बैदेशिक रोजगार |


ओमानले नेपालबाट दक्ष स्वास्थ्यकर्मी लैजाने

Posted on July 29, 2021 | views : 1910 |

साउन १४, काठमाडौं । नेपालीहरुको श्रम गन्तव्यमध्येको एक खाडी मुलुक ओमानले नेपालबाट दक्ष स्वास्थ्यकर्मी लैजाने भएको छ ।ओमानका लागि नेपाली राजदूत सर्मीला पराजुली ढकाल र त्यहाँका श्रम मन्त्रालयका सचिव शेख नासेर विन अमिर अल होस्नीबीच भएको द्विपक्षीय भेटवार्तामा ओमानले दक्ष स्वास्थ्यकर्मी लैजाने इच्छा गरे

Read More

कोरिया रोजगारी : इपिएस कोरिया शाखाको गम्भीर ध्यानाकर्षण

Posted on July 28, 2021 | views : 1791 |

साउन १३, काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाले पछिल्लो समयमा कोरिया प्रकृया सुचारु सम्बन्धमा केही व्यक्तिहरुले विभिन्न सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना सम्प्रेषण गर्ने कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शाखाले विज्ञप्ति जारी गर्दै कोरिया रोजगारी सुचारु नभएको व

Read More

बढ्दै रेमिट्यान्स

Posted on July 28, 2021 | views : 1490 |

 साउन १३,  काठमाडौं । कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेमिट्यान्स (विप्रेषण) मा भने कुनै प्रभाव परेको छैन। ०७६ चैतपछि वैदेशिक रोजगारीको क्षेत्र प्रभावित बनेको छ। छिटफुट संख्यामा केही युवा वैदेशिक रोजगारीमा जान सफल भए पनि अधिकांश गन्तव्य मुलु

Read More

इजरायल जान लागत १ लाख ६५ हजार, कुन शिर्षकमा कति खर्च ?

Posted on July 27, 2021 | views : 9002 |

साउन १२, काठमाडौँ | सरकारले सरकारी प्रक्रियाबाट इजरायलमा नेपाली कामदार पठाउने औपचारिक सूचना जारी गरेको छ ।  सरकारीले इजरायलले एक हजार नेपाली कामदार माग गरे बमोजिमको सूचना जारी गर्दै इजरायल रोजगारको लागि लाग्न सक्ने लागतको बारेमा समेत स्पष्ट जानकारी दिएको छ । जानकारी अनुसार बिभिन्न आठ शिर्षकमा ख

Read More

नेपालबाट श्रमिक लैजाँदै इजरायल, कस्तो व्यक्ति जान पाउँछन् ?

Posted on July 27, 2021 | views : 8304 |

साउन १२, काठमाडौं । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो । कोरोना महामारीका कारण अवस्था

Read More

विदेश जानेसँग खोप प्रमाणीकरणको नाममा धमाधम अशुली हुँदै, मन्त्रालय भन्छ 'नि:शुल्क'

Posted on July 26, 2021 | views : 4379 |

साउन ११, काठमाडौँ | विदेश जानेसँग खोप प्रमाणीकरणको नाममा सिभिल अस्पतालले धमाधम पैसा अशुलिरहेको पाइएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको निशुल्क प्रमाणीकरण लिन सक्ने निर्णय गरेको थियो । त्यसो त मन्त्रालयले जारी गरेको सू

Read More

वैदेशिक रोजगार छात्रवृत्तिका लागि आवेदन खुल्यो

Posted on July 26, 2021 | views : 2265 |

साउन ११, काठमाडौं | वैदेशिक रोजगार वोर्डले वैदेशिक रोजगार छात्रवृत्ति (शैक्षिक सत्र २०७८) का लागि निवेदन आह्वान गरेको छ । वोर्डको सचिवालयले आज एक सूचना जारी गर्दै वैदेशिक रोजगार छात्रवृत्ति (शैक्षिक सत्र २०७८) का लागि निवेदन आह्वान गरेको हो । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधि भित्र मृत

Read More

मानव बेचबिखनको कानूनी व्यवस्था : अन्तरराष्ट्रिय कानूनसँग मेल खाएन

Posted on July 26, 2021 | views : 1120 |

साउन ११, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार ऐनमा गरिएको बेचबिखनसम्बन्धी परिभाषा अन्तरराष्ट्रिय कानूनअनुसार मेल नखाने भएकाले संशोधन गरिनुपर्नेमा जोड दिइएको छ । महिला, कानून र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘विश्वव्यापी आवधिक समीक्षा र मानव बेचबिखन’ विषयक छलफल कार्यक्रममा ऐनको प्रावधान अन्तरराष्ट

Read More

वायुसेवा निगमको एक उडान शव ल्याउनकै लागि

Posted on July 25, 2021 | views : 1214 |

साउन १०, काठमाडौँ (रासस) । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट  नेपाली नागरिकको शव ल्याइरहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्यहाँस

Read More

नेपालबाट कतार प्रवेश गर्ने मापदण्ड सम्बन्धी दुतावासको अनुरोध

Posted on July 25, 2021 | views : 3099 |

साउन १०, काठमाडौँ । कतारस्थित नेपाली दुतावासले नेपालबाट कतार प्रवेश गर्ने मापदण्ड  सम्बन्धी थप जानकारी गराएको छ । दुतावासले एक सूचना जारी गर्दै कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुका लागि जारी गरेको अद्यावधिक मापदण्ड बारे जानकारी गराएको हो  ।  १२ जुलाई २०२१ (तदनुसार २०७८ आषाढ २८ ग

Read More

साउदी जान नयाँ व्यवस्था, कसरी भर्ने आवेदन फर्म ?

Posted on July 25, 2021 | views : 3591 |

साउन १०, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरब जाने कामदारहरुलाई अराइभल रजिष्ट्रेशन फारम भर्न आग्रह गरेको छ । संघका महासचिव सुजितकुमार श्रेष्ठले एक सूचना जारी गर्दै फारम भर्न आग्रह गरेका हुन् । साउदी जाने कामदारले https://muqeem.sa/#/vaccine-registration/home मा गई फारम भर्ने र प्

Read More

वाइडबडी जहाजमार्फत मलेसियाबाट २४ शव नेपाल ल्याइयो

Posted on July 24, 2021 | views : 1770 |

साउन ९, काठमाडौँ (रासस) । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन

Read More

साउदी जाँदै हुनुहुन्छ ? यस्तो छ दुतावासको अनुरोध

Posted on July 22, 2021 | views : 2215 |

साउन ७, काठमाडौं । साउदी स्थित नेपाली दूतावासले छुट्टीमा नेपाल आएका र पुन: रोजगारीका लागि साउदी अरब फर्किन चाहने नेपालीलाई जोनसन एण्ड जोनसनको खोप लगाउन सूचित गरेको छ ।  दूतावासले एक विज्ञप्ती प्रकाशित गर्दै साउदी अरबमा फाइजर, अष्ट्राजिनेका, मोडेर्ना र जोनसन एण्ड जोनसनको खोपले मान्यता पाएको जनाए

Read More

साउदीले विदेशी श्रमिकहरुको अकामाको म्याद थपिदिने

Posted on July 22, 2021 | views : 1663 |

साउन ७, काठमाडौं | नेपालीहरुको मुख्य श्रम गन्तव्य मध्य एक साउदी अरवले कोरोना महामारीका कारण देशबाहिर रोकिएका विदेशी श्रमिकको आवासीय अनुमति पत्र (अकामा) को म्याद थपिदिने भएको छ । साउदीले कोरोनाको कारण साउदी फिर्ता हुन नसकेका विदेशी श्रमिकहरुको आवासीय अनुमति पत्र (अकामा) को म्याद आगामी ३१ अगस्टसम्म बढ

Read More

वैदेशिक रोजगारमा जानेहरुलाई खोप लगाएपछि पनि प्रमाण लिन समस्या, यसरी लिनुपर्छ प्रमाण (भिडियो सहित)

Posted on July 21, 2021 | views : 4398 |

साउन ६, काठमाडौँ | वैदेशिक रोजगारमा जान चाहने नेपालीहरुले सोमबारदेखि जोनसन एण्ड जोनसनको खोप लगाउन पाईरहेका छन् । काठमाडौँका २८ स्थान र बाँकी सबै जिल्लामा खोप लगाउन पाइने अवस्था छ ।   नेपाली युवाहरु यतिखेर पासपोर्ट र भिसाको पेपर बोकेर कोभिड खोप लगाउन लाइनमा देखिन्छन् । सोमबार खोप लगाउन केहि

Read More

कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने

Posted on July 20, 2021 | views : 1913 |

साउन ५, रियाद (रासस/सिन्ह्वा)। साउदी अरेबियाले कोभिड १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ । यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्र

Read More

युएईद्वारा नेपाल सहित १६ देशका नागरिकलाई जुलाई २१ पछि पनि प्रतिबन्ध !

Posted on July 20, 2021 | views : 4678 |

साउन ५, काठमाडौँ | बिभिन्न १६ देशबाट युएई प्रवेश गर्न चाहने बिदेशी यात्रुहरुलाई अर्को सूचना नभएसम्म यात्रा प्रवेशमा निषेधनै गरिएको युएईको सामान्य नागरिक उड्डयन प्राधिकरण (जीसीएए) ले जनाएको छ ।  युएईले यस अघि प्रतिबन्ध लगाएका मुलुकहरुमा नेपाल सहित अफगानिस्तान, बंगलादेश, प्रजातान्त्रिक गणतन्त्र क

Read More

वैदेशिक रोजगारीमा तीव्र गिरावट

Posted on July 20, 2021 | views : 1443 |

साउन ५, काठमाडौं । कोरोना संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा अघिल्लो वर्षको तुलनामा गत वर्ष सतप्रतिशतले कमी आएको छ । यो संख्या ३ वर्षअघि अर्थात आर्थिक वर्ष २०७५–०७६ को तुलनामा लगभग साढे दुई गुणा कम हो । यसमा पनि प्रमुख ७ श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र

Read More

जापान पठाइदिने भन्दै झन्डै ४० लाख ठगी, चार जना पक्राउ

Posted on July 19, 2021 | views : 2480 |

साउन ४, काठमाडौँ | जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार नौ सय ९६ रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरकी ३७ वर्षीया शुभद्रा परियार, इलामका ३३ वर्षी

Read More

कोभिड पछि ४ लाख ८४ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

Posted on July 19, 2021 | views : 2001 |

साउन ४, काठमाडौँ । कोभिड १९ को संक्रमण सुरु भएपछि अन्तराष्ट्रिय उडान रोकिएयता विभिन्न मुलुकबाट हालसम्म ४ लाख ८४ हजार ३ सय ९२ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले साउन ३ गतेसम्ममा विभिन्न मुलुकबाट स्वदेश फर्केकाहरुको तथ्याङ्क सार्वजनिक गर्दै ति नेपा

Read More

६५१ म्यानपावरले ६१ हजार ४२८ श्रमिक विदेश पठाए, कुन म्यानपावरले कति ? (विवरणसहित)

Posted on July 19, 2021 | views : 3221 |

मनोज पराजुली । साउन ४, काठमाडौँ । गत आर्थिक वर्ष (२०७७/७८) मा म्यानपावर कम्पनी मार्फत ६१ हजार ४२८ जना वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगार विभागको गत आर्थिक वर्षको वार्षिक श्रम स्वीकृति विवरण अनुसार ६ सय ३ म्यानपावर कम्पनी मार्फत ५५ हजार ८७९ पुरुष र ५ हजार ५४९ जना महिला गरि कुल ६१

Read More

२ करोड धरौटी राख्ने २५१ म्यानपावरले एक जना कामदार पनि विदेश पठाउन सकेनन्

Posted on July 18, 2021 | views : 3545 |

मनोज पराजुली । साउन ३, काठमाडौँ । वैदेशिक रोजगारीमा श्रमिक विदेश पठाउन २ करोड धरौटी राखेर इजाजतपत्र लिएका २ सय ५१ म्यानपावर कम्पनीले एक जना पनि श्रमिक विदेश पठाउन नसकेको पाइएको छ । वैदेशिक रोजगार विभागको गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक श्रम स्वीकृति विवरण अनुसार साल संचालनमा रहेका ८ सय ५४ म्यानपाव

Read More

ओली सरकारले राजदूतमा सिफारिस गरेका ११ जनाको नियुक्ति प्रक्रिया रद्द

Posted on July 18, 2021 | views : 1665 |

साउन ३, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति प्रक्रिया सरकारले रद्द गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि एमाले नेतृत्वको सरकारले गरेका नियुक्ति बदर गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतमा सिफारिस ११ जनाको नियुक

Read More

मोबाइलमै ‘वैदेशिक रोजगार’

Posted on July 17, 2021 | views : 1922 |

साउन २, काठमाडौँ (रासस) । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘वैदेशिक रोजगार’ मोबाइल एप आइओएसमा पनि उपलब्ध भएको छ । साझा सबाल मिडियाले सञ्चालन गरेको एप यसअघि एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध थियो ।  वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली नागरिक, म

Read More