माघ ५, काठमाडौँ । गत पुस महिनामा ६ हजार ६८ श्रमिक विभिन्न म्यानपावर कम्पनी मार्फत विदेशएका छन् । पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण नियन्त्रण हुँदै गएपछि बैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो । २ सय ८१ म्यानपावर कम्पनी मार्फत पुस महिनामा ५ हजार २ सय ८१ पुरुष र
Read Moreमाघ ५, काठमाडौँ । मलेसियामा रहेका नेपालीहरुले राहदानीको लागि फाराम भरेकाहरुको राहदानी तयार भएको भएको छ । २४ डिसेम्वर २०२० सम्म फाराम भरेकाहरुको राहदानी वितरणका लागि तयार भएको हो । मलेसिया स्थित नेपाली दुतावासका अनुसार राहदानीका लागी फारम भरेकाहरुका १८ सय ६८ राहदानीहरु वितरणका लागि तयारी भएका हुन् ।
Read Moreकाठमाडौँ । मलेसियामा रहेका नेपालीहरुले विभिन्न समस्यामा परे अर्थात् दूतावासमा सम्पर्क गर्नु परेमा निम्न कुराहरु याद राख्नुहोस । -ट्राभल डकुमेन्ट, कागजात प्रमाणिकरण र अधिकृत वारेसनामाका लागि एक्टेन्सन नं. १ थिच्नुस् -राहदानी बनाउन र बने नबनेको बारे बुझ्न एक्टेन्सन नं. २ थिच्नुस् -जेल, डिटेन्सन, खोजतल
Read Moreमाघ ५, काठमाडौं । स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पन
Read Moreअनिल अधिकारी | माघ ४, काठमाडौँ | वैदेशिक रोजगार विभागले गौशाला स्थित अल साशा ओभरसिज प्रा.लि.मा छापा मारेको छ । वैदेशिक रोजगारको क्रममा साउदीको एक कम्पनीमा जान लागेका युवासंग सरकारले तोकेभन्दा बढी रकम असुल गरिरहेको अवस्थामा छापा हानिएको हो । माथिको तश्वीरमा: अशुलीमा संलग्न एजेन्ट अनुप राई । मकव
Read Moreमाघ २, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले राहदानी बनाउन आउँदा पूर्वनामांकन (Pre-enrollment) अनलाइन फाराम भर्न अनुरोध गरेको छ। आइतबार सूचना जारी गर्दै राहदानी विभाग, नारायणहिटीको वेभसाइटमा उपलब्ध लिङ्क अनुसार पूर्वनामांकन (Pre-enrollment) अनलाइन फाराम भर्न अनुरोध गरेको हो ।
Read Moreमाघ ४, काठमाडौँ | मलेसियास्थित नेपाली दूतावासले कारोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणले मलेसिया यात्रा गर्दा नेपालीले तिर्नुपर्ने खर्च बढेको जनाएको छ । दूतावासले गर्ने नियमित फेसबुक लाइभमार्फत मलेसिया क्वारेन्टिन खर्च वापत लगभग ४ हजार रिंगिट करिब १ लाख २० हजार नेपाली अतिरिक्त खर्च हुने
Read Moreमाघ १, काठमाडौं । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले श्रम सम्झौता र फ्रि–भिसाका लागि ओमानसँग आग्रह गरेकी छन् । ओमानमा सम्पन्न उच्चस्तरीय कूटनैतिक भेटघाटका क्रममा राजदूतबाट उक्त आग्रह गरिएको ओमानस्थित नेपाली दूतावासले बताएको छ । मंगलबार राजदूत ढकालले ओमानको परराष्ट्र मन्त्रालयका स
Read Moreपुस २९, काठमाडौँ | साउदी स्थित नेपाली दूतावासले जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ | राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आउँदो शुक्रबार १५ जनवरी २०२१ मा जुवेलमा दूतावासले अस्थायी कार्यालय राख्ने भएको हो | राजदूतावासले विभिन्न मितिमा
Read Moreपुस २८, काठमाडौँ | वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणपछि ठगीका घटना बढ्न थालेका छन् । गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी टीकामणि न्यौपानेले जानकारी दिनुभयो । युरोप, अमेरिका
Read Moreपुस २८, काठमाडौँ | स्वदेशमा रोजगारी नपाएपछि दिनहुँ हजारौ नेपालीहरु वैदेशिक रोजगारीमा जानेक्रम रोकिएको छैन | पछिल्लो समय देशकै अर्थतन्त्र विदेशबाट पठाएको रेमिट्यान्सले धानिरहेको छ | तपाइँ पनि रोजगारीको खोजीमा विदेशमा जाँदै हुनुहुन्छ भने, विदेश जानुपूर्व,कसरी जाने ? वैदेशिक रोजगारीको प्रक्रिया कस्तो ह
Read Moreपुस २८, काठमाडौं । कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ । मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन् । यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने दरबार स्रो
Read Moreपुस २८, काठमाडौँ | नेपाली श्रमिकको रोजगार गन्तव्य मानिएको साउदी अरेबियाले श्रम कानुन संसोधनको प्रकृया थालेको छ | विदेशी श्रमिकहरुको व्यवस्थापनका लागि श्रम कानुन संशोधन गर्दै नयाँ योजना थालेको हो | प्रस्तावित संशोधन अनुसार साउदीमा सरकारी अनुमति विना कुनै श्रमिकलाई रोजगारीमा लगाउने काम गरेमा जरिवानाको
Read Moreपुस २८, काठमाडौँ | कतारबाट विभिन्न कारणले नेपाल फर्केका १४ जना नेपालीले कम्पनीबाट पाउन बाँकी ४४ लाख भन्दा बढी रकम दूतावासले नेपाल पठाएको छ | १२ जना अल बन्दारी ईञ्जिनियरिंग कम्पनीमा काम गरेकाहरु र दुई जना अल डल्ला क्लीयरिंग एण्ड कन्ट्राक्टिङ कम्पनीमा काम गरेकाहरुको तलब पठाएको दोहा स्थित दूतावासले जना
Read Moreपुस २७, काठमाडौँ | गैरकानुनी रुपमा श्रीलंका पुर्याई मानव बेचबिखन गर्ने एक जना फरार अभियुक्त पक्राउ परेका छन् | शुक्रबार प्रहरीले झापा बुद्वशान्ती गाउँपालिका-२ घर भएका अमृत नेपाल भन्ने ४१ वर्षीय अमृत बहादुर विश्वकर्मालाई पक्राउ गरेको हो | प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएक
Read Moreपुस २७, काठामाडौं । विदेशीले नेपालको श्रम स्वीकृति लिनुपुर्व अन्तर्वार्ता दिनुपर्ने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक सूचना जारी गर्दै माघ १ देखि विदेशीले नेपालको श्रम स्वीकृति लिन अन्तर्वार्ता दिनुपर्ने व्यवस्था गरेको हो । कोभिड-१९ को विश्वव्यापी महामारीको कारण असामान्य अवस्थाम
Read Moreपुस २७, काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले आगामी माघ ११ गतेदेखि मागपत्र प्रमाणीकरण शुरू गर्ने भएको छ । दूतावासले आइतबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । सरकारले वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति खुला गरेको करीब ७ महिनापछि साउदीस्थित नेपाली दुतावासले 
Read Moreपुस २७, काठमाडौं | म्यानपावर कम्पनीहरुले अग्रिम रूपमा रकम अशुली गर्न थालेको जानकारी पाएपछि वैदेशिक रोजगार विभागले त्यसरी अग्रिम शुल्क नबुझाउन वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई आग्रह गरको छ । बिभागले गत पुस २२ गते एक सूचना जारी गर्दै वैदेशिक रोजगारमा जान लागेका युवाहरुले अन्तर्वार्तामा छनौट भ
Read Moreपुस २६, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना भाइरसको संक्रमण फैलिएकाले उच्च सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ | पछिल्लो समय युरोपमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार युएइमा पनि फैलिएको हुँदा उच्च स्वास्थ्य सतर्कता अपनाउँन दूतावासले अनुरोध गरेको हो | युएइको स्वास्थ्य तथा रोकथाम मन्त्
Read Moreपुस २६, काठामाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद राष्ट्रिय सीप परीक्षण समिति सानोठिमी, भक्तपुरले सीप परीक्षणका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । समितिले पुस २३ गते एक सूचना प्रकाशित गरि माघ ०४ गतेबाट सीप परीक्षण हुने जनाएको हो । राष्ट्रिय सीप परीक्षण समिति तथा तोकि
Read Moreअनिल अधिकारी | पुस २४, काठमाडौँ | बहराइनको एक कम्पनीमा वैदेशिक रोजगारमा जान लागेका पाँच जना युवाहरुले शुक्रबार बिहान वैदेशिक रोजगार विभागमा उजुरी दिए । उनीहरुको गुनासो थियो 'म्यानपावरले बहराइन जान प्रति व्यक्ति १ लाख ३० हजार माग्यो ।' उनीहरुले विभाग समक्ष गुनासो गर्दै भने 'हामीसँग म्य
Read Moreपुस २४, पोर्चुगल | बझाङका युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको छात्रावासबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी आज शुक्रबार नेपाल जाने तयारीमा थिए । फेसबुकमा ‘मिल्ने भए दुःख हटाई खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स
Read Moreपुस २४, काठमाडौँ । वैदेशिक रोजगारीको लागि कतारबाट आउने डिमाण्ड किन्नका लागि शान नेपालले आफ्नो संलग्नता नभएको दावी गरेको छ । साझा सबालले पुस २१ गते कतारको डिमाण्ड किन्न म्यानपावर व्यवसायीको अस्वस्थ प्रतिष्पर्धा बढ्यो, श्रमिकको लागत डेढ लाख शीर्षकमा समाचार प्रकाशन गरेको थियो । सान नेपालले यसअघि प्रकाश
Read Moreपुस २४, काठमाडौँ | कोभिड-१९ को संक्रमणलाई नियन्त्रण गर्न जापान सरकारले संकटकाल घोषणा गरेको छ | आज देखि लागु हुनेगरी टोकियो, कानागावा, साइतमा र चिबा प्रिफेक्चरहरूमा एक महिने संकटकाल घोषणा गरेको हो | संकटकालीन समयमा लागू हुने सम्पूर्ण नियम कानूनहरू एवं सरकारले गरेका अनुरोधहरूको पालना गर्न नेपालीहरुलाई
Read More