बैदेशिक रोजगार |


इजरायल रोजगारी: घरबाटै आवेदन दिन सकिने, कति लाग्छ लागत ?

Posted on February 14, 2021 | views : 9641 |

फागुन २, काठमाडौँ | वैदेशिक रोजगार विभागले फागुनको दोश्रो सातासम्ममा इजरायलको रोजगारीका लागि आवेदन माग गर्ने तयारी गरेको छ । गत असोजमा इजरायलमा केयर गिभर कामका लागि नेपाली कामदार पठाउने सम्बन्धी सम्झौता  भएपनि आवेदन माग भएको छैन ।  इजरायलले पहिलो चरणमा ५०० जना केयरगिभर पदको लागि रोजगारी खु

Read More

इटहरीका म्यानपावर शाखा कार्यालयमा विभागको छड्के, अवैध एजेन्टको भागाभाग

Posted on February 12, 2021 | views : 3202 |

मनोज पराजुली । माघ ३०, काठामाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीका शाखा कार्यालयको अनुगमनलाई तीव्र पारेको छ । विभागको आकष्मिक अनुगमन टोलीले शुक्रबार एकै दिन विभागबाट संचालन अनुमति लिएर इटहरीमा संचालित १० म्यानपावर कम्पनीको शाखा कार्यालयको अनुगमन गरेको छ ।  विभागको अनुमति बिना इटहरीमा

Read More

बैदेशिक रोजगारीमा जानेहरुले जान्नै पर्ने कुराहरु

Posted on February 12, 2021 | views : 1814 |

बैदेशिक रोजगारमा जाने कामदारले जान्नै पर्ने कुराहरु यी हुन् : -केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानु पर्दछ । -लाग्ने खर्च, प्राप्त हुने आम्दानीका वारेमा तुलनागरि लाभ हुने काममा मात्र जानु पर्दछ। -घर परिवारसँग सल्लाह, परामर्श गर

Read More

यूएईमा रहेका नेपालीहरुका लागि राहदानी सम्बन्धी सूचना

Posted on February 12, 2021 | views : 2234 |

माघ ३०, काठमाडौँ । सयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले राहदानीका लागि आवेदन दिंदा हुलाक तथा कुरियर सेवाको माध्यमबाट पठाउन् अनुरोध गरेको छ । कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै फागुन २ गते देखि लागू हुनेगरी हुलाक तथा कुरियर सेवाको माध्यमबाट आवेदन पठाउन दूतावासले भनेको हो ।  राहदानीक

Read More

मलेसियामा विदेशी श्रमिकलाई कोरोना विरुद्दको खोप निःशुल्क,क-कसले पाउँछन् ?

Posted on February 12, 2021 | views : 1577 |

माघ ३०, काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको खोप मलेसियाले पनि लगाउने तयारी गरेको छ । मलेसिया सरकारले फेब्रुअरीको अन्तिम सातादेखि कोरोना बिरुद्धको खोप अभियान सुरु गर्ने भएको हो । 'आफ्नो सुरक्षा गरौं, सवैलाई सुरक्षित बनाउँ ' भन्ने अभियानका साथ् सरकारले मलेसि

Read More

मलेशियामा नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने बाटो खुला

Posted on February 11, 2021 | views : 2143 |

माघ २९, काठमाडौँ । मलेशियामा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले मलेशियाको सामाजिक सुरक्षा संस्थासँगको समझदारीपत्र स्वीकृत गरी सो समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेसँगै मलेशियामा रहेका श्रम

Read More

उद्योग वाणिज्य महासंघको वैदेशिक रोजगार फोरम विस्तार, समितिमा को को छन् म्यानपावर व्यवसायी ?

Posted on February 11, 2021 | views : 1698 |

माघ २९, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले महासंघ अन्तर्गत रहेको वैदेशिक रोजगार फोरम विस्तार गरेको छ। महासंघको कार्यकारिणी समितिका सदस्य विष्णु प्रसाद गैरेको सभापतित्वमा गठित वैदेशिक रोजगार फोरम विस्तार भएको हो । फोरमको सहसभापतिमा प्रज्ञान न्यौपाने रहेका छन्।   फोरमका सदस्यहरूमा कृष

Read More

भिजिट भिसाबारे निर्णय गर्दा मौलिक अधिकार कुण्ठित गरिँदैन : अध्यागमन विभाग

Posted on February 11, 2021 | views : 2056 |

माघ २९ , काठमाडौं । अध्यागमन विभागले महिलाहरु भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय भइनसकेको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै विभागले आन्तरिक विभिन्न सञ्चार माध्यममा आएका यसबारेका समाचारहरु गम्भिर ध्यानाकर्षण भएको बताएको छ । ‘उक्त विषय समाचारमा आ

Read More

महिलालाई विदेश जान पालिकाको अनिवार्य सिफारिस : थप समस्या निम्त्याउने विज्ञको भनाइ

Posted on February 11, 2021 | views : 1410 |

माघ २९, काठमाडौ । महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ । भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम पनि बढेको तर्क गर्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।  अधिकारकर्मी

Read More

भिजिट भिसामा महिलालाई परिवारको सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य !

Posted on February 10, 2021 | views : 1818 |

माघ २८, काठमाडौं । भिजिट भिसामा महिलालाई जान कडाई गर्न भन्दै एक्लै विदेश जाने महिलाले परिवारको सहमति र वडा कार्यालयको अनिवार्य सिफारिस चाहिने व्यवस्था प्रस्ताव गरिएको छ । अध्यागमन विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्दै सो प्रावधान सहितको नयाँ कार्यविधि स्वीकृत

Read More

मलेसियामा काम गर्ने सबै नेपाली श्रमिक 'सोक्सो' कार्यक्रममा आवद्ध हुने, के के छन् सुविधा ?

Posted on February 10, 2021 | views : 3157 |

मलेसियामा काम गर्ने सबै श्रमिक 'सोक्सो' कार्यक्रममा आवद्ध हुने, के के छन् सुविधा ?    मनोज पराजुली । माघ २८, काठमाडौं । नेपालले मलेसिया सरकारले लागू गरेको सामाजिक सुरक्षा अन्तर्गत 'सोक्सो' कार्यक्रमका लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने भएको छ ।  मलेसियामा कार्यरत

Read More

भिजिट भिसामा रोजगारीको लागि युएई नआउन दूतावासको आग्रह

Posted on February 10, 2021 | views : 2952 |

माघ २८, काठमाडौँ । भिजिट भिसामा रोजगारीको लागि संयुक्त अरब इमिरेट्स नआउन दूतावासको आग्रह गरेको छ । बुधबार एक सूचना जारीगर्दै पछिल्लो समय नेपालीहरु युएई भिजिट भिसामा आएर रोजगारीको खाजी गर्ने गरेको भन्ने जानकारी प्राप्त भएको भन्दै यस्तो भिसामा नआउन दूतावासको आग्रह गरेको हो ।   बैदशिक रोजगार

Read More

सामाजिक संजालको दुरुपयोग: ठगीमा संलग्न पक्राउ, झन्डै २ करोड लिएको रेकर्ड फेला !

Posted on February 09, 2021 | views : 2241 |

माघ २७, काठमाडौँ | महानगरीय अपराध महाशाखा काठमाडौँले सामाजिक संजालको दुरुपयोग गरी ठगीमा संलग्न झापा अर्जुनधारा १ का पंकज पौडेलीलाई पक्राउ गरेको छ । पौडेलीले सामाजिक संजाल फेसबुक, ह्वाट्सएप, इमो र फेक इमेल खोलेर सिंगापुर, लण्डन, कोरियाको नागरीक हुँ भन्दै बिभिन्न ब्यक्तिहरुलाई साथी बनाएर ठगि गरेको पाइ

Read More

मलेसियामा विदेशी श्रमिक बस्ने होष्टलमा कडाई गरिंदै

Posted on February 09, 2021 | views : 3787 |

माघ २७, काठमाडौँ । मलेसियाले विदेशी श्रमिक बस्ने होष्टललाई व्यवस्थित बनाउन कडाइ गर्ने भएको छ । कोभिड संक्रमण फैलिन नदिन यस्तो कडाइ गरिने भएको हो । मलेसियाको संघिय मामिला सम्वन्धि मन्त्रीले विदेशी श्रमिक बस्ने होष्टल भिडभाडपूर्ण नहोस् भनेर विशेष सजगता अपनाउने बताएका हुन् । मन्त्री अनुआर मुसाले विदेशी

Read More

युएईमा १०० जनालाई रोजगारीको अवसर, तलब १ लाख ५८ हजार

Posted on February 09, 2021 | views : 4649 |

माघ २७, काठामाडौं । वैदेशिक रोजगारीका लागि युएईबाट सय जनाको माग आएको छ । काठमाडौंको बुद्धनगरमा रहेको प्रेग्रेशिभ प्लेसमेन्ट सर्भिसेज प्रा. लि. ले युएईको लागि सय जना नर्स (महिला) को डिमाण्ड  ल्याएको हो । प्रेग्रेशिभले युएईको Reyada Home Health Care Services LLC कम्पनीको को लागि (लट नम्बर २३६०००)

Read More

भोलि कतार स्थित नेपाली दूतावास बन्द रहने

Posted on February 08, 2021 | views : 1914 |

माघ २६, काठमाडौँ । कतार स्थित नेपाली दूतावास भोलि बन्द हुने भएको छ । सोमबार दूतावासले सूचना जारी गर्दै कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा दूतावास बन्द रहने जनाएको हो ।  'कतारको राष्ट्रिय खेलकुद दिवसको उपलक्षमा यहि २०७७ माघ २७ गते मंगलबार तदनुसार ९ फेब्रुअरी २०२१ का दिन राजदूतावास बन्द र

Read More

नेपाली श्रमिक लैजान कोरियाले सकारात्मक पहल गर्दै

Posted on February 07, 2021 | views : 2137 |

माघ २५, काठमाडौँ । कोभिड–१९ का कारण कोरिया जान रोकिएका नेपाली युवालाई पुनः लैजान कोरियाले सकारात्मक पहल थालेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतका नेपालसहित विदेशी श्रमिकलाई ल्याउने सम्बन्धमा मानव संसाधन बोर्ड कोरियाले श्रम रोजगार मन्त्रालय, कानून मन्त्रालयलगायत अन्य सरकारी कार्यालयहरुमा छल

Read More

आवेदन दिएकाहरुको राहदानी बुझिलिन दूतावासको आग्रह (नामावली सहित)

Posted on February 07, 2021 | views : 1929 |

माघ २५, काठमाडौँ । साउदी स्थित दमाम क्षेत्रबाट राहदानी वितरण गरिने भएकाले ८ जनवरी २०२१ सम्म (दमाम, जुबेल, कतिफ र खोबर) बाट आवेदन दिएकाहरुले राहदानी बुझीलिन दूतावासले अनुरोध गरेको छ । लिष्टमा नाम भएकाहरूले आफ्नो नयाँ राहदानी बुझिलिन पुरानो राहदानी र राजश्व बुझाएको सक्कल रसिद सहित आउँन दूतावासले अनुरो

Read More

साउदी स्थित मागपत्र प्रमाणीकरण सम्बन्धि दूतावासको सूचना

Posted on February 07, 2021 | views : 2464 |

माघ २५, काठमाडौँ । साउदी स्थित नेपाली दूतावासले दैनिक ३० देखि ३५ वटासम्म मागपत्र प्रमाणीकरण गर्ने भएको छ । कोभिड-१९ संक्रमणको जोखिम कायमै रहेको र संक्रमण बढ्दै गएकाले साउदी सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई मध्यनजर गर्दै दैनिक ३० देखि ३५ वटासम्म मागपत्र प्रमाणीकरण गर्ने भएको हो ।  यस्तै

Read More

युएई जान लागेका युवासँग अवैध शुल्क अशुल्ने ग्रीन स्टार ओभरसिजमा विभागको छापा

Posted on February 05, 2021 | views : 4551 |

माघ २३, काठामाडौं । वैदेशिक रोजगार विभागले युएई जान लागेका युवासँग अवैध शुल्क लिने ग्रीन स्टार ओभरसिज प्रा. लि. मा छापा मारेको छ । विभागको आकस्मिक अनुगमनमा खटिएको टोलीले ग्रीन स्टारका संचालक सुरज थापाले युएई जान लागेका २ युवाबाट १ लाख ९० हजार नगद लिएको अवस्थामा उनकै टेवलबाट बरामत गरेको हो ।  द

Read More

मलेसिया स्थित दूतावासमा ११ जनवरी सम्म आवेदन दिएकाहरुको २३३२ राहदानी तयार (सूचिसहित)

Posted on February 05, 2021 | views : 2128 |

माघ २३, काठमाडौँ । मलेसिया स्थित नेपाली दूतावासमा ११ जनवरी सम्म राहदानीका लागि आवेदन दिएका व्यक्तिहरुको २३३२ राहदानीहरु वितरणको लागि तयार भएका छन् । २३३२ राहदानीहरु सम्बन्धित व्यक्तिलाई बुझिलिन दूतावासले अनुरोध गरेको छ ।  नयाँ राहदानी बनाउन आउनेहरु अथवा आफुसँग राहदानी नभई घर फर्कनको लागि ट्राभल

Read More

नेपाली श्रमिक लैजान साउदीका ५ सय कम्पनीको आवेदन

Posted on February 05, 2021 | views : 3910 |

माघ २३, काठमाडौँ | साउदी अरबका ५ सय कम्पनीले नेपाली श्रमिक लैजान नेपाली दुतावासमा आवेदन दिएका छन् । साउदीको रियादस्थित नेपाली दूतावासले अनलाइनबाट मागपत्र दिन सूचना सार्वजनिक गरेलगत्तै कम्पनीहरुले ठूलो संख्यामा आवेदन दर्ता गरेका हुन् ।  दुतावासले नेपाली श्रमिकको मागको क्रममा मागपत्र प्रमाणीकरण ग

Read More

कतारमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on February 04, 2021 | views : 2544 |

माघ २२, काठमाडौँ । कोरोना भाइरस (COVID-19) संक्रमणको बढ्दै गएपछि कतारले स्वास्थ्य शुरक्षाका मापदण्ड सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेका उक्त मापदण्डहरुलाई पालना गर्न कतार स्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।  कोभिड संक्रमणको संख्या निरन्तर वृद्धि भएपछि कतारको संकट व्यवस्थापनको लागि स

Read More

साउदीमा होटल,पार्टिप्यालेस,रेष्टुरेन्ट,कार्यक्रम गर्न बन्देज

Posted on February 04, 2021 | views : 1840 |

माघ २२, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै गएपछि साउदी अरेबियाले विभिन्न कार्यक्रमहरु बन्द गरेको छ । बिहीबार (४ फेब्रुअरी २०२१) राती १० बजेबाट लागू हुनेगरी आगामी ३० दिनका लागि होटल, पार्टिप्यालेस, व्याङ्क्वैट, रेष्टुरेन्ट र यस्तै किसिमका स्थानमा कुनैपनि कार्यक्रम गर्न बन्देज गरेको हो

Read More