बैदेशिक रोजगार |


कतारमा न्युनतम तलब ३० हजार

Posted on March 21, 2021 | views : 2326 |

चैत ८, काठमाडौं । कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलब शनिबारदेखि लागू भएको छ । कतारले रोजगारदाता कम्पनीलाई तयारी गर्न ६ महिनाअघि नै राजपत्रमा सूचना प्रकाशित भएपछि प्रक्रिया सुरु भएको थियो । प्रशासनिक विकास श्रम तथा समाजिक मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलब एक हजार

Read More

यी हुन् फागुन महिनामा सबैभन्दा बढी श्रमिक विदेश पठाउने टप २० म्यानपावर कम्पनी

Posted on March 19, 2021 | views : 7427 |

चैत ६, काठमाडौँ । गत फागुन महिनामा १९ हजार ८ सय ८ श्रमिक रोजगारीको लागि विदेशिएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण हुँदै गएपछि बैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो ।  सो महिनामा म्यानपावर कम्पनी मार्फत ७ हजार ९ सय १३ श्रमिक विदेशिएका छन् । फागुन महि

Read More

५ दिनमा मात्रै वैदेशिक रोजगारी सम्बन्धि १९१ गुनासो

Posted on March 19, 2021 | views : 3267 |

चैत ६, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले विभिन्न समस्याहरु झेल्ने गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलाय अन्तर्गत श्रमिकले श्रम कल सेन्टरमा आफ्नो गुनासो राख्न सक्छन । रोजगारीको लागि विभिन्न देशमा जानेक्रम र समस्या परेको बेलामा उक्त सरकारी निकायमा गुनासो राख्नेको संख्या पनि

Read More

अब साउदी अरबले रोजगारीमा जानु अगाडी नै सीप परिक्षण गर्ने

Posted on March 19, 2021 | views : 1848 |

चैत ६, काठमाडौँ । साउदी अरबले सीपमूलक रोजगारीमा जानेहरुको सीप परिक्षण गर्ने भएको छ । सीपयुक्त काममा आउने विदेशी श्रमिकलाई भित्रियाउनु अगाडी नै अनिवार्य रुपमा सीप परिक्षण गर्ने भएको साउदी  अरवको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ । आगामी जुलाई देखि यस्तो कार्यक्रम सुरु हुने भएको

Read More

युएईको Adnoc मा जान निशुल्क, कसैले पैसाको कारोवार गरे म्यानपावर जिम्मेवार नहुने

Posted on March 19, 2021 | views : 7316 |

चैत ६, काठमाडौँ | युएईको Adnoc Distribution मा वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई एजेन्टहरुले पैसा उठाएको गुनाशो आईरहेका बेला म्यानपावरले यस सम्बन्धमा सूचना जारी गरेको छ । राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्दै नेपाल सरकारद्वारा बिज्ञापन पुर्व स्वीकृति नम्वर २३५८९४ पाएको लिडीङ फरेन रिक्रुटमेन्ट

Read More

कुवेत स्थित दूतावासका कर्मचारीलाई कोरोना पुष्टि,सेवाहरु स्थगित

Posted on March 18, 2021 | views : 2054 |

चैत ५, काठमाडौँ । कुवेत स्थित नेपाली राजदूतावासका कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि भौतिक उपस्थितिमा दिईने सेवाहरु स्थगित गरिएको छ । दूतावासले बिहिबार सूचना जारी गर्दै आजबाट भौतिक उपस्थितिमा दिईने सेवाहरु स्थगित गरिएको जानकारी दिएको हो।  अर्को सूचना जारी नभए सम्मका लागि सेवाग्राहीहरूको

Read More

भिजिट भिसामा युएई पठाउने अखडामा छापा, दुई महिनाको अशुली २ करोड ! (भिडियो सहित)

Posted on March 17, 2021 | views : 4314 |

अनिल अधिकारी | चैत ४, काठमाडौँ | वैदेशिक रोजगार विभागले धुम्बराहीस्थित म्यानपावरको नाममा अवैध रुपमा संचालित एक्टिभ इम्प्लोइ सर्भिस प्रालिमा छापा मारेको छ । पीडितहरुले दिएको उजुरीका आधारमा वैदेशिक रोजगार बिभागका अनुगमन अधिकारीहरु हरि कृष्ण बुढाथोकी, हेमराज पाण्डे, कपिलनाथ पौडल, नरेश रोकाय, सुवर्ण शाक

Read More

वैदेशिक रोजगारीको लागि फागुनमा ९ हजार १ सय ४६ नेपाली विदेशिए,कुन् देश कति ?

Posted on March 17, 2021 | views : 2371 |

चैत ४, काठमाडौँ । कोरोना भाइरसको संक्रमण कायमै रहेपनि वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या भने कायमै रहेको छ । कोरोना भाइरसका कारण थला परेको अर्थतन्त्र र गुमेको रोजगारीका कारण विदेशिने नेपाली युवाहरुको संख्या कायमै रहेको छ । विशेषगरी खाडी मुलुकहरु नेपाली श्रमिकका लागि रोजगारीको आकर्षक

Read More

७ हजार ३६० जनालाई निःशुल्क सीपमुलक तालिमको अवसर, सम्पर्क नम्बरहरु सहित

Posted on March 17, 2021 | views : 7389 |

चैत्र ४, काठमाडौं । वैदेशिक रोजगार वोर्डले ७ हजार ३६० जनालाई निःशुल्क सीपमुलक तालिम दिन शुरु गरेको छ । वोर्डले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिईभीटी) सँगको सहकार्यमा वैदेशिक रोजगारमा जान चाहने तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई लक्षित गर्दै निःशुल्क सीपमुलक तालिम दिन शुर

Read More

वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिनेको संख्या बढ्यो

Posted on March 16, 2021 | views : 2126 |

चैत ३, काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या बढेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको फागुन २८ गते सम्मको साप्ताहिक प्रगति बिवरण अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको हो ।  मन्त्रालयको साप्ताहिक प्रगति विवरण अनुसार

Read More

मौरिससबाट डिमाण्ड आउन थाल्यो, दुतावास नहुँदा डिमाण्ड प्रमाणीकरण गर्न समस्या

Posted on March 16, 2021 | views : 4460 |

मनोज पराजुली । चैत्र ३, काठमाडौँ । वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा मौरिससबाट मागपत्र (डिमाण्ड) आउन थालेको छ । नेपाल र मौरिसस बिच श्रम समझदारी भएको झन्डै २ वर्षपछि म्यानपावर कम्पनीले मौरिससबाट डिमाण्ड ल्याउन शुरु गरेका हुन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) स्थापनाको शतवार्षिकीका अवसरमा स्वी

Read More

अभिमुखीकरण तालिम प्रदायक संस्थामा छड्के: श्रमिकको नाम अनलाइनमा मात्रै इन्ट्री, कक्षा खाली

Posted on March 15, 2021 | views : 2734 |

मनोज पराजुली । चैत्र २, काठामाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि अभिमुखीकरण तालीम प्रदायक संस्थाको अनुगमनलाई तीब्र पारेको छ । पछिल्लो समय म्यानपावर कम्पनीको अनुगमनलाई तीब्र पारेको विभागले तालीम प्रदायक संस्थाको अनुगमनलाई पनि तीब्र पारेको हो । २०७३ साल देखि तालीम प्रदायक संस्थाको अनु

Read More

अनलाइनबाटै पुनः श्रम स्वीकृति कसरी लिने ? यी कागजात आवश्यक पर्छन्

Posted on March 15, 2021 | views : 6849 |

चैत २, काठमाडौं । वैदेशिक रोजगार विभागले गत पुस देखि अनलाइन माध्यमबाट विश्वको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । नयाँ नीतिसंगै श्रम स्वीकृति लिनका लागि नेपालस्थित श्रम कार्यालयमै धाउनुपर्ने बाध्यता हटेको छ । अनलाइन श्रम स्वीकृति कसरी लिने ?  अनलाइनबाट पुनः श्रम स्वीकृति ल

Read More

यी हुन् वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखीकरण तालिम दिने संस्थाहरु (सूचि सहित)

Posted on March 15, 2021 | views : 10975 |

चैत २, काठमाडौँ । बैदेशिक रोजगारीका लागि विदेशिने श्रमिकले आफू जाने देशको बारेमा थाहा पाउन विदेश जानुअघि अभिमुखीकरण तालिम लिनुपर्छ । श्रमिकले आफू जान लागेको देश, आफूले गर्ने काम र पाउने पारिश्रमिकबारे राम्ररी जानकारी लिएर मात्रै विदेश जानु राम्रो हुन्छ । बैदेशिक रोजगार विभागका अनुसार हाल नेपालमा १ स

Read More

बैदेशिक रोजगार: पूर्वस्वीकृति अगावै अन्तर्वार्ता, प्रक्रियाको लागि मात्र विज्ञापन !

Posted on March 15, 2021 | views : 2760 |

अनिल अधिकारी | चैत २, काठमाडौँ | बिभिन्न म्यानपावर कम्पनीहरुले नेपाली श्रमिक पठाउने विषयमा मागपत्रको पूर्वस्वीकृति बिनानै वा बिभागलाई अन्तर्वार्ताको जानकारीनै नगराई अन्तर्वार्ता लिने गरेको पाइएको छ । सरकारी नीतिलाई मिचेर अवैध तरिकाले अन्तर्वार्ता लिएको पाइए बिभागले सिधै सम्बन्धित म्यानपावरलाई कारवाह

Read More

पुर्व स्वीकृती विनै अन्तर्वार्ता लिने र चर्को अशुली गर्ने दुई म्यानपावरमा विभागको छापा (भिडियो सहित)

Posted on March 14, 2021 | views : 4867 |

चैत्र १, काठमाडौँ । वैदेशिक रोजगार विभागले विभागको पुर्व स्वीकृती बिनै अन्तर्वार्ता लिन तयारी गरेको एक म्यानपावर कम्पनीमा आकस्मिक अनुगमन गरेको छ ।  विभागले समाखुसीमा रहेको अल अमल ओभरसिज प्रा लि मा आकस्मिक अनुगमन गरेर बहराइनको लागि अवैध अन्तर्वार्ता गर्नबाट रोक लगाएको छ ।   म्यानपावर क

Read More

साउदीमा कफाला ‘सिस्टम’को अन्त्य: आजदेखि नै रोजगारदाताको अनुमति बिना श्रमिकले देश छोड्न पाउने

Posted on March 14, 2021 | views : 5363 |

चैत्र १, काठमाडौं । नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको साउदी अरेबियाले नयाँ युगको आरम्भ गरेको छ । ऐतिहासिक श्रम सुधारले साउदीमा कार्यरत नेपालीसहित आप्रवासी कामदारहरूलाई मार्च १४ अर्थात आज आइतबारदेखि स्वतन्त्रता प्रदान गरेको छ। साउदीले काफला प्रायोजन प्रणालीमा परिवर्तन अन्तर्गत, निजी क्षेत्रका व

Read More

१२ हजार नेपाली कोरिया जान पाएनन्

Posted on March 12, 2021 | views : 2283 |

फागुन २८, काठमाडौं । कोरियाले कोरोना संक्रमणको अति संवेदनशील मुलुकको सूचीबाट नेपाललाई अझैसम्म राखेर कामदार नलिँदा ईपीएस परीक्षा उत्तीर्ण गरेका १० हजार ५ सय ५ र नियमित प्रक्रियाबाट करिब ५ वर्ष काम गरी घर फर्केर अर्को प्रक्रियाबाट फेरि जान तयार करिब २ हजार युवा यतिखेर छटपटीमा छन् । कोरियाले सन् २०२० क

Read More

कोरियाले विदेशी श्रमिकको निशुल्क कोरोना परिक्षण गर्ने,नेपालीहरुलाई सहभागी हुन् दूतावासको अनुरोध

Posted on March 10, 2021 | views : 2041 |

फागुन २६, काठमाडौँ । दक्षिण कोरियाले विदेशी नागरिकको निशुल्क कोरोना परिक्षण गर्ने भएको छ । कोरियाको ‘मिनिस्ट्री अफ जस्टिस’ले गैरकानुनी रुपमा बसेकाहरुलाई समेत निःशुल्क कोरोना परीक्षण गर्ने भएको हो । कोरियामा रहेका नेपालीहरुलाई दूतावासले कोरोना परिक्षणमा सहभागी हुन् अनुरोध गरेको छ । दक्षिण कोरिया स्थि

Read More

कतार सरकारले जारी गरेका कोरोना बिरुद्धका मापदण्ड पालना गर्न दूतावासको अनुरोध

Posted on March 10, 2021 | views : 1728 |

फागुन २६, काठमाडौँ । कतार स्थित नेपाली दूतावासले कोरोनाभाइरसको महामारी कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । कतार सरकारले गत ३ फेब्रुवरी २०२१ देखि कतारमा बस्ने सबैले पालना गर्नु पर्ने सतर्कता र सुरक्षाका मापदण्डहरु जारी गरेको हो ।  सरकारले जारी गरेका उक्त मापदण्डहरुलाई पालना गर्न दूतावास

Read More

श्रमिक पठाउन कतारसँग जीटुजी सम्झौता भए कडा प्रतिकारमा उत्रने चेतावनी

Posted on March 10, 2021 | views : 2717 |

फागुन २६, काठमाडौं । नेपाल वैदेशिक रोजगार सङ्घले कतारमा श्रमिक पठाउने विषयमा सरकारी तहमै श्रमिक आदानप्रदान (जीटुजी) सम्झौता भएमा कडा प्रतिकार गर्ने बताएका छन् । वैदेशिक रोजगार व्यवसायीले वर्षौंदेखि करोडौँ लगानी गरेको क्षेत्रमा सरकारले सरकारी तहमै श्रमिक आदानप्रदानको सम्झौता गरेमा आफूूहरूलाई मान्य न

Read More

कतारमा कामदार पठाउँदा जिटुजी सम्झौता भए सशक्त बिरोधमा उत्रन्छौं - संघ

Posted on March 09, 2021 | views : 2454 |

फागुन २५, काठमाडौँ | कतार कामदार पठाउँदा जिटुजी सम्झौता भए सशक्त बिरोधमा उत्रने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।  गत आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले कतार सरकारसँग सम्झौता गरी जिटुजि प्रक्रिया अन्तर्गत नेपाल सरकारले कतारमा कामदार पठाउन छलफल चलिरहेको बताएका थिए । मन

Read More

कतारको हजारौं कोटा म्यानपावरका हातबाट फुत्कन सक्ने, सरकार आफैले पठाउन छलफल चल्दै

Posted on March 08, 2021 | views : 6133 |

फागुन २४, काठमाडौँ | कतार पुलिसमा पठाउन केहि म्यानपावरहरुले अवैध अन्तर्वार्ता लिएपछि कतार रोजगारीको हजारौं कोटा म्यानपावरहरुको हातबाट फुत्कन सक्ने भएको छ । यस सम्बन्धमा आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले मुख खोलेका छन् ।  वैदेशिक रोजगार बोर्डले आयोजना गरेको अभ

Read More

कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज

Posted on March 08, 2021 | views : 1301 |

फागुन २४, काठमाडौँ । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले

Read More