बैदेशिक रोजगार |


'सरकार ! पैसा नहुनेहरु स्वदेश फर्कन नपाउने हो ?'

Posted on July 03, 2020 | views : 2019 |

योगेन्द्र योगी | असार १९, दोहा | सरकारले विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई उद्दारको नाममा चर्को शुल्क लिएरै भएपनि स्वदेश फर्काउन थाले यता अहिलेसम्म खाडी लगायत अन्य विभिन्न मुलुकबाट १२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन्। कतारबाट अहिलेसम्म १ हजार ३३० जना नेपाली नागरिकहरु स्वदेश फर्किएका

Read More

श्रम स्वीकृति खुला, यस्तो छ मन्त्रिपरिषद्को निर्णय

Posted on July 02, 2020 | views : 2959 |

असार १८, काठमाडौँ | सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित गरेको श्रम स्वीकृत दिने कामलाई पुनः शुरु गर्ने भएको छ । मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले केही शर्तसहित श्रम स्वीकृति दिने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहनु भएका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवड

Read More

विदामा आएकाले विदेश जान पाउने, नयाँ रोजगारीको लागि कहिले जान पाइन्छ विदेश ?

Posted on July 02, 2020 | views : 6139 |

असार १८, काठमाडौँ | 'वैदेशिक रोजगार' मोवाइल एप डाउनलोड गरेका हजारौं युवाहरुले दैनिक बैदेशिक रोजगारीको डिमाण्ड हेर्न खोजिरहेका छन् तर कोरोना महामारीको कारण म्यानपावर कम्पनीहरु बन्द भएसंगै कुनै म्यानपावरले उक्त एपमा डिमाण्ड अपडेट दिएका छैनन् । डिमाण्ड अपडेट नभएपछि उक्त एपमा हाल कुनै डिमाण्ड

Read More

Breaking News : वैदेशिक रोजगारीको लागि पुन: श्रम स्वीकृति खुल्यो

Posted on July 02, 2020 | views : 4534 |

मनोज पराजुली । असार १८, काठमाडौं । वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति खुला भएको छ । कोरोना महामारीका कारण विगत ४ महिनादेखि रोकिएको वैदेशिक रोजगारीको लागि आजबाट पुन श्रम स्वीकृति खुला भएको वैदेशिक रोजगार विभाग अन्तर्गत  काठमाडौं कार्यालय  ताहाचलका प्रमुख उमेश बस्नेतले साझा सबाललाई जा

Read More

युएईमा कार्यरत १ लाख नेपालीको रोजगारी गुग्यो !

Posted on July 02, 2020 | views : 3812 |

असार १८, काठमाडौं। गैर आवासिय नेपाली संघ (एनआरएनए), युएई अध्यक्ष प्रकाश कोइरालाले युएईमा सम्भवतः १ लाख नेपालीले रोजगारी गुमाइसकेको बताएका छन् । युएईको अनलाइन गल्फ न्यूजका अनुसार कोभिड १९ का कारण ति नेपालीको रोजगारी गुमेको हो । यसरी रोजगारी गुमाउने मध्ये अधिकाँश सेवा, सुरक्षा, सुपरमार्केट तथा यातायात

Read More

साउदीबाट स्वदेश फर्कनेहरुको नामावली तथा सूचना, कोरोना परीक्षण शुल्क कति ?

Posted on July 01, 2020 | views : 2658 |

असार १७, काठमाडौँ | साउदी स्थित नेपाली दुतावासले नेपाल एयरलाईन्समार्फत साउदीको दमामबाट हुने दोस्रो चार्टर्ड उडान सम्बन्धि जानकारी गराएको छ । दुतावासले उक्त उडानबाट स्वदेश फिर्ता हुन प्राथमिकतामा परेकाहरुको नामावली समेत सार्वजनिक गरेको छ ।  दमामबाट हुने उडानको लागि हवाई भाडा दर: अमेरिकी डलर 4३०

Read More

एनआरएनए मलेसियाले समस्यामा परेका नेपालीलाई हवाई टिकट सहितको सहयोग गर्ने

Posted on July 01, 2020 | views : 2199 |

असार १७, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्ता गर्न सहयोग गर्ने जनाएको छ ।  यस अघि मलेसियामा खाद्यान्न समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न सहयोग गर्दै आएको (एनआरएनए) मलेसियाले अब आर्थिक स्थिति कमजोर भएका नेपालीहरुलाई हवाई टिकटका साथै अन्

Read More

कतारबाट दुई जहाजमार्फद २ सय ९९ जना नेपाली फर्किए, दूतावासको यस्तो अनुरोध

Posted on July 01, 2020 | views : 2146 |

योगेन्द्र योगी | असार १७, दोहा | कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज पहिलो चरणको छैटौं र सातौ पटक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको उडानमार्फत् कतारबाट २ सय ९९ जना नेपाली स्वदेश फर्केका छन् । कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव

Read More

कतारमा पाँच जना भन्दा बढी भेला हुन नपाउने

Posted on June 30, 2020 | views : 2739 |

योगेन्द्र योगी | असार १६, दोहा | कोरोना भाइरस नियन्त्रणका लागि कतारमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने विपत्ति व्यवस्थापन समितिले जनाएको छ । कतारी नागरिक तथा आप्रवासीहरुले सावधानिका उपायहरु नअपनाएकाले संक्रमण बढ्दै गएको भन्दै यस्तो निर्णय गरिएको जनाएको छ ।   प्रतिवन्ध हटाउन जुलाई १

Read More

कतारबाट पाँचौ पटक १० शवसहित २ सय ६४ जना लिएर फर्कियो नेपाल एयरलाइन्स

Posted on June 30, 2020 | views : 2102 |

योगेन्द्र योगी | असार १६, दोहा | कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज पाँचौ पटक नेपाल एयरलाइन्सको उडानमार्फत् कतारबाट २ सय ६४ जना नेपाली स्वदेश फर्केका छन् । कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले दिएको जानकारी अनुसार

Read More

विदेशबाट श्रमिक उद्धार गर्न निर्देशिका तयार, सय प्रतिशतसम्म खर्च सरकारले व्यहोर्ने

Posted on June 29, 2020 | views : 3710 |

असार १५, काठमाडौं । कोरोना भाइरस (कोभिड -१९) को विश्वव्यापी कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका तयार पारेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको निर्देशिका आज बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गरिने छ । मन्त्रिपरिषद् स्वीकृत भएको मितिबाटै य

Read More

विदेशबाट ११ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति फर्किए (हेर्नुहोस्)

Posted on June 29, 2020 | views : 2360 |

असार १४, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा मृत्यु हुनेको संख्या यो साता शून्यमा झरेको छ । अघिल्लो सातासम्म १३ देशमा १ सय ३० जना नेपालीको कोभिड-१९ का कारणले ज्यान गर्ईसकेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १८ हजार स

Read More

धन कमाएर सुन्दर घर बनाउने रामबाबुको सपनामा कालो बादल मडारिएपछि...

Posted on June 29, 2020 | views : 1771 |

योगेन्द्र योगी | असार १५, दोहा | प्रायजस्तो बिदेशीने नेपालीहरुले सोचेका हुन्छन् धेरै पैसा कमाएर सुखी जीवन र सुन्दर भविष्य बनाउने अनि परिवारका सदस्यहरुको आवश्यकता र चहाना पूरा गर्न ठुलो सपना बोकेर गाउँमा बुढा बाबा-आमा र स-साना भाई-बहिनीहरुलाई छोडेर कतार आएका थिए सिराहाका रामबाबु महतो ।  आज भन्दा

Read More

कतारबाट एक शव सहित १४८ जना नेपाली स्वदेश फर्किए

Posted on June 29, 2020 | views : 2608 |

योगेन्द्र योगी | असार १५, दोहा | कोरोना लगायत विभिन्न समस्याका कारण स्वदेश फर्कन नपाएकाहरु उद्धार उडानमार्फत् कतारबाट १ सय ४८ जना नेपाली स्वदेश फर्केका छन् । कतारस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार पहिलो चरणको चौथो उडानमार्फत् ३२ जना महिला र र १ सय १६ जना पुरुष स्वदेश फर्केका हुन् ।  द

Read More

युएईस्थित दूतावासले भन्यो 'बदनाम गराउन भिडियो खिचियो'

Posted on June 28, 2020 | views : 2379 |

योगेन्द्र योगी | असार १४, दोहा | विगत दुई हप्तादेखि विभिन्न मिडिया र सामाजिक सञ्जालमा भाइरल भएको भिडियो सुनियोजित र दूतावासलाई बदनाम गराउने उद्देश्यले भिडियो खिचेको युएईस्थित नेपाली दूतावासले जनाएको छ । कोरोनाका कारण कम्पनी बन्द भएपछि आफ्नो समस्या लिएर दूतावास पुगेका पिडित शिव वच्चन शाह रौनियार दूता

Read More

'धन ल्याउछु भन्दै उडेकाहरु' यसरी फर्कन्छन् बाकसमा

Posted on June 28, 2020 | views : 2661 |

योगेन्द्र योगी | असार १४, दोहा | आफ्ना इच्छा, चाहना वा आवश्यकता परिपूर्तिका लागि आफ्नो देश छाडेर रोजगारिका लागि अन्य मुलुक जानुलाई नै वैदेशिक रोजगारिका रुपमा लिइन्छ । नेपालमा औद्योगिक क्रियाकलाप अत्यन्तै कमजोर भएको र कृषिमा पनि समसामयिक आधुनिकीकरण गर्न नसक्नाले आयमा कमी हुँदा जीवन निर्वाह गर्न पनि क

Read More

'४० पटक दूतावास पुग्दा पनि बेवास्था, १६२ पटकमा पनि उठेन फोन'

Posted on June 27, 2020 | views : 2289 |

असार १३, दोहा | नेपालले बैदेशिक रोजगारीमा गएकाहरुले पठाएको पैसाले अहिलेसम्म मुलुक चलाइरहेको छ भन्दा पनि फरक नपर्ला तर पनि समस्या पर्दा नेपाल सरकार तथा खाडीस्थित त्यहाँ खोलिएका दूतावासहरु प्रायजस्तो रमिते जस्तै बनेर बसिरहेका छन् ।  गत हप्ता एउटा भिडियो भाइरल भयो त्यो भिडियो थियो यूएईस्थित नेपाली

Read More

बन्दाबन्दीमा २३४ अन्तरराष्ट्रिय उडान, २५ हजार आवत जावत

Posted on June 27, 2020 | views : 2345 |

असार १३, काठमाडौँ (रासस) | नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् ।  बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले जनाएक

Read More

एक सातादेखि नियमित अन्तर्राष्ट्रिय चार्टर्ड उडान जारी

Posted on June 27, 2020 | views : 2681 |

असार १३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमितरुपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ । ती उडानबाट कोभिड–१९ महामारीबाट विभिन्न देशमा अलपत्र परेका नेपाली धमाधम स्वदेश फर्किरहेका छन् ।  नेपालको तर्फबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), निजी क्षेत्रको हिमालय

Read More

साउदीबाट हालसम्म ८ सय नेपाली स्वदेश फर्किए, भिसाको अवधि सकिए पनि फर्कंदा जरिवाना नलाग्ने

Posted on June 27, 2020 | views : 1929 |

योगेन्द्र योगी | असार १३, दोहा | कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन तय गरिएको उडान मार्फद हालसम्म ८ सय ०७ जना नेपाली नागरिक स्वदेश फर्किसकेको एनआएनए साउदीले जनाएको छ ।  जुन १८ बाट सुरु भएको हिमालय एयरलाइन्स मार्फत साउदीको दमामबाट १५३ जना, र

Read More

साइप्रसबाट स्वदेश फर्कनेलाई कतार एअरलाइन्सले ल्याउने (नामावली सहित)

Posted on June 26, 2020 | views : 2904 |

असार १२, काठमाडौँ | साइप्रसमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्ताको लागि कतार एयरलाइन्सले उडान गर्ने भएको छ । उक्त उडान जुलाई ३ को लागि तोकिएको इजरायलको लागि नेपाली दुतावासले जनाएको छ ।   साइप्रसको लागि इजरायल स्थित दुतावासले साइप्रसबाट स्वदेश फिर्ता हुने नेपालीहरुको नामावली समेत सार

Read More

आज १२ सय नेपाली स्वदेश फिर्ता आउँदै

Posted on June 26, 2020 | views : 1851 |

असार १२, काठमाडौं । सरकारले विदेशमा समस्यामा परि स्वदेश फर्कन चाहने नेपालीहरुला बिभिन्न उडान मार्फत नेपाल ल्याईरहेको छ, यसै क्रममा आज शुक्रबार एक हजार दुई सय नेपाली आउँदैछन् । शुक्रबार बहराइन, युएई, कुवेत र मलेसियाबाट त्यहाँ समस्यामा परेका नेपालीहरु स्वदेश फिर्ता हुन लागेका हुन् । क्राइसिस म्यानेजमे

Read More

कुवेतबाट अहिलेसम्म १८ सय ६९ जना नेपाली स्वदेश फर्किए, आज पनि एक सय ५० जना नेपाली फर्कदै

Posted on June 26, 2020 | views : 1807 |

योगेन्द्र योगी | असार १२, दोहा | कुवेतबाट अहिलेसम्म १२ उडानमार्फत १८ सय ६९ जना स्वदेश फर्किसकेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार अहिलेसम्म  नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले एकएक उडानमार्फत ३०४ जना र कुवेतको जजिरा एअरको १० उडान गरी जम्मा १८ सय ६९ जना स्वदेश फर्

Read More

कुवेतमा एक नेपालीको मृत्यु

Posted on June 26, 2020 | views : 2469 |

असार १२, दोहा | रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहेका  सिन्धुपाल्चोकका बिश्व कुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । विगत लामो समयदेखी कुवेतमा काम गर्दै आएका उनको उपचारको क्रममा फर्वानिया अस्पतालमा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । कुवेतमा बसेर अबैधानिक रूपमा क

Read More