बैदेशिक रोजगार |


वैदेशिक रोजगारीमा ठगिएकाको सारथी बन्दै आप्रवासी परियोजना

Posted on April 30, 2021 | views : 1578 |

खेमराज गौतम । वैशाख १७, गलकोट। बागलुङ नगरपालिका–६ कालीमाटीकी एक महिलाले पाँच पटक सम्म आत्महत्याको प्रयास गरिन् । श्रीमान् लामो समयदेखि खाडी मुलुकमा रहेकाले आफूलाई सामाजिक रुपमा विभिन्न लाञ्छना र तिरस्कार गरिएको जनाउँदै पटकपटक आत्महत्या गर्न खोजेकी उनी अहिले सहज दैनिकी र लयमा फर्किएकी छन् । &nbs

Read More

यी हुन्, चैत्र महिनामा सबैभन्दा धेरै श्रमिक विदेश पठाउने सय म्यानपावर कम्पनी (विवरणसहित)

Posted on April 30, 2021 | views : 3335 |

वैशाख १७, काठमाडौँ । वैदेशिक रोजगारीका लागि चैत्र महिनामा ७३ देशका लागि ३२ हजार १४२ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चैत्र महिनाको मासिक प्रगति विवरण प्रगति विवरण अनुसार ३० हजार ३५ पुरुष र २ हजार १ सय ७ महिलाले श्रम स्वीकृति लिएका हुन् । हाल संचालनमा रहेका ८ सय

Read More

वैदेशिक रोजगारी: चैत्र महिनामा ७३ देशका लागि ३२ हजारले लिए श्रम स्वीकृति (देशगत विवरण)

Posted on April 30, 2021 | views : 2278 |

वैशाख १७, काठमाडौँ । वैदेशिक रोजगारीका लागि चैत्र महिनामा ७३ देशका लागि ३२ हजार १४२ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चैत्र महिनाको मासिक प्रगति विवरण प्रगति विवरण अनुसार ३० हजार ३५ पुरुष र २ हजार १ सय ७ महिलाले श्रम स्वीकृति लिएका हुन् । फागुन महिनामा जम्मा १९ ह

Read More

विदेशबाट फर्केर स्वदेशमा उद्यम गरी रोजगारी सिर्जना गर्ने नौ उत्कृष्ट उद्यमी पुरस्कृत

Posted on April 29, 2021 | views : 2391 |

वैशाख १६, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यम गरी रोजगारी सिर्जना गर्ने उद्यमीलाई पुरस्कृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज भर्चुअल कार्यक्रम गरी नौ उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरेको हो ।  रु एक लाख राशिको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट रु

Read More

वैदेशिक रोजगारीमा गई समस्यामा परेका १९ जनालाई चार करोड ३० लाख क्षतिपूर्ति

Posted on April 29, 2021 | views : 2414 |

रवीन्द्र काफ्ले । वैशाख १६, पाँचथर । सुरक्षित आप्रवासन परियोजना (सामी) ले यहाँबाट वैदेशिक रोजगारीमा गई समस्यामा परेका १९ जनालाई रु चार करोड ३० लाख क्षतिपूर्ति उपलब्ध गराएको छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका १२, बेपत्ता भएका एक, जेल परेका पाँच र ठगीमा परेका एक जनाका परिवारले उक्त क्षति

Read More

नेपाल आगमन तथा प्रस्थान सहजीकरण सम्बन्धी अध्यागमन विभागले जारी गर्यो सूचना

Posted on April 29, 2021 | views : 2358 |

वैशाख १६, काठमाडौँ । अध्यागमन विभागले नेपाल आगमन तथा प्रस्थान सहजीकरण सम्बन्धी एक सूचना जारी गरेको छ । विश्वभर फैलिंदै गईरहेको नयाँ भेरियण्टको कोभिड १९ को बढ्दो जोखिम न्यूनिकरण गर्ने उद्देश्यले विदेशबाट नेपालमा आवागमन नियमनका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) वैशाख १३ को निर्णय कार्यान्वयन गर्न र अध्

Read More

नेपालबाट कतार जाने यात्रीहरूका लागि दुतावासको जरुरी सूचना

Posted on April 29, 2021 | views : 5204 |

वैशाख १६, काठमाडौँ । नेपालबाट कतार जाने यात्रीहरूका लागि २९ अप्रिल २०२१ देखि अनिवार्य क्वारेन्टाइन लागू हुने भएको छ । कतारस्थित नेपाली दुतावासले एक सूचना जारी गर्दै कोरोना महामारीको बेला कतार सरकारले लागू गरेको मापदण्ड पालना गर्न नेपालीहरुमा अनुरोध गरेको छ । भारतमा हालै देखा परेको "COVID-19" भाइरसको

Read More

वैदेशिक रोजगारीको नाममा डेढ दर्जन युवा ठगिए, लाखौं रुँपैया ठगेर ठग फरार

Posted on April 29, 2021 | views : 2647 |

वैशाख १५, सप्तरी । बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै डेढ दर्जन युवासँग लाखौँ रकम ठगि गरि एक जना फरार भएका छन् । ठगिमा परेकाहरु मध्येका १८ जना पीडितहरुले बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा संयुक्त रुपमा उजुरी दिएपछि ठगिको घटना  घटना बाहिरिएको हो । आफूहरु ठगिएको भन्दै सिरहाबाट सप्तरी आइपुगे

Read More

निषेधाज्ञाको समयमा वैदेशिक रोजगारीका के के प्रक्रिया रोकिन्छ, के रोकिंदैन ?

Posted on April 28, 2021 | views : 2563 |

मनोज पराजुली । वैशाख १५, काठमाडौँ । कोरोना महामारीको दोश्रो लहर शुरु भएसंगै काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाउने निर्णयले पुन: एकपटक वैदेशिक रोजगारीका प्रक्रिया प्रभावित हुने भएको छ । नेपाल सरकारले निर्णय अनुसार काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि १५ दिनको लागि

Read More

म्यानपावर तथा अभिमुखिकरण संस्थाहरुलाई बायोमेट्रिकमा किर्तेको अभियोग ! (भिडियो सहित)

Posted on April 28, 2021 | views : 3262 |

वैशाख १५, काठमाडौँ | वैदेशिक रोजगारमा जाने कामदारहरुलाई अभिमुखिकरण तालिमको क्रममा सेटिङ गराएर तालिमनै नगराई वैदेशिक रोजगारमा पठाउने गरेको पाइएको छ । यसैलाई नियमन गर्न वैदेशिक रोजगार बिभागले गत आइतबारदेखि बिमानस्थलमा बायोमेट्रिक अनिवार्य गरिसकेको छ । वैदेशिक रोजगार बिभागले उपत्यका र उपत्यका बाहिर गर

Read More

कोरिया रोजगारीमा जानेलाई बायोमेट्रिक लागू, खेताला परीक्षार्थीका दिन गए

Posted on April 27, 2021 | views : 3886 |

वैशाख १४, काठमाडौँ | दक्षिण कोरिया जाने नेपाली श्रमिकका लागि रोजगार प्रक्रियाका सबै चरण अबदेखि बायोमेट्रिकमा हुने भएको छ । यो कार्यान्वयन गर्ने योजना सहित इपिएस शाखाले सम्पूर्ण तयारी पुरा गरिसकेको छ ।  वैदेशिक रोजगार बिभागबाट प्राप्त जानकारी अनुसार आगामी भाषा परीक्षादेखि बायोमेट्रिक लागू हुनेछ

Read More

त्रिभुवन विमानस्थलमा ट्रान्जिट बनाउने यात्रुलाई बुधबार रातिदेखि रोकिने

Posted on April 27, 2021 | views : 2208 |

वैशाख  १४, काठमाडौँ । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेसँगै सरकारले त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाउने यात्रुलाई बुधबार राति १२ बजेदेखि रोक्ने भएको छ । विमानस्थललाई ट्रान्जिटको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्नका लागि वैशाख १५ गते राति १२ बजेदेखि रोक लगाउने अध्यागमन विभागले जान

Read More

कतारमा कडाई : नेपालबाट कतार जानेहरु १० दिनसम्म होटलमा क्वारेण्टीनमा बस्नुपर्ने

Posted on April 27, 2021 | views : 3166 |

वैशाख  १४, काठमाडौँ । कतारले कोभिड-१९ को संक्रमण फैलिन नदिन सो मुलुकमा आउने नेपाल सहित ६ वटा मुलुकका नागरिकलाई अनिवार्य रुपमा होटलमा क्वारेण्टीन बस्नुपर्ने व्यवस्था गरेको छ । भारतमा फैलिएको कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको द पेनुन्सुला कतारले जनाएको छ । नेपालसँगै भारत,

Read More

विदेश जानेहरुको पिसिआर परीक्षण गर्न तोकियो अस्पतालहरु, हेर्नुहोस् सूचिसहित

Posted on April 25, 2021 | views : 4398 |

बैशाख १२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालबाट विदेश जानेहरूका पिसिआर परीक्षण गर्न अस्पतालहरु तोकेको छ । मन्त्रालयले पिसिआर परीक्षण गर्न प्रयोगशाला भएका सरकारी अस्पताल र निजी क्षेत्रका छ वटा अस्पताल तोकेको हो।  निजी अस्पतालहरूमा स्टार अस्पताल, ह्याम्स अस्पताल, मेडिसिटी अस्पताल

Read More

वैदेशिक रोजगारीमा कोरोनाको प्रभाव

Posted on April 25, 2021 | views : 2417 |

प्रेमनारायण आचार्य | वैशाख १२, अर्घाखाँची | कोरोनाका कारण भारतमा रोजगारी गुमेर फर्किएका अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–५ का देबहादुर विकले गाउँकै क्वारेन्टिनमा आत्म'हत्या गरे । उनको यो निर्णयले उनको परिवारकै खुशी लुटिएको छ ।  “परिवारमा दुई छाक जोर्न पनि समस्या भयो”, मृतककी श्रीमती मनकला व

Read More

साउदीमा तीन महिनामा कोमामा पुगेर बाँचेका भूलेजको उद्धार

Posted on April 23, 2021 | views : 1618 |

वैशाख १०, लण्डन । परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल । तर आफूले साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए ।  आफ्नो परिवारमा खुशी

Read More

भिजिट भिसा र व्यक्तिगत श्रम-स्वीकृतिमा विदेश पठाइदिन्छु भन्दै ठग्ने पक्राउ

Posted on April 21, 2021 | views : 2144 |

वैशाख ८, काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा पारी युवाहरुलाई ठगि गर्ने व्यक्ति पक्राउ परेका छन् । युरोप पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले ग्रान्डे ग्लोब होलिडेज प्रालि संचालकलाई महानगरीय प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।  प्रहरीले उक्त प्रालीका संचालक

Read More

भिजिट भिषामा युरोप पठाईदिन्छु भन्दै साढे १९ लाख ठगी

Posted on April 21, 2021 | views : 3030 |

वैशाख ८, काठमाडौँ । युरोप पठाई दिन्छु भन्दै १९ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले ग्रान्डे ग्लोब होलिडेज प्रालिका संचालक चितवनको राप्ती न.पा वडा नं. ३ घर भई काठमाडौँको नयाँ बजार बस्दै आएका ३६ बर्षिय भरत प्रसाद राईलाई पक्राउ गरेको हो ।  राईले भिजिट भिषाम

Read More

कतारी रियाल वैशाख २७ भित्रै साट्न नेपाल राष्ट्र बैंकको आग्रह

Posted on April 20, 2021 | views : 3381 |

वैशाख ७, काठमाडौँ | नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ ।  कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगाम

Read More

म्यानपावरको बदमासी: अग्रिम अशुल्ने, बिभागलाई नटेर्ने !

Posted on April 20, 2021 | views : 5279 |

वैशाख ७, काठमाडौँ | वैदेशिक रोजगारको क्रममा माल्टा पठाईदिन्छु भनि २०७५ मा बसुन्धारा स्थित क्यापिटल रिक्रुटमेन्ट सर्भिसका संचालक टंकप्रसाद सुबेदीले एक युवासँग अग्रिम अशुली गरे ।  माल्टा जान पाइने आशामा बाराका सुमन लामाले नविल बैंक मार्फत संचालक सुवेदीको खातामा दुई लाख डिपोजिट गरिदिए । पासपोर्ट प

Read More

कुवेतमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

Posted on April 18, 2021 | views : 2529 |

वैशाख ५, काठमाडौँ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९ ) को संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सतर्कता अपनाउन कुवेत स्थित नेपाली दूतावासले अनुरोध गरेको छ । दूतावासले आइतबार एक सूचना जारी गर्दै कुवेत सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसाव

Read More

भिजिट भिसामा गएकाहरुले २१ अप्रिलसम्ममा नेपाल फर्कनुपर्ने

Posted on April 17, 2021 | views : 8725 |

वैशाख ४, काठमाडौँ। भिजिट भिसामा गई स्वदेश नफर्किएका नेपालीहरुले २१ अप्रिलसम्म मलेसिया छाड्नु पर्ने भएको छ। मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा नवीकरण वा परिवर्तन नगरेकाहरुलाई २१ अप्रिल अथात् आगामी बुधबारसम्म देश छोड्न आदेश दिएको छ ।  भिजिट भिसामा मलेसिया गई रोजगार

Read More

युएई भिजिट भिसा: बिभागद्वारा कन्सल्टेन्सीमा सिल, अलपत्र परेर फर्किए युवाहरु ! (भिडियो हेर्नुहोस)

Posted on April 16, 2021 | views : 3954 |

अनिल अधिकारी । वैशाख ३, ललितपुर । कोरोना महामारीपछि वैदेशिक रोजगार सुस्ताएको मौका छोपेर केहि व्यक्तिहरुले वैदेशिक रोजगारको नाममा भिजिट भिसाको ठगि धन्दा चलाईरहेका छन् । यसरी धन्दा चलाउनेहरुले युवाहरुलाई आकर्षक कम्पनी र तलबको प्रलोभन पार्ने देखि कयौंलाई त भिजिट भिसा समेत नभनी ढाटेर युएई पुर्याई अ

Read More

कतारमा विदेशी श्रमिकलाई स्वास्थ्य बीमा अनिवार्य बनाउने कानुन पारित

Posted on April 15, 2021 | views : 2882 |

बैशाख २, काठमाडौँ । विदेशी श्रमिकका लागि स्वास्थ्य बीमा अनिवार्य गर्न बनाइएको कानुन कतारको सुरा काउन्सीलले पारित गरेको छ । उक्त कानुनमा व्यवस्था गरिएअनुसार कतारमा रोजगारीका लागि तथा भ्रमणमा आउनेहरुको पनि अनिवार्य स्वास्थ्य बीमा गर्नेछ हुन्छ । मोम्मद अल मोहमुदको अध्यक्षतामा बसेको काउन्सीलको बैठकले सो

Read More