बैदेशिक रोजगार |


म्यानपावरमा छापा: एक युवालाई विदेश पठाउन तीन म्यानपावरको बाटो (भिडियो सहित)

Posted on February 25, 2021 | views : 4060 |

अनिल अधिकारी | फागुन १३, काठमाडौँ | वैदेशिक रोजगार बिभागले बुधबार साँझ बसुन्धरा स्थित प्रस्तुति रिक्रुटमेन्ट प्रा.लि. म्यानपावरमा छापा मारेको छ । बिभागले साउदी जान सरकारले तोके भन्दा ११ गुणा बढी शुल्क लिएको सूचना पाएपछि सम्बन्धित म्यानपावरमा छापा हानेको हो ।  वैदेशिक रोजगार बिभागका अधिकारीहरुस

Read More

मलेसिया स्थित दूतावासबाट २०९८ राहदानी वितरणको लागि तयार(सूचि सहित)

Posted on February 24, 2021 | views : 1452 |

फागुन १२ काठमाडौँ । मलेसिया स्थित नेपाली दुतावासले तयार भएका राहदानीहरुको सूचि सार्वजनिक गरेको छ । बिहिबार दूतावासले उक्त राहदानीहरुको सूचि सार्वजनिक गरेको हो । दूतावासका अनुसार फेब्रुअरी २०२१ सम्म आवेदन दिएका व्यक्तिहरुका २०९८ राहदानीहरु वितरणको लागि तयार भएका हुन् । यसरी तयार भएका राहदानीहरु सम्बन

Read More

यी हुन् बैदेशिक रोजगारीमा श्रमिक पठाउन रोक्का गरिएका म्यानपावर कम्पनी (सूचि सहित)

Posted on February 23, 2021 | views : 7432 |

फागुन ११, काठमाडौँ । बैदेशिक रोजगारीको खोजीमा प्रत्येक दिन नेपाली श्रमिकहरु विदेशिने गरेका छन् । यसरी स्वदेशमै रोजगारी नपाएर विदेशिनुको पिडा एकातिर छ भने,अर्कोतिर चर्को लागत तिरेर जानुपर्ने ।  यसरी विदेशमा कामको खोजीमा जाँदैगर्दा उनीहरु घरैबाट ठगीमा पर्ने,चर्को शुल्क तिर्नुपर्ने,भनेजस्तो काम न

Read More

आजै तीन म्यापावरमा छापा, अवैध अन्तर्वार्ता लिंदै गर्दा मिडिया र बिभाग पुगेपछि भागाभाग

Posted on February 22, 2021 | views : 12632 |

फागुन १० , काठमाडौँ । सोमबार मात्र वैदेशिक रोजगार बिभागले बिभिन्न तीन म्यानपावर कम्पनीमा छापा मारेको छ । बिभागले बिभिन्न दुई म्यानपावरले एजेन्ट प्रयोग गरि वैदेशिक रोजगारमा जाने युवासंग बढी लागत लिएको र एक म्यानपावरले अवैध अन्तर्वार्ता लिएको उजुरीको आधारमा छापा मारेको हो । यस सम्बन्धित भिडियो सहितको

Read More

कतारको मागपत्र प्रमाणीकरण शुल्क अनिवार्य,सेवा शुल्क नभए मागपत्र प्रमाणीकरण नहुने

Posted on February 22, 2021 | views : 3265 |

फागुन १०, काठमाडौँ । कतारको संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा अनिवार्य गरिएको छ । सोमबार कतार स्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य गरिएको जानकारी दिएको हो । नेपालबाट नयाँ कामदार माग गर्ने रोजगारदाता कम्पनीले सम्बन्धित नेपालका रिक्रुट

Read More

क्रोएसियामा रोजगारी:म्यानपावरले डिमाण्ड स्वीकृति लिएका छैनन् तरपनि कसरी जाँदैछन् सयौं युवा?

Posted on February 22, 2021 | views : 9189 |

फागुन १०, काठामाडौं । वैदेशिक रोजगारीको लागि पछिल्लो समय क्रोएशिया जानेहरुको संख्या बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्षको ८ महिनामा ५ सय ७५ जना व्यक्तिगत श्रम स्वीकृति लिएर क्रोएसिया पुगेका छन् । क्रोएसियामा व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरु बढेसंगै केहि म्यानपावर कम्पनी र एजेन्टहरुले अनधिकृत

Read More

सुरक्षित वैदेशिक रोजगारीबारे सचेतनामूलक कार्यक्रम सञ्चालन

Posted on February 22, 2021 | views : 1535 |

फागुन १०, बाग्लुङ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउन बागलुङका चार स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन हुन थालेपछि समुदायले चासो राख्न थालेका छन् ।  वैदेशिक रोजगारीको विषयमा पर्याप्त सूचनाको तथा प्रमाण सङ्कलनको अभावले ठगिने र न्यायमा पहुँच पुग्ने भएपछि समुदाय तहमा पुग

Read More

वैदेशिक रोजगारको आधिकारिक भनिएका डिमाण्डहरु नै भ्रमपूर्ण, अधिकांश मागमा एजेन्ट सेट !

Posted on February 21, 2021 | views : 5029 |

अनिल अधिकारी | फागुन ९, काठमाडौँ | कोरोना महामारीले थलिएर विस्तारै उठ्दो अवस्थामा रहेको वैदेशिक रोजगार क्षेत्रमा बिभिन्न बेथिति देखिन थालेका छन् । यो बेथिति मौलाउन सम्बन्धित निकायहरुको समेत प्रत्यक्ष/अप्रत्यक्ष भूमिका रहेको गुनाशो गरिएका छन् । सरकारले वैदेशिक रोजगार छनोट प्रक्रिया देखि वैदेशिक रोजगा

Read More

साउदी प्रवेशमा नयाँ नियम लागु,२० देशबाट हुने आवागमनमाथि प्रतिबन्ध

Posted on February 21, 2021 | views : 4380 |

फागुन ९, काठमाडौँ । साउदी अरेबियाले पुन: प्रवेश भिषामा नयाँ नियम लागु गरेको छ । साउदी सरकारले साउदी अरबमा कार्यरत रही पुनः प्रवेश भिषा (Re-entry) मा स्वदेश गएमा आप्रवासी कामदारहरु सो भिषाको अवधि सकिनु अगावै काममा नफर्किएमा कामदारहरु तीन वर्षसम्म साउदी अरब प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

Read More

यी हुन् नेपाल सरकारले बैदेशिक रोजगारका लागि खुल्ला गरेका देशहरु (नामावली सहित)

Posted on February 19, 2021 | views : 35733 |

फागुन ७, काठमाडौँ । बैदेशिक रोजगारीको लागि विदेशिने नेपाली युवाहरुको संख्या बढी रहेको छ । पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारणले स्वदेशमा रोजगारी नपाएपछि र कोरोनाकै कारण विदेशबाट रोजगारी गुमाएर आएकाहरु पनि कोरोना खोप प्रयोगमा आएसंगै विदेशिन थालेका छन् ।  विशेषगरी नेपाली

Read More

बहराइन सरकारले लगायो प्रवेशमा नयाँ नियम

Posted on February 19, 2021 | views : 1939 |

फागुन ७, काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण बहराइनले आफ्नो देश प्रवेशमा नयाँ नियम लागु गरेको छ । बहराइन यात्रा गर्ने सम्पूर्ण यात्रुका लागि बहराइन सरकारले थप दुई वटा पीसीआर अनिवार्य गरेको हो। फ्रेबु्रअरी २२ देखि लागू हुने गरी बहराइन प्रवेश गर्नेका लागि थप दुईवटा पीसीआर

Read More

अनलाइनबाट पुनः श्रम स्वीकृति लिने बढे, यस्तो छ अनलाइनबाटै श्रमस्वीकृति लिने तरिका

Posted on February 19, 2021 | views : 2044 |

फागुन ७, काठमाडौं। वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली बाट पुनः श्रम स्वीकृति लिने कामदारको संख्यामा बृद्दि भएको छ । वैदेशिक रोजगार विभागकाअनुसार हाल दैनिक एक सय भन्दा बढीले अनलाइनबाट पुन श्रम स्वीकृति लिने गरेका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले अनलाइन कार्यान्वनको सुरुको दिनम

Read More

कोरियामा अब थप १३ महिना बस्न पाइने

Posted on February 19, 2021 | views : 1502 |

फागुन ७, काठमाडौँ | दक्षिण कोरियामा अब थप १३ महिना बस्न पाइने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण करिब एक वर्षदेखि कोरियाले विदेशी कामदार लगेको छैन । कोरोनाभाइरसका कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्कन नपाएका कामदारलाई अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने कोरियाले

Read More

माघ महिनामा १७ हजार ८ सय ८७ श्रमिक विदेशिए,कुन देश जानेको संख्या कति ?

Posted on February 18, 2021 | views : 2280 |

फागुन ६, काठमाडौँ । स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिम कायमै रहेपनि नेपाली श्रमिकहरु वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो ।  तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्र

Read More

कोरोना महामारीमै विदेश जाँदै युवा

Posted on February 18, 2021 | views : 2269 |

फागुन ६, कर्णाली । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन । कतिपय मुलुक त बन्दाबन्दीमै छन् । नेपालमा भर्खर खोप अभियान शुरु भए पनि यसको त्रास कायमै छ तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुक जाने युवाको सङ्ख्या उत्तिकै छ ।  कोरोना महामारी शुरु भएयता सुर्खेतका

Read More

यसकारण इजरायलको रोजगारीमा जान पाएनन् नेपाली

Posted on February 18, 2021 | views : 3656 |

फागुन ६,काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समयमै कार्यविधि तयार नगर्दा इजरायलको रोजगारीमा नेपालीहरू जान पाएका छैनन् । त्यहाँको रोजगारीमा नेपालीहरू पठाउन सबै तयारी सकिए पनि मन्त्रालयबाट कार्यविधि तयार नगरिदिँदा आवेदन लिन कठिन भएको वैदेशिक रोजगार विभागका अधिकारीहरूको भनाइ छ । सरका

Read More

कोरियामा भिसा सकिएका नेपालीले थप १३ महिना काम गर्न पाउने

Posted on February 17, 2021 | views : 1372 |

फागुन ५, काठमाडौँ । दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप गर्ने भएको छ ।  विशेषगरी कोभिड–१९ का कारण प्रवेशाज्ञा अवधि सकिए

Read More

वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने पक्राउ

Posted on February 16, 2021 | views : 1557 |

फागुन ४, पर्वत । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुख्र्याैली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोेट

Read More

'नेपालको एउटा म्यानपावर कम्पनी जसले शुन्य लागतमा मात्र श्रमिक विदेश पठाउँछ'

Posted on February 16, 2021 | views : 12615 |

फागुन ४, काठामाडौं । वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा रकम तिर्नुपर्ने बाध्यता रहेको तपाई हामी सबैलाई थाहा भएकै विषय हो । यदि तपाइलाई कुनै म्यानपावर कम्पनीले नै शुन्य लागत हो भन्दा विश्वास पनि गर्नुहुन्न किनकी अहिलेसम्म नेपालबाट विदेश जाने भनेकै लाखौँ खर्च गरेर मात्र जान पाइन्छ भन्ने नै छ । अहि

Read More

दक्षिण कोरियामा गुम्यो १० लाख रोजगारी

Posted on February 15, 2021 | views : 2212 |

फागुन ३, सउल। दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो ।  यहाँको एक सरकारी तथ्याङ्कअनुसार वर्षको पहिलो महिनामै करीब १० लाख रोज

Read More

कुवेतमा काम लगाइदिने बहानामा श्रीलङ्का पुर्‍याएर बेचबिखन

Posted on February 15, 2021 | views : 1663 |

फागुन ३, काठमाडौँ । दलालको एक समूहले कुवेतमा काम लगाइदिने बहानामा भारतबाट मलेसिया हुँदै श्रीलङ्का पुर्‍याएर एक महिलालाई बेचबिखन गरेको पाइएको छ । पीडितले दश महिना जेल जीवन बिताई नेपाल फर्किएर उजुरी दिएपछि यसरी मानव बेचबिखन भएको खुलेको हो । कुवेतमा घरायसी काममा लगाइदिने र त्यसबाट आकर्षक तलब पाउने लोभ

Read More

फ्रि भिसा फ्रि टिकटविरुद्धको रिट खारेज

Posted on February 15, 2021 | views : 3963 |

फागुन ३, काठमाडौँ | सर्वोच्च अदालतले अनुचित विलम्व गरी रिट दायर गरेको कारण देखाई फ्रि भिसा फ्रि टिकटविरुद्धको रिट खारेज गरेको छ । २०७२ जेठ २६ गते श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले वैदेशिक रोजगारमा जाँदा खाडी सहित ७ देशमा जाँदा फ्रि भिसा फ्रि टिकट लागू हुने निर्णय गरेका थिए । उक्त निर्णय

Read More

अफगानिस्तानमा २५० जनालाई रोजगारीको अवसर, तलव १ लाख १६ हजार

Posted on February 14, 2021 | views : 3231 |

फागुन २, काठमाडौँ । वैदेशिक रोजगारीका लागि अफगानिस्तानबाट २ सय ५० जनाको माग आएको छ । ललितपुरको कुसुन्तीमा रहेको एफ एस आई वर्ल्ड वाइड नेपाल प्रा. लि.प्रा. लि. ले अफगानिस्तानको लागि २५० जनाको डिमाण्ड  ल्याएको हो । एसआईवर्ल्डले अफगानिस्तानको GARDAWORLD FEDERAL SERVICE कम्पनीको लागि (लट नम्बर २३६०७

Read More

बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई निःशुल्क खान–बस्नसहित तालिम,कहाँ सम्पर्क गर्ने ?

Posted on February 14, 2021 | views : 4328 |

फागुन २, काठमाडौँ । बैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि सुरक्षित आप्रवासन परियोजना सामीले निःशुल्क खान बस्नसहित सीपमुलक तालिम सिकाउने भएको छ । डकर्मी, स्काफोल्डिङ, पलम्बिङ, सटरिङ–कार्पेन्टिङ, इलेक्ट्रिसियन र गार्मेन्ट गरि ६ प्रकारका नि:शुल्क तालिम दिन लागेको हो ।  यसरी गार्मेन्ट तालिम सिकेर

Read More