बैदेशिक रोजगार |


वैदेशिक रोजगार फोरमको सभापतिमा बिष्णु गैह्रे मनोनित

Posted on December 20, 2020 | views : 2298 |

पुस ५, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिष्णु गैह्रे नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत नेपाल वैदेशिक रोजगार फोरमको सभापतिमा मनोनयन भएका छन् ।महासंघको मङ्सिर २६ गते बसेको दोस्रो कार्य समितिको बैठकको निर्णय अनुसार गैह्रे नेपाल वैदेशिक रोजगार फोरमको सभापतिमा मनोनयन भएका ह

Read More

वैदेशिक रोजगारीको नाममा बढ्दो ठगी, फरार एजेण्ट खोज्दै पीडित

Posted on December 20, 2020 | views : 2590 |

पुस ५, दाङ | घोराही उपमहानगरपालिका–१० का इन्द्रबहादुर चलाउनेले घोराहीकै तीन युवालाई पर्यटन भिसामा टर्की पठाउने भन्दै प्रतिव्यक्ति पाँच लाख ५० हजार रुपैयाँका दरले १६ लाख ५० हजार उठाए । उनले गाउँका अन्य दुई जनालाई साक्षी राखेर युवाबाट रकम बुझेका थिए । रकम बुझाएको अहिले दुई वर्ष पुग्यो । विदेश पठाउँछु

Read More

म्यानपावर व्यवसायीबीचको अस्वस्थ्य प्रतिस्पर्धाले न्यायोचित भर्ना चुनौतीपूर्ण

Posted on December 19, 2020 | views : 1653 |

अशोक घिमिरे । पुस ४, काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यायोचित भर्ना प्रक्रियाको कार्यान्वयनमा अझ चुनौती थपेको पाइएको छ । गन्तव्य मुलुकका कतिपय रोजगारदाता कम्पनीले श्रमिक भित्र्याउँदा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भए पनि म्यानपावर कम्प

Read More

आप्रवासी श्रमिकको अभिलेखीकरण गर्न आग्रह

Posted on December 19, 2020 | views : 2207 |

पुस ४,  काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ महामारीका कारण रोजगारी गुमाई नेपाल फर्केका आप्रवासी नेपाली श्रमिकको अभिलेखीकरण गरी प्रभावकारी पुनःएकीकरणका लागि सरकारसँग आग्रह गरेको छ आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्घीय सरकार, प्र्रदेश सरकार एवं सम्

Read More

आप्रवास स्रोत केन्द्र उद्घाटन

Posted on December 18, 2020 | views : 4449 |

पुस ३, चितवन । जिल्ला प्रशासन कार्यालयमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवास स्रोत केन्द्रको उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा आज स्रोत केन्द्रको उद्घाटन गरिएको हो ।  महानगरपालिकाका प्रमुख रेनु दाहालले वैदेशिक रोजगारीमा गएर नेपाली अलपत्र पर्ने अवस्था रहेकाले य

Read More

'म्यानपावरले प्रभावमा पारेर रकम लिन सक्छन् यस्तो बेला विभागमा सूचना दिनुस् नियमन गर्न सकिन्छ'

Posted on December 18, 2020 | views : 2510 |

पुस ३, काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा पपुलिष्ट नीति र कार्यान्वयन अर्कै रहेको छ । खाडीमा निशुल्क भिषा र टिकट व्यवस्था गरिएको छ भने अन्य देशमा देश अनुसार व्यवसायीले लिन पाउने सेवा शुल्क तोकिएको छ । वैदेशिक रोजगारमा कर्पोरेट कम्पनीको नाफा र घाटाको विषय नै होइन, जुन उद्यमशीलतामा छौं त्यसलाई हेर्ने

Read More

'सेवासुविधा वापत एक महिनाको तलब र कामदार आँफैले टिकट काटेर विदेश जाने व्यवस्था हुनुपर्छ'

Posted on December 18, 2020 | views : 2676 |

पुस ३, काठमाडौं । न्यायोचित भर्ना प्रक्रिया वर्षौ देखि चलिरहेको विषय हो, यसमा व्यवसायीको केहि मतभेद रहेको छ ।  न्यायोचित भर्ना प्रक्रिया तबसम्म सम्भव हुन्न, हामी निजी  क्षेत्रका व्यवसायी हौँ, सेवासंगै आम्दानी आर्जनका लागि व्यवसायमा आवद्ध छौं, कार्यालय घरभाडा साथै बिजनेश प्रवर्द्धन गर्न खर्

Read More

'सेवासुविधा वापत एक महिनाको तलब र कामदार आँफैले टिकट काटेर विदेश जाने व्यवस्था हुनुपर्छ'

Posted on December 18, 2020 | views : 890 |

पुस ३, काठमाडौं । न्यायोचित भर्ना प्रक्रिया वर्षौ देखि चलिरहेको विषय हो, यसमा व्यवसायीको केहि मतभेद रहेको छ ।  न्यायोचित भर्ना प्रक्रिया तबसम्म सम्भव हुन्न, हामी निजी  क्षेत्रका व्यवसायी हौँ, सेवासंगै आम्दानी आर्जनका लागि व्यवसायमा आवद्ध छौं, कार्यालय घरभाडा साथै बिजनेश प्रवर्द्धन गर्न खर्

Read More

मलेसियाका रोजगारदाताले श्रमिकको लागि टिकट र व्यवसायीलाई सेवा शुल्क दिएका छन् : राजदुत, पाण्डे

Posted on December 18, 2020 | views : 2821 |

पुस ३, काठमाडौं । नेपाल र मलेसिया बिच भएको श्रम सम्झौता पछि कार्यान्वयन गर्न केहि समय लागेको थियो । मलेसियासँग नेपालले श्रम सम्झौता गरे पश्च्यात पछिल्लो समय ४/५ महिनामा ६३ हजार ५ सय श्रमिकको मागको मागपत्र दुतावासले प्रमाणीकरण गरेको छ । रोजगारदाता कम्पनी संचालक वा कम्पनीका जिम्मेवार व्यक्ति आउँदा मात

Read More

वैदेशिक रोजगारीलाई लाभदायी बनाउन सरकार गम्भीर : मन्त्री राय

Posted on December 18, 2020 | views : 1485 |

पुस ३, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने गरी सुरक्षित, व्यवस्थित, मर्यादित तथा तुलनात्मकरूपमा बढी लाभदायी बनाउन सरकार गम्भीरतापूर्वक अगाडि बढेको बताएका छन् ।  अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज शुभकामना दिँद

Read More

तीन महिनामै ६० म्यानपावरमा आकष्मिक अनुगमन, ४५ कम्पनीको कारोबार रोक्का

Posted on December 17, 2020 | views : 6429 |

पुस २, काठमाडौं । वैदेशिक रोजगार विभागले तीन महिनामै ६० महिना म्यानपावर कम्पनीमा आकष्मिक अनुगमगन गरेको छ । पछिल्लो तीन महिनाको अवधीमा ६० कम्पनीमा आकष्मिक अनुगमन गरेर ४५ कम्पनीको कारोबार रोक्का गरिएको विभागका महानिर्देशक कुमार प्रसाद दहालले जानकारी दिए ।    अगुमनको नाममा कसैलाई दुरुत्साहन ग

Read More

साउदीबाट ५८ नेपालीले पाए बहिर्गमन भिषा (नामावली सहित)

Posted on December 17, 2020 | views : 3059 |

पुस १, काठमाडौँ | साउदीमा रहेका ५८ जना नेपालीहरुको बहिर्गमन भिषा जारी भएको छ | बिहिबार ५८ जना नेपालीले बहिर्गमन भिषा पाएको रियाद स्थित नेपाली दुतावासले जनाएको छ | दूतावासका अनुसार,साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन सक्ने छन् |स्वदेश फर्कन चाहेका तर अकमा नबनाइए

Read More

मलेसियामा कारोनाका कारण विदेशी श्रमिकको मृत्यु भएपछि सरकारले दियो यस्तो निर्देशन

Posted on December 17, 2020 | views : 4926 |

पुस २, काठमाडौँ। विश्वभरी फैलिएको कोरोना भाइरसका कारण विदेशी श्रमिकको मृत्यु भएपछि मलेसिया सरकारले रोजगार दातालाई तोकिएको मापदण्ड पालना गर्न भनेको छ । सरकारले उनीहरुलाई उचित बसोवासको व्यवस्था गर्न रोजगारदाताहरुलाई सचेत गराएको हो। केहिदिन अघिमात्रै मलेसियाको टप ग्लोव्समा काम गर्ने एक नेपाली श्रमिकको

Read More

कतार पुलिसमा नेपाली लैजाने प्रक्रियामा कतार सरकारको अनाधिकृत भूमिका

Posted on December 16, 2020 | views : 7139 |

पुस १, काठमाडौं । कतार पुलिसमा नेपालीहरुलाई भर्ना गर्न अवैध रुपमा अन्तर्वार्ता लिनमा कतार सरकारकै अनाधिकृत भूमिका रहेको वैदेशिक रोजगार विभागको अनुसन्धान प्रतिवेदनले औल्याएको छ ।  कात्तिक २४ गते संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई कतारको रोजगारीमा सिन्डिकेट लाद्न ख

Read More

वैदेशिक रोजगारमा जाने ९५.७ प्रतिशतले घटे, तर रेमिट्यान्स १२.६ प्रतिशतले बढ्यो

Posted on December 16, 2020 | views : 1965 |

पुस १, काठमाडौँ | कोरोना महामारीको कारण वैदेशिक रोजगारमा जानेहरुको संख्या गत वर्षको तुलनामा ह्वात्तै घटेपनि रेमिट्यान्समा भने ५.१ प्रतिशतले वृद्धि भएको छ ।  अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षको पहिलो चौमासिकमा वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने कामदारको संख्या गत आ

Read More

संसारभरिबाट अनलाइनमार्फत श्रम स्वीकृति नवीकरण गर्न सकिने

Posted on December 16, 2020 | views : 3841 |

पुस १, काठमाडौं । आगामी साताबाट अनलाइनबाटै श्रमिकले पुनः श्रम स्वीकृति (रि-इन्ट्री) सुविधा लिन पाउने भएका छन् । यसले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुन सक्नेछन् । सरकारले अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा दिने भएपछि त्यसका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता

Read More

कतारको मागपत्र प्रमाणीकरणका लागि मागपत्र पेश गर्न दूतावासद्वारा नयाँ व्यवस्था

Posted on December 16, 2020 | views : 2368 |

पुस १, काठमाडौँ | कतारस्थित नेपाली दूतावासबाट संस्थागत मागपत्र प्रमाणीकरणका लागि मागपत्र पेश गर्दा जुन कम्पनीको मागपत्र प्रमाणीकरणका लागि पेश भएको हो उक्त कम्पनीको पब्लिक रिलेसन अफिसर  (PRO) वा कम्पनीले खटाएको कम्पनीको अन्य कर्मचारी हुनुपर्ने व्यवस्था गरिएको  छ । नेपालस्थित  म्यानपावर

Read More

कतारमा रहेका नेपालीहरूका लागि अत्यन्त जरुरी सूचना

Posted on December 15, 2020 | views : 7358 |

मंसिर ३०, काठमाडौँ | पुस २ गते अर्थात् १७ डिसेम्बर २०२० मा कतार स्थित नेपाली दूतावास बन्द हुने भएको छ |  कतारको राष्ट्रिय दिवसको अवसरमा उक्त दिन दूतावास बन्द रहने भएको हो |त्यस्तै पौष ५ गते आइतबार  २० डिसेम्बर २०२० देखि राजदूतावास पूर्ववतरुपमा खुला रहने कतार स्थित नेपाली दूतावासले जनाएको छ

Read More

विदेशबाट आफुले बचत गरेको पैसा नेपाल कसरी पठाउने ?

Posted on December 15, 2020 | views : 1748 |

काठमाडौँ | तपाई वैदेशिक रोजगारीमा जानु भएको छ भने विदेशमा आफुले बचत गरेको पैसा नेपाल कसरी पठाउने भन्ने चिन्तामा हुनुहुन्छ ? यसरी पठाउन सक्नु हुन्छ,हेर्नुहोस |  १. नेपालमा आफ्नो वा परिवार कसको खातामा पठाउने हो एकिन गर्ने |  २. नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनीसँग आवद

Read More

रोजगारीको लागि जापान जानेहरुले आवश्यक कागजात पेश गर्न विभागको आग्रह

Posted on December 14, 2020 | views : 5288 |

मंसिर २९, काठमाडौँ | वैदेशिक रोजगारीको लागि जापान जाने निवेदकर्ताले आवश्यक कागजात अनिवार्य पेश गर्नुपर्ने भएको छ | निवेदनसंगै  स्ट्याम्प लगाइएको कामदार भिसाको प्रतिलिपि र कम्पनीसँगको करारनामाको प्रतिलिपि अनिवार्य पेश गर्न  वैदेशिक रोजगार विभागले आग्रह गरेको छ | विभागका अनुसार,योग्याताको प्

Read More

साउदीको मागपत्र प्रमाणीकरण कसको स्वार्थका लागि रोक्दैछ दुतावास : श्रमिक कि व्यवसायी ?

Posted on December 14, 2020 | views : 2294 |

मनोज पराजुली । मङ्सिर २९, काठमाडौं । साउदीस्थित नेपाली दुतावासले मागपत्र प्रमाणीकरण नगरीदिंदा नेपालीहरुको रोजगारीको कोटा गुम्न थालेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । पटक पटक अनुरोध गर्दा समेत दुतावासले कुनै चासो नदेखाएको भन्दै उनीहरुले तत्काल मागपत्र प्रमाणीकरण हुने व्यव

Read More

आवासीय भिसा वा प्रवेश भिसाको अवधि बाँकी रहेकाले कुवेत प्रवेश गर्न पाउने

Posted on December 14, 2020 | views : 1547 |

मंसिर २९,काठमाडौँ | कुवेत सरकारले त्यहाँको स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारीलाई कुवेत प्रवेश गर्न अनुमति दिएको छ |आवासीय भिसा वा प्रवेश भिसाको अवधि बाँकी रहेका, कुवेतको स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारीलाई प्रत्यक्ष वा ट्रान्जिट हुँदै कुवेत प्रवेशमा अनुमति दिएको कुवेत स्थित नेपाली दुतावासल

Read More

कोरोनाका कारण मलेशियामा एक नेपालीको मृत्यु

Posted on December 14, 2020 | views : 1533 |

मंसिर २९, काठमाडौँ | कोरोना भाइरसका कारण मलेशियामा एक नेपालीको मृत्यु भएको छ | मलेशिया स्थित टप ग्लोव्स कम्पनीमा सेक्यूरिटी गार्डमा कार्यरत एक नेपालीको मृत्यु भएको हो | गत डिसेम्बर १२ मा मृत्यु भएको स्थानीय संचारमाध्यमले जनाएका छन् | टप ग्लोव्सको मेरु क्लाङ स्थित कारखानामा उनी कार्यरत उनलाई कोभिडको

Read More

वैदेशिक रोजगारको आवरणमा मानव तस्करी, १० देखि १५ वर्ष कैद !

Posted on December 14, 2020 | views : 2730 |

मङ्सिर २९, काठमाडौँ | भिजिट भिसाको बाटो हुँदै बिदेशमा काम लगाइदिने प्रलोभनमा पारेर लैजाने र अलपत्र पार्ने, जुनसुकै गैरकानूनी बाटो प्रयोग गरि विदेश लानेहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ आकर्षित हुने गरेको छ । यस्तो कसुरमा संलग्नलाई व्युरोले कडा कानुनी सजायको प्रावधान छ ।  आइतबार

Read More