बैदेशिक रोजगार |


अनलाइन पुनः श्रम स्वीकृति लिन पासवर्ड वा इमेल बिर्सिनुभयो ? यसरी गर्नुस् पासवर्ड ‘रिसेट’

Posted on January 08, 2021 | views : 3299 |

पुस २४, काठमाडौं । यदि तपाई अनलाइनबाट पुनः श्रम स्वीकृति लिन लाग्नुभएको छ र पासवर्ड वा इमेल बिर्सिनुभएको छ भने नआत्तिनुहोस् । अनलाइन पुनः श्रम स्वीकृतिको लागि सेवाग्राही आफैले आवेदन गरी श्रम स्वीकृति लिन सक्ने व्यवस्था भएकाले पहिले फारम भर्दाको एफईआईएमएस युजर अकाउन्टबाटै आवेदन दिनुपर्ने हुन्छ । तपाई

Read More

युएईबाट नेपाल यात्रा गर्दा अरुको समान नबोक्न दूतावासको आग्रह

Posted on January 08, 2021 | views : 2352 |

पुस २४, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल यात्रा गर्दा अन्य व्यक्तिका सुनलगायतका बहुमूल्य वस्तुहरू साथमा नबोक्न दूतावासले आग्रह गरेको छ | यसरी अन्य व्यक्तिका बहुमूल्य वस्तुहरू बोकेर यात्रा गर्दा कानुनी सजायको भागीदार हुनुपर्ने भएकाले यस्तो कार्य नगर्न दूतावासले आग्रह गरेको हो | '

Read More

युएईमा ५ सय जनालाई रोजगारी अवसर, शुन्य लागतमा जान चाहनेको लागि उपयुक्त अवसर

Posted on January 08, 2021 | views : 5296 |

पुस २४, काठमाडौं । वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा रकम तिर्नुपर्ने बाध्यता रहेको तपाई हामी सबैलाई थाहा भएकै विषय हो । यदि तपाइलाई कुनै म्यानपावर कम्पनीले नै शुन्य लागत हो भन्दा विश्वास पनि गर्नुहुन्न किनकी अहिलेसम्म नेपालबाट विदेश जाने भनेकै लाखौँ खर्च गरेर मात्र जान पाइन्छ भन्ने नै छ । अहिले

Read More

कामदार नआउँदै क्यूभिसीमा एप्वाइन्टमेन्ट नलिन आग्रह

Posted on January 08, 2021 | views : 4284 |

पुस २४, काठमाडौं । केही वैदेशिक रोजगार व्यवसायीले कतार भिसा सेन्टर (क्यूभिसी)मा फिङ्गर प्रिन्ट लगायत वायोमेट्रिक विवरण दिनुपर्ने व्यक्ति काठमाडौं नआउँदै अनलाइन आवेदन गर्ने गरेका कारण काठमाडौंमा रहेका व्यक्तिहरु पालो पाउनबाट बञ्चित भएका छन् ।  क्यूभिसीले दैनिक एक सय ५० व्यक्तिहरुलाई सेवा दिने को

Read More

दक्षिण कोरियामा नेपाली विद्यार्थीले पनि इ-९ भिसा पाउने

Posted on January 08, 2021 | views : 1878 |

पुस २४, काठमाडौँ | दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियन भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा(प्रवेषाज्ञा) हो । यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ व

Read More

अमेरिका-जापान पठाइदिने भन्दै नक्कली विवाह, डेढ करोड ठगि गर्ने विद्या सरकार प्रहरी हिरासतमा

Posted on January 08, 2021 | views : 1775 |

पुस २४, दैलेख | दैलेखका विभिन्न व्यापारी र व्यवसायीहरूबाट डेढ करोडभन्दा बढी ठगी गर्ने एक युवती प्रहरी अनुसन्धानमा तानिएकी छन् । सुनसरीको इटहरी उपमहानगरपालिकाकि विद्या सरकार नाम राखेकी २४ वर्षीया विद्या शर्मालाई प्रहरी हिरासतमा राखि अनुसन्धान सुरु गरेको हो ।  स्थानीय तहसँगको समन्वयमा ति युवतीले

Read More

अबदेखि विदेश जानेले म्यानपावर कम्पनीको बैंक खातामा मात्रै रकम जम्मा गर्नुपर्ने

Posted on January 07, 2021 | views : 7833 |

पुस २३, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जान छनौट भएका व्यक्तिहरुलाई आफू जान लागेको कामको लागि तिर्नुपर्ने रकम सम्वन्धित म्यापावर कम्पनीको बैंक खातामा मात्र जम्मा गर्न र त्यसको भौचर सुरक्षित राख्न अनुरोध गरेको छ । विभागले सूचना जारी गर्दै म्यानपावर कम्पनीहरुलाई पनि श्रमिकबाट लिने प

Read More

विदेशमा सीप, नेपालमा लगानी

Posted on January 06, 2021 | views : 1020 |

पुस २१, चितवन । विदेशमा सिकेको सीपलाई स्वदेशमा भित्र्याएर यहाँका एक युवाले होटल व्यवसायमा उदाहरणीय काम गर्न सफल भएका छन् । बेलायतमा छ वर्षसम्म होटल क्षेत्रमा आर्जन गरेको सीपलाई यहाँ प्रयोगमा ल्याइएको हो । रामग्राम नगरपालिका–५ पश्चिम नवलपरासीका ३२ वर्षीय गुरु पौडेलले स्वदेश फर्किएर त्यहाँको सीपलाई यह

Read More

ओमान सरकारले अलेखबद्ध भएका नेपालीहरूका लागि घर फर्किने समय थप्यो

Posted on January 05, 2021 | views : 1652 |

पुस २१, काठमाडौँ | ओमान सरकारले अलेखबद्ध भएका नेपालीहरूका लागि घर फर्कन पाउने अवधि थपेको छ | ओमान छोड्नका लागि श्रम सम्बन्धी कुनै पनि किसिमको जरिवाना तिर्नु नपर्ने निर्णय भएअनुसार उक्त अवधि थपीएको हो | यसअघि ओमानको श्रम मन्त्रालयले १० नोभेम्बर २०२० ओमानमा विभिन्न समय देखि अलेखबद्ध भई काम गरिरहेका ने

Read More

ओमान सरकारले अलेखबद्ध भएका नेपालीहरूका लागि घर फर्किने समय थप्यो

Posted on January 05, 2021 | views : 836 |

पुस २१, काठमाडौँ | ओमान सरकारले अलेखबद्ध भएका नेपालीहरूका लागि घर फर्कन पाउने अवधि थपेको छ | ओमान छोड्नका लागि श्रम सम्बन्धी कुनै पनि किसिमको जरिवाना तिर्नु नपर्ने निर्णय भएअनुसार उक्त अवधि थपीएको हो | यसअघि ओमानको श्रम मन्त्रालयले १० नोभेम्बर २०२० ओमानमा विभिन्न समय देखि अलेखबद्ध भई काम गरिरहेका ने

Read More

साउदीमा रहेका नेपालीहरुलाई दूतावासको जरुरी सूचना

Posted on January 05, 2021 | views : 3167 |

पुस २१, काठमाडौँ | साउदी स्थित नेपाली दूतावासले हासामा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ | राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय संचालन गरिने भएको हो | आउँदो शुक्रबार ०८ जनवरी २०२१ अल हासा स्थित लब्बैक होटल निजकै (मज्रा बोक्शा) मा

Read More

भिजिट भिषामा दुबई लगेर मानव बेचबिखन गर्न खोज्ने पक्राउ

Posted on January 05, 2021 | views : 2760 |

पुस २१,काठमाडौँ | भिजिट भिषामा दुबई लगेर मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी पक्राउ परेका छन् | मंगलबार प्रहरीले काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका मङ्गले तामाङ भन्ने ३५ वर्षीय जित बहादुर भुजेललाई पक्राउ गरेको हो |  उनले ३५ वर्षीय पुरुषलाई घरायसी कामको लागि दुबई ल

Read More

मलेसियामा मेसिनले औला काटियो, तलबनै नदिई नेपाल फर्काइदै

Posted on January 05, 2021 | views : 3225 |

पुस २१, काठमाडौँ | सिन्धुली ओभरसिस म्यानपावरबाट मलेसियाको बिएच मेटल पार्ट्स एसडीएन बिएचडी कम्पनीमा पुगेका सिरहाका प्रकास यादवको तीन महिना अघि काम गर्ने क्रममा मेसिनले हातको तीन वटा औला काटियो ।  हातको औला काटिएपछि उनलाई कम्पनी उपचार समेत नगरिदिएको यादवको गुनाशो छ । त्यसोत तीन महिनादेखि उनले काम

Read More

कतारको डिमाण्ड किन्न म्यानपावर व्यवसायीको अस्वस्थ प्रतिष्पर्धा बढ्यो,श्रमिकको लागत डेढ लाख

Posted on January 05, 2021 | views : 5450 |

मनोज पराजुली । पुस २१, काठमाडौँ । वैदेशिक रोजगारीको लागि कतारबाट आउने डिमाण्डलाई आफ्नो कम्पनी माताहत ल्याउन म्यानपावर व्यवसायी बिचको अस्वस्थ प्रतिश्प्रधा तीब्र बनेको छ । कोरोना महामारीका बिच खुलेको वैदेशिक रोजगारमा आफ्नो अस्तित्व देखाउंदै कमाउ धन्दा चलाउन केहि म्यानपावर कम्पनीहरुले चलखेल बढाएका छन्

Read More

भिजिट भिसाको धन्दा : ७ दिनदेखि गेष्ट हाउसमा युवाहरु बन्धक, म्यानपावरमा विभागको छापा

Posted on January 04, 2021 | views : 8035 |

मनोज पराजुली । पुस २०, काठामाडौं । वैदेशिक रोजगार विभागले भिजिट भिसामा श्रमिक विदेश पठाउन सक्रिय बेबीस्टार इन्टर्नेशनल प्रा .लि (लाइसेन्स नम्बर १०८१/०७३/७४) मा छापा मारेको छ । भिजिट भिसामा जान लागेका युवाले आफुहरु ठगिएको भन्दै विभागमा दिएको उजुरीका आधारमा उक्त म्यानपावर कम्पनीमा विभागले छापा मारेको

Read More

कतारबाट नेपाल फर्किंदा अरुको सामान नबोक्न दूतावासको आग्रह

Posted on January 04, 2021 | views : 3828 |

पुस २०, काठमाडौँ | कतार-काठमाडौँ यात्रा गर्दा कानुनले तोके भन्दा बढी र अन्य ब्यक्तिको बहुमुल्य बस्तुहरु नबोक्न दूतावासले अनुरोध गरेको छ | दूतावासले सोमबार एक सूचना जारी गर्दै विभिन्न प्रलोभनमा परी  सुन लगायतका बहुमुल्य वस्तुहरु नलैजान भनेको हो | "कतारबाट नेपाल जाने केही नेपालीहरुले अन्य व्यक्ति

Read More

कतारका दुई कम्पनीले विदेशी श्रमिकको तलब दिएनन्, सरकारको वेवास्था

Posted on January 04, 2021 | views : 3729 |

पुस २०, काठमाडौँ | कतारमा आप्रवासी श्रमिकहरुले महिनौंको तलब नपाउँदा सरकारले उनीहरुलाई न्यायदिन नसकेको मानव अधिकारवादी संस्था ह्यूमन राइट्स वाचले बताएको छ | उक्त संस्थाका अनुसार  कतारका सरकारी अधिकारीहरुलाई उक्त बिषयमा जानकारी गराउँदा समेत सुनुवाई भएको छैन | कतार सरकारले सन् २०१८ मा रोजगारदाताबा

Read More

म्यानपावर एजेन्टले बनाइदिए नक्कली पिसीआर रिपोर्ट, भिजिटमा युएई जान लागेका ७ पक्राउ

Posted on January 04, 2021 | views : 2372 |

पुस २०, काठमाडौँ | फ्लाई दुवईको विमानबाट दुबई जान लागेका ७ जना नेपाली शनिवार साँझ त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन् । उनीहरु भिजिट भिसामा युएई जान लागेका थिए ।  युएई जाने क्रममा विमानस्थलका कर्मचारीहरुलाई शंका लागेर जाँच गर्दा उनिहरुको कोरोना परीक्षणको रिपोर्ट नक्कली रहेको भेटिएको थियो । पी

Read More

नक्कली पिसिआर रिपोर्ट बनाएर दुबई जानलागेका ७ जना त्रिभुवन विमानस्थलबाट पक्राउ

Posted on January 03, 2021 | views : 3378 |

पुस १९, काठमाडौँ । प्रहरीले नक्कली पिसिआर रिपोर्ट बनाएर दुबई जानलागेका ७ जनालाई पक्राउ पक्राउ गरेको छ । शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको हो  । पक्राउ पर्नेमा सल्यान खैरागरका २६ वर्षीय दिनेश सिंहलगायत ७ जना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार युएई ज

Read More

कोरियाली भाषा परीक्षाको टुङ्गो लागेन, कोरिया जाने तयारीमा जुटेका युवा अलमलमा

Posted on January 02, 2021 | views : 3027 |

पुस १८, काठमाडौँ | कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन् । आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदार लैजाँदै आएको थियो । परीक्षा कहिले गर्ने भन्ने टुङ्गो नलाग्दा परीक्षाको तयारी

Read More

माघ १ गतेदेखि वैदेशिक रोजगार कार्यालय ताहाचलमा व्यवसायी र श्रम प्रतिनिधिलाई 'नो इन्ट्री'

Posted on January 01, 2021 | views : 8256 |

मनोज पराजुली । पुस १७, काठामाडौं । वैदेशिक रोजगार विभागले आगामी माघ एक गतेबाट नयाँ श्रम स्वीकृति पनि अनलाइन प्रणाली मार्फत नै दिने भएको छ । विभागले अंग्रेजी नयाँ वर्षको अवसर पारेर आजबाट पुन: श्रम स्वीकृति अनलाइनबाटै दिने व्यवस्था कार्यन्वयनमा ल्याएसंगै नयाँ श्रम स्वीकृति पनि अनलाइन प्रणाली बाटै दिन

Read More

आज देखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने,के-के चाहिन्छ कागजात ? यस्तो छ प्रक्रिया

Posted on January 01, 2021 | views : 3401 |

पुस १७, काठमाडौँ  । आजदेखि संसारको जुनसुकै कुनाबाट अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिई श्रम स्वीकृति लि

Read More

शुक्रबार देखि अनलाईन माध्यमबाट पुनः श्रम स्वीकृति लिन सकिने

Posted on December 31, 2020 | views : 2209 |

पुस १६, काठमाडौँ । वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाईन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबा

Read More

साउदीमा रहेका ५७ जना नेपालीले पाए बहिर्गमन भिषा (नामावली सहित )

Posted on December 31, 2020 | views : 2175 |

पुस १७, काठमाडौँ । साउदीमा रहेका ५७ जना नेपालीहरुको बहिर्गमन भिषा जारी भएको छ ।  बिहिबार साउदी स्थित नेपाली दूतावासले ५७ जना नेपालीहरु बहिर्गमन भिषा जारी भएको जनाएको हो । दूतावासका अनुसार,साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन सक्ने छन् |  स्वदेश फर्कन च

Read More