बैदेशिक रोजगार |


साउदीमा ज्यान गुमाएका मृतकका परिवारलाई १२ लाख आर्थिक सहयोग

Posted on July 26, 2020 | views : 1793 |

साउन ११, काठमाडौँ । रोजगारको शिलशिलामा साउदी स्थित अल्मराई कम्पनी वेस्टन बेकरी अल्खर्ज साईडमा  कार्यरत  लिला चन्द्र सापकोटाको गत जनवरी २२ मा असामयिक मृत्यु भएपछि  उनको परिवारलाई सोही कम्पनीमा कार्यरत नेपाली साथीहरुले आर्थिक सहयोग गरेका छन् ।  मानवीय भावना र सेवा भावले सापकोटाको अ

Read More

साउदीमा अवैधानिक रुपमा रहेका थप ७७ जना नेपालीले पाए वहिर्गमन भिसा

Posted on July 26, 2020 | views : 1622 |

योगेन्द्र योगी | साउन ११, दोहा | साउदीमा ७७ जना अवैधानिक नेपालीले वहिर्गमन भिसा पाएका छन् । वहिर्गमन भिसाको लागि गएकाे पौष, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये थप ७७ जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्द

Read More

मलेसियाबाट नेपालका लागि हुने चाटर्ड उडानको तालिका सार्वजनिक, हेर्नुहोस् उडान तालिका

Posted on July 25, 2020 | views : 3938 |

साउन १०, काठमाडौँ । मलेसियाबाट नेपालका लागि हुने चाटर्ड उडानको तालिका सार्वजनिक भएको छ । मलेसिया स्थित नेपाली दुतावासले शनिबार एक सूचना जारी गर्दै आगामी अगस्ट १ देखि ८ सम्म (साउन १७ देखि २४) को उडान तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार नेपाल एएरलाइन्सको एक, हिमालयन एएरलाइन्सको ४ र मलिन्दो एएरला

Read More

युएईले लागू गर्यो नयाँ नियम, के के छन् पढ्नुहोस्

Posted on July 25, 2020 | views : 10158 |

साउन १०, काठमाडौँ । युएई सरकारले आफ्ना देशमा आउने अन्य देशका नागरिक हरुका लागि केहि नयाँ नियम लागू गरेको छ । यो अवस्थामा यदि तपाई युएई जाँदै हुनुहुन्छ भनें कोभिड १९ का कारण केहि नयाँ नियमहरु लागु भएका छन् जसका बारेमा थाहा पाउनु आवश्यक छ । सरकारले आगामी भदौ १ गतेदेखि अन्तराष्ट्रिय उडान खोल्ने निर्णय

Read More

साउदीबाट नेपालका लागि चार्टर्ड उडान तालिका सार्वजनिक, हेर्नुहोस् तालिका सहित

Posted on July 25, 2020 | views : 3788 |

साउन १०, काठमाडौँ । साउदी सरकारले हालसम्म ४९८ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ । साउदी स्थित नेपाली दुतावासले एक सूचना जारी गर्दै बहिर्गमन भीसा जारी भएकाहरुले आगामी अगष्ट ५, ६, ७ र ८ तारिकमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल जाने तयारी

Read More

श्रम मन्त्रालयले भन्यो 'जापान पठाइदिने प्रलोभनमा कसैलाई पैसा नबुझाउनु'

Posted on July 24, 2020 | views : 2464 |

साउन ९, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानको रोजगारीमा पठाइदिने सुनिश्चित भन्दै कतिपय भाषा प्रशिक्षण, शैक्षिक परामर्श तथा सीप प्रशिक्षण केन्द्रहरुले भ्रमपूर्ण प्रचार गरी रकम समेत असुलेको जानकारी प्राप्त भएको भन्दै त्यसमा सजग रहन आग्रह गरेको छ । मन्त्रालयले वैदेशिक रोजगार व

Read More

हार्वेस्ट मून ट्राभल्स एण्ड टूर्सद्वारा मलेसियाबाट नेपाल फर्कन ५५ जनालाई निशुल्क हवाई टिकट

Posted on July 24, 2020 | views : 1677 |

साउन ९, काठमाडौं | आर्थिक समस्याका कारण नेपाल फर्कनको लागि हवाई टिकट लिन नपाएकाहरुलाई हार्वेस्ट मून ट्राभल्स एण्ड टूर्स प्रा.लिले सहयोग गरेको छ  | मलेसियाको जेल/ डिटेन्सन केन्द्रहरुमा रहेका ५५ जना नेपाली नागरिकहरुलाई स्वदेश फर्कन हार्वेस्ट मून ट्राभल्स एण्ड टूर्स बाट नि:शुल्क हवाई टिकट उपलब्ध भ

Read More

धन कमाउन विदेशिएको पाँच महिनामा शव आएपछि ...

Posted on July 24, 2020 | views : 1980 |

रामबहादुर थापा साउन ९, बागलुङ । गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका–७ मल्मका लक्ष्मण सुनारको वाचा थियो छिट्टै घर फर्कने । दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्युवरण गर्नुपर्यो । धन कमाउन विदेशिनुभएका उहाँ बन्द बाकसमा फर्कनुभयो । फागुन पहिलो साता साउदी अ

Read More

वैदेशिक रोजगारका विषयमा सूचना तथा परामर्श प्रदान

Posted on July 24, 2020 | views : 2862 |

साउन ९, विदुर। नुवाकोटमा रहेको सुरक्षित आप्रवासन९सामी० परियोजना रोजगार प्रवद्र्धन कार्यक्रमले तीन हजार ९५१ जनालाई सुरक्षित वैदेशिक रोजगार तथा सीप तालिमका विषयमा सूचना तथा परामर्श दिएको छ । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्व

Read More

बिदामा नेपाल आएकाहरु अब ओमान जान पाउने, परराष्ट्रको अनुमति चाहिने

Posted on July 24, 2020 | views : 2235 |

साउन ९, काठमाडौं । ओमानबाट बिदामा नेपाल आएर र फर्कन नपाएकाहरु अब जान पाउने भएका छन् । ओमान सरकारको उच्चस्तरीय कमिटीले ओमानको भिसा तथा रेसिडेन्स कार्ड भएका र बिदामा नेपाल आएर कोरोनाको कारण फर्कन नपाएकाहरु अब फर्कन सक्ने निर्णय गरेको हो । फर्कनका लागि कम्पनी वा एअरलाइन्समार्फत परराष्ट्र मन्त्रालयबाट अ

Read More

कुवेतमा ३३ नेपाली कामदार अलपत्र, पाँच महिनादेखि तलव नदिएपछि भोकभोकै !

Posted on July 24, 2020 | views : 1667 |

योगेन्द्र योगी | साउन ९, दोहा | कोरोनाको कारण कम्पनीले लिएको साइट बन्द भएपछि कुवेतको जिलिपमा बिगत पाँच महिनादेखि ३३ नेपाली कामदार अलपत्र परेका छन् ।  कुवेतको अल रकीब बिल्डिंग कंस्ट्रक्शन कम्पनी कार्यरत ३३ जना नेपाली कामदार लामो समयदेखि भोकभोकै बस्न बाध्य भएको पिडितहरु मध्ये रोल्पाका प्रकास मगरल

Read More

कतारले अगष्टदेखि आप्रवासी श्रमिकलाई प्रवेश दिने, नेपाली श्रमिक नपाउने

Posted on July 23, 2020 | views : 5714 |

योगेन्द्र योगी | साउन ८, दोहा | कतारले अगष्टदेखि आप्रबासी कामदारलाई प्रवेश दिने  निणर्य गरे पनि कतारबाट बिदामा गएका नेपाली कामदारहरु भने अझै कतार फर्कन नपाउने भएका छन् ।  कतार सरकारले जारी गरेको अगस्ट महिना देखि कतार फर्कन पाउने देशहरुमा नेपाल, भारत, पाकिस्तान, बङ्लादेश जस्ता देशहरुको नाम

Read More

कतारको एउटै कम्पनीले सयभन्दा बढि कामदार नेपाल फर्काउँदै, अब पीडितलाई कसले दिन्छ क्षतिपुर्ति ?

Posted on July 22, 2020 | views : 5452 |

मनोज पराजुली । साउन ७, काठमाडौं । कतारको एक कम्पनीले एक सय भन्दा बढी नेपाली कामदारहरुलाई स्वदेश फिर्ता गर्न लागेको छ । कतारमा रहेको उइ युनाइटेड ट्रेडिङ एण्ड कन्स्ट्रक्सन कम्पनीले एकैपटक १ सय भन्दा धेरै कामदारलाई नेपाल फिर्ता गर्न लागेको कतारबाट नेपालीहरुले साझा सवाललाई जानकारी दिएका छन् ।  

Read More

कतारमा रोजगारी गुम्यो, यसरी पाइन्छ पुनः रोजगारी

Posted on July 22, 2020 | views : 1949 |

योगेन्द्र योगी । साउन ७, दोहा। कतार सरकारले रोजगारी गुमाएको श्रमिकहरूको लागि पुन: रोजगारी दिने भएको छ । कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय र कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको सहयोगमा कतारमा रहेको स्थानीय श्रमिकहरुको पुन: रोजगारीको लागि अनलाइन फारम सुरु गरेको हो । कोरोना सङ्

Read More

कतारबाट थप १५४ जना नेपाली स्वदेश फर्किए

Posted on July 21, 2020 | views : 1581 |

योगेन्द्र योगी | साउन ६, दोहा | कोरोना भाइरसका कारण लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट  आज १५४ जना नेपाली स्वदेश फर्किए  छन् ।  दोहाबाट काठमाडौँको लागि उडेको हिमालय एयरलाइन्सको जहाजमा १ गर्

Read More

एनआरएनए कुवेतले आफ्नै खर्चमा स्वदेश फर्कन नसक्नेको विवरण संकलन गर्ने

Posted on July 21, 2020 | views : 1559 |

योगेन्द्र योगी | साउन ६, दोहा | गैर आवासिय नेपाली संघ (एनआरएनए) कुवेतले कोरोना भाइरसका कारण राेजगारी गुमाएर चार्टर्ड हवाइ उडान खुलेको बेला पनि टिकटको जोहो गर्न नसकी थप समस्यामा परेका नेपालीकाे नामवली संकलन गर्ने भएको छ । वास्तविक कम्पनी बन्द भइ स्वदेश फर्किन टिकटको व्यवस्था गर्न नसकी समस्यामा परेर ब

Read More

नेपालमा थप १८६ जनामा कोरोना, कुन जिल्लाका कति ?

Posted on July 20, 2020 | views : 2105 |

साउन ५, काठमाडौँ | नेपालमा आज थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।  जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यसको पुष्टि गरेका छन् । मन्त्रालयका अनुसार देशभरका २७ वटा प्रयोगशालामा

Read More

घाममा काम लगाउने थप ३३ कम्पनीलाई कारवाही

Posted on July 20, 2020 | views : 1658 |

योगेन्द्र योगी | साउन ५, दोहा | कतारका दिउँसोको घाममा काम लगाउने थप ३३ कम्पनी कारवाहीमा परेका छन् । यहाँको, प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले निरीक्षण गर्दा निषेधित समयमा कामदारलाई काममा लगाएको पाइएपछि ती कम्पनीहरू कारवाहीमा परेका हुन् । मन्त्रालयले जुलाई ५ देखि १६ तारिख सम्म निरीक्षण ३३ वटा क

Read More

विदेशबाट आएका सबैको कोभिड–१९ परीक्षण

Posted on July 19, 2020 | views : 2548 |

साउन ४, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने सबैको कोभिड–१९ को पिसिआर परीक्षण गर्ने भएको छ । मन्त्रालयको आज बसेको उच्चस्तरीय समितिको बैठकले परीक्षणको दायरा बढाउन विदेशबाट हवाईमार्ग र स्थलमार्गबाट आउनेको पिसिआर परीक्षण गर्ने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी

Read More

विदेशमा अलपत्र परेकाहरुले यसरी लिन सक्छन् सरकारबाट निः शुल्क टिकट

Posted on July 19, 2020 | views : 4965 |

साउन ४, काठमाडौँ | केहि दिन अघि सरकारले विदेशमा समस्यामा परेका नेपालीहरुलाई निशुल्क उद्दार गर्ने निर्णय गरेको छ । त्यसयता कयौं विदेशमा अलपत्र नेपालीहरुले त्यसको प्रक्रियाबारे जानकारी मागेका छन् ।  विदेशमा समस्यामा परेकाहरुले दूतावासमा एक निवेदन पेश गरि सरकारी खर्चमा नेपाल फिर्ता हुन पाइन्छ । यस

Read More

विदेशबाट ३१ हजार नेपाली स्वदेश फर्किए, टिकट काट्न पैसा नहुनेहरु अझै विदेशमै अलपत्र

Posted on July 19, 2020 | views : 2441 |

साउन ४, काठमाडौं । सरकारले विदेशमा समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उडान सुरु गरेपछि हवाईमार्गबाट झण्डै ३१ हजार नेपाली स्वदेश फर्किएका छन् । शनिबारसम्म  १९९ वटा फ्लाइटबाट ३० हजार ९४० नेपाली स्वदेश फर्किएका छन् ।  सबैभन्दा धेरै यूएईबाट नेपाली फर्किरहेको देखिन्छ । शनिबारसम्म

Read More

शनिबार १३ चार्टर्ड उडान, एक हजार नेपाली स्वदेश फर्किए

Posted on July 18, 2020 | views : 1695 |

साउन ३, काठमाडौँ । विभिन्न मुलुकमा अलपत्र एक हजार १५५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट

Read More

म्यानपावर व्यवसायी २२ देशमा कामदार पठाउँछन् तर कामदार पुग्छन् १२७ देश (सूचिसहित हेर्नुहोस् )

Posted on July 18, 2020 | views : 3153 |

मनोज पराजुली । साउन ३, काठमाडौं । वैदेशिक रोजगारीमा १ सय २७ देशमा जानको लागि ३ लाख भन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष (२०७६/०७७) को वार्षिक श्रम स्वीकृति विवरण अनुसार संस्थागत, व्यक्तिगत श्रम स्वीकृति, पुन: श्रम स्वीकृति र वैधानिकरण गरि ३ लाख

Read More

'नयाँ श्रम स्वीकृति खोल्नुपुर्व म्यानपावर व्यवसायीका माग सम्बोधन गर' : प्रगतिशील मंच

Posted on July 17, 2020 | views : 4280 |

साउन २, काठमाडौं । वैदेशिक रोजगारीका लागि स्थगित भएको नयाँ श्रम स्वीकृति खोल्नुपुर्व म्यानपावर व्यवसायीका जायज माग सम्बोधन गर्न व्यवसायीले माग गरेका छन् । प्रगतिशील वैदेशिक रोजगार मंच नेपालले पत्रकार सम्मेलन गर्दै व्यवसायीले पटक पटक सरकारसंग आफ्ना माग राखेको तर सुनुवाई नभएको भन्दै व्यवसायीका माग सम्

Read More