बैदेशिक रोजगार |


आज ६०१ यात्रु फर्किए, भोलिको लागि यस्तो छ उडान तालिका

Posted on September 04, 2020 | views : 1990 |

भदौ १९, काठमाडौँ (रासस) : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी आज सात अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ६०१ यात्रु नेपाल आएका छन् । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४५ यात्रु काठमाडौँ ल्याएको छ । यस्तै कोरियन एयरले सिओलबाट १९८ यात्रु ल्याएको छ

Read More

साउदीद्वारा ८६४ जना नेपालीको बहिर्गमन भीसा जारी (नामावली सहित)

Posted on September 04, 2020 | views : 6349 |

भदौ १९, काठमाडौँ | साउदी सरकारले ८६४ जना नेपालीको बहिर्गमन भीसा जारी गरेको साउदी स्थित नेपाली दुतावासले जानकारी दिएको छ ।  दुतावासले बहिर्गमन भीसाका लागि आवेदन दिएका केही व्यक्तिको इक्जिट भिषा प्राप्त भएको जनाएको छ । दुतावासले एक बिज्ञप्ति जारी गर्दै दुतावासले जानकारी दिएको छ 'साउदी अरेबिय

Read More

अबदेखि म्याद सकिएको भिजिट भिषा, आईडी तथा भिषा नविकरण गर्न पाइने

Posted on September 04, 2020 | views : 3928 |

भदौ १९, काठमाडौं । कतारले राहदानीको म्याद सकिएतापनि म्याद नाघेको एक वर्षभित्र कतार आईडी एक वर्षको लागि नवीकरण गर्न सकिने व्यवस्था गरेको छ । कतारस्थित नेपाली दूतावासका अनुसार कतार सरकारले दूतावासलाई गत अगष्ट ३१ मा एक परिपत्र गर्दै यसका बारेमा जानकारी गराएको हो । यसैगरी भिजिट भिषा पनि निश्चित अवधिका ल

Read More

विदामा नेपाल आएकाहरुले यी ४ सर्त पालना गरेर बहराइन जान सक्ने (नामावली सहित)

Posted on September 04, 2020 | views : 3453 |

भदौ १९, काठमाडौँ | विदामा बहराइनबाट नेपाल आएकाहरुले बिभिन्न सर्त पालना गरेर बहराइन जान पाउने सम्बन्धमा बहराइन स्थित नेपाली दुतावासले सूचना जारी गरेको छ |  दुतावासले विज्ञाप्तिमा उल्लेख गरेको छ 'विश्वव्यापी कोरोना महामारीको कारण उडान स्थगित भएका कारण विदामा बहराइनबाट आएकाहरु नेपालमै रोकिन प

Read More

वायुसेवा निगमको जहाजबाट पीसीआर रिपोर्ट नभएका एक यात्रु आएपछि २१३ जना नै क्‍वारेन्टिनमा

Posted on September 03, 2020 | views : 2279 |

भदौ १८, काठमाडौं । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत जापानको नारिताबाट काठमाडौं आएका एक यात्रुसँग पीसीआर रिपोर्ट नभएपछि सबै यात्रुलाई होटेलको क्‍वारेन्टिनमा राखिएको छ । सरकारले लकडाउनपछि भदौ १६ बाट नियमित अन्तराष्ट्रिय हवाई उडान सुचारु गर्ने निर्णय गरेको थियो । सो पश्च्यात निगमले जापानबाट पहिल

Read More

आज फर्किए ३४८ नेपाली, भोलिको लागि चार अन्तरराष्ट्रिय उडान हुँदै

Posted on September 02, 2020 | views : 2031 |

भदौ १७, काठमाडौँ (रासस) । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम (नेपाल एयरलायन्स) को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २१५ नेप

Read More

वैदेशिक रोजगारमा जान 'एनओसी' चाहिने, यस्तो छ प्रक्रिया (विज्ञप्ति सहित)

Posted on September 02, 2020 | views : 7856 |

भदौ १७, काठमाडौँ | वैदेशिक रोजगार विभागले गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नेपाली दूतावासबाट प्रमाणित गरेर पेश गरेपछि मात्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति जारी गर्ने जनाएको छ । विभागले आज एक सूचना जारी गर्दै गत फागुन २९ गते अघि म

Read More

सरकार : २०६१ भदौ १६ को कालो दिन सम्झिएर ..'नगद धरौटी एक वर्षलाई सापटी देऊ'

Posted on September 01, 2020 | views : 1921 |

भदौ १६, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यावसायी संघले म्यानपावर व्यवसायीले राखेको नगद धरौटी एक वर्षका लागि सापटी दिन सरकारसंग माग गरेको छ । कोरोना महामारी पछि वैदेशिक रोजगार ठप्प भएको कारण व्यवसायीले कार्यालय संचालन गर्न नसक्ने अवस्था आएकोले एक वर्षका लागि नगद धरौटी सापटी दिन आग्रह गरिएको संघका मह

Read More

'वैदेशिक रोजगारीमा गएकाहरूको घर-घरमा सरकारले इन्टरनेट जोडिदिने'

Posted on September 01, 2020 | views : 3496 |

भदौ १६, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीमा गएकाहरुको घरमा इन्टरनेट जडान गरिदिने कार्ययोजना सार्वजनिक गरेका छन् । चालु आव २०७७/७८ का लागि मन्त्रालयले लिएको लक्ष्य तथा कार्यक्रमको सार्वजनिक गर्दै श्रममन्त्री यादवले उक्त योजना सार्वजनिक गरेका हुन् ।

Read More

५ महिनापछि खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान, यी देशबाट हुनेछ उडान, हेर्नुहोस्

Posted on September 01, 2020 | views : 7054 |

भदौ १६, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्ण

Read More

ओमानबाट सेप्टेम्बर ११ तारिखमा सलाम एयरले उडान गर्ने

Posted on September 01, 2020 | views : 1564 |

योगेन्द्र योगी | भदौ १६, दोहा | ओमानबाट सलाम एयरले पाँचौ चरणको उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।  ओमानस्थित नेपाली दूतावासका अनुसार कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्‍न असहज परिस्थितिका कारण  स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा “नेपाली नागरिकलाई स्वदेश आउन स

Read More

आज ४०९ जना नेपाली स्वदेश फर्किए, यस्तो छ भोलिको लागि उडान तालिका

Posted on August 31, 2020 | views : 2042 |

 भदौ १५, काठमाडौँ (रासस)  । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमनतर्फ भएका दुई चार्टर्ड उडानमार्फत ४०९ नेपाली स्वदेश फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्सले दुबईबाट २५४ यात्रु तथा चार शव नेपाल ल्याएको छ भने हिमालय एयरलाइन्सले अबुधाबीबाट १५५ यात्रु र एक ब

Read More

दैनिक ५०० जना मात्र स्वदेश आउन पाउने यसअघिको सरकारी निर्णय परिमार्जन

Posted on August 31, 2020 | views : 1893 |

भदौ १५, काठमाडौँ | सरकारले यसअघि दैनिक बढीमा ५०० जनालाई मात्र विदेशबाट स्वदेश फर्कन पाउने निर्णयलाई परिमार्जन गर्दै अब बढीमा ८०० जना सम्म स्वदेश फर्कन पाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडानबारे सामान्य संशोधन गर्दै दैनिक ५०० यात्री ल्याउन पाउन

Read More

नयाँ श्रम स्वीकृति खुला गर्ने मन्त्रिपरिषद वैठकको निर्णय

Posted on August 31, 2020 | views : 6538 |

भदौ १५, काठमाडौं । कोरोना महामारीका बीच सरकारले नयाँ श्रम स्वीकृति खूला गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले रोजगरदाता मुलुक लैजान तयार भए नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय भएको हो । मन्त्रिपरिषद बैठकको यो निर्णय संगै श्रम गन्तब्य मुलुकले माग गरेमा श्रम सम्झौताअनुसार

Read More

तातोपानीले कोरोना जितिन्न : भाइरोलोजिष्ट खड्का

Posted on August 31, 2020 | views : 1820 |

भदौ १५, बलेवा । नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भन्नुभएको थियो, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराउनुभएकी उहाँलाई दुई हप्ताको बीचमा एक दिन उच्च रक्तचापबाहेक

Read More

कतारको ऐतिहासिक निर्णयः रोजगारदाता फेर्न पाइने, न्यूनतम तलव तोकियो

Posted on August 30, 2020 | views : 10351 |

भदौ १४, काठमाडौं । कतारले श्रम कानूनमा महत्वपूर्ण परिवर्तन गर्दै न्यनूतम तलव वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । कतारले कानून नं १८, २०२० कार्यान्वयन गर्दै आप्रवासी कामदारले रोजगारदाताको अनुमति बेगर पनि अव रोजगारी परिवर्तन गर्न पाउने व्यवस्थाको निर्णय गरेको हो ।  कता

Read More

कहिले खुल्छ नयाँ श्रम स्वीकृति ? श्रममन्त्री यसो भन्छन्

Posted on August 30, 2020 | views : 4693 |

भदौ १४, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागे नयाँ श्रम स्वीकृति खोल्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा सम्पादन गरेका कार्य प्रगति तथा चालु आव २०७७/७८ को लागि लक्ष्य घोषणा गर्न आइतवार मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै श्रममन्त

Read More

आज दुई सय ६० नेपाली स्वदेश फर्किए, भोलिको लागि यस्तो छ उडान तालिका

Posted on August 29, 2020 | views : 2330 |

भदौ १३, काठमाडौँ (रासस) : विदेशमा अलपत्र २६० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज सिङ्गापुरको सिल्क एयरले १४८ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै जजिरा एयरलाइन्सले कुवेतबाट ११२ यात्रु तथा एक शव नेपाल ल्याएको छ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज आगमनत

Read More

विदेशबाट झण्डै ५३ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ? (सूचीसहित)

Posted on August 28, 2020 | views : 1878 |

भदौ १२, काठमाडौं । विदेशबाट तीन महिनाको अवधिमा चार्टर्ड उडानमार्फत ५२ हजार ७ सय ७९ जना स्वदेश फर्किएका छन् ।  सरकारले जेठ २९ गतेदेखि विदेशमा अलपत्र नेपालीको उद्धार उडान शुरु गरेपछि ५८ देशबाट ५२ हजार ७७९ जना स्वदेश आइपुगेका कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ ।  तीन महिन

Read More

आज विदेशबाट ४३७ नेपाली स्वदेश आए, दुई जहाज मलेसिया गए (बिज्ञप्ति सहित)

Posted on August 27, 2020 | views : 2278 |

भदौ ११, काठमाण्डौ | कोभिड १९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउने क्रममा आज बिहीबार साउदीबाट ४१७ जना र टर्किबाट २० जना नेपाल आएका छन् । साउदीको दम्मामबाट हिमालय एयरलाइन्सको H95602  जहाजबाट २ शब सहित १५४ जना नेपाली स्वदेश आएका छन् । त्यस्तै

Read More

क्यानडा पठाइदिने भनी रु २१ लाख ठगी गर्ने तीन पक्राउ

Posted on August 26, 2020 | views : 2239 |

भदौ १०, काठमाडौँ | प्रहरीले क्यानडा पठाइदिने भनी रु २१ लाख ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले आफु प्रभावशाली व्यक्ति भएको र क्यानडा पठाउन सक्ने भन्दै रु २१ लाख ठगी गर्ने सुर्खेतका २९ वर्षीय ध्रुब थापा, २४ वर्षीय सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजे

Read More

ओमानमा नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन बन्ने, जग्गा प्राप्ति सम्झौतामा हस्ताक्षर

Posted on August 26, 2020 | views : 1688 |

भदौ १०, काठमाडौं। ओमानमा नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माण हुने भएको छ । सो प्रयोजनका लागि नेपाल सरकार र ‌ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ।  ओमानको परराष्ट्र मन्त्रालयमा भएको उक्त सम्झौतामा ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (

Read More

विदेशबाट आउनेलाई क्वारेन्टिन राख्ने होटलको मापदण्ड तयार, के के छन् सुविधा ?

Posted on August 26, 2020 | views : 2073 |

भदौ १०, काठमाडौँ । सरकारले विदेशबाट आउने नेपालीलाई क्वारेन्टिनमा राख्न प्रयोग हुने होटलका लागि न्यूनतम मापदण्ड  तयार गरेको छ। विदेशबाट उद्धार गरिएको व्यक्ति कम्तिमा पनि एक साता आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएसंगै क्वारेन्टिन राख्ने होटलको मापदण्ड तयार गरिएको हो ।  मा

Read More

भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान हुने भयो

Posted on August 26, 2020 | views : 4674 |

सिबी अधिकारी । भदौ १०, काठमाडौँ । सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो । तथापि, पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौँबाट हिमाली तथा पहाडी भेगमा मात्र हुनेछ । बन्दाबन्दीको पाँच महिनापछि निश्चित शर

Read More