प्रवास |


साउदीमा एक नेपालीको मृत्यु, जीवितै नेपाल फर्कने इच्छा पुरा हुन पाएन

Posted on July 03, 2020 | views : 3856 |

योगेन्द्र योगी | असार १९, दोहा | बैदेशिक रोजगारीको सिलसिला लामो समयदेखि साउदको टमिमी ग्लोबल कम्पनीमा कार्यरत रहेका संखुवासभा खाँदबारी नगरपालिका १० चन्दन्पुरका निवासी दिनेश कुमार श्रेष्ठ ( गणेश श्रेष्ठ ) को मृत्यु भएको छ ।  बिगत ३ महिनादेखि स्वास्थ्यमा समस्या आएको कारण साउदी एक अस्पतालमा उप

Read More

भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ६ लाख नाघ्यो

Posted on July 02, 2020 | views : 1279 |

असार १८, नयाँदिल्ली। रासस/एएनआई । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या भारतमा छ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट ६ लाख ४ हजार ६४१ जना संक्रमित भएका छन् ।  पछिल्लो २४ घण्टामा मात्रै १९ हजार १४८ जना कोरोनाभाइर

Read More

भरतपुर अस्पतालमा बिरामी बढ्न थाले

Posted on July 01, 2020 | views : 1598 |

असार १७, चितवन। कोभिड–१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालले बहिरङ्ग सेवाको टिकट काट्ने समय बढाएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गएको आइतबार अस्पतालक

Read More

अमेरिकामा कोरोनाइभाइरसको भ्याक्सिनको परीक्षण जारी

Posted on July 01, 2020 | views : 1662 |

असार १७, वासिङ्टन। (रासस–एएनआई) । संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिनुभयो । उहाँले अरु छ किसिमका खोप पनि परीक्षण

Read More

लाखौँ सिरियाली नागरिक भोकमरी संकटमा पर्न लागेको अन्तर्राष्ट्रिय संस्थाहरुको भनाई

Posted on June 30, 2020 | views : 1779 |

असार १६, दमासकस । रासस/एएनआई । लाखौ  सिरियाली नागरिक भोकमरीको संकटमा पर्न लागेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन् । गएको करिब एक दशकदेखि गृह युद्धमा फसेको सिरियामा लाखौँ नागरिक खाद्य संकट झेल्नु परिरहेको भन्दै आगामी केही समयमै उनीहरु भोकमरीको संकटमा पर्न लागेको जानकारी दिएका छन् ।

Read More

चीनमा वैश्विक महामारी बन्न सक्ने सम्भावना भएको अर्को भाइरस फेला

Posted on June 30, 2020 | views : 2018 |

असार १६, काठमाडौं । एजेन्सी। चीनमा वैज्ञानिकहरुले महामारी बन्न सक्ने फ्लु (रुघा) को नयाँ स्ट्रेन पत्ता लगाएका छन् । यो हालै मात्र पत्ता लागेको र सुँगुरहरुले यसलाई बोक्ने र मानिसहरुलाई पनि संक्रमित बनाउन सक्ने उनीहरु बताउँछन् । यो थप म्युटेसन भएर मानिसदेखि मानिसमा सजिलै सर्न सक्ने र वैश्विक महामारी ब

Read More

भारतमा एकै दिनमा १९ हजार ४०० भन्दा बढी कोरोना भाइरस संक्रमित

Posted on June 29, 2020 | views : 1346 |

असार १५, नयाँदिल्ली । भारतमा दैनिक हजारौको संख्यामा नयाँ संक्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ४८ हजार ३१८ पुगेको छ  । सरकारी अधिकारीहरुले सोमबार बिहान सार्वजनिक गरेको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ४५९ जना संक्रमित भएका छन् । भारतमा गएको २४ घण्टामा ३८० व्यक्तिक

Read More

चीनमा भारी वर्षाको कहर: १२ जनाको मृत्यु, पुलहरु र राजमार्गमा क्षति

Posted on June 29, 2020 | views : 1597 |

असार १५, बेइजिङ। चीनको दक्षिणमा अवस्थित सिचुवान प्रान्तमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । वर्षादको मौसम भएका कारण ठूलो संख्याका मानिसको उद्धार गर्नु पर्ने अवस्था सिर्जना भएको प्रान्तीय अधिकारीहरुले जनाएका छन् ।  सिचुवानको मियानिङ काउन्टीमा भएको भारी वर्षाका कारण पुल

Read More

बङ्गलादेशमा डुङ्गा दुर्घटना २३ को मृत्यु

Posted on June 29, 2020 | views : 1695 |

असार १५, ढाका। बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ ।  सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।  यस दुर्घटनामा

Read More

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ४ हजार भन्दा बढीको मृत्यु

Posted on June 29, 2020 | views : 1523 |

असार १४, जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ४९१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २  लाख ४९ हजार ८४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।  नेपाली समयानुसार स

Read More

अस्ट्रेलियाको क्वान्टास एयरले ६ हजार कर्मचारी, कामदार हटाउने

Posted on June 25, 2020 | views : 1679 |

असार ११, सिड्नी (रासस–एएफपी)। अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टास एयरले कोरोनाभाइरस महामारीका कारण उत्पन्न संकट जनाउँदै आफ्ना ६ हजार कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीले पर्यटन क्षेत्रमा आएको मन्दीसँगै १०० वटा बिमान पनि संचालन नगर्ने र यसबाट करिब १० अर्ब अमेरिकी डलर बचत गर्ने योजना सार्

Read More

आइफेल टाबर १०४ दिनपछि खुल्यो

Posted on June 25, 2020 | views : 1942 |

असार ११, पेरिस (रासस–एएफपी) । कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टाबर १०४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खोलिएको छ । विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको आइफेल टाबर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ । बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहर

Read More

कोरोना अपडेटः विश्वभर ४ लाख ८० हजारको मृत्यु

Posted on June 24, 2020 | views : 1436 |

असार १०, जेनेभा (रासस–एएफपी)। महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९३ लाख ६९ हजार पुगिसकेको छ जसमध्ये करिब ५० लाख मानिस निको भएर डिस्चार्ज भएका छन

Read More

मेक्सिकोमा ७.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

Posted on June 24, 2020 | views : 1411 |

असार १०, मेक्सिको। (रासस–एएफपी) मध्य अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.४ म्याग्नीच्यूडको भूकम्प गएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । स्थानीय अधिकारीहरुले भूकम्पबाट जोगिन सयौं मानिस घरबाहिर भाग्नुका साथै

Read More

भारतमा एकै दिन झण्डै १६ हजार कोरोना सङ्क्रमित भेटिए

Posted on June 24, 2020 | views : 1399 |

असार १०, नयाँ दिल्ली। (रासस-एएनआई) । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकै दिन झण्डै १६ हजार जना सङ्क्रमित भेटिएका छन् ।  भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४

Read More

अस्ट्रेलियामा अर्को काण्ड: दुई नेपाली पक्राउ

Posted on June 23, 2020 | views : 3440 |

असार ९, विराटनगर । अष्ट्रेलियामा ८५ वर्षीया एक बृद्धालाई ठगी गरेको आरोपमा विराटनगरका दुईजनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुस भट्टराईलाई पश्चिमी सिड्नीबाट पक्राउ गरेको हो । नेहा गिरीको नेपालमा नाम सरिता गिरि रहेको समेत बताइएको छ ।  पक्राउ परेका

Read More

युरोपमा कार बिक्री २५ प्रतिशतले घट्यो

Posted on June 23, 2020 | views : 1508 |

असार ९, पेरिस, ९ असार (रासस–एएफपी) । कोरोनाभाइरस महामारीका कारण युरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ । युरोपेली कार उद्योग समूहले कार उत्पादन कारखानाले ठूलो आर्थिक संकटको सामना गर्न लागेको जनाएको छ ।  युरोपेली अटोमोबाइल उत्पादक संघ (एसीइए) ले युरोपेली युनियन र सदस्य राष्ट्रका सर

Read More

अफगानिस्तानमा वकीलहरुको हत्या, अन्तर–अफगान वार्ताका लागि खलिलजादको आह्वान

Posted on June 23, 2020 | views : 1570 |

असार ९, काबुल (रासस–एएनआई)। अफगान मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मे खलिलजादले अफगानी महान्यायाधीवक्ता कार्यालयका वकीलहरुको हत्याको भत्र्सना गर्दै उक्त हत्याकाण्डको छानबिन गर्न आग्रह गर्नु भएको छ । ती वकीलहरु सोमबार गरिएको आतंकवादी आक्रमणमा मारिएका थिए ।  खलिलजादले अफगान कारागारबाट कै

Read More

इरान विरुद्ध हतियारमाथिको प्रतिबन्ध अवधि थप गर्न अमेरिकी प्रस्ताव

Posted on June 23, 2020 | views : 1596 |

असार ९, संयुक्तराष्ट्र संघ। (रासस–एएफपी)। संयुक्तराज्य अमेरिकाले इरान विरुद्ध लगाइएको हातहतियार खरिदमाथिको प्रतिबन्धको अवधि अरु थप गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद समक्ष प्रस्ताव गरेको छ ।अमेरिकाले सन् २०१९ मा साउदी अरेबियास्थित तेल प्रशोधन केन्द्रहरुमा भिषण हमला इरानले गरेको आरोप लगाउँदै उक्त

Read More

विश्वमा ९१ लाख ९४ हजार भन्दा बढी कोरोनाबाट सङ्क्रमित, ४ लाख ७४ हजारको मृत्यु

Posted on June 23, 2020 | views : 1130 |

असार ९, काठमाडौँ । रासस/एएफपी। कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९१ लाख ९४ हजार ९६० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।  नेपाली समयानुसार

Read More

हजमा सीमित व्यक्तिमात्र उपस्थित हुन दिने साउदी सरकारको भनाई

Posted on June 23, 2020 | views : 1418 |

असार ९, काठमाडौँ । साउदी सरकारले यस पटक अत्यन्तै थोरै संख्यामा उपस्थित मानिसहरुलाई हजका लागि उपस्थित हुन दिने जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण यस पटक साउदी अरेबियाको सरकारले हजका लागि थोरै व्यक्तिलाई मात्र उपस्थित हुन दिने जनाएको छ ।  आगामी जुलाई महिनाको अन्त्यतिर आउन ला

Read More

अमेरिकाको ग्रिन कार्ड डिसेम्बरसम्मका लागि निषेध, वर्किङ भिसामा अस्थायी प्रतिबन्ध

Posted on June 23, 2020 | views : 1795 |

असार ९, वासिङ्टन।अमेरिकी सरकारले प्रदान गर्दै आएको ग्रीन कार्ड स्थगितको म्यादलाई लम्ब्याएको छ। साथै, H-1B र H-4 वर्किङ भिसालाई पनि चालु वर्षका लागि निषेध गरेको छ। सोमवार अमेरिकी सरकारले यस्तो निर्णय गरेको हो। दुई दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशबाट काम गर्न आउनेमाथि रोक लगाउने

Read More

राज्य व्यवस्था समितिबाट पारित नागरिकता विधेयकको एनआरएनएद्वारा स्वागत

Posted on June 23, 2020 | views : 1519 |

असार ९, टेक्सस (अमेरिका) | राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले स्वागत गरेको छ । गैर आवासीय नेपालीले नागरिकता पाउने भनी नेपालको संविधानले नै सुनिश्चितता गरेको अवस्थामा राज्य व्यवस्था समितिबाट पारित

Read More

दुबइले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने

Posted on June 22, 2020 | views : 3040 |

 एजेन्सी ।  असार ८, काठमाडौं । दुबइले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ । यहाँको पत्रिका खालिज टाइम्सले सोमबार जनाएको हो । तर यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने  छ ।  त्यसैगरी दु

Read More