read Moreविजय थापा/असार २, वाशिंगटन डीसी l न्युयोर्कमा स्थापित पाकिस्तानी मूलका नागरिक द्वारा स्थापित पाकिस्तानी क्रिस्चि यन एसो सिएसन द्वारा महिला समाजसेवी तथा महिला अधिकारकर्मी बिष्णु माया परियार (बिद्या वारिधि) सम्मानित भएकी छिन् l डा परियार को साथमा अर्की महिला यस्मीन यस्मिन रफिक सम्मानित
Read Moreबिजय शर्मा दर्पण | असार २, स्वीटजरल्याण्ड । नेपाल र नेपालीको लागि भन्ने एनआरएनएको मुख्य उद्देश्य अनुरुप बेल्जियम बाशी नेपालीहरुको लागि केहि गर्ने सोच सहित एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीले उम्मेद्वारी दिने घोषणा गरेका छन । गैर आवसीय नेपाली संघ (एन आर एन ए ) बेल्जियमको आगामी दुइ बर्षको कार्यक
Read Moreजेठ २७, मलेशिया । वैदेशिक रोजगारी प्रमुख गन्तव्य मलेसिया स्थित मलक्का र जोहोर बारु राज्यमा मुस्लिम हरिरायको अवसरमा " हरिराय कन्सर्ट २०१७ " हुने भएको छ । उक्त मलेसियामा हुन लागिरहेको कार्यक्रममा सहभागी हुन " राई ईश किङ" राजेश पायल राई जाने भएका हुन । मुस्लिम समुदायहरुको महान पर्व रामादान ( हरिर
Read Moreजेठ २६, दुबई । युएईमा आठौं तलाबाट खसेर एक नेपालीको मृत्यु भएको छ । मोरङ इटहरा ९ का सविन खड्का काम गर्ने क्रममा सिँढीमा चिप्लिएर ८ ताला मुनि खसेका थिए । उनको घटना स्थलमै मृत्यु भएको \ आबुधाबी हेल्थ अथोरिटीले गरेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । मृतक सविनको शव बुधवार नेपाल ल्याइएको छ । क
Read Moreजेठ १८, (डालस) टेक्सास | अमेरिकामा रहेका किराँत धर्माबलम्बीहरुको राष्ट्रिय सम्मेलन तथा किराँत खिबेक्वा याक्वा लाधुंङशेमी सेवा ,चौथो बार्षिक किराँत उभौली कार्यक्रम टेक्सासको को डालस शहरमा विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । किराँतहरुको केन्द्रिय संगठन किराँत कम्युनीटि अर्गनाइजेसन अफ अमेरिका र किरा
Read Moreविजय थापा | वाशिंगटन डीसी | ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा) को चौथो सम्मेलन गत मे २६ शनिवार अमेरिकाको न्यूजर्सीमा सफलता पूर्वक सम्पन्न गर्दै नयाँ कार्यकारी समितिको समेत गठन गरेको छ | आगामी दुई बर्षको लागि नया कार्य समितिको सभापतिमा विजय सिंह , वरिष्ठ उपाध्यक्षमा डा. सुबोध मल्लिक, उपा
Read Moreविजय थापा | जेठ १५, वाशिंगटन डीसी | उत्तर अमेरिका कै नेपाली समुदायको सवै भन्दा जेष्ठ सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी (समाज) ५० बर्ष पुगेको उपलक्ष्यमा गत मे २८ तारिख स्वर्ण जयन्ति अद्वितीय प्रस्तुति को साथ सम्पन्न गरेको छ | ५० बर्ष अगाडी १९६७ मा नेपालका लागी तत्कालिन अमेरिकन राजदुत मानार्
Read Moreजेठ १३, (चन्द्रौटा) कपिलवस्तु | कपिलवस्तुका साविक अधिंकाश गाविशहरु खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भईरहेका थिए तर नया संरचना आएसगै अव विभिन्न वडाहरु वाट अभियानलाई तिव्र रुपमा अगाडि वढाईएको छ । जिल्लाको साविक पत्थरदेहिया गाविश तथा हाल विजयनगर गाउपालिका अन्तरगत वडा न ३ र ४ लाई खुल्ला दिशा मुक्त घोषणा
Read Moreविजय थापा | वाशिंगटन डीसी | मेरो डान्स कप युएसए २०१७’को ईपिसोड़ (कथाभाग) ५ को भिडियो सार्बजनिक भएको छ | कार्यक्रम गत महिना अप्रिल २८ देखि सुरु भएको हो भने अन्तिम समापन (ग्रान्ड फिनाले) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने छ | इपिसोड (कथाभाग) ५ मा जम्मा २५ प्रतियोगी पुग्न सफल भएका छ भने यस बा
Read Moreजेठ १३, काठमाण्डौ । अष्ट्रेलिया सरकारले नेपाली मूलका ब्यबसायीद्वारा सञ्चालित रोयल गुर्खा इन्सटिच्यूट अफ टेक्नोलोजी कलेज बन्द गराउने भएको छ । प्राबिधिक शिक्षा पढाएबापत कलेजहरुलाई दिने रकमको चरम दुरुपयोग गरेको ठहर भएपछि सरकारले यस्तो निर्णय लिएको हो । अष्ट्रेलिया सरकारको नियमनकारी संयन्त्रले कलेजको अ
Read More(नारायण ढुंगाना) | जेठ १०, रत्ननगर (चितवन) | अस्ट्रियामा रहेको एक दम्पत्ती इलमर मुलर र मायाँ मुलरले भूकम्पलगत्तै विपत्तिमा परेकालाई सहयोग जुटाउने अभियान थाले । चितवनको माडीकी मायाँ र उनका श्रीमान् अस्ट्रियाका इलमर मुलरलाई नेपालमा भएको प्राकृतिक विपत्तिले मन छोयो । उनीहरुले मार्कुसलगायत केही सा
Read Moreअमेरिकाको विभिन्न सहरमा आफ्नो सांगीतिक यात्रामा आएका भारतका चर्चित र वरिष्ठ गायक बप्पी लहिरि(डिस्को किङ्ग ) एटलान्टामा भने आश्चर्य चकित हुनुको साथै हर्षित भए l कार्यक्रमको मध्यान्तरमा आयोजक समितिले प्रायोजक र सहयोगीहरुलाई मंचमा बोलाएर सम्मान गरेका थिए | यसै अवसरमा नेपाल र नेपालीहरुको तर्फ ब
Read Moreजेठ ७, अमेरिका | फर्मास्युटिकल मार्केटिंग एक्जीक्युटिव एसोसिएसन अफ नेपाल औषधि एकाधिकार लाध्ने सरकारको निर्णय बिरुद्ध आन्दोलनमा जाने संकेत देखिएको छ | र पिईएन अन्य संस्था संग मिलेर सयुक्त रुपमा आवाज निकाल्ने भएको छ | २०४८ सालमा स्थापना भएको संस्था औषधि कम्पनीमा कार्यरत सम्पूर्ण ब्यवस्थापकहरुको पेशागत
Read Moreजेठ ६, दुबई | शुक्रबार वर दुबईको चौतारी रेस्टुरेन्टमा भएको स्याङ्जा सहयोग समाज युएईको चौथो अधिबेशन खगेन्द्र गैरेलाई अध्यक्ष चयन गर्दै सम्पन्न भएको छ । समाजका निवर्तमान अध्यक्ष कृष्ण न्यौपानेको सभापतित्वमा सम्पन्न अधिबेशनमा नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल, एन आर एन युएईका उपाध
Read Moreजेठ ६, अमेरिका | गत मे १८ तारिखका दिन अमेरिकी जल सैनिकहरुले बार्षिक रुपमा मनाउदै आउने गरेको बार्षिक उत्सव र सैनिक सम्मान कार्यक्रममा नेपाली समुदायको परिचित सँस्था मदरल्याण्ड नेपालले सहभगिता जनाएको छ | उक्त कार्यक्रममा मदरल्याण्ड नेपालले नेपालको बिशेषता झल्काउने र बिश्वमा नेपालीहरुको उच्
Read Moreविजय थापा/बैशाख ३१, वाशिंगटन डिसी l अमेरिकाको डिसी महानगर क्षेत्रको ग्रान्ड मास्टर एचकेली एकडेमी अफ तेक्वान्दो इन भर्जिनियाले नेपाली मूलका तेक्वान्दो प्रशिक्षक कृष्ण बहादुर बलाल लाई छैठौ कालो फित्ता उपाधि प्रदान गरेको छ l उक्त एचके ली तेक्वान्दो पाठशालामा प्रशिक्षकको रुपमा कार्यरत प्रशिक्षक ब
Read Moreविजय थापा,वाशिंगटन डीसी l अमेरिकामा सन् १९८३ मा स्थापित दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए )को निर्वाचन आगामी जून महिना भित्र हुने भएको छ l एएनए अन्तरिम कार्यकारी समितिले छापा बिज्ञप्ति जारी गर्दै निर्वाचनको लागि निर्वाचन समिति समेत गठन गरेको छ l सन् २०१५ को बिधान अनुसार नि
Read More