प्रवास |


दीपावलीको मौका छोपेर मलेसियामा ‘सेक्स पार्टी’, ४५ जना पक्राउ (तश्वीर सहित)

Posted on November 09, 2018 | views : 2744 |

कात्तिक २३, मलेसिया | दीपावलीको मौका छोपेर ‘ड्रग्स तथा सेक्स पार्टी’ आयोजना गर्ने ४५ जना युवालाई मलेसियाको प्रहरीले पक्राउ गरेको छ ।  सेरदाङ प्रहरीका असिस्टेन्ट कमिस्नर इस्मादी बोरहानका अनुसार क्वालालम्पूरको दक्षिणमा पर्ने सेरी केम्बानगानबाट लागुऔषध सेवन गरी अश्लील कार्यमा संलग्न युवाहरुलाई पक्

Read More

"दुबईबाट पहिलो पटक एक नेपालीले लेखाए गिनिज बुकमा आफ्नो नाम"

Posted on November 09, 2018 | views : 4947 |

सचिन्द्र श्रेष्ठ | कात्तिक २३, दुबई | यूएईको flag day को अबसरमा अल खबानीज (कुरान पार्क)मा 7 दिन सम्म साईकल चलाएर गिनीज वर्ल्ड रेकर्ड राख्न पर्बत कुस्माका लक्ष्मण पौडेलको टीम सफल भएको छ । आज एक कार्यक्रमका बीच SIRA का कार्यकारी निर्देशक एच. इ .खलीफाले लक्ष्मण पौडेललाई Guinness World Record को प्रमाण

Read More

बाल्टिमोरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई स्वागत

Posted on November 09, 2018 | views : 1537 |

विजय थापा | कात्तिक २३, डिसी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा नेपाली समुदायले स्वागत गरेका छन्। मुख्यमन्त्री राई तिहारको बिदाको मौका तथा आफ्नो उपचारको क्रममा थाइल्यान्ड हुदै निजि भ्रमणमा अमेरिका आउनु भएको बताउनु भयो ।  बाल्टिमोर स्थित नेपाल ह

Read More

मेलबर्नमा नेपाल सम्बत र म्हपुजा कार्यक्रम

Posted on November 09, 2018 | views : 1370 |

कात्तिक २३, मेलबर्न | मेलबर्नमा आयोजना गरिएको नेपाल सम्वत र म्हपुजा कार्यक्रममा लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले राजा राघवदेवको शासनकालमा ऋणमा डुबेका देशबासीलाई शंखधर शाख्वाले ऋण मुक्त गराएका योगदानको स्मरणस्वरुप त्यस समय प्रचलनमा रहेको शक सम्वत ८०० दुईलाई कात्तिक शुक

Read More

मलेसियामा ३५ दिनभित्र मृत्युदण्डको सजाय सुनाइएका घलेलाई फर्काउन परिवारको आग्रह

Posted on November 08, 2018 | views : 2901 |

कात्तिक २२, बेत्रावती (रासस) | मलेसियाको जेलमा रहेका नुवाकोटको म्यागङ्ग गाउँपालिका–१ बसुञ्चेतका हरिबहादुर घलेलाई छुटाउनका लागि पहल गर्न नेपाल सरकारसमक्ष परिवारले आग्रह गरेका छन् ।  हाल त्यहाँको जेलमा रहेका ३८ वर्षीय घलेलाई गत कात्तिक ४ (सन् २०१८ अक्टुबर २१) मा पुनः १३ वर्ष आठ महीना कैद सजाय थपि

Read More

अमेरिकामा पहिलो पटक नेपाली मूलका भण्डारी संसदमा निर्वाचित

Posted on November 08, 2018 | views : 1974 |

कात्तिक २२, न्यूयोर्क | नेपाली मुलका ह्यारी (एचबी) भण्डारीले मेरिल्याण्ड राज्यको तल्लो सदन ‘हाउस अफ डेलिगेट’ मा निर्वाचित भएका छन् ।  मंगलबारको निर्वाचनमा भण्डारी मेरिल्याण्ड राज्यको ड्रिस्ट्रिक ८ बाट निर्वाचित हुन सफल भएका हुन् । अमेरिकी मुलधारको राजनीतिमा प्रत्यक्ष निर्वाचनबाट चुनिने भण्डारी,

Read More

युएईमा नेपालीले मनाए दिपावली

Posted on November 07, 2018 | views : 2157 |

कात्तिक २१, युएई | बैदेसिक रोजगारीका क्रममा युएई पुगेका युवाहरुले बिदेशी भूमिमा सामुहिक लक्ष्मी पुजा गरि दिपावली मनाएका छन् ।  करिब एक बर्ष अघि अल समा इन्टरनेसनल प्रालिबाट  युएईको आबुधाबी स्थिती अल फाहद सेक्युरिटी सिस्टम कम्पनीमा गएका युवाहरुले सामुहिक लक्ष्मी पुजा गरि दिपावली मनाएका हुन्

Read More

ह्यारी भण्डारीले ईतिहास रच्दै, मेरिल्याण्ड राज्य प्रतिनिधि सभा सदस्यमा बिजयी

Posted on November 07, 2018 | views : 1340 |

विजय थापा । कात्तिक २१, अमेरिका । मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट डेमोक्र्याटिक दलका तर्फबाट राज्य प्रतिनिधि सभा सदस्यमा ह्यारी भण्डारी बिजयी भएका छन् । भण्डारीले अमेरिका आएका नेपाली समुदायको ईतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा मेरिल्याण्डको राज्य सभासदमा खाता खोल्न सफल भएका छन् ।&

Read More

मलेसियाको कारागारमा रहेका हरिबहादुरको समय गणना गर्न माग

Posted on November 03, 2018 | views : 2299 |

कात्तिक १७, नुवाकोट (रासस) | मलेसियाका कारागारमा रहेका नुवाकोट म्यागङ गाउँपालिका–१ म्यागङभञ्ज्याङका हरिबहादुर घलेका परिवारले सरकारको पहलमा अहिलेसम्म उनले कारागारमा बसेको समय गणना गराउन आग्रह गरेको छ ।  लागुऔषध मुद्दामा मृत्युदण्डको सजाय पाएका घलेको मृत्युदण्ड माफी भए पनि यही कात्तिक ४ गते त्यहा

Read More

भारतको महाराष्ट्रमा स्वाइफ्फुबाट मर्नेको संख्या ३ सय नाघ्यो

Posted on November 02, 2018 | views : 1119 |

कात्तिक १६, काठमाडौं | भारतको महाराष्ट्र राज्यमा यस वर्ष अहिलेसम्म स्वाइन फ्लुबाट मर्नेको संख्या ३०२ पुगेको छ। उक्त राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट प्रभावित ३ सय २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिए। उनले भने, ‘राज्यमा यसवर्षको हालसम्म ३०२ जनाको मृत्

Read More

एनआरएनएको तेश्रो अफ्रिका बैठक युगाण्डाको कम्पालामा हुने

Posted on November 02, 2018 | views : 1255 |

कात्तिक १६, काठमाडौं | गैरआबासिय नेपाली सङ्घको तेस्रो अफ्रिका बैठक यही डिसेम्बर २९ – ३० , २०१८ मा पुर्बी अफ़्रिकि मुलुक युगान्डाको राजधानी शहर कम्पालामा सम्पन्न हुने भएको छ । अफ्रिकाका सत्र मुलुकमा रहेका राष्ट्रिय समन्वय समिती ,अन्तरास्ट्रिय समितीका पदाधिकारीहरु र अन्य महादेशका एनआरएन नेतृत्वको पनि

Read More

राष्ट्रपति भण्डारीद्वारा कतारी उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह

Posted on October 30, 2018 | views : 1573 |

दीपेन्द्र अधिकारी | कात्तिक १३, कतार (रासस) | राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल-कतार व्यावसायिक मञ्चलाई सम्बोधन गर्नुभएको छ। कतार भ्रमणको दोस्रो दिन व्यावसायिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न यहाँका उद्योगी व्यापारीलाई आग्रह गर्नु भएको हो । नेपाल र कतारबीच

Read More

नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

Posted on October 30, 2018 | views : 2436 |

कार्तिक १३, कतार | नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानी बाहकलाई प्रवेशआज्ञाविना आवाजजावतको सहजीकरण गर्ने विषयमा

Read More

नक्सल आक्रमणमा पत्रकारसहित दुई प्रहरी जवानको मृत्यु

Posted on October 30, 2018 | views : 1602 |

कात्तिक १३, काठमाडौं | भारतमा सक्रिय नक्सलवादीको आक्रमणमा एकजना पत्रकार सहित केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का दुईजना जवानको मृत्यु भएको छ । मारिएका पत्रकार भारतीय टेलिभिजन संस्था दूरदर्शनका क्यामरापर्सन रहेका छन् ।  दूरदर्शनको टोली र गस्तीमा रहेको प्रहरीको टोलीमाथि अरानपुर जिल्लामा आक्रमण गरिए

Read More

राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेट

Posted on October 30, 2018 | views : 1257 |

दीपेन्द्र अधिकारी | कार्तिक १३, कतार | कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच अमिरी दिवानमा भेटवार्ता भएको छ ।  यस अघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवान (कतारी अमिरको दरवार) मा यहाँको सैनिक टुकुडीले सम्मान

Read More

राष्ट्रपति भण्डारी दोहामा

Posted on October 29, 2018 | views : 2121 |

कात्तिक १२, कतार (रासस) | राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमणको सिलसिलामा आज दोहा आइपुग्नु भएको छ ।  राष्ट्रपति भण्डारीलाई हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशाबिनसाद अलनोएमी र कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले स्वा

Read More

युएईमा नेपाली युवतीहरुबीच चक्कु हानहान, एकको मृत्यु, ३ घाइते

Posted on October 28, 2018 | views : 3014 |

कात्तिक ११, काठमाडौं | युएईमा नेपाली महिलाहरुबीच एकआपसमा झगडा हुँदा एकजनाको मृत्यु भएको छ, भने तीन जान घाइते भएका छन् । युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत नुवाकोटकी सोनी तामाङले एकै कम्पनीमा कार्यरत चारजना साथीमाथि छुरा प्रहार गरेकी थिइन् । छुरा प्रहारबाट काठमाडौंकी सिर्जना बरालको मृत्यु भएको अब

Read More

सुनको खोजीमा बालुवा चाल्दै गाउँले, १ ग्राम सुन भेटे २५ हजार कमाइ

Posted on October 26, 2018 | views : 1757 |

कात्तिक ९, मलावी | मलावीको नाथेन्जेमा चार महिना मात्र भयो स्थानीयबासीले सुनको खोजी गर्न थालेको, तर जीवनमा आमुल परिवर्तन ल्याउने लालशामा मलावीका अन्य ठाउँमा सुनको खोजी गर्ने हजारौंले जताततै माटो खनेको, पन्छाएको र एक ठाउँबाट अर्को ठाउँ सारेको वर्षौं भइसक्यो ।  राजधानी लिलोङ्ग्वेबाट २० किलोमिटर दक

Read More

बाली नोक्सान भएपछि एक कृषकले गरे आत्महत्या

Posted on October 26, 2018 | views : 2209 |

कात्तिक ९,  भवानीपट्ना | भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन् ।  स्थानीयबासीका अनुसार परमानन्द लहाजलले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनको चार एकड जमिनमा लगाइएको बालीमा क्षति

Read More

जापानमा भूकम्प गयो

Posted on October 26, 2018 | views : 1605 |

कात्तिक ९, टोकियो | उत्तरी जापानको होक्काइदो द्वीपमा शुक्रबार ५.६ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ बजेर ४ मिनेट जाँदा भूकम्प गएको थियो ।  यस भूकम्पको केन्द्रविन्दु साप्पोरो शहरबाट ३७० किलोमटिर उत्तर–पूर्व

Read More

बलात्कारपछि गर्भवती भएकी १३ वर्षीय बालिकालाई जिउँदै जलाउन यस्तो आदेश !

Posted on October 25, 2018 | views : 1862 |

कात्तिक ८,  काठमाण्डौं | भारतमा बलात्कारबाट पीडित बनेकी बालिकालाई जिउँदै जलाउने आदेश गाउँ पञ्चायतले दिएपछि हंगामा भएको छ ।  भारत झारखण्डको चाइबासाको एक महापञ्चायतले बलात्कारपछि गर्भवती भएकी १३ वर्षीय पीडित बालिकामाथि पाँच लाख जरिवाना लगाएर उनलाई जिउँदै जलाउने निर्णय गरेको छ ।  मझारी प

Read More

भारतमा सवारी दुर्घटनामा परी एकै परिवारका ४ नेपालीको मृत्यु

Posted on October 22, 2018 | views : 3496 |

कात्तिक ५, काठमाडौं । भारतमा भएको गाडी दुर्घटनामा एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गोरखपुरबाट वारणासीतर्फ गइरहेका बेला राजादेपुर गाउँमा उनीहरु चढेको कारलाई अर्को गाडीले सोमबार ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा ४१ वर्षका नविन श्रेष्ठ, उनकी पत्न

Read More

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

Posted on October 19, 2018 | views : 2167 |

कात्तिक २, लिस्बन | (रासस) | युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु गरिएको छ ।  पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारको समूह नेपाली जर्नालिष्ट क्लबले उक्त मासिक पत्रिका प्रकाशन शुरु गरेको हो । राजधानी लिस्बनमा बुधबार आयोजित कार्यक्रममा पोर्चुगलका लागि नेपाली अवैतनिक व

Read More

काश्मिरमा दोहोरो गोली हानाहान, दुई आतङ्ककारीको मृत्यु

Posted on October 11, 2018 | views : 1695 |

असोज २५, श्रीनगर | भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।  मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतङ्ककारीहरु नै रहेको बताइएको छ ।  भारत नियन

Read More