बैदेशिक रोजगार |


नेपाल र मलेसिया बीच नियमित हवाईसेवा संचालनको लागि गृहमन्त्रीको ध्यानाकर्षण

Posted on August 17, 2021 | views : 2170 |

भदौ १, काठमाडौँ । नेपाली जनसम्पर्क समिति मलेसियाले नेपाल र मलेसिया बीच नियमित हवाईसेवा संचालनको लागि गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गरेको छ । समितिले गृहमन्त्री  खाँणलाई भेटेर मलेसियामा करार अवधि सकेर स्वदेश फर्कन हवाईसेवा नियमित नभएकाले हवाई भाडा अत्यन्तै महंगो पर्न गएको भन्दै नियमित ह

Read More

इजरायल रोजगारी : १ हजार कोटामा ९ हजारको आवेदन, अब छनौटमा भनसुन चल्छ कि चल्दैन ?

Posted on August 17, 2021 | views : 4161 |

भदौ १, काठमाडौँ । इजरायल रोजगारीका लागि ९ हजार ६ सय ९९ जनाको आवेदन दिएका छन् । इजरायल रोजगारीमा सहायक कामदारका लागि एक हजार जनाको माग भएकोमा आवेदन दिने अन्तिम दिन हिजोसम्म गरी ९ हजार ६ सय ९९ जनाले आवेदन दिएको वैदेशिक रोजगार विभागको इजरायल शाखा प्रमुख डम्बर बहादुर सुनुवारले जानकारी दिए ।  ७० प्र

Read More

अफगानिस्तानबाट ११८ जना नेपाली काठमाडौं आइपुगे

Posted on August 17, 2021 | views : 2554 |

भदौ १, काठमाडौँ । अफगानिस्तानबाट १ सय१८* नेपाली काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालयले १ सय १८ जना नेपाल आइपुगेको जनाएको हो ।  उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । यसअघि विमानस्थल कार्यालयले १ सय २७ जना काठमाण्डौ

Read More

अफगानिस्तानमा रहेका १३४ नेपाली सरकारको सम्पर्कमा

Posted on August 17, 2021 | views : 1453 |

रमेश लम्साल । भदौ १, काठमाडौँ (रासस)। अफगानिस्तानको पछिल्लो घटनापछि त्यहाँ रहेका १३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज साँझसम्म ती नेपाली सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका हुन् ।  परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्त

Read More

कम्बोडिया पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने पक्राउ

Posted on August 16, 2021 | views : 1358 |

साउन ३२, काठमाडौँ (रासस) । नेपाल प्रहरीले कम्बोडिया पठाई दिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।  प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले भिजिट भिषामा कम्बोडिया पठाउने भनी ठगी गर्ने काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–१ का २८ वर्षीय मीनध्वज भन्ने विचारमान मोक्

Read More

अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा सरकारले थाल्यो प्रयास

Posted on August 16, 2021 | views : 1259 |

सिबी अधिकारी । साउन ३२, काठमाडौं। सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुुशल शीघ्र उद्धार गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्कोे बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धारको पहल गर्ने निर्णय गरेको हो । बैठकले अफगान

Read More

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह, यी हुन् सम्पर्क नम्बरहरु

Posted on August 15, 2021 | views : 1763 |

साउन ३१, काठमाडौँ । सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जनाएको छ । अब अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवा

Read More

वैदेशिक रोजगारीलाई सुधार गर्न एनआरएनएद्वारा स्वेतपत्र जारी, के के छन् मुख्य बुँदा ?

Posted on August 15, 2021 | views : 1650 |

साउन ३१, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीलाई सुधार गर्ने उद्देश्यले स्वेतपत्र जारी गरेको छ। वैदेशिक रोजगारमा रहेका आप्रवासी नेपाली कामदारको अवस्था र भावी रणनीति तय गर्न सहयोगी बनोस् भनेर  संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले स्वेत पत्र जारी गरेको हो । आइतबार व

Read More

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन

Posted on August 15, 2021 | views : 1182 |

साउन ३१, काठमाडौँ  (रासस)। प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध सतिमितले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित रुपमा तत्काल उद्धार गर्न कुटनीतिकलगायतका सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले तालिवान विद्रोहीहरु राजधानी कावुल नियन्त्रणमा लिने प्रयासमा रहेकाले

Read More

वैदेशिक रोजगारीमा जानेलाई वैदेशिक रोजगार विभागको अत्यन्त जरुरी सूचना

Posted on August 15, 2021 | views : 7919 |

साउन ३१, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने हरुको कोभिड १९ को खोप लगाएको क्युआर कोड सहितको प्रमाणपत्र सम्बन्धी सूचना जारी गरेको छ। विभागले संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने हरुले कोभिड १९ को खोप लगाएको क्युआर कोड सहितको प्रमाणपत्र अनलाइन मार्फत नै

Read More

कतार जान तयार रहेका ३४ नेपाली अलपत्र

Posted on August 15, 2021 | views : 898 |

 साउन ३१, काठमाडौं । कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् । दूतावासले २५ मार्च २०२१ मा नेपालस्थित विनामाई इन्टरनेशनल प्रालिलाई ३४ श्रमिकको मागपत्र प्रमाणिकरण गरेको

Read More

अबदेखि म्यानपावर मार्फत नै क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाइने

Posted on August 13, 2021 | views : 5007 |

साउन २९, काठमाडौँ। वैदेशिक रोजगारमा जाने श्रमिकहरुले क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र म्यानपावर मार्फत नै पाउने भएका छन्।   शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच भएको छलफलमा उक्त खोप प्रमाणपत्र स्वास्थ्य सेवा विभागले म्यानपावर कम्पनीको मेलमा प

Read More

बैंकबाट रेमिट्यान्स पठाउनेलाई मौद्रिक नीतिमा नयाँ अफर

Posted on August 13, 2021 | views : 2487 |

साउन २९, काठमाडौँ। विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा एक प्रतिशत थप ब्याज दिइने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट पठाएर बचत गरेमा थप ब्याज दिने व्यवस्था गरेको हो । वैदेशिक रोज

Read More

मलेसियामा अब खोप नलगाउने र भ्रम फैलाउनेलाई कारवाही

Posted on August 13, 2021 | views : 1871 |

साउन २९, काठमाडौँ । मलेसियामा कोभिड १९ विरुद्दको खोप नलगाउनेलाई कारवाही सुरु गर्ने त्यहाँको सरकारले तयारी गरेको छ । मलेसियाका प्रधानमन्त्रीले कोभिड १९ विरुद्दको खोप नलगाउने तथा यसका बारेमा अनावश्यक भ्रम फैलाउने समूहलाई यहि महिना वा अर्को महिना देखि कारवाही सुरु हुने बताएका हुन् । स्थानीय सञ्चार माध्

Read More

कोरिया रोजगारी अब के होला ?

Posted on August 13, 2021 | views : 2305 |

साउन २९, काठमाडौं । करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले जनाएको छ ।  विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै को

Read More

सयौं युवाहरुको पासपोर्टमा नक्कली भिसा, विभागले छापा हानेको कन्सल्टेन्सी समेत उही धन्दामा !

Posted on August 12, 2021 | views : 3411 |

अनिल अधिकारी | साउन २८, काठमाडौँ | कोरोना महामारीको कारण स्वदेशी तथा वैदेशिक रोजगार प्रभावित भएको अवस्थामा वैदेशिक रोजगारको आकर्षक प्रलोभनले युवाहरु ठगिने क्रम बढेको छ । वैदेशिक रोजगारमा पठाउने इजाजत पाएका म्यानपावरहरुलाई २ करोड देखि ६ करोडसम्मको धरौटीको व्यवस्था गरेको सरकारले व्यक्तिगत तथा अवैध संस

Read More

युएई जान नयाँ नियम, यस कारण एयरपोर्टमै रोकिए डेढ सय यात्रु

Posted on August 11, 2021 | views : 2556 |

साउन २७,  काठमाडौं । कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आ-आफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन्। पछिल्लो समय संयुक्त अरब इमिरेटस् (युएई) ले लागु गरेको नयाँ नियमका कारण सोमबार डेढ सय यात्रु दुबई जानबाट रोकिए । युएई सरकारले जहाजको बोर्डिड प

Read More

विदेश जानेहरुलाई भौतिक उपस्थितिमा अभिमुखीकरण तालिम दिन निषेध, पुन: ठप्प हुँदै वैदेशिक रोजगार

Posted on August 10, 2021 | views : 2166 |

साउन २६, काठमाडौँ । कोरोना महामारीका बीच पनि सुधार आउन लागेको वैदेशिक रोजगारीमा पुन: धक्का लाग्ने भएको छ ।  काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले वैदेशिक रोजगारीमा जाने कामदारलाई दिइने अभिमुखीकरण तालिम भौतिक उपस्थितिमा प्रदान गर्न निषेध गरेसंगै वैदेशिक रोजगारमा पुन: धक्का लाग्ने देखिए

Read More

साउदीमा खोसिंदै विदेशी श्रमिकको रोजगारी

Posted on August 10, 2021 | views : 4385 |

साउन २६, काठमाडौँ । साउदी अरबले मुलुकमा उपलव्ध रोजगारी आफ्नै नागरिकका लागि सुरक्षित गर्ने उद्देश्यले थप केहि क्षेत्रको रोजगारीमा केवल स्वदेशी नागरिकलाई मात्र राख्न पाउने नीति कार्यान्वयनमा ल्याएको छ । गत सातादेखि केहि मलहरुमा सिमित काममा बाहेक विदेशी नागरिकलाई रोजगारीमा राख्न नपाउने अभ्यास कार्यान्व

Read More

विदेशमा आर्कषक रोजगारी देखाएर सोझा र गरिब नेपालीबाट वर्षेनी १ अर्ब लुट्दै

Posted on August 10, 2021 | views : 1723 |

साउन २६, काठमाडौं  । म्यानपावर कम्पनी र दललाहरुले विदेशी मुलुकमा आर्कषक रोजगारीको प्रलोभन देखाएर सोझा एवं गरिब नेपाली युवाबाट वार्षिक १ अर्ब रुपैयाँ हाराहारीमा लुटिरहेका छन् । म्यानपावर कम्पनी र दलालहरुले मिलेमतोमा सुरक्षित एवं भरपर्दो काम र आर्कषक तलबसुविधा देखाएर मोटो रकम लिई युवालाई विदेश प

Read More

रोजगारदाताबाटै श्रमिकलाई नि:शुल्क खोपको व्यवस्था गर्न संघको भूमिका खोइ ?

Posted on August 09, 2021 | views : 1981 |

साउन २५, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सघका निवर्तमान अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नि:शुल्क कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन संघले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।  रोजगारदाता मुलुकहरूले आफ्नो मुलुक प्रवेशको लागि अनुमति दिंदा केही समय पस्चात कोभि

Read More

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सार्वजनिक महत्वको प्रस्ताव दर्ता

Posted on August 08, 2021 | views : 1370 |

साउन २४, काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ को प्रभावका कारण नेपालीका लागि वैदेशिक रोजगार असुरक्षित भएको र सरकारले आवश्यक सहयोग गर्नुपर्नेलगायतका विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसद डा डिला सङ्ग्रौला पन्त प्रस्तावक र प्रमिला राई तथा रामबहादुर बिष

Read More

वैदेशिक रोजगारीमा जाने कामदार ५५ प्रतिशतले घटे

Posted on August 08, 2021 | views : 1642 |

साउन २४, काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७६/७७ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २८ प्रतिशतले घटेको थियो । यो क्रमले गत

Read More

वैदेशिक रोजगारीमा बिभिन्न ५४ मुलुकमा गएका डेढलाख कामदार कोभिड महामारीको प्रभावमा

Posted on August 07, 2021 | views : 1423 |

साउन २३, काठमाडौँ | विश्वभर फैलिएको कोभिड महामारीले वैदेशिक रोजगारीलाई प्रत्यक्ष प्रभाव पारेको छ। वैदेशिक रोजगारीमा जान र फर्किने मात्र नभएर कोभिडको संक्रमणका कारण धेरै नेपालीको गन्तव्य मुलुकमै निधन भएको छ। हालसम्म ५ सय नेपालीको कोभिडका कारण निधन भएको छ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसा

Read More