बैदेशिक रोजगार |


वैदेशिक रोजगार: पुर्वस्वीकृति दिने क्रम जारी, म्यानपावरले अन्तर्वार्ता लिने क्रम पनि जारी

Posted on June 06, 2021 | views : 2291 |

जेठ २३, काठमाडौँ | कोरोनाको कारण निषेधाज्ञा लगाइएको अवस्थामा पनि वैदेशिक रोजगार बिभागले पुर्व स्वीकृति दिईरहेको र म्यानपावरहरुले अन्तर्वार्ताको मिति तोकेरै वैदेशिक रोजगारको प्रक्रिया अगाडी बढाईरहेका छन् ।  वैदेशिक रोजगार बिभागले पछिल्लो केहि दिन यता कतार र साउदी पठाउनको लागि पुर्व स्वीकृति दिईर

Read More

साउदी अरबमा रहेका नेपालीहरुलाई टर्की हुँदै नेपाल आउन सक्ने व्यवस्था

Posted on June 06, 2021 | views : 2643 |

जेठ २३, काठमाडौँ | साउदी अरबबाट कतार वा टर्की  ट्रान्जिट मिलाएर नेपाली नागरिक स्वदेश फर्कन सक्ने भएका छन् ।   साउदी  अबरस्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदी अरबबाट नेपाल जानसक्ने  गरी  व्यवस्था  मिलाइएको  जानकारी ग

Read More

म्यानपावरहरु धरौटी र इजाजत नवीकरणको प्रभावमा पर्दै, पाँच सय म्यानपावर खारेजीको बाटोमा !

Posted on June 05, 2021 | views : 1984 |

अनिल अधिकारी | जेठ २२, काठमाडौँ | कोरोना महामारीको कारण वैदेशिक रोजगार क्षेत्र गत चैतदेखि गम्भीर संकटमा पुगेको छ । वैदेशिक रोजगार ठप्प हुँदा रोजगारको लागि विदेश जान नपाएर युवाहरु प्रत्यक्ष प्रभावमा छन् भने वैदेशिक रोजगार व्यवसाय गर्दै आएका अधिकांश म्यानपावर व्यवसायीहरु निकै प्रभावित भएका छन् । 

Read More

विदेशिएका हजारौं नेपालीहरु समस्यामा: महिना दिन बित्यो, अझै कति पर्खने ?

Posted on June 05, 2021 | views : 2092 |

अनिल अधिकारी | जेठ २२, काठमाडौँ | नेपालले अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको आइतबार एक महिना पुग्दैछ । खाडी र मलेसियामा हजारौं नेपालीहरु उडान खुल्ने पर्खाईमा छन् । उनिहरुको हरेक दिनको दिनचर्या नेपालले अन्तराष्ट्रिय उडान सम्बन्धि के निर्णय गर्यो भन्नेमा हुन्छ ।  चार बर्ष अघि मलेसियामा रो

Read More

श्रम मन्त्रालयलाई नियमित निर्देशन र सुझाव दिँदै आएका श्रीवास्तव अब आफै श्रममन्त्री !

Posted on June 04, 2021 | views : 2085 |

जेठ २१, काठमाडौँ | ओली नेतृत्वको कामचलाउ सरकारको पूनर्गठित मन्त्रिपरिषदमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी विमल प्रसाद श्रीवास्तवले पाएका छन् । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट तत्कालिन प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रीवास्तव विरगञ्ज महानगरपालिकाका पूर्वमेयर समेत हु

Read More

साउदीबाट कतार वा टर्की ट्रान्जिट मिलाएर नेपाल आउन सकिने

Posted on June 04, 2021 | views : 2417 |

जेठ २१, काठमाडौं । साउदी अरबबाट कतार वा टर्की ट्रान्जिट मिलाएर नेपालीहरु स्वदेश फर्कन सक्ने जनाइएको छ । साउदीस्थित नेपाली दुतावासले आफ्नो फेसबुक पेज मार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदीबाट नेपाल जान सकिने जानकारी दिएको हो  ।  "साउदीबाट सोझै नेपाल जान फ्लाइट खोल्ने सम्बन्धमा अझै कुनै

Read More

जेठ २६ गतेदेखि हरेक बुधवार श्रम स्वीकृति दिईने

Posted on June 04, 2021 | views : 2314 |

मनोज पराजुली । जेठ २१, काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाण्डौले आगामी हप्तादेखि हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ । जेठ २६ गतेदेखि हरेक बुधवार एक दिनका लागि सबै प्रकारका श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको वैदेशिक रोजगार कार्यालय ताहाचल कार्यालयका सूचना अधिकारी

Read More

विदेशबाट फर्किंदै हुनुहुन्छ ? सरकारले तोक्यो ७८ क्वारेन्टिन होटल, कति लाग्छ शुल्क ?

Posted on June 02, 2021 | views : 4610 |

जेठ १९, काठमाडौं । सरकारले विदेशबाट स्वदेश फर्कने नेपालीहरु बस्नका लागि ५ वटा पाँचतारेसहित ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरेको छ । बुधबार पर्यटन विभागले होटलको सूची सार्वजनिक गर्दै न्यूनतम मापदण्ड तोकेको हो । सरकारले खाडीमा वैदेशिक रोजगारीमा गएर नेपाल फर्कनेलाई ५ दिन र अन्य अवस्थाम

Read More

नेपाल आउने भन्दा विदेशिनेको तथ्याङ्क दोब्बर, कति छ तथ्याङ्क ?

Posted on June 02, 2021 | views : 2471 |

जेठ १९, काठमाडौं । गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन् । जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन् ।

Read More

विदेशबाट स्वदेश फर्कने नेपालीहरु पाँच दिन होटेल क्वारेन्टिन बस्नुपर्ने, खर्च आफैं व्यहोर्नुपर्ने

Posted on June 01, 2021 | views : 2792 |

जेठ १८, काठमाडौँ । सरकारले नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गरेको छ । नयाँ मापदण्ड अनुसार अब खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नेपाल आउँदा ५ दिन होटेल क्वारेन्टिन बस्नुपर्ने भएको छ । सरकारले भारतमा साताको दुई र अन्य तीन मुल

Read More

अबदेखि प्रत्येक बुधबार श्रम स्वीकृति दिइने

Posted on June 01, 2021 | views : 3752 |

जेठ १८, काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचल आगामी बुधबारबाट हप्ताको एक दिन खुल्ने भएको छ । मंगलबारबाट केही श्रम गन्तव्यहरुमा अन्तर्राष्ट्रिय उडान सुचारु हुने भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको अीन्तम श्रम स्वीकृति दिन अर्को सूचना नभएसम्म हप्ताको एक दिन बुधबार कार्यालय खुलाउने सहमति भएको नेप

Read More

मलेसियाको एक बहुराष्ट्रिय कम्पनी विवादमा, नेपाली लगायतका श्रमिकले गरे मुद्दा दायर

Posted on May 31, 2021 | views : 2765 |

जेठ १७, काठमाडौं । अमेरिकी टायर निर्माता कम्पनी गुडईयरको मलेसिया स्थित कम्पनी विदेशी श्रमिकको अवैधानिक रुपमा तलव कटौती, राहदानी कव्जा लगायतका विषयमा विवादमा परेको छ । सो कम्पनीले ठूलो परिमाणमा श्रमिकको तलव भुक्तानी समेत गर्न बाँकी रहेको समाचार सार्वजनिक भएको छ । बेलायती सञ्चार संस्था रोयटर्सका अनुसा

Read More

विदेशबाट रेमिट्यान्स मुद्दति खातामा पठाए १ प्रतिशत थप ब्याज पाइने

Posted on May 30, 2021 | views : 1628 |

जेठ १६, काठमाडौँ । वैदेशिक रोजगारीमा गएकाहरुले विदेशबाट बैंकिङ प्रणालीमार्फत पठाएको रेमिट्यान्स मुद्दति खातामा जम्मा गरेमा थप १ प्रतिशत ब्याज पाउने भएका छन् । अर्थमन्त्री बिष्णु पौडेले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा सो उल्लेख गरेका हुन् । उनले वैदेशिक रोजगारीमा रहेको श्रमिकले मोबाइल वालेटमार्

Read More

साउदी अरबले ११ देशबाट प्रतिबन्ध हटायो

Posted on May 30, 2021 | views : 2857 |

जेठ १६, काठमाडौँ (एजेन्सी)। साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटाएको छ । साउदी अरबले कोरोनाभाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि यो प्रतिबन्ध लगाएको थियो । गृहमन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग सोमबार जुन देशमा यात्रा प्रतिबन्ध हटाइएको छ, त्यहाँ महामारीको स्थितिल

Read More

वैदेशिक रोजगारमा रहेका लाखौँ नेपालीलाई बजेटले कहाँ-कहाँ सम्वोधन गर्यो ?

Posted on May 29, 2021 | views : 2332 |

जेठ १५, काठमाडौँ | आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत भएको छ । प्रस्तुत बजेटमा देशको अर्थतन्त्र धान्नमा झन्डै एक तिहाई भूमिका खेलेको वैदेशिक रोजगार क्षेत्रलाई सरकारले कहाँ-कहाँ सम्वोधन गर्यो ? ध्यानाकर्षण हुने बिषय हो । बजेटको पूर्ण पाठबाट वैदेशिक रोजगारलाई सम्बोधन भएका कुराहरु निम्न रहेका छन्&nbs

Read More

‘स्वदेश फर्किन चाहने श्रमिकलाई अविलम्व फर्काएर तत्कालीन व्यवस्थापन मिलाउ’

Posted on May 28, 2021 | views : 2210 |

जेठ १४, काठमाडौँ । सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले विभिन्न गन्तव्य मुलुकमा रहेका र स्वदेश फर्किन चाहने नेपालीलाई स्वदेश फर्काउन र तत्कालीन व्यवस्थापनको प्रवन्ध गर्न सरकारसँग माग गरेका छन् । कोभिड १९ को दोश्रो लहरका बीच विदेशबाट फर्किनेहरुको तत्कालिन व्यवस्थापन कहाँ गर्ने,

Read More

विदेशबाट नेपाल आउनेहरुलाई यस्ता छन् तीन सर्त

Posted on May 27, 2021 | views : 4498 |

जेठ १३, काठमाडौँ | बिहिबार बसेको मन्त्रिपरिषद वैठकले चीन, कतार र टर्कीका लागि सातामा एक-एक नियमित उडान गर्ने निर्णय गरेको छ । सरकारले आगामी जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो । बिहिबार बसेको मन्त्रिपरिषद वैठकले आन्तरिक उडान खोल्नेबारे भने कुनै निर्णय गरेको छैन

Read More

तीन देशको लागि अन्तर्राष्ट्रिय उडान खुला

Posted on May 27, 2021 | views : 16746 |

जेठ १३, काठमाडौँ । नेपाल सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ ।  बिहिबार संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान खोल्न मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो  । बिहीबार बसेको मन्त्रीपरिषदक

Read More

नेपाली श्रमिकका लागि बहराइन प्रवेशमा तत्काललाई रोक

Posted on May 27, 2021 | views : 1296 |

जेठ १३, काठमाडौँ । नेपालको प्रमुख श्रम गन्तव्य बहराइनले आइतबारबाट लागूहुने गरी नेपाल लगायतका केही श्रम स्रोत देशका श्रमिकका लागि प्रवेशमा रोक लगाएको छ । बहराइन सरकारले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका तथा बंगलादेशबाट आउने यात्रुमध्ये बहराइनी नागरिक, गल्फ को–अपरेसन काउन्सिलका नागरिक तथा बहराइनी रे

Read More

साउदीमा कडाई: नियम पालना नगर्ने विदेशी पुन: साउदी आउन नपाउने

Posted on May 27, 2021 | views : 1530 |

जेठ १३, काठमाडौँ । साउदी अरबले कोभिड १९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन गरेको व्यवस्थालाई पालना गर्ने सम्वन्धमा भर्खरै साउदी प्रवेश गरेका कुनै विदेशी नागरिकले लापरवाही गरेमा त्यस्ता विदेशी नागरिकलाई पुन: साउदी अरब आउन नपाउने गरी उसकै मुलुकमा फिर्ता पठाउने भएको छ । निक्कै ठूलो प्रयत्नपश्चात कोभि

Read More

साउदीबाट ४२ हजार नेपाली फिर्ता

Posted on May 27, 2021 | views : 2309 |

जेठ १३, काठमाडौं । साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ ।  साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४४ हजार ७ सय ८० जना संक्रमित छन् भने ७ हजार २ सय ९५ जनाको मृत्यु भएको छ । ४ लाख २७ हजार ४६२ जना निको भएका छन् । साउदीमा सक्रिय संक्रमितको संख्या हाल १

Read More

विदेशमा भएका नेपालीले नेपालमा खोप पठाउन सघाउने, सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय

Posted on May 25, 2021 | views : 1285 |

जेठ ११, काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए) ले नेपालका सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । संघको आइतवार बसेको राष्ट्रिय पदाधिकारी तथा केन्द्रीय पार्षदहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो । बैठकले गरेका निर्णयका सम्वन्धमा एनआरएनएका प्रवक्ता डीबी क्षेत्रीद्दारा जारी विज्ञप

Read More

कोरियामै अस्ताए रामेछापका विष्णु श्रेष्ठ

Posted on May 25, 2021 | views : 1903 |

जेठ ११, सउल (रासस)। रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गर्नुभएको छ । मन्थली नगरपालिका

Read More

'नियमित उडान खोल्यौं नसके हप्तामा एउटा वाइडवडी मलेसिया पठाईदेऊ' : राजदुत पाण्डे

Posted on May 24, 2021 | views : 3004 |

जेठ १०, काठमाडौं । मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नियमित उडान शुचारु गर्न सरकारलाई आग्रह गरेका छन् । मलेसियामा रहेका नेपालीहरु श्रमिकहरु स्वदेश फर्कन नसक्दा समस्यामा रहेको भन्दै उनले नियमित उडान खोल्न नसके हप्तामा एउटा वाइडवडी मलेसिया पठाईदिन सरकारसंग आग्रह गरेका छन् । रोलिङ्ग कर्मशील

Read More