बैदेशिक रोजगार |


हिमालय एयरलाइन्सले थप चार उडान गर्ने

Posted on August 06, 2020 | views : 2614 |

साउन २२, काठमाडौँ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि भइरहेको जारी उडानमा हिमालय एयरलाइन्सले थप दुई दिन चार्टर्ड उडान गर्ने भएको छ । यसअघि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म विभिन्न मुलुकमा उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेको हिमालयले थप दुई गन्तव्यमा चार उडान गर्ने निर्णय गरेको हो । हिमालयको

Read More

मलेसियाबाट नेपाल फर्कन टिकट काट्न नसक्नेहरुको निःशुल्क उद्धार प्रक्रिया शुरु, यसरी दिनुस निवेदन

Posted on August 05, 2020 | views : 2189 |

साउन २१, काठमाडौँ ।  मलेसियास्थित नेपाली दुतावासले कोरोना महामारीका कारण समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया शुरु गरेको छ । सरकारले कोरोना महामारीको कारण विदेशमा रोजगारी गुमाएका र घर फर्कन टिकट काट्न नसक्ने अवस्थामा रहेकाको वैदेशिक रोजगार कल्याणकारी को

Read More

‘आप्रवासी कामदार पाकेको सुविधा छाडेर स्वदेश फर्कन बाध्य’

Posted on August 05, 2020 | views : 1118 |

अशोक धिमिरे, साउन २१, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा एक वर्षदेखि प्रतिष्ठित होटलमा कुकको काम गर्दै आएका नवलपरासीका नवराज सुवेदी चार महिनादेखि बेरोजगार हुनुहुन्छ ।  विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ का कारण होटल बन्द भएपछि उहाँ कटौतीमा पर्नुभएको हो । रोजगारीबाट कटौतीमा परेस

Read More

साउदीस्थित नेपाली दूतावासको आपत्ति, के छ विज्ञप्तिमा ?

Posted on August 05, 2020 | views : 4082 |

साउन २१, काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले नेपालका केही म्यानपावर कम्पनीहरुले विपत्तिमा परेका कामदारप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा नगरेको भनी आपत्ति जनाएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण रोजगारीका क्रममा साउदी अरबमा रहेका नेपाली कामदारहर

Read More

कोभिड कहर : आप्रवासी कामदार पाकेको सुविधा छाडेर स्वदेश फर्कन बाध्य

Posted on August 05, 2020 | views : 2169 |

साउन २१, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा एक वर्षदेखि प्रतिष्ठित होटलमा कुकको काम गर्दै आएका नवलपरासीका नवराज सुवेदी चार महिनादेखि बेरोजगार हुनुहुन्छ । विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ का कारण होटल बन्द भएपछि उहाँ कटौतीमा पर्नुभएको हो । रोजगारीबाट कटौतीमा परेसँगै स्वदेश फर्कने तयारी

Read More

विदेशबाट फर्किएका भन्छन् : ‘स्वदेशमै केही गर्न चाहन्छौँ’

Posted on August 04, 2020 | views : 1432 |

दुर्गा देवकोटा साउन २०, टीकापुर । विश्वभरि कोरोना भाइरस सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा विदेशिएका नागरिक आफ्नो देश र घर फर्किरहेका छन् । सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा भारत तथा तेस्रो मुलुकमा रहेका सुदूरपश्चिमका हजारौँ नागरिक घर फर्किएका छन् । कैलालीको टीकापुर नगरपालिकामा पनि लकडाउनपछि करिब चार

Read More

जापानले अगस्ट ५ देखि नेपालीलाई प्रवेश खुला गरेपछि 'रि इन्ट्री' लिनेको भीड

Posted on August 03, 2020 | views : 2386 |

साउन १९, काठमाडौँ | काठमाडौँस्थित जापानी दूतावास अगाडि जापान जान 'रि इन्ट्री' लेटर लिनेको भिड लागेको छ ।  बिदामा नेपाल आएका तर कोरोना महामारीका कारण नेपालमै रोकिएका नागरिकहरु फेरि जापान जानको लागि लेटर लिनेहरुको लाइन लागेको हो । अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै बिदामा नेपाल आएकाहरु यत

Read More

मलेसियाद्वारा तीन क्षेत्रमा मात्रै विदेशी कामदार लिने निर्णय

Posted on August 03, 2020 | views : 8819 |

साउन १९, काठमाडौं । मलेसिया सरकारले निर्माण, कृषि र प्लान्टेसन (प्लान्टेसनमा पाल्म तेल, रबर र कोकालाई राखिएको छ) गरी तीन क्षेत्रमा मात्र विदेशी कामदार राख्ने निर्णय गरेको छ । कोभिड १९ ले अर्थतन्त्रमा नकारात्मक असर परेको कारण आफ्नै नागरिकलाई रोजगारीको सुनिश्चितता गर्न यस्तो निर्णय गरेको मलेसियाका उपम

Read More

मलेसियामा नेपाली सेक्यूरिटी गार्ड कुट्ने नेपाली भएको पुष्टि, को हुन् उनी ?

Posted on August 03, 2020 | views : 5205 |

साउन १९, काठमाडौं। मलेसियास्थित नेपाली दूतावासले त्यहाँ एक नेपाली सुरक्षा गार्डलाई कुटपिट गर्ने व्यक्ति पनि नेपाली नै भएको पुष्टि गरेको छ। दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै पीडक र पीडित दवै नेपाली भएको पुष्टि गरेको हो । पीडित नवलपरासीका इस्लाम हुसेन रहेको र पीडक कपिलवस्तुकै रामगोपाल मुराउ भएक

Read More

कतारबाट २१ औ उडानमार्फत १५० जना नेपाली स्वदेश फर्किए

Posted on August 02, 2020 | views : 1694 |

योगेन्द्र योगी | साउन १८, दोहा | कोरोना भाइरस लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट आज १५०  जना नेपाली स्वदेश फर्किए छन् ।  दोहाबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको  जहाजमा ८ महिलासहित

Read More

विदेशबाट नेपालीहरु स्वदेश फर्किने क्रम जारी, आज ११ अन्तराष्ट्रिय उडान

Posted on August 01, 2020 | views : 2134 |

साउन १७, काठमाडौँ | विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी ११ अन्तर्राष्ट्रिय चार्टर्ड

Read More

विदेशबाट शनिबार १ हजार १४ नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

Posted on August 01, 2020 | views : 2343 |

साउन १७, काठमाडौँ । विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी ११ अन्तर्राष्ट्रिय चार्टर्ड

Read More

‘वैदेशिक रोजगारको आवरणमा हुने बेचविखन चुनौतिपूर्ण’

Posted on July 31, 2020 | views : 1832 |

साउन १६, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव बेचविखनका मुद्दाका प्रकृति अन्तरसम्बन्धित रहेको र थुप्रै व्यक्तिहरू वैदेशिक रोजगारीको आवरणमा मानव बेचविखनमा पर्ने गरेको भन्दै यसलाई नियन्त्रण गर्न अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको बताएका छन् । विश्वव्यापी रुपमा फैलिएको क

Read More

मलेसियामा नेपाली सेक्यूरिटी गार्ड कुटिएको भिडियो भाइरल, दुतावासद्वारा छानविन सुरु

Posted on July 31, 2020 | views : 7841 |

साउन १६, काठमाडौँ । मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई कुटपीट गर्ने व्यक्तिलाई कडा कारवाही गर्नुपर्ने माग सुरु भएको छ । मलेसियाको ट्रेड यूनियन, मलेसियन ट्रेड यूनियन कँग्रेसले नेपाली सुरक्षा गार्डलाई कुटपीट गर्ने व्यक्तिलाई तत्काल कारवाही हुनुपर्ने माग गरेको छ । एक मिनेट लामो भिडियोमा एक व्यत्तिले

Read More

एक महिनामा पाँच हजारले लिए पुनः श्रम स्वीकृति, कुन देशका लागि कति ?

Posted on July 31, 2020 | views : 4420 |

साउन १६, काठमाडौँ । सरकारले घर विदामा आएका कामदारलाई वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिन शुरु गरेको करिब एक महिनाको अवधिमा झण्डै ५ हजार कामदारले पुनः श्रम स्वीकृति लिएका छन् । करिब एक महिनाको अवधिमा ४ हजार ७ सय ३८ जना युवायुवतीलाई वैदेशिक रोजगारीमा जाने पुनः श्रम स्वीकृति दिइएको वैदेशिक रोजगार क

Read More

टिकट काट्न पैसा नभएर ओमानबाट नेपाल फर्कन पाउनुभएको छैन ? दूतावासमा निवेदन दिनुहोस्

Posted on July 31, 2020 | views : 1835 |

साउन १६, काठमाडौँ ।  ओमानमा टिकट काट्ने पैसा नभएर समस्यामा परेर घर फर्कन पाउनुभएको छैन ? यदि यस्तो समस्यामा हुनुहुन्छ भने अब निःशुल्क घर फर्कन फारम भरेर ओमानमा रहेको नेपाली दूतावासमा बुझाउन पाइने भएको छ । कोरोनाको कारण बेरोजगार भएका तथा कम्पनीले कुनै पनि सहयोग गर्न नसक्ने अवस्थामा भएका र आफैं ट

Read More

ओमानबाट चौथो उडानमार्फत १८० नेपाली स्वदेश फर्कँदै

Posted on July 31, 2020 | views : 1721 |

योगेन्द्र योगी | साउन १६, दोहा | ओमानबाट चौथो उडानमार्फत स्वदेश फर्कने नेपालीहरुको सूची सार्वजनिक गरेको छ । १४ अगस्टमा हुने उक्त उडानमार्फत १८० नेपालीहरू स्वदेश फर्कने ओमानस्थित नेपाली दूतावासले जनाएको छ।   सलाम एयरमार्फत हुने उक्त उडानबाट कोरोनाका कारण समस्यामा परेकामध्ये प्राथमिकताका आधा

Read More

चेक रिपब्लिक पठाइदिन्छु भन्दै ११ लाख ठग्ने पक्राउ, अरु १५ जनालाई ठगेको खुलाशा

Posted on July 31, 2020 | views : 1885 |

साउन १६, काठमाडौं । चेक रिपब्लिक पठाईदिन्छु भनी लाखौँ रकम ठगी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-१२ बस्ने २६ वर्षीय रमेश कमरलाई गत बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम्रो तलब-सुविधा सहित विदेश पठाइदिने प्रलोभन देखाई रमेशले पिडित युवासँग नगद ११ लाख १३ हजार रुपैयाँ रकम ठगी गरेका थिए । फरार

Read More

‘बहुसंख्यक आप्रवासी श्रमिकहरु तलव र उपदानविना नै स्वदेश फर्किन बाध्य’

Posted on July 30, 2020 | views : 1712 |

साउन १५, काठमाडौं ।  कोभिड–१९ को महामारीका समयमा आप्रवासी श्रमिकहरुको न्यायमा पहुँचका विषयमा ख्याल गरिनुपर्ने यस क्षेत्रमा कार्यरतहरुले बताएका छन् । उनीहरुले कुन अवस्थामा आप्रवासी श्रमिकहरु फर्किरहेका छन् भन्ने विषयमा ध्यान दिन पनि आग्रह गरे । श्रम रोजगार पत्रकार समूहले अन्तराष्ट्रिय श्रम संगठन

Read More

कुवेतमा समस्यामा परेका ३३ नेपालीलाई सृजनशील युवा समाजद्वारा खाद्यान्न सहयोग

Posted on July 30, 2020 | views : 2097 |

योगेन्द्र योगी । साउन १५, दोहा।  कुवेतमा समस्यामा परेका ३३ जना नेपाली कामदारलाई सृजनशील युवा समाज कुवेतले खाद्यान्न सहयोग गरेको छ । कुवेतको अल राकिव कम्पनीमा कार्यरत अलपत्र नेपाली कामदारहरुलाई राहत लिएर सृजनशील युवा समाज कुवेतका अध्यक्ष पुस्कर धामी लगायत अन्य सदस्यहरु कोठामै आएको पीडितहरुले बता

Read More

कतारबाट नेपाल फर्किनेहरुका लागि थप ६ उडान हुने, हेर्नुहोस् उडान तालिका

Posted on July 29, 2020 | views : 1983 |

साउन १४, दोहा । कोरोना भाइरस (कोभिड १९) का कारण सिर्जना भएको असहज परिस्थितिका कारण कतारबाट तत्काल नेपाल फर्किन चाहनेहरुका लागि थप ६ वटा उडानहरु तय भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।  दूतावासका अनुसार नेपाल र हिमालय एयरलाइन्सले तीन/तीन उडान गर्ने भएको छ । हिमालय एयरलाइन्सले दोहाबाट जुलाई

Read More

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन एयरलाइन्सका उडान कहिले छ ?हेर्नुहोस्

Posted on July 29, 2020 | views : 6068 |

साउन १४, काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिखदेखि हुने चौंथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी अगस्ट ८ तारिखसम्मको उडान तालिका बनाएका हुन् । स

Read More

कुवेतले अगष्ट १ देखि नेपालसहित २० देशमा उडान गर्ने

Posted on July 29, 2020 | views : 2531 |

योगेन्द्र योगी। साउन १४, दोहा। कुवेतले अगष्ट १ तारिकदेखी अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने भएको छ । प्रारम्भिक चरणमा २० देशहरुमा औपचारिक रूपमा हवाई उडान सूचारु गर्न लागिएको कुवेत नागरिक उड्डयन निर्देशनालयले जनाएको छ । नागरिक उड्डयन निर्देशनालयलका अनुसार  कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चा

Read More

साउदीमा ज्यान गुमाएका मृतकका परिवारलाई १२ लाख आर्थिक सहयोग

Posted on July 26, 2020 | views : 1792 |

साउन ११, काठमाडौँ । रोजगारको शिलशिलामा साउदी स्थित अल्मराई कम्पनी वेस्टन बेकरी अल्खर्ज साईडमा  कार्यरत  लिला चन्द्र सापकोटाको गत जनवरी २२ मा असामयिक मृत्यु भएपछि  उनको परिवारलाई सोही कम्पनीमा कार्यरत नेपाली साथीहरुले आर्थिक सहयोग गरेका छन् ।  मानवीय भावना र सेवा भावले सापकोटाको अ

Read More