बैदेशिक रोजगार |


विमानस्थलमा वायोमेट्रिक हाजिरी परीक्षण नमिले बैशाख १२ बाट विदेश उड्न नपाइने

Posted on April 14, 2021 | views : 3264 |

बैशाख १, काठमाडौं । वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम लिँदाको वायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा पनि आगामी बैशाख १२ गतेसम्म वैदेशिक रोजगारमा जाने कामदारलाई अवरोध नपुर्याउने जनाएको छ । विभागले मंगलबार विज्ञप्ति जारी गर्दै विभागले विभागको सूचना

Read More

मलेसियामा विदेशी श्रमिकको तलब सुरक्षा गर्न यस्तो व्यवस्था लागु हुँदै

Posted on April 13, 2021 | views : 4257 |

चैत ३१, काठमाडौँ । मलेसिया सरकाले श्रमिकको तलब सुरक्षाका लागि नयाँ प्रणाली लागु गर्ने भएको छ । सरकारले रोजगारदाताबाट प्राप्त गर्ने तलबमा हुने ठगि रोक्न ई-वेज पद्दती लागु गर्ने भएको हो । उक्त प्रणालीले स्वदेशी तथा विदेशी श्रमिक लाभान्वित हुने मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ । रोजगारद

Read More

चैत महिनामा वैदेशिक रोजगार सम्बन्धि म्यानपावर र व्यक्तिबाट ठगीका गुनासो

Posted on April 13, 2021 | views : 2115 |

चैत ३१, काठमाडौँ । पछिल्लो चैत महिनामा वैदेशिक रोजगारी सम्बन्धि गुनासोकर्ता बढेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको खोप प्रयोगमा आएसंगै पछिल्लो केहि समय वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बढेका कारण गुनासो कर्ता बढेका हुन् । गत वर्षको चैत महिना देखि लकडाउन भएपछि प्राय ठ

Read More

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटे पनि रेमिट्यान्स बढ्यो

Posted on April 13, 2021 | views : 2203 |

चैत ३१, काठमाडौं । कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटे पनि विप्रेषण आप्रवाह भने निरन्तर बढिरहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा विप्रेषण ८.६ प्रतिशतले बढेको छ । चालू आवको आठ महिनाको अवधिमा छ खर्ब ४२ अर्ब १४ करोड रुपियाँ विप्रेषण भित्रिएको छ ।

Read More

साउदी र कतार जानेहरुको भीड भारतीय दुतावास अगाडी (भिडियो सहित)

Posted on April 12, 2021 | views : 2161 |

चैत ३०, काठमाडौँ | भारत कोरोना महामारीको हटस्पट बन्दै गर्दा बिभिन्न देशमा भारतबाट जान रोक्का गरिएको अवस्थामा विदेश जान भारतीय नागरिकहरुको नेपालमा भीड बढ्न थालेको छ ।  सोमबार काठमाडौँ स्थित भारतीय दुतावासमा साउदी सहित बिभिन्न देशमा जानको लागि एनओसी लिने भारतीय नागरिकहरुको भिड देखिएको छ । दुतावास

Read More

भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएकाको जानकारी संसदलाई दिन गगन थापाको माग

Posted on April 12, 2021 | views : 1329 |

चैत ३०, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोभिडको कारण रोजगारी गुमाएका र कोरियाको भाषा परीक्षा पास गरेर पनि जान नपाएका व्यक्तिहरुको अवस्थाबारे संसदलाई जानकारी गराउन माग गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले कोरियामा काम गरेर विदामा आएर पनि फर्किएर जा

Read More

कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

Posted on April 12, 2021 | views : 2423 |

चैत ३०, सउल । इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा यही अप्रिल महिनाको १३ ता

Read More

ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा नेपालीको लागि ३७० कोटा, कहिले हुन्छ छनौट ?

Posted on April 12, 2021 | views : 5442 |

चैत्र ३०, काठमाडौं । ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा सन् २०२२ का लागि ३७० जना नेपाली छनौट हुने भएका छन् । सोमबार प्रकाशित एक सूचना अनुसार ब्रिटिस गोर्खाका लागि २ सय ३० र सिंगापुर पुलिसका लागि १ सय ४० जना छनौट हुने जनाइको छ  । गोखा भर्तीको प्रक्रिया ब्रिटिश सेनाको कानुन अनुसार सञ्चालन र छनौट य

Read More

दक्षिण कोरियामा रोजगारी : सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा

Posted on April 12, 2021 | views : 2471 |

चैत ३०, काठमाडौं । दक्षिण  कोरियाको  मानव  संशोधन विभाग  (एचआरडी)ले  सन्  २०२१  मा  नेपालका  लागि  पाँच हजार  ४००  जनाको  कोटा  निर्धारण  गरेको  छ ।  वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाख

Read More

कतार गएर पाँच महिना काम गरेको तलब म्यानपावरलाई ! बिभागद्वारा छापा (भिडियो सहित)

Posted on April 11, 2021 | views : 3180 |

चैत २९, काठमाडौँ | वैदेशिक रोजगार विभागले आज काठमाडौंको बुद्धनगरस्थित रेड कोरल एसोसिएट म्यानपावरमा छापा मारेको छ । पीडितसँग मासिक ९०० रियाल तलब कमाई हुने कामको लागि जान म्यानपावरले चर्को लागत लिंदै गर्दा विभागले छापा मारेको हो । अघिल्लो बर्षनै अग्रिम २० हजार लिएर लामो प्रयासमा वैदेशिक रोजगारमा जान ल

Read More

कुवेत स्थित नेपाली दूतावास २०७८ सालमा यी दिन बन्द हुने

Posted on April 11, 2021 | views : 1646 |

चैत २९, काठमाडौँ । कुवेत स्थित नेपाली दूतावासले २०७८ सालका विदा सार्वजनिक गरेको छ । जसअनुसार आगामी वर्षमा दूतावास १७ दिन बन्द रहेनेछ ।  दूतावासले सार्वजनिक गरेका विदाहरु :

Read More

वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले जान्नै पर्ने कुराहरु थाहा पाउनुहोस्

Posted on April 11, 2021 | views : 2022 |

काठमाडौँ । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई नेपाली कामदारहरुलाई वैदेशिक रोजगारीमा पठाउने सन्दर्भमा श्रम स्वीकृतिका लागि पेश गरिने कागजात प्रमाणहरु सत्य र तथ्यमा आधारित नभएको अवस्थामा  वैदेशिक रोजगारीमा जाने कामदारहरु करार बमोजिम काम, सुविधा नपाई मर्का पर्ने, विदेशी भूमिमा प

Read More

एमनेष्टीले भन्यो 'वैदेशिक रोजगारका कामदारको उद्धारमा सरकार चुक्यो'

Posted on April 08, 2021 | views : 1289 |

चैत्र २६, काठमाडौं  । एम्नेष्टी इन्टरनेशनलले कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वव्यापी लकडाउन भएपछि वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली कामदारहरुको उद्धारमा नेपाल सरकार चुकेको बताएको छ । मानव अधिकारको क्षेत्रमा कार्यरत उक्त अन्तर्राष्ट्रिय संस्थाले कोरोनाका कारण रोजगारी गुमाएर लाखौं न

Read More

वैदेशिक रोजगारमा सेटिङ धन्दा ! प्रदेश-२ का अधिकांशले लिदैनन् अभिमुखिकरण (भिडियो सहित)

Posted on April 07, 2021 | views : 2104 |

अनिल अधिकारी | चैत २५, काठमाडौँ | वैदेशिक रोजगार बिभागले धनुषामा एकै दिन १६ वैदेशिक रोजगार अभिमुखीकरण संस्थामा अनुगमन गरेको छ । धनुषाका बिभिन्न ठाउँमा संचालित अभिमुखिकरण संस्थाहरुको अनुगमनको लागि बिभागबाट शाखा अधिकृत मात्रिका सापकोटाको नेतृत्वमा हेमराज पाण्डे खटिएका थिए ।  वैदेशिक रोजगारमा पठा

Read More

नेपालीलाई कोरिया खुकुलो बनाइयो

Posted on April 07, 2021 | views : 3698 |

चैत २५, काठमाडौं । काठमाडौँ। दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुुुकुुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् । दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुुकको सूचीबाट हटाएर संवेदनशील मुलुुकको सूचीमा राखेसँगै नेपाली विद्यार्थी जान पाउने भएका हुुन् । वैदेशिक रोजगार व

Read More

विदेशमा ज्यान गुमाएका १५ श्रमिकको शव नेपाल ल्याइयो

Posted on April 06, 2021 | views : 1734 |

चैत २४, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका  श्रमिकको शव स्वदेश ल्याइएको छ ।  आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगे

Read More

विभागले भन्यो: कतार प्रहरीको कुनै मागपत्र प्रमाणीकरण भएको छैन,ठगीबाट बच्नुहोस्

Posted on April 05, 2021 | views : 2563 |

चैत २३, काठमाडौँ । वैदेशिक रोजगार विभागले हाल कतार प्रहरीको नाममा हुनसक्ने सम्भावित ठगीबाट बच्न अनुरोध गरेको छ । विभागले सोमबार सूचना जारी गर्दै कतार प्रहरीको लागि कुनै मागपत्र प्रमाणीकरण नभएकोले सम्भावित ठगी हुनबाट बच्न अनुरोध गरेको हो ।  हाल कतारमा नेपाली कामदार पठाउने कार्य जारी रहेपनि कतार

Read More

विदेशमा ज्यान गुमाएका एकै दिन १२ श्रमिकको शव स्वदेश

Posted on April 04, 2021 | views : 1932 |

चैत २२, काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकहरुको शव स्वदेश ल्याइएको छ  । आइतबार एकै दिन मलेसियामा ज्यान गुमाएका १२ जना श्रमिकको शव नेपाल एयरलाइन्स मार्फत स्वदेश ल्याइएको हो ।  आइतबार ल्याइएका शव मध्ये महोत्तरीका देवेन्द्र कुमार यादव, नवलपरासीका नुम बहादु

Read More

वैदेशिक रोजगारीमा रहेका युवाको कथामा आधारित ‘सनैया’ पुस्तक सार्वजनिक

Posted on April 03, 2021 | views : 1859 |

चैत्र २१, काठमाडौँ । पत्रकार होम कार्कीले लेखेको पुस्तक ‘सनैया’ सार्वजनिक भएको छ । खाडी मुलुकमा सुन्दर जीवनको खोजी गर्न जाने नेपाली युवाहरुको समेटिएको ‘सनैया’पुस्तकको शनिबार विमोचन गरिएको हो। उराठ चल्ने उजाड मरुभूमिमा सुन्दर जीवनको खोजी गर्ने केही मानिस छन्, जो आफ्नो परिवार र सन्तानको भविष्यका लागि

Read More

वैदेशिक रोजगारमा जाने व्यक्तिको हकमा विशेष कानुन नहुँदा न श्रीमती, न सम्पत्ति !

Posted on April 03, 2021 | views : 2565 |

चैत २१, काठमाडौँ | पछिल्लो समय बढ्दै गएको वैदेशिक रोजगारीले देशमा रेमिट्यान्स त भित्र्यायो। तर, यसले सामाजिक सम्बन्ध र धेरै परिवारलाई छिन्नभिन्न पनि पारेको छ। छोरा विदेश जाने, बुहारी सहर पस्ने क्रम बढ्दो छ। देशका अधिकांश गाउँघरमा वृद्धवृद्धा मात्रै छन्। श्रीमान् विदेशमा दुःख गर्ने, श्रीमती यता पैसा

Read More

अवैध रूपमा ओमानमा बसेका विदेशी नागरिकलाई निशुल्क घर फर्कने अवधि थप

Posted on April 02, 2021 | views : 2147 |

चैत २०, काठमाडौँ । ओमान सरकारले अवैध रुपमा बसेका विदेशी नागरिकलाई निशुल्क घर फर्कने अवधि थप गरेको छ । ओमानको श्रम मन्त्रालयले भिसाको म्याद/आवासीय परिचयपत्रको अवधि समाप्त भई अवैध रूपमा बस्दै आएका विदेशी नागरिकलाई घर फर्कने अवधि थप गर्ने निर्णय गरेको हो ।  विदेशी नागरिकहरूले निःशुल्क रूपमा कानूनी

Read More

अष्ट्रेलिया पठाईदिन्छु भन्दै ९ लाख ठगी गर्ने पक्राउ

Posted on April 01, 2021 | views : 3039 |

चैत १९, काठमाडौँ । अष्ट्रेलिया पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बिहिबार काठमाडौँको मनमैजुका २३ बर्षिय अमित भुजेललाई प्रहरीले माछापोखरीबाट पक्राउ गरेको हो ।  उनले अष्ट्रेलिया पठाईदिन्छु प्रतिव्यक्ति ६ लाख लाग्छ भन्दै जम्मा नौ लाख रुपैंया ठगी गरेको पाइएको छ । भुजेलले छो

Read More

अबदेखि विदेश जाने यात्रुले सेल्फ बोर्डिङ लिन तथा चेकिङ गर्न सक्ने

Posted on April 01, 2021 | views : 3210 |

चैत्र १९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुले आफै बोर्डिङ पास तथा ब्यागेज सेल्फ चेकिङ गर्न सक्ने प्रविधि जडान गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यस अघि प्रयोग गर्दै आएको ‘सिताज’ प्रविधिको ठाउँमा आफ्नै लगानीका ‘कप्स’ प्रविधि जडान गरेको हो । यात्रुलाई सहजता हुने र प्र

Read More

ई–पासपोर्ट आउँदैछ, एम आर पासपोर्ट बनाउन हतार नगरौं : विभाग

Posted on April 01, 2021 | views : 2970 |

चैत्र १९, काठमाडौं । राहदानी विभागले निकट भविष्यमा गुणस्तरीय, निकै सुरक्षित र भरपर्दो विद्युतीय राहदानी (ई– पासपोर्ट) जारी हुने भन्दै राहदानी बनाउन स्वदेश तथा विदेशमा रहेका कामदारहरुलाई हतार नगर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले हालको मेसिन रिडेबल राहदानी (एमआरपी) नबना

Read More