बैदेशिक रोजगार |


मलेसियामा २०१३ देखि २०१८ सम्म बनेका १९७४ राहदानीहरु लिएनन नेपालीले (सूचिसहित)

Posted on January 26, 2021 | views : 2777 |

माघ १३, काठमाडौँ । मलेसिया स्थित नेपाली दूतावासले सन् २०१३ देखि २०१८ सम्ममा बनेका र हाल सम्म बुझी नलिएका राहदानी बुझिलिन भनेको छ । उक्त मितिमा बनेका १९७४ राहदानीहरु सम्वन्धित व्यक्तिले ३ महिना भित्र बुझीलिन सक्ने भएका हुन् ।  नयाँ राहदानी बनाउन आउनेहरु अथवा आफुसँग राहदानी नभई घर फर्कनको लागि ट्

Read More

शुन्य लागतमा कतार जान चाहनेहरुको लागि भोलिदेखि ३ दिनसम्म अन्तर्वार्ता हुने, तलव ८० हजारसम्म

Posted on January 25, 2021 | views : 9740 |

माघ १२, काठामाडौं । वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा रकम तिर्नुपर्ने बाध्यता रहेको तपाई हामी सबैलाई थाहा भएकै विषय हो । यदि तपाइलाई कुनै म्यानपावर कम्पनीले नै शुन्य लागत हो भन्दा विश्वास पनि गर्नुहुन्न किनकी अहिलेसम्म नेपालबाट विदेश जाने भनेकै लाखौँ खर्च गरेर मात्र जान पाइन्छ भन्ने नै छ । अहिल

Read More

कतार प्रहरी अन्तर्वार्ता प्रकरण : श्रममन्त्रीद्वारा एसओएस म्यानपावरको कारवाही फुकुवा (पत्रसहित)

Posted on January 25, 2021 | views : 3779 |

मनोज पराजुली । माघ १२, काठामाडौं । कतार प्रहरीका लागि भन्दै गैरकानुनी रूपमा अन्तर्वार्ता लिएर श्रमिक पठाउन खोज्ने एसओएस म्यानपावरको कारबाही श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुकुवा गरिदिएका छन् । मङ्सिर ८ गते वैदेशिक रोजगार विभागले डिमाण्डको पुर्व स्वीकृति नलिई अवैध रूपमा कतार

Read More

कतार पुलिस : वैदेशिक रोजगार विभागद्वारा कल्याण सेक्युरिटीमा छापा

Posted on January 25, 2021 | views : 3614 |

माघ १२, काठमाडौँ । बैदेशिक रोजगार विभागले काठमाडौँको सिनामंगल स्थित कल्याण सेक्युरिटी सर्भिस प्रालिमा छापा हानेको छ । भारतको बाटो हुँदै अवैध रुपमा कतार प्रहरीमा नेपाली युवाहरुलाई पठाउन अन्तर्वार्ता लिएको सूचनाको आधारमा विभागले छापा हानेको हो । पछिल्लो समय सिनामंगलको कल्याण सेक्युरिटीबाट कतार जानको

Read More

विभागद्वारा १८ म्यानपावर कम्पनीको आकस्मिक अनुगमन, कुन कम्पनीलाई के कारवाही भयो ? (बिवरण सहित)

Posted on January 25, 2021 | views : 4309 |

मनोज पराजुली । माघ १२, काठामाडौं । वैदेशिक रोजगार विभागले गत मङ्सिर र पुस महिनामा १८ म्यानपावर कम्पनीको आकस्मिक अनुगमन गरेको छ । अवैध अन्तरबार्ता लिएका, भिजिट भिसाको कारोबार र बढी रकम लिण लागेको भन्दै  विभागमा प्राप्त उजुरीका आधारमा १८ म्यानपावर कम्पनीको अनुगमन गरेको छ । गत मङ्सिर महिनामा १० र

Read More

साउदीमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on January 25, 2021 | views : 3909 |

माघ १२, काठमाडौँ । साउदी स्थित नेपाली दूतावासले दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ । सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले नेपाली समुदायको बाक्लो उपस्थिती रहेका शहरहरूमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय स्थापना गरिने भ

Read More

नेपालबाट कतार पुलिसमा लान नपाएपछि भारतको बाटो, क-कसको भागमा पर्छ १२ देखि १५ लाख ?

Posted on January 25, 2021 | views : 8114 |

माघ १२, काठमाडौँ | नेपाली युवाहरुबाट कतार पुलिसमा लैजान चर्को अशुली सहितको सेटिङ सहितको योजना चौपट भएपछि भारतको बाटो पठाउन थालिएको खुलाशा भएको छ । नेपालको श्रम नीतिलाई ठाडै चुनौती दिएर नेपाली युवालाई भारतको बाटो हुँदै अबैध रुपमा कतार पुलिसमा पठाउन लागिएको पाइएको हो ।  आइतबार बिभिन्न माग लिएर वै

Read More

'वैदेशिक रोजगारीमा ठगि बढेपछि अनुगमनलाई तीब्र पारेको हुँ' : महानिर्देशक, दहाल

Posted on January 24, 2021 | views : 2892 |

माघ ११, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले वैदेशिक रोजगारीमा ठगि बढ्दै गएपछि विभागले अनुगमनलाई तीब्र पारेको बताएका छन् । ठगि बढ्दै गएर दैनिक ४/५ वटा उजुरी विभागमा आउन थालेपछि बजारमा विभागले आफ्नो उपस्थिति बढाउनु परेको महानिर्देशक दहालले बताए । विभागले पछिल्लो समय म्यानपावर अन

Read More

म्यानपावरको आन्दोलनमा कांग्रेस निकट व्यवसायी मात्रै, नेकपा निकट व्यवसायीद्वारा बहिस्कार

Posted on January 24, 2021 | views : 2121 |

माघ ११, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले एकलौटी तवरले आन्दोलन घोषणा गरेको भन्दै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच नेपालले आपत्ति जनाएको छ । व्यवसायी संघले आम व्यवसायीलाई नै जानकारी नदिई प्रेस विज्ञप्त्ती जारी गर्दै आन्दोलन घोषणा प्रति मंचले आपत्ति जनाउंदै आन्दोलन नै बहिस्कार गरेको

Read More

म्यानपावर आन्दोलन : माग सुनुवाई नगरे विभागका महानिर्देशक सरुवा गरिदिने व्यवसायीको चेतावनी

Posted on January 24, 2021 | views : 2365 |

माघ ११, काठमाडौं । म्यानपावर व्यावसायीले आफ्ना २१ बुंदे माग सम्बोधन नगरे वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालको सरुवा गराउने चेतावनी दिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा विभाग घेर्न पुगेका म्यानपावर व्यवसायीले उक्त चेतावनी दिएका हुन् । विभागका महानिर्देशकलाई पटक पटक बिन

Read More

वैदेशिक रोजगार विभाग विरुद्ध म्यानपावर व्यवसायी आन्दोलित

Posted on January 24, 2021 | views : 2588 |

माघ ११, काठमाडौं । म्यानपावर व्यवसायीहरु विभिन्न माग राख्दै वैदेशिक रोजगार विभाग विरुद्ध आन्दोलित बनेका छन् । विभागले व्यवसायमा सुधारभन्दा अनुचित नियन्त्रणको शैली अपनाएको निष्कर्ष सहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघ आन्दोलित बनेको हो । व्यवसायीहरुले आइतबार वैदेशिक रोजगार विभाग बुद्धनगरमा धर्ना दि

Read More

मलेसियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो, ५ जनाको भने अस्तु मात्रै

Posted on January 23, 2021 | views : 2272 |

माघ १०, काठमाडौँ | मलेसियाबाट आज १७ जना नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजमार्फत १७ जना नेपालीको शव नेपाल ल्याइएको हो ।  यसअघि मलेसियास्थित दूतावासले मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउन निगमलाई आग्रह गरेको थियो । सोहीअनुसार परराष्ट्र र पर्यटन मन्त्रालयसँग सह

Read More

एसोसिएसनको तृतीय उपाध्यक्षमा पराजुली र सह सचिवमा शेर्मा मनोनित

Posted on January 23, 2021 | views : 1356 |

माघ १०, काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले रिक्त रहेको कार्यसमितिको तृतीय उपाध्यक्षमा प्रुडेन्सियल ओभरसीज प्रा.लि.का सञ्चालक नारायण पराजुली र डाइनामिक ग्लोवल एच आर प्रा.लि.का संचालक मछिन्द्रनाथ शेर्मालाई सह सचिव पदमा मनोनित गरेको छ । एसोसिएसनको गत साधारणसभामा भएको विधा

Read More

मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

Posted on January 22, 2021 | views : 1688 |

माघ ९, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए ३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ । क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज

Read More

भिजिट भिसामा विदेश पठाउने दुई जना पक्राउ

Posted on January 22, 2021 | views : 3918 |

माघ ९, काठमाडौँ । शुक्रबार प्रहरीले गैह्रकानूनी रुपमा भिजिट भिसामा विदेश पठाउने दुई जनालाई पक्राउ गरेको छ । सुनसरी ईनरुवा न.पा.वडा नं.६ स्थायी घर भएका कृष्ण मेहता र सर्लाही चक्रघट्टीका  स्थायी घर भएका सोनु यादवलाई प्रहरीले पक्राउ गरेको हो । जजीरा एयरवेजको उडानद्वारा केही व्यक्तिहरु (यात्रु) आवश

Read More

साउदी स्थित नेपाली दूतावासबाट प्रदान गरिने सेवा सम्बन्धि महत्वपूर्ण जानकारी, कति शुल्क लाग्छ ?

Posted on January 22, 2021 | views : 2972 |

माघ ९, काठमाडौँ । साउदी स्थित नेपाली दूतावाले दूतावासबाट प्रदान गरिने सेवा सम्बन्धि जानकारी सूचना प्रकाशित गरेको छ । राहदानी नवीकरण, कन्सुलर एवं श्रमसम्बन्धी विविध विषयमा जानकारी लिनको लागि सेवाग्राहीले टेलिफोन एवं अन्य माध्यमबाट दूतावासमा सम्पर्क गरेकाले दूतावासबाट प्रदान गरिने सेवा सम्बन्धि जानकार

Read More

वैदेशिक रोजगार व्यवसायी संघद्वारा आन्दोलन घोषणा, के के छन् मागहरु ?

Posted on January 22, 2021 | views : 3984 |

माघ ९, काठमाडौं ।  नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभाग विरुद्ध आन्दोलनको घोषणा गरेको छ । विभागले व्यवसायमा सुधारभन्दा अनुचित नियन्त्रणको शैली अपनाएको निष्कर्ष निकाल्दै संघले औपचारिक रूपमा आन्दोलन घोषणा गरेको हो । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले आगामी आइतबार सुधारका मा

Read More

इजरायल रोजगारमा जान के-के चाहिन्छ योग्यता ? कहाँ दिने आवेदन ? (भिडियो सहित)

Posted on January 21, 2021 | views : 20366 |

माघ ८, काठमाडौँ | ईजरायलमा केयर गिभरका रुपमा काम गर्नेगरी ५ सय नेपाली पठाउने गरी नेपाल र ईजारायलबीच प्रोटोकलमा हस्ताक्षर भएको छ । विहिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल तथा नेपालका लागि ईजरायली राजदूत खनान गो

Read More

नेपाल-इजरायलबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर,अब ईजरायलको रोजगारी खुल्ला

Posted on January 21, 2021 | views : 3146 |

माघ ८, काठमाडौं । बिहिबार नेपाल र इजरायलबीच रोजगारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि बिहीबार दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको हो । उक्त सम्झौतामा हस्ताक्ष

Read More

आज नेपाल-इजरायलबीच रोजगारसम्बन्धी सम्झौतामा हस्ताक्षर हुँदै,कति श्रमिक जानपाउँछन् ?

Posted on January 21, 2021 | views : 2380 |

माघ ८, काठमाडौं । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि बिहीबार दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर हुने भएको छ ।  प्रोटोकलमा नेपाल सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्दे

Read More

इजरायल रोजगार विशेष: भोली ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर हुँदै

Posted on January 20, 2021 | views : 5416 |

माघ ७, काठमाडौं । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि बिहीबार दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर हुने भएको छ ।  प्रोटोकलमा नेपाल सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्दे

Read More

विदेशबाट कसरी पैसा पठाउँने ? यी हुन् राष्ट्र बैंकबाट स्वीकृति प्राप्त रेमिट्यान्स(सूचि सहित)

Posted on January 20, 2021 | views : 1871 |

माघ ७, काठमाडौँ । तपाई बैदेशिक रोजगारीमा जानु भएको छ ? कसरी स्वदेश पैसा पठाउने ? यो कुरामा ख्याल राख्नुहोस, विदेशबाट नेपाल पैसा पठाउँदा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनीसँग आवद्ध भएका रेमिट्यान्स कम्पनीबाट मात्रै पठाउनुहोस् ।  आफूले पैसा पठाउने रेमिट्यान्स नेपाल राष्ट्र

Read More

तपाई विदेशबाट नेपाल आउंदै हुनुहुन्छ ? भर्नुहोस् यो फारम(तरिका सहित)

Posted on January 20, 2021 | views : 4538 |

माघ ७, काठमाडौँ । विदेशबाट नेपाल आउँदा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको अनलाइन फारम भर्नुपर्ने भएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको नियन्त्रणका लागि यसअघिनै सिसिएम सिले नेपाल आउँदा अनलाइन फारम भर्नुपर्ने व्यवस्था गरेको थियो । उक्त फारम भरेपछि व्यक्तिको विवरण र आवागमन बारे सिसिएमसिल

Read More

म्यानपावरको बदला ! चर्को अशुलीको उजुरी दिने युवा विदेश उड्न पाएनन्

Posted on January 18, 2021 | views : 3836 |

माघ ५ , काठमाडौँ | वैदेशिक रोजगारको लागि आइतबार २:३० को उडान मार्फत ओमान जान तयार भई आएका एक युवालाई काठमाडौँको गौशाला स्थित इन्स्पाएर इन्टरनेशनल इम्प्लोएमेन्ट प्रालिले बदला लिएको छ । पीडित युवाले चर्को लागत विरुद्ध गत सनिबार वैदेशिक रोजगार बिभागमा उजुरी दिन पुगेको थाहा पाएपछि म्यानपावरले बदला लिएको

Read More