बैदेशिक रोजगार |


मानव तस्करी आरोपमा गणेश लुंगा पक्राउ, अफ्रिका पठाउने भन्दै दर्जनौं तस्करी

Posted on December 02, 2020 | views : 1592 |

मङ्सिर १७, काठमाडौं | मानव तस्करीको आरोपमा प्रहरीको खोजी गरिरहेको गणेश लुंगा पक्राउ परका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्रोतका अनुसार कहिले भारत त कहिले बैंककमा लुक्दै आएका लुंगा काठमाडौं आएको सूचना पाएपछि माछापोखरी क्षेत्रबाट पक्राउ गरिएको हो।  लुंगाले झूटो आश्वासन दिएर अफ्रिकाक

Read More

भिजिट भिषामा युएई लगायत देशमा काम गर्ने उदेश्यले जानेहरुलाई बिभागको अनुरोध

Posted on December 01, 2020 | views : 3043 |

मङ्सिर १६, काठमाडौँ | कोरोना महामारीका बीच बिभिन्न प्रलोभनमा परि भिजिट भिषामा वैदेशिक रोजगारमा जाने क्रम बढेसँगै बैदेशिक रोजगार बिभागले ध्यानाकर्षण गरेको छ ।  विभागले एक सूचना जारी गर्दै भनेको छ 'युएई लगायत बिभिन्न देशहरुमा आकर्षक सेवा सुविधाको प्रलोभनमा पारी बिभिन्न व्यक्ति तथा संस्थाहरु

Read More

युएई र ओमानस्थित नेपाली दुतावासबाट मागपत्र प्रमाणीकरण शुरु

Posted on December 01, 2020 | views : 3223 |

मङ्सिर १६, काठमाडौँ । युएई र ओमानमा रहेका नेपाली दुतावासले मागपत्र प्रमाणीकरण शुरु गेका छन् । युएईस्थित नेपाली दुतावासले पहिलो चरणमा सरकारी तथा अर्ध सरकारी कम्पनीहरुको मागपत्र प्रमाणीकरण शुरु गरेको यूएईका लागि श्रम काउन्सिलर निर्मला थापाले साझा सवाललाई जानकारी दिईन् ।  युएइको प्राइभेट  कम्

Read More

साउदीस्थित नेपाली दुतावासले आउँदो शुक्रबार दमाममा राहादानी संकलन गर्ने

Posted on December 01, 2020 | views : 1606 |

मङ्सिर १६, काठमाडौँ । साउदीस्थित नेपाली दुतावासले आउँदो शुक्रबार (०४ डिसेम्बर २०२०) मा दमाममा अस्थायी कार्यालय संचालन गर्ने भएको छ । दुतावासले यसअघि उपलब्ध गराएको अनलाइन प्रणालीमा फारम भरि नाम टिपाएका सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय

Read More

साउदीमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

Posted on December 01, 2020 | views : 4070 |

मंसिर १६, काठमाडौँ | साउदी स्थित नेपाली दूतावासले दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ | लिष्टमा नाम भएका सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आउँदो शुक्रबार ०४ डिसेम्बर २०२० दमाममा अस्थायी कार्यालय सञ्चालन गरिने भएको हो | ग्रि

Read More

पोर्चुगल पठाउने प्रलोभनमा पारेर १६ लाख बढी ठगी गर्ने चौधरी पक्राउ

Posted on November 30, 2020 | views : 2521 |

मङ्सिर १५, काठमाडौँ | वैदेशिक रोजगारको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै दुई जना युवासँग १६ लाख ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही ओमसतिया गाउँपालिका–६ स्थायी ठेगाना भई हाल सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरी रहेका छन् । उनलाई महानगरीय अपराध महा

Read More

मलेसियाको टप ग्लोव्स कम्पनीले लगायो नयाँ नियम,आवत जावतमा कडाइ

Posted on November 30, 2020 | views : 1697 |

मङ्सिर १५, काठमाडौँ | आप्रवासी श्रमिकहरुमा कोरोनाभाइरस( कोभिड-१९) को संक्रमण बढ्दै गएपछि मलेशियाको टप ग्लोव्सका कम्पनिका श्रमिक बस्ने होष्टलमा थप कडाइ गरिएको छ | स्थानीय संचारमाध्यमहरुले जनाएअनुसार,आवतजावतमा थप कडाइ गरिएको छ भने,यसअघि कोरोना परिक्षण गरेर नेगेटिभ आएका श्रमिकहरुले पनि अनिवार्य १४ दिन

Read More

अबदेखि युरोप लगायतका देशबाट डिमाण्ड ल्याउन सहज हुने, मंचको पत्र बुझ्दै विभागले दियो सहमति

Posted on November 30, 2020 | views : 6154 |

मङ्सिर १५, काठमाडौं । अबदेखि युरोप लगायतका देशबाट नेपाली श्रमिकको माग ल्याउन सहज हुने भएको छ । नेपाली राजदुतावास नभएको युरोप लगाएत अन्य मुलुकमा मागपत्र प्रमाणीकरण गर्न सोहि मुलुक का चेम्बर अफ कमर्श ले प्रमाणीकरण गरि सम्बन्धित रोजगारदाता कम्पनी को डोमेनबाट वैदेशिक रोजगार विभागमा ईमेल मार्फत सक्कल माग

Read More

मलेशियामा विदेशी श्रमिक बस्ने होष्टेलको अवस्था सुधार गर्नु पर्ने माग,साँघुरो कोठामा धेरै बस्नुपर्ने

Posted on November 30, 2020 | views : 1596 |

मंसिर १५, काठमाडौँ | विश्वभरी फैलिएको कोरोनाभाइरसको संक्रमण मलेसियामा पनि बढ्दै गएको भन्दै विदेशी श्रमिक बस्ने होष्टलको अवस्था तत्काल सुधार गर्नुपर्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् | कोभिड फैलिनुकोकारण साँघुरो कोठामा धेरै बस्नुपर्ने भन्दै तत्काल सुधारको माग गरेका हुन् | यसअघि मलेसिया सरकारले कोभ

Read More

कतारमा श्रमिकले रोजगारी फेर्न के गर्ने ? नियमको पालना नगरे एक बर्ष कतार आउँन नपाउने

Posted on November 29, 2020 | views : 3964 |

मंसिर १४, काठमाडौँ | कतारमा श्रमिकले रोजगारी परिवर्तनका लागि आवेदन दिंदा आफ्नो राजिनामा प्रति पनि समावेश गर्नुपर्ने भएको छ | कतारको श्रम तथा सामाजिक मामिला मन्त्रालयका श्रम मामिलासम्बन्धी सहायक उपसचिव मोहम्मद हसन अल ओबैदलीलेउक्त कुरा बताएका हुन् | त्यस्तै कामदारले परिवर्तन गर्न खोजेको  नयाँ कम्

Read More

श्रम स्वीकृति लिएपछि मात्रै टिकट लिन विभागको आग्रह, श्रम स्वीकृति हुन नसके जिम्मेवार नहुने

Posted on November 27, 2020 | views : 3745 |

मंसिर १२, काठमाडौँ  | वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएपछि मात्रै टिकट लिन श्रमिकहरुलाई आग्रह गरेको छ | विभागले एक सूचना जारी गर्दै श्रम स्वीकृति नलिई टिकट लिएमा र स्वीकृति हुन नसकेमा कार्यालय जिम्मेवार नहुने बताएको हो | नवीकरण गर्ने सेवाग्राहीको माग एवं चाप बढ्दै गएपछि १४ मंसिर देख

Read More

विदेश जाने यात्रुले चार घण्टा अगाडिनै विमानस्थल पुग्नुपर्ने

Posted on November 27, 2020 | views : 2635 |

मंसिर १२, काठमाडौँ | काठमाडौँबाट हङकङ र जापानको नारिता  जाने यात्रुहरुले उडान समय भन्दा चार घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्ने भएको छ | कोभिड–१९ कारण थप आवश्यक विवरणहरु जांच गर्नपर्ने भएकोले चार घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्ने भएको हो | नेपाल एयरलाइन्सले विमानस्थल समय एक घन्टा थपेको जनाए

Read More

कतार रोजगारी सिण्डिकेटमा संलग्न म्यानपावर कम्पनीलाई तत्काल कारवाही गर : व्यवसायी मञ्च

Posted on November 27, 2020 | views : 1849 |

मङ्सिर १२, काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले स्वीकृति बिना कतार पुलिसको जनशक्ति भर्नाका लागि गोप्यरूपमा अन्तर्वार्ता लिने म्यानपावरलाई कारवाही गर्न माग गरेको छ । 'केही वैदेशिक रोजगार व्यवसायीले नेपाल सरकारका सम्बन्धित निकायको स्वीकृति बिना कतार पुलिसको जनशक्ति भर्नाका ला

Read More

कोरोना भाइरसका कारण साउदीमा ८८ नेपालीको मृत्यु

Posted on November 27, 2020 | views : 1645 |

मंसिर १२, काठमाडौँ | विश्वभरी फैलिएको कोरोनाभाइरस (कोभिड-१९)का कारण साउदी अरेबियामा हाल सम्म ८८  जना नेपालीको मृत्यु भएको छ | साउदीस्थित  नेपाली दुतावास  रियाद र वाणिज्य दुतावास जेद्धाका अनुसार, ८८  जना नेपाली कामदारको कोरोना भाइरसबाट मृत्यु भएको हो | कोभिड १९ को असर लगाएत अन्य&n

Read More

'कतार पुलिसको आकर्षक तलब छ भन्दैमा पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता गर्न मिल्छ र ?'

Posted on November 26, 2020 | views : 2048 |

मंसिर ११, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारलाई धमिलो बनाएर सिन्डिकेटको चेस्टा गर्ने देशीविदेशीको बिरुद्धमा अग्र पङतिमा रहेर प्रतिवाद गर्ने बताएका छन् । केहि समय अघिदेखि कतार रोजगारीको सिन्डिकेटको लागि १७ म्यानपावर छानिएका समाचार आएका र अहिले

Read More

मलेसिया सरकारले विदेशी श्रमिकहरुका लागि गर्यो यस्तो निर्णय

Posted on November 26, 2020 | views : 3417 |

मंसिर ११, काठमाडौँ | मलेसिया सरकारले आप्रवासी श्रमिकहरुको अनिवार्य कोरोना भाइरस (कोभीड-१९)को परिक्षण  गर्ने भएको छ | विदेशी श्रमिकमा कोभिड १९ को संक्रमण देखिएपछि उनीहरुको परीक्षण गर्ने निर्णय भएको हो | सरकारी अधिकारीका अनुसार,हाल मलेसियामा १७ लाख भन्दा धेरै विदेशी श्रमिक कार्यरत छन | मलेसियाका

Read More

मुनलाइट इन्टरनेशनलमा विभागद्वारा शिल, ठगिएकाहरुलाई सम्पर्कमा आउन अनुरोध

Posted on November 25, 2020 | views : 3755 |

मङ्सिर १०, काठमाडौँ | वैदेशिक रोजगार विभागले मुनलाइट इन्टरनेशनल प्रा.लि. (इजाजत पत्र नम्बर.९७/०५३/०५४) मा शिल गरेको छ । ललितपुरको हरिहरभवनमा कार्यालय रहेको मुनलाइट मेनपावरको कार्यालय रहेको २ (दुई) वटा कोठामा सिलवन्दी गरिएको विभागले जानकारी दिएको छ । वैदेशिक रोजगारीको लागि विभागको स्वीकृति विना युरोप

Read More

एसओएस, डीडी ह्युमन र होप इन्टरनेशनल म्यानपावरको सम्पूर्ण कारोवार रोक्का

Posted on November 25, 2020 | views : 8147 |

मङ्सिर ९, काठमाडौँ | वैदेशिक रोजगार विभागका महा निर्देशक कुमार प्रसाद दाहालले कतार पुलिसमा पठाउने नाममा सरकारी स्वीकृति नलिई अन्तर्वार्ता लिने र अटेरी गर्ने बिभिन्न तीन म्यानपावरलाई कारवाही प्रक्रिया अगाडी बढाएको बताएका छन् ।  महानिर्देशक दहालले सोमबार छापा मारिएको एसओएस र डीडी ह्युमन रिसोर्सको

Read More

कतार दूतावासको भनाईः कतार पुलिस छनौट प्रकृयामा हाम्रो कुनै संलग्नता छैन

Posted on November 24, 2020 | views : 5961 |

मङ्सिर ९, काठमाडौँ | कतार पुलिसमा नेपाली नागरिकको भर्ना र सोका लागि भएको अन्तर्वार्ता लगायतको विषयमा आफ्नो कुनै संलग्नता नभएको नेपालस्थित कतार दूतावासले बताएको छ ।  दूतावासले “नेपालबाट कतारमा आवश्यक पुलिसमा भर्ति गराउन डिमाण्ड गर्ने केहि म्यानपावर कम्पनीले कस्तो तालिम उपलव्ध गराएका छन् र भर्ना

Read More

कतार पुलिसमा पठाउने भन्दै फेरी आज अन्तर्वार्ता, म्यानपावरमै प्रहरी र एजेन्टको कुस्ती (भिडियो सहित)

Posted on November 24, 2020 | views : 16128 |

मनोज पराजुली । मंसिर ९, काठमाडौं | वैदेशिक रोजगार विभागले लाजिम्पाटस्थित होप इन्टरनेसनलमा छापा मारेको हो । म्यानपावर कम्पनीले विभागबाट डिमाण्डको पुर्व स्वीकृतिनै नलिई कतार पुलिसमा पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिंदालिंदै गर्दा छापा मारेको हो । म्यानपावर कम्पनीले अन्तर्वार्ता लिइरहेको पुर्

Read More

कतार पुलिसको लागि अबैध अन्तर्वार्ता लिंदै गर्दा होप इन्टरनेसनल म्यानपावरमा विभागको छापा

Posted on November 24, 2020 | views : 4922 |

मंसिर ९, काठमाडौँ | बैदेशिक रोजगार विभागले होप इन्टरनेसनल म्यानपावरमा छापा हानेको छ | कतार पुलिसको लागि अबैध अन्तर्वार्ता लिंदै गरेको अवस्थामा विभागले मंगलबार होप इन्टरनेसनल म्यानपावरमा छापा हानेको हो |  थप विवरण आउँन बाँकी |

Read More

मलेसियामा टप ग्लोव्सका कम्पनी बन्द हुने, २ हजार भन्दा बढीमा कोरोना संक्रमण

Posted on November 24, 2020 | views : 1740 |

मंसिर ९, काठमाडौँ |  मलेसियामा रहेको विश्वकै ठूलो ग्लोव्स उत्पादक कम्पनी टप ग्लोव्सका केहि कारखानाहरु केहि समयका लागि बन्द हुने भएका छन् | कम्पनीमा काम गर्ने २ हजार भन्दा धेरै श्रमिकलाई कोभिड-१९ (कोरोना भाइरस) को संक्रमण देखिएपछि कारखानाहरु अस्थायीरुपमा बन्द गरिने भएको हो | ऐतिहासिक रुपमा धेरै

Read More

कतार पुलिसको लागि गोप्य अन्तर्वार्ता लिंदालिंदै २ म्यानपावरमा विभागको छापा (भिडियो सहित)

Posted on November 23, 2020 | views : 18449 |

मनोज पराजुली । मङ्सिर ८, काठमाडौं । वैदेशिक रोजगार विभागले एकै दिन दुई ठुला म्यानपावर कम्पनीमा छापा हानेको छ । धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा.लि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रा.लीमा कतार पुलिसको लागि डिमाण्डको पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता लिईरहेको अवस्थामा छापा हानिएको

Read More

मलेसियामा टप ग्लोव्सका केहि कारखाना केहि समयका लागि बन्द हुँदै

Posted on November 23, 2020 | views : 2435 |

मंसिर ८, मङ्सिर । विश्वकै ठूलो ग्लोव्स उत्पादक कम्पनी मलेसियाको टप ग्लोव्सका केहि कारखानाहरु केहि समयका लागि बन्द हुने भएका छन् । सो कम्पनीमा काम गर्ने २ हजार भन्दा धेरै श्रमिकलाई कोभिड-१९ (कोरोना भाइरस) को संक्रमण देखिएपछि ति कारखानाहरु केहि समयका लागि बन्द गर्न लागिएको हो । बेलायती सञ्चार संस्था र

Read More