बैदेशिक रोजगार |


श्रममन्त्री ज्यू 'म्यानपावर व्यवसायीको आठ करोड रकम खोइ ?'

Posted on June 19, 2020 | views : 2569 |

मनोज पराजुली। असार ५, काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरुले राखेको नगद धरौटीको व्याज वापत पाईने रकम व्यवसायीलाई उपलब्ध गराउन व्यवसायीले माग गरेका छन् । कोरोना महामारीको समयमा वैदेशिक रोजगार ठप्प भएको भन्दै वैदेशिक रोजगार ऐन २०६४  र नियमावली अनुसार सरकारले रकम उपलब्ध गराउनुपर्ने बताएका छन् ।&n

Read More

विदेशबाट २४ शव ल्याइँदै, कुन देशका क-कसको शव ल्याईदैछ ? (सूचीसहित)

Posted on June 19, 2020 | views : 2289 |

असार ५, काठमाडौँ । शुक्रबार कतारबाट मात्रै २० जना नेपालीको शव नेपाल ल्याउन लागिएको छ । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएर सम्बन्धित देशमा अलपत्र अवस्थामा रहेका नेपालीहरुको शव ल्याउन लागिएको हो ।   बैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार कतारबाट २०, कुवेतबाट दुई, युएईबाट एक र साउदीबा

Read More

अभिमुखीकरण संस्था स्वतः नवीकरणको माग

Posted on June 19, 2020 | views : 1491 |

असार ५, काठमाडौं । नेपाल अभिमुखीकरण व्यवसायी महासंघले चालु आर्थिक वर्षलाई विपतको समय मानेर अभिमुखीकरण संस्थाहरुको स्वतः नविकरण हुने व्यवस्था गरी राहत प्रदान गर्न सरकारसँग माग गरेको छ । महासंघ अध्यक्ष राजाराम गौतमले प्रधानमन्त्रीको कार्यालयसहित विभिन्न कार्यालयको ध्यानाकर्षण गराउँदै उक्त माग गरेका हु

Read More

साउदीको दमामबाट १ सय ५७ नेपाली स्वदेश आईपुगे

Posted on June 19, 2020 | views : 2459 |

असार ५, काठमाडौँ | साउदीको दमामबाट १ सय ५७ नेपालीलाई लिएर उडेको हिमालयन एयरलाइन्सको जहाज शुक्रबार बिहान ७:३० बजे काठमाडौं आइपुगेको छ ।  उक्त विमानमा एक जनाको शव सहित ४ जना गर्भवती सहित ८ जना महिलाहरु रहेका छन् । साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले उडान सुरु भएकोले स्वदेश फिर्न चाहन

Read More

युएईबाट १ शवसहित १४८ नेपाली लिएर उड्यो नेपाल एयरलाइन्स

Posted on June 19, 2020 | views : 2070 |

योगेन्द्र योगी | असार ४, दोहा | कोरोना भाइरसका कारण समस्या परेका १ सय ४८ जना नेपाली लिएर युएईबाट नेपाल एयरलाइन्सको जहाज काठमाडौँको लागि उडेको छ ।  नेपाल एयरलाइन्सले युएईबाट पहिलो उडान गरेको हो । असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेका नेपालीहरुलाई आज स्वदेश फर्काइएको य

Read More

कतारबाट पहिलो उडान मार्फत जुन २० मा १७४ नेपाली स्वदेश फर्किने, कोरोना जाँच नहुने

Posted on June 19, 2020 | views : 2166 |

योगेन्द्र योगी | असार ५, दोहा | कतारबाट पहिलो उडान जुन २० शनिबार नेपाल एअरलाइन्सले उडान भर्ने भएको छ । अर्को उडान जुन २२ र २४ मा हिमालय एअरलाइन्सले गर्ने कतारस्थित नेपाली दूतावासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।  सचिब भट्टराईले दिएको जानकारी अनुसार कतारबाट नेपाल एअरलाइन्सको प

Read More

स्वदेश फिर्ता हुन टिकट काटीसकेका नेपाली भन्छन्- 'नेपाल जाने आश पनि मर्यो'

Posted on June 19, 2020 | views : 1934 |

योगेन्द्र योगी | असार ५, दोहा | कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन तय गरिएका  चार्टर फ्लाइटहरु धमाधम रद्ध हुन थालेपछि कोरोना सुरु हुनु भन्दा अगाबै टिकट लिएर बसेका नेपालीहरुमा तनाव सिर्जना हुन थालेको छ । बिगत पाँच बर्ष देखि कतारमा कार्यरत रहेका मोरङ् सुन्दरहरैचा नि

Read More

वैदेशिक रोजगार धरौटीको ८० करोड राख्न बैंकको प्रस्ताव माग्दै बिभाग

Posted on June 18, 2020 | views : 3881 |

असार ४, काठमाडौँ | वैदेशिक रोजगार विभागले आफूसँग रहेको मध्ये ८० करोड एक बर्षको लागि मुद्दती खातामा राख्न चाहेको भन्दै सूचना जारी गरेको छ ।  बिभागले उक्त रकम राख्नको लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त मध्ये (क) बर्गको बैंकहरुले नेपाल राष्ट्र बैंकको नियम अनुसार पूर्णरुपल आवश्यक पर्ने वित्ती

Read More

बहराइनबाट २५ जुनमा दोस्रो जहाज नेपाल आउने (स्वदेश फर्किने २९१ नेपालीको नामावली)

Posted on June 18, 2020 | views : 2132 |

योगेन्द्र योगी | असार ४, दोहा | कोरोना भाइरसको कारण बहराइनमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउनको लागि बहराइनबाट काठमाडौँका लागि आगामी २५ जुनमा दोस्रो उडानको मिती तय भएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार पहिलो चार्टर जहाजले २१ जुन आइतबारका दिन उडान भर्नेछ । दोस्रो उडा

Read More

रियादबाट असार ७ मा उडान हुँदै, कोरोना जाँच र टिकटको लागि कहाँ सम्पर्क गर्ने ?

Posted on June 18, 2020 | views : 2299 |

योगेन्द्र योगी | असार ४, दोहा | रोना भाइरसका कारण साउदीमा अलपत्र परेका नेपालीहरुलाई नेपाल एअरलाइन्सको जहाज मार्फद आउँदो आइतबार अर्थात जुन २१ गते साउदीको रियादबाट चार्टर्ड उडान भर्ने साउदीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार यो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा ४४५ जना नेपाली रहेको

Read More

जजिरा एयरको उडान नं जे ९१५४१ बाट १५० जना नेपाली कामदार स्वदेश फर्किए

Posted on June 17, 2020 | views : 2902 |

योगेन्द्र योगी | असार ३, दोहा | कुवेतमा आममाफी पाएर सेल्टरमा बसेका नेपाली कामदार आज पनि जजिरा एयरको उडान नं जे ९१५४१ बाट १५० जना  महिला कामदारहरु नेपाल फिर्ता भएका छन् ।  आममाफीमा सहभागी नेपाली महिलाहरु कुवेतको समय अनुसार बिहान ४ बजे उडेका भने यसअघि पनि जजिरा एयरको तीन जहाज मार्फद नेपाल फर

Read More

विदेशमा अलपत्र कामदारलाई कल्याणकारी कोषकै रकमले उद्धार गर्न सर्वोच्चको आदेश

Posted on June 16, 2020 | views : 3049 |

असार २, काठमाडौं । सर्वोच्च अदालतले रोजगारीका क्रममा विदेशमा अप्ठेरोमा परेका नेपालीलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न आदेश दिएको छ । सोमबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले वैदेशिक रोजगारी कल्याणकारी कोषमा रकम योगदान ग

Read More

श्रीलङ्काबाट नेपालीको हवाई उद्धार गरिँदै

Posted on June 16, 2020 | views : 1770 |

असार २, काठमाडौँ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले आजदेखि उद्धार चार्टर्ड उडान गर्दैछ । हिमालयको पूर्वनिर्धारित तालिका अनुसार आज श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ । सोही प्रयोजनका लागि हिमालय एयरलाइन्सको न्यारोबडी जहाज आज बिहान कोलम्बो उडेको छ । नेपालबाट ४१ यात्रु लि

Read More

साउदीबाट नेपाल फर्कने सूचीमा परेका २२३ जनाको नाम सार्वजनिक (नामावलीसहित)

Posted on June 16, 2020 | views : 3806 |

असार २, काठमाडौँ । साउदी अरेबियामा समस्यामा परेर स्वदेश फर्कन चाहनेहरुको प्राथमिकताक्रम अनुसार पहिलो सूची सार्वजनिक भएको छ । साउदी स्थित नेपाली दुतावासले स्वदेश फर्कन प्राथमिकतामा परेका २ सय २३ जनाको नाम र पासपोर्ट नम्बर सहित सूची सार्वजनिक गरेको हो ।  साउदीबाट जुन १८ अर्थात् असार ४ अगते पहिलो

Read More

वैदेशिक रोजगार वोर्डबाट क्षतिपुर्ति लिन अबदेखि विभागको सिफारिस नचाहिने

Posted on June 16, 2020 | views : 2258 |

असार २, काठमाडौं। वैदेशिक रोजगारीमा गएर फर्किएकाहरुले वैदेशिक रोजगार वोर्डबाट क्षतिपुर्ति लिनको लागि अबदेखि वैदेशिक रोजगार विभागको सिफारिस नचाहिने भएको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका क्रममा विदेश गई कामको शिलशिलामा शारीरिक तथा मानसिक अशक्त वा अंगभंग तथा मृत्यु भई क्षतिपूर्तिको लागि असा

Read More

७५ प्रतिशत म्यानपावर कम्पनी नविकरण नहुने अवस्थामा : कांग्रेस

Posted on June 16, 2020 | views : 2598 |

असार २, काठमाडौँ । नेपाली काँग्रेसले कोभिड १९ को महामारीका कारण सवै व्यवसायमा गम्भीर असर परिरहेको भन्दै वैदेशिक रोजगार व्यवसायीको इजाजत पत्र सहज रुपमा नविकरण गरिदिन सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ती प्रकाशित गर्दै विषम परिस्थितिमा बार्षिक १ सय

Read More

अष्ट्रेलियाबाट हुने नेपालीको 'उद्धार' उडान एक हप्ता पछि सर्यो

Posted on June 16, 2020 | views : 2091 |

असार २, काठमाडौँ । अष्ट्रेलियाबाट यही असार ३ गते हुने भनिएको ‘उद्धार’ उडान स्थगित भएको छ । दूतावासले सो दिनको उडान ‘प्राविधिक कारण’ले सम्भव नभएको भन्दै नयाँ मिति सार्वजनिक गरेको छ । दूतावासले जारी गरेको सूचना अनुसार अष्ट्रेलियाको सिड्नीबाट अब असार ९ गते अर्थात २३ जुनमा पहिलो चार्टर्ड उडान हुने छ । य

Read More

अन्य दूताबासहरुले पनि ओमानस्थित नेपाली दूताबासबाट केहि सिक्ने कि ?

Posted on June 16, 2020 | views : 2889 |

योगेन्द्र योगी | असार २, दोहा | प्राय खाडीमुलक लगायत मलेसियास्थित नेपाली दूताबासहरुले त्यहाँ कार्यरत नेपाली श्रमिकहरुको गुनासो नसुनेको, दूताबासमा सम्पर्क गर्दा फोन नउठाउने गरेको समस्या सार्वजानिक भइरहेको बेला ओमानस्थित नेपाली दूताबासले भने एक सराहनीय काम गरेको छ ।  दूतावासले आफ्ना नागरिकलाई सरक

Read More

विदेशमा अलपत्र परेका श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र

Posted on June 15, 2020 | views : 2375 |

असार १, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानँकर्षणपत्र बुझाएको छ । गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमवार एक पत्र मार्फत सरकारलाई विदेशमा अलपत्र परेका श्रमिकहरुको तत्का

Read More

युएईबाट १६ र १८ गते उड्ने भनिएका निर्धारित चार्टर्ड उडानहरु स्थगित

Posted on June 15, 2020 | views : 2037 |

असार १, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (युएई) बाट नेपाल एयरलाइन्स मार्फत हुने चार्टर्ड उडानहरु स्थगित भएका छन् । युएईबाट नेपाल एयरलाइन्सले भोली १६ गते र १८ गते उडानहरु तय भएको थियो । तर प्राविधिक कारण देखाई ति उडानहरु स्थगित गरिएका छन् । युएई स्थित नेपाली दुतावासले सूचना जारी गर्दै जानकारी दिएको छ

Read More

कतारबाट भोली र पर्सि आउने भनि निर्धारित भएको चार्टर्ड उडान स्थगित

Posted on June 15, 2020 | views : 1955 |

असार १, काठमाडौँ | नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्समार्फत कतारबाट हुने चार्टर्ड उडानहरु स्थगित भएको छ । नेपाल एयरलाइन्सले भोली १६ जुनमा उडान गर्ने र हिमालय एयरलाइन्सले १७ जुनमा उडान गर्ने तय भएको थियो ।  कतारस्थित नेपाली दुतावासले सूचना जारी गर्दै जानकारी दिएको छ 'गत २०७७ जेठ ३० गते यस र

Read More

प्रधानमन्त्रीलाई म्यानपावर व्यवसायीको पत्र

Posted on June 15, 2020 | views : 2691 |

मिति : २०७७ असार १  सम्माननीय प्रधानमन्त्री ज्यू  विषय - वैदेशिक रोजगार  हाम्रो वैदेशिक रोजगार ब्यवसायीको पीडा कसले सुनिदिने हो ? कि तपाईंलाई हाम्रो ब्यवसाय सम्बन्धी राम्रो कुरा सुनाइदिने कोही छैनन ?  प्रधानमन्त्री ज्यू हामी पनि तपाईंका नागरिक हौ !!!! अब असार मसान्त सम्म १०० जना

Read More

जब म्यानपावर व्यवसायी कुटपिटमा उत्रिए..., त्यसपछि रोकियो 'वैदेशिक रोजगार मर्जर प्रस्ताव'

Posted on June 15, 2020 | views : 4396 |

२०७५ साल असार महिना - श्रम रोजगार तथा सामाजिक सुरक्षा  मन्त्रालयका तत्कालीन मन्त्री माननीय गोकर्ण विष्टले वैदेशिक रोजगार क्षेत्रमा अति कम धरौटी (लगभग १३ लाख) भएको कारण आवश्यकता भन्दा बढी म्यानपावर कम्पनी दर्ता हुने क्रमले बिकृती र बेतिथी बढने चिन्ता व्यक्त गर्दै मन्त्री निवास पुल्चोकमा प्रगतिशी

Read More

बहराइनबाट नेपाल फर्कने पहिलो प्राथमिकतामा परेका २५६ जनाको नाम सार्वजनिक (सूचिसहित)

Posted on June 15, 2020 | views : 1997 |

असार १, काठमाण्डौ । बहराइनमा समस्यामा परि स्वदेश फर्कन चाहेका नेपालीहरुको प्राथमिकताक्रम अनुसार पहिलो सूची सार्वजनिक भएको छ । स्वदेश फर्कन प्राथमिकतामा परेका २ सय ५६ जनाको सूची बहराइनमा रहेको नेपाली दुतावासले सार्वजिनिक गरेको हो ।    २ सय ५६ जनाको सूची हेर्नका लागि यो लिंकमा क्लिक गर्

Read More