बैदेशिक रोजगार |


बिर्तामोडको म्यानपावर शाखामा छापा, महानिर्देशक दहाल भन्छन् 'मनपरीको हद'

Posted on April 01, 2021 | views : 3381 |

चैत १९, बिर्तामोड | वैदेशिक रोजगार बिभागले झापाको बिर्तामोडमा अनुगमन गरेको छ । बिभागबाट शाखा अधिकृत मात्रिका सापकोटा नेतृत्वको टोलीले गरेको अनुगमनको क्रममा ह्युमर ओभरसिजले बिर्तामोडमै दुई शाखा खोलेर काम गरिरहेको फेला परेको छ । ह्युमर ओभरसिजको बिर्तामोडमा एक मात्र आधिकारिक शाखा कार्यालय आधिकारिक हो ।

Read More

अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुमा छड्के (भिडियो सहित)

Posted on April 01, 2021 | views : 1973 |

चैत्र १९, काठामाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि अभिमुखीकरण तालीम प्रदायक संस्थाहरुको अनुगमनलाई तीब्रता दिईरहेको छ ।  पछिल्लो समय वैदेशिक रोजगारमा पठाउन अनुमतिनै नपाएका कन्सल्टेन्सीहरुमा पनि बिभागले छापा मारिरहेको छ । त्यस्तै बिभागके इजाजत पाएका म्यानपावरहरुमा पनि बेथिति बढेक

Read More

नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए

Posted on April 01, 2021 | views : 1376 |

चैत १९, काठमाडौँ | इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए ।

Read More

कतार स्थित दूतावासबाट दिईने सेवा पुनः सूचारु

Posted on March 31, 2021 | views : 2133 |

चैत १८, काठमाडौँ । कतार स्थित नेपाली दूतावासका कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएपछि स्थगित भएको भौतिक रूपमा उपस्थितिमा लिईने सेवा पुनः सूचारु गरिएको छ । दूतावासले बुधबार सूचना जारी गर्दै चैत्र ५ देखि स्थगित भएका सेवा फेरि सूचारु भएको जनाएको हो ।  दूतावासका कर्मचारीमा केहि समय अघि कोभिड-१९ को

Read More

समाचार प्रभाव : वायोमेट्रिक हाजिरी परीक्षण नमिले नयाँ वर्षबाट विदेश उड्न नपाइने

Posted on March 31, 2021 | views : 3122 |

मनोज पराजुली । चैत्र १८, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको वायोमेट्रिक हाजिरी परीक्षण नमिले आगामी बैशाख १ गतेबाट श्रमिकहरु विदेश उड्न नपाउने भएका छन् । वैदेशिक रोजमार विभागले बुधबार एक सूचना जारी गर्दै अन्तराष्ट्रिय विमानस्थलको श्रम कक्षमा बायोमेट्रिक हाजिरी नमिलेमा श्रमिकहरुलाई विमानस्थलको

Read More

साउदी अरबमा विदेशी श्रमिकले गर्न हुने/नहुने कामहरु यस्ता छन्

Posted on March 31, 2021 | views : 2102 |

चैत १८, काठमाडौँ । साउदी अरब नेपालीहरुका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिएको छ । साउदी अरबको साइबर अपराध विरूद्धको कानून, २००७ अनुसार कोही कसैले उल्लङ्यन गरेमा ५ वर्षको जेल सजाय वा ३० लाख रियालसम्म वा दवै जरिवाना हुने व्यवस्था छ ।  यसकालागि कसैले पनि आफ्नो फोनबाट अनावश्यक म्यासेज वा क

Read More

वैदेशिक रोजगारमा पठाउने काममा सक्रिय कन्सल्टेन्सीको सिल खुल्यो (भिडियो सहित)

Posted on March 30, 2021 | views : 5310 |

चैत १७, काठमाडौँ | वैदेशिक रोजगार बिभागले पुरानो बानेश्वर स्थित ग्लोबल इन्फो एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्भिसमा गत बुधबार गरेको सिल खोलेको छ । गत बुधबार बिभागको टोली उक्त कन्सल्टेन्सीमा पुग्दा कन्सल्टेन्सी बन्द अवस्थामा रहेपछि बिभागले स्थानीय प्रहरी, घरबेटी र मिडिया सहितको रोहबरमा सिल गरेर आएक

Read More

सेटिंङ्गमा अभिमुखीकरण तालिम, वायोमेट्रिक हाजिरी परीक्षण बिना नै विमानस्थलबाटै विदेश जान छुट !

Posted on March 30, 2021 | views : 2424 |

मनोज पराजुली । चैत्र १७, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको वायोमेट्रिक हाजिरी परीक्षण बिना नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रस्थान अनुमति दिने गरिएको पाइएको छ ।  वैदेशिक रोजगार ऐन २०६४ को दफा ७३ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्रम डेस्कको व्यवस्था गर्नुपर्ने उल्लेख छ । उ

Read More

सामाखुसीस्थित वैदेशिक रोजगार एजेन्ट अखडामा छापा (भिडियो सहित)

Posted on March 30, 2021 | views : 5252 |

चैत १७, काठमाडौँ | वैदेशिक रोजगार बिभागले काठमाडौँको सामाखुसी रानीबारी चोक स्थित एक अवैध एजेन्ट अखडामा छापा मारेको छ ।  वैदेशिक रोजगारीको क्रममा माल्दिभ्स पठाईदिने भन्दै प्रलोभनमा पारेर पठाउन नसकेको, लामो समयसम्म पैसा दिन्छु भन्दै झुलाएको र बिभिन्न म्यानपावरसँग मिलेर एजेन्टको धन्दामा सक्रिय रहे

Read More

चर्को लागत माग्ने म्यानपावरमा अनुगमन, पैसा लिने क्रममा मोवाइल निषेध ! (भिडियो सहित)

Posted on March 27, 2021 | views : 3278 |

चैत १४, काठमाडौँ | वैदेशिक रोजगार बिभागले शुक्रबार धुम्बाराहीस्थित प्यारागन एचआर म्यानेजमेन्ट प्रा.लि. मा अनुगमन गरेको छ । कतार जान लागेका तीन जना युवाहरुसँग प्रतिव्यक्ति दूई लाख १५ हजार लागत रकम मागेको उजुरीको आधारमा बिभागले शुक्रबार दिउसो उक्त म्यानपावरमा अनुगमन गरेको हो ।  अनुगमनको क्रममा म

Read More

प्रमुख श्रम गन्तव्य मुलुकमा कोरोना बढ्दै : कतारमा पाँच बढी भेला हुन नपाइने

Posted on March 26, 2021 | views : 2619 |

चैत १३, काठमाडौँ । नेपालको प्रमुख श्रम गन्तव्य मलेसियालगायत खाडी मुलुकमा कोरोना भाइरसको लहर बढ्न थालेको छ । पछिल्ला केही समययता मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन र दक्षिण कोरियामा फेरि कोरोना भाइरस सङ्क्रमण बढ्न थालेको हो ।  सङ्क्रमण बढेसँगै सम्बन्धित मुलुकले स्

Read More

साउदीको मागपत्र प्रमाणीकरण स्थगित

Posted on March 26, 2021 | views : 2687 |

चैत १३, काठमाडौँ । साउदी स्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण कार्य केही दिन स्थगित गरेको छ । दूतावासबाट प्रमाणीकरण भईसकेका मागपत्रहरूलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEMS) मा प्रविष्ठ (अनलाइन) गर्नुपर्ने भएकोले मागपत्र प्रमाणीकरण कार्य केही दिन स्थगित गरिएको हो । मागपत्र प्रमाणीकरण

Read More

कतार एयरवेजमार्फत नेपाल फर्किंदा अब पीसीआर रिपोर्ट नचाहिने

Posted on March 26, 2021 | views : 2662 |

चैत्र १३, काठमाडौं । कतारबाट कतार एयरवेजमार्फत नेपाल फर्किने यात्रुका लागि अबदेखि कोरोना परीक्षणको पीसीआर रिपोर्ट नचाहिने भएको छ । एयरलाइन्सले आफ्नो वेबसाइटमा नेपालसहित अर्मेनिया, बंगलादेश, बाज्रिल, भारत, इरान, इराक,नाइजेरीया,पाकिस्तान, फिलिपिन्स, रसिया, श्रीलंका र तान्जानियाका यात्रुले पीसीआर रिपोर

Read More

आज फेरी अर्को कन्सल्टेन्सीमा छापा, डिमाण्ड लिन हुण्डी कारोवार (भिडियो सहित)

Posted on March 25, 2021 | views : 3534 |

अनिल अधिकारी | चैत १३, काठमाडौँ | वैदेशिक रोजगार बिभागले ललितपुर स्थित एक कन्सल्टेन्सीमा छापा मारेको छ । ललितपुरको कुमारीपाटीस्थित एस स्क्वाएएर करियर एण्ड कन्सलटेन्सीले वैदेशिक रोजगारमा पठाउने भन्दै अवैध काम गरेको सूचनाको आधारमा बिभागले छापा मारेको हो । बिभागले छापा मार्ने क्रममा उक्त कन्सलटेन्सीका

Read More

कतारमा रहेका नेपालीहरुलाई अत्यन्त जरुरी सूचना

Posted on March 25, 2021 | views : 2630 |

चैत १२, काठमाडौँ । कतार सरकारले कोरोनाभाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरेको छ । बुधबार कतारको संकट व्यवस्थापनको लागि सर्वोच्च समितिले शुक्रबार देखि लागुहुने गरी नयाँ स्वास्थ्य सतर्कताका मापदण्ड जारी गरेको हो ।  कतार सरकार, मन्त्रिपरिषदले २६ मार्च २०२१ देखि लागु

Read More

काठमाडौँका दुई कन्सल्टेन्सीमा छापा, कार्यालयनै बन्द गरेर भागेपछि अवैध कन्सल्टेन्सी सिल

Posted on March 24, 2021 | views : 6262 |

अनिल अधिकारी | चैत १२, काठमाडौँ |  वैदेशिक रोजगार बिभागले काठमाडौँका बिभिन्न दुई कन्सल्टेन्सीमा आकस्मिक छापा हानेको छ । बिभागले पुरानो बानेश्वर स्थित ग्लोबल इन्फो एजुकेशनल एण्ड भिसा सर्भिस प्रा.लि र डिल्लीबजार स्थित नेक्स्टहब फरदरिङ एजुकेसन कन्सलटेन्सीमा आकस्मिक अनुगमन गरेको हो ।  बिभागक

Read More

वैदेशिक रोजगार सम्बन्धि गुनासो बढी,श्रम कल सेन्टरमा गुनासो कसरी राख्ने ?

Posted on March 23, 2021 | views : 2934 |

चैत १०, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले विभिन्न समस्याहरु भोग्ने गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलाय अन्तर्गत श्रम कल सेन्टरमा श्रमिकले आफ्नो गुनासो राख्न सक्छन । रोजगारीको लागि विभिन्न देशमा जानेक्रम र समस्या परेको बेलामा उक्त सरकारी निकायमा गुनासो राख्नेको संख्या पन

Read More

'कतारमा विश्वकपलाई साध्य बनाउन श्रमिकहरूले कष्ट भोगिरहेका छन्'

Posted on March 22, 2021 | views : 2001 |

चैत्र ९, काठामाडौं । एमनेष्टि इन्टर्नेशनलले आप्रवासी श्रमिकका लागि कतार सरकारले ल्याएका विद्यमान सुधार कार्यक्रमहरूलाई गम्भीरताका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ । एमनेष्टि इन्टर्नेशनलले एक विज्ञप्ति जारी गर्दै कतारमा श्रमिकहरूले प्राप्त गरेका नयाँ अधिकारहरूलाई छिन्ने खालको प्रस्तावहरूलाई अस्वीका

Read More

वैदेशिक रोजगारीमा जाने कामदारले जान्नै पर्ने कुराहरु

Posted on March 22, 2021 | views : 3152 |

चैत ९, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकले राम्रोसंग बुझेर मात्र जानु पर्छ । नबुझेर विदेश जाँदा ठगीमा पर्स सक्ने,विदेशमा भने अनुसारको काम नपाइने लगायत विभिन्न समयस्यहरु भोग्नुपर्ने हुनसक्छ त्यसैले वैदेशिक रोजगारीमा जाँदा आफू जाने देश, काम, लागत आदिको बारेमा बुझ्नु जरुरी हुन्छ । तपाई पनि रोजगा

Read More

वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चबाट १५६ जनाको उद्दार

Posted on March 22, 2021 | views : 1802 |

चैत ९, काठमाडौँ । कोभिड–१९ का कारण विदेशमा अप्ठ्यारोमा परेर स्वदेश फर्किनु पर्ने अवस्थामा रहेका मध्ये १ सय ५६ जनाको उद्दार वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चबाट भएको छ । यसका लागि २ करोड ४७ लाख खर्च भएको वैदेशिक रोजगार वोर्डले जनाएको छ । कोभिड–१९ का कारण समस्यामा परेकाहरुलाई स्वदेश फर्किन हवाई टिक

Read More

यस्तो अवस्थामा साउदीमा विदेशी कामदारले रोजगारदाता परिवर्तन गर्न सक्छन्

Posted on March 21, 2021 | views : 2059 |

चैत ८, काठमाडौँ । साउदी सरकारले १४ मार्च २०२१ बाट लागू हुनेगरी श्रम सुधार कार्यक्रम ल्याएको छ। साउदीले काफला प्रायोजन प्रणालीमा परिवर्तन अन्तर्गत, निजी क्षेत्रका विदेशी कामदारहरूले रोजगारीको गतिशीलता सुधार गर्नेछन् । रोजगारी परिवर्तन गर्न र रोजगारदाताहरूको स्वीकृति बिना देश छोड्न पाउने छन् । साउदी स

Read More

नि:शुल्क तालिम लिन चाहनुहुन्छ ? इन्टरस्काफ सेफ्टी सोलुशनमा सम्पर्क गर्नुहोस्

Posted on March 21, 2021 | views : 3355 |

चैत्र ८, काठमाडौं । के तपाई तालिम लिएर आफ्नो दक्षता वृद्धि गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने तपाइको लागि अवसर छ । काठमाडौंको बसुन्धरा चौकी नजिक रहेको इन्टरस्काफ सेफ्टी ट्रेनिङ सोलुशनले स्काफफोल्डर, म्यासन र प्लम्बरको लागि निशुल्क तालिम दिन लागेको जनाएको छ । १० रोपनी जग्गामा अन्तराष्ट्रिय स्ट्राण्

Read More

वैदेशिक रोजगार व्यवसायी संघले भन्यो,श्रम स्विकृति नभई प्रस्थान अनुमति दिने काम रोकिनु पर्छ

Posted on March 21, 2021 | views : 1997 |

चैत ८, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम स्विकृति नभई प्रस्थान अनुमति दिने कार्य अविलम्ब रोक्न माग गरेको छ । आइतबार संघका अध्यक्ष बिष्णु प्रसाद गैरेले विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीका लागि भिजिट भिसामा जानेगरेकोप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको बताएका हुन् । त्रिभुवन अन्तरा

Read More

वैदेशिक रोजगारीमा जानेमध्ये आधा श्रमिक सीप नसिकेरै जान्छन्

Posted on March 21, 2021 | views : 2336 |

चैत ८, काठमाडौँ । रोजगारीको खोजीमा विदेशिने नेपालीहरुको संख्या पछिल्लो समय बढ्दो क्रममा छ । गत वर्ष कोरोना भाइरसका कारण स्वदेश फर्किनेहरुको संख्या बढेपनि पछिल्लो समय कोरोना भाइरस बिरुद्धको खोप प्रयोगमा आएसंगै रोजगारीको खोजीमा विदेशिने श्रमिकको संख्या बढेको हो ।  आव २०७७/७८ मा फागुन महिनामा अघिल

Read More